तारा र रिताको विवाद बारे यसरी दीइन बिवाधित सुस्माले सान्तोना अब यस्तो हुदै / New Live Dohori - 2023
HTML-код
- Опубликовано: 16 сен 2024
- Present :-
तारा र रिताको विवाद बारे यसरी दीइन बिवाधित सुस्माले सान्तोना अब यस्तो हुदै /New Live Dohori - 2023
==========================================================
#balchandra_baral ===========================================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायिका/Singer
Tara Thapa
V/S
Sushma Thakuri
=======================================
सहयोगी कलाकारहरु / Support Singer
Krishna Prasad Regmi
Bhwan adhikari
निशा सुनार /Nisha Sunar
बिशाल बिसी / Bishal Bc
अम्मर भट्टराई /Amar Bhattrai
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
&
/Pawan Shahi
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit/Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵व्यवास्थापक प्रमुख / Management Head
समिर रामदाम / Samir Ramdam :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819 📢📣 📌
यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ । धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTS Copyright © & ℗ 2023 All Right Reserved to
बिचरी तारा बहिनी यसरी नरूनु भगवान् छ
आहन कति मिठो दोहोरी लोक प्रिय गाईका सुस्मा र तारा दुबै लाई सफलताको शुभकामना ।🙏🙏🎋🎋🇳🇵🇳🇵🎉🎉🍎
तारा बहिनी लाई हिमत साथ दिनु हाई सुसमा बहिनी सबै ले❤❤
Pihv
बिचर तारा दि हिम्मत नहारनु सारै मिठो दोहोरि सबै ले साथ दिन तारा दिदि लाइ
हिम्मतकाे साथ अगाडि बड्नु बैनी हजुरकाे साथमा भगमान हुनुहुन्छ ❤❤❤
बास्तबिकमा गल्ती ताराकै छ साथिहो रुदैमा चोखो भहिदैन पहिला हात हाल्नी तारानै हो
नरुनु बैनि अगाडी बडनु धेरै धेरै शुभकामना सिघ्र स्वास्थ्य लाभको कामना नानु🎉🎉🎉🙏🏾🙏🏾
घटनाको सबै कुरा थाहा पाएपछि जतिबेला पनि यहिँ कुरालाइ लिएर दोहोरी गाइरहन आवश्यक छ र???
सबैकाे आँखाकाे नानि हाै तारा बुनु
हरेस नखाउ ल😭😭😭😭😭😭😭💋💋💋💋
मिठो दोहोरी छ
तारा नानी लाई बिचरा अहिले पिडा छ धेरै
सुस्मा बहिनी तपाईं लाई सम्मान गर्छु।तर मिलि सकेको बिषय लाई दोहोरी मार्फत नल्यानु भए को भए राम्रो हुन्थ्यो ।
Viral huna lai holani sahi xu bhanera
अाहा कति राम्रो सुसमा दिदि तारालाई साथ दिनु है
तारा बुनुको आंखा देख्दा मेरो पनि धेरै मन रुयो 😢😢😢
आहा कति मिठो दोहोरी लोकप्रिय गायिका सुस्मा र तारा दुबैलाइ सुभकामना छ ❤🙏
Best to didi haru ma
तारा साहासिलो हुनुपर्छ नरुनुल
तारा वैनि आत्मबल वढाउनु हजुरकाे साथमा लाखाै दर्शकहरु छाै
गित सुनेर म पनि रोए सबैले माया गर्नु पर्छ तारा जि लाई
तारा दिदी किन माफि दिनुभाको रिता लाई आज हजुर लाई पिट्यो भोलि अरुलाई नपिट्ला भन्न सकिन्न माफि नदिनु पिलिज हजुर जस्तो ईमान्दार मान्छे लाई पिटेको हजुर अपाङ्ग लाई पिट्नु भनेको माहा पाप हो आँसु लाग्छ रिता लाई 😢😢
होनी
Pahila ta Malai Rita ramryo jastyo lagthiyo ahile ta man nai paren thulo paltiki rahixa tyo Rita vanne jantu ta usle ni pahilako aukat haru birsixe hai Sathi haru
अहिलेसम्म कै मार्मिक लाइभ दोहोरी स्ट्रोङ हुनु पर्छ तारा बैनी रोहेर त हारिन्छ हासेर जित्नु पर्छ यो सर्थी दुनियाँ मा
ताराकाे अासु लागनेछ रिता लाई
तारा दिदि नरुनु आत्म बल नघटाऊनु❤❤
तारा बैनि नरूनुल हामी धेरै दस्कहरू लाई धेरैले माया गर्छु नि
तारा बहिनी नहास्दा न रमाईलो लग्यो।
गित सुनेर मलाई आँसु झारेको पतै भए न बनु अगि बढ्नुपर्छ नरुन कति राम्रो कला छ तिमी नभई लाई फ दोहोरी हेरदीन मैले सबैकी आँखामा बसेकी छै हरेस नखानु न्याय दिलाउन पर्छ सरासर रिता को गल्ती छ भन्ने ले जे भने पनि नानु ठीक छै अझै राम्रो गर्नुपर्दछ ल
नरुनु बैनी तपाई रुदा मेरो मन झन रुन्छ
तारा थापा लाइ हान्ने मान्छे लाइ दैबले हान्छ बैनि स्वस्थ लभको कामना।
हजुर को युटुब चाइनल भएर नि भनु भएन है टिकटिक मा बोल्दा कमसेकम भनु पर्छ नि ❤❤❤❤❤
तारा बहिनि तिम्रो आशु लाग्छ त्यो रिता भन्नि लाई सानो तिनो हिर्काइ ले त्यति ठुलो चोट लाग्दैन,,,,🇺🇸🇺🇸🇺🇸🇺🇸
सानो तिनो जोडले त्यस्तो हुँदैन आफ्नो सुरक्षाको लागि छेक्दा रे,,,सबै झुटो जोडले हिर्काको चोट स्पष्ट छ😢
यो रिता लाई त्यसै होइन रहेछ पहिल संग्गै बसेको साथी हरू ले निकाले यस्तो बानी रहेछ र त निकाले को अहिले आएर थाहा पाएँ बिचार तारा असक्त नानी माथि हात उठाएको कस्ताे घटिय क्षि रिता
Be strong Tara sis God bless you 🙏🏼🙏🏼 lots of love 💕💕 I'm watching from Italy 🇮🇹💞💕
धन्देबादछ बैनी लाई
शुस्मा जि धेरै धेरै नमन🙏🙏🙏🙏
दोहोरी राम्रो लग्यो
तारा को हालत देखेर थापा जती सबैको रगत उम्लेको छ पिर नगर सिस्टर दीन सधै एकनास हुदैन
होनी मेरो त झन कती रिस उठ्छ केही गरन नमिलेर हो
Be strong tara
tara sis be strong ❤❤❤
Tira sister I love you so much ❤❤❤be strong sister ❤❤
Pyari Tara baini❤❤
Be strong tara dee❤❤
Be strong Tara DD ❤❤
Always support Tara sis Love From UK
Be strong tara dd❤
Geet well son dear sis ❤❤
सोझो माथि किन अत्याचार हुन्छ 🤔🤔💔💔?????💝😢😢
Tara is best singgar
be strong tara sis
गीत मार्फत रियल घटेको- दुखेको चाेट पाेखेकाे हाे दर्शक हरुको लागी यो बुझ्नुपर्छ हामीले
Nice live dohori Bst of luck
be strong tara ❤❤🎉🎉🎉
Be strong 😢😢😢😢😢tara
Be strong Tara 😍😍😍 so sweet voice Tara kati dukhako hola teyo aakha mune 😭😭😭😭😭😭😭😭😭😭😭😭😭 jas le Tara Lai yesto hune gare kuthyo tes Lai Pani aru le yesai gare kuthako herna pam 😭😭😭 bichar Tara
तारा बैनी नरुनु हजुरले हात नहालेको भय किन हान्थ्यो र रिता बैनी ले
Be Strong Sis आफू कमजोरी नहुनुस हजुर लाई रुएको देख्न मन लाग्दैन खुसी भएको हेर्न राम्रो लाग्छ❤❤
Be strong nanu❤❤❤❤❤❤❤
Be strong dd❤❤❤❤
Be strong tara didi
Tara sis lai indreni bat chine ho maile live dohori ma saharo man parx
दुख नमान्नु तारा बुनु यो भन्दा अगाडि को भिडियो हेरियो दोहोरी टिम ले पनि अल्लि बिल्ला गरेको जस्तो देखियो झगडा सबैको पर्छ तर साथी हरुले दुबै तर्फ बराबर साथ दिनु पर्छ एक पटक गल्ती सबै बाट हुन्छ तर अर्को पटक न दोहोरियोस सङ्गै काम गरेपछि आफ्नु गल्ती लाई स्विकार्दै अगाडि बढ्नु होला मन मा रिस नराख्नु होला हिम्मत राख्नुस जिन्दगी लामो छ 🙏 get well soon tara bahini ❤️❤️❤️
Be strong sis
Be strong tara di❤❤🙏🙏❤❤
Tara Didi ❤️😭😭😭😭😭
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिता रावत, र तारा थापाको मनमोटाप भएको छ भनेर मिडियामा सुनेको थिए / त्यो घटनाको प्रसँगमा गित प्रस्तुति दिनुभएको रछ /
होइन साथिभाईमा मिल्नुपर्छ मेरो सोल्टीनि हरू किना बाझेको होला /
न रुनु तारा बैनी तिम्लाई हान्ने लाई ईश्वर भगवान लेहान्छन😢मन बलियो बनाउअ घी बढ
मिल मिलाप गरे पछि पनि केको दोहोरि गाउन परो निको भ़यको घाउ कोट्टाउनु पर्छर बेसार पहेलो हुन्छ भन्नि काुरा थाहा छैनर
तारा बुनु नरुनु तिमी लाई रउनी लाई तेस्ता लाई दैबले रउछ नानू आँसु थाम्न सकीन मैले 😭😭😭😭😭😭😭😭🙏🙏
Be strong ❤
त्यो रिते छुचुन्द्री लाई ताराको आशु ले पोल्नेछ।be strong tara sis❤️❤️❤️❤️
Be strong be positive ❤sis
❤❤❤❤❤
तारा थापा अर्काको सफलता मा जल्छे त्यही कारणले यस्को यो हालत भको हो साथी हो कुरा बुझ्नु उता रिता बहिनी को पनी कुरा सुन्नु होला तारा को पुरै गल्ती छ अपाङ्ग काे फाइदा उठाउनु भयन नी
Dami xa tara bunu❤❤❤❤❤❤
Tesari royera atmabal ghatauni haina hai tarw bune man lai kathor banaunu parxa g❤❤
Tyo Rita vanne goruko anuhar pereko xakka radi lai dhohori batai hataunu paryo
दोहोरी राम्रो छ तर तारा दिदी र रिता बाहिनीको कुरा मिलि सक्याथ्यो फेरि त्यो बारेमै आयो त
Wow super dhupar ❤❤❤heart touching 🙏🙏🙏👍👍👍👍
be strong tara ❤❤❤ sis
आफू रोयर किन आत्मा बल्ल घटाउनु हुन्न
Wow sushma ji big fan❤❤
Aaha kati mitho marmik dohori parkhai maa xu hal saudi dekhi
अब निउ नखोज्नु ल
Tyo xakka ko jasto anuhar pareko Rita vanne lai ma vakovaye tesko eak eak karang toddinthe radiko
Tari bahiniko sabai dohori hernegaxumaile pirnagara afulai samala hai?❤ royraafulai kamjornabanau Nani la😘 timilai sathdine daiharoderai hunuhunx ni suman dai sankar bai indrajishidai sagardai ani naruna hai nani 😘
हरेस खान हुन तारा दिदी 😂😂
sathai haru meler gaaunu parne💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚
मुख छुचो छ ताराको पनि
तारा तिमि ले अरु को प्रगति प्रति जलन हुन छोडिदेउ सब ठिक हुन्छ । रिता रवत बैनि पनि राम्रो कलाकार हुन उन्को पनि भबिस्य छ । तिमि मात्रै बाच्ने होइन । खालि दोस मात्रै लगाउदै गित बनाउदै गर्छेउ भने आफै सबैको सामुन्य उत्तृदै जानेछेउ । तिम्रो गित कि शब्द हरु राम्रो लाग्छ ।
Hijo k theyo Aba ta dos lagaunu sovhabik nai honi😄 manxema Ko sanga hunna jalan garne bani?sab ustai ho AruLai samajhauna sajilo hunxa jun Kura aafule sahana ani samahalne khubi hudaina kasaiko🤣
हाे याे कुरा ताराकाे देखिने चाेट भएर पाे चाेट देखाउदै रुन्छ बिचरा तेउ रीता लाई नि भित्र पीडा कति हाेला ताराले रिता नराम्रो बनाउन खाेजेकाे जस्ताे लाग्छ किनभने मिलि सके पछि पनि याे कुरा मात्र निकाल्छिन किन पिरत रिता लाई नि परेकाे छ जस्ले नि गालि गरेकाे छ विचारा भर्खरै अलि अगाडि बढिरहेको बेलामा अपांगलाई कुट्ने भनेर तारालाई मायाको बर्साद छ रीता लाई गालिकाे
Nice songs
aahaa उत्कृष्ट
यसतो कलाकार ले गरदा हो आज भोली न हेर्नी नेपाली ले पैसा आउछ भन्दैमा हात हाल्नी
तारा जि रुदा त मेराे पनि अाशु राेकिएन
आहा कतीराम्ो ❤❤
Bahesakar garnu parxa
Rawat Lai
Good 👍 Dee tara
तारा बैनी आफुपनि सालिन हुनुपर्छ मलाई लाग्छ लाली गुराशदत्कम को ईन्तर बिउदेखेपछि दुबैको गल्ति छकि जस्तो छ जेभयो गलत भयो अब नहौश
yasto man rune git
नरुनु बैनि साङ्केतिक यात्राअझै अगाडि बड्दै जावस् सफलताको शुभकामना को साथै सिघ् स्वास्थ्य लाभको कामना❤❤❤❤🎉🎉🎉🎉🎉 भगवानले सधै परीक्षा सोझो बे्क्तिको नै लिनु हुन्छ अात्तिनु हुदैन
Tara dd asakt vane holani tesale testo gare be estorng sis
प्यालेस्टाइन र इजराईल पनि रिता र तारा जस्तै गरी मिलेको भए कति राम्रो हुन्थ्यो नि।
पहिलो कुरा तारा बैनी अर्काको प्रगतिमा रिस गर्ने नगर तिमिलाइ रुनलाइ कसैले केही गर्नु पर्दैन तेतिकै जित्न नसके रोइदिन्छौ तिम्रो पो चोत देखियो हात त तिम्ले रितालाइ हालेकी रैछौ त
Darsan haneko chot patak dekhanu vor
@@tarathapaofficial तिमीहरु कै अन्तरबार्ता हेरियो नि पहिला दिदिले हान्नु भो अनि मैले हाने भनिन त रिताले तिम्रै अघि