Ram Bomjan को आश्रम छोडेको ९ वर्ष पछि फेला परिन् | हराएकी युवती, बन्धक, शोसन र निकाला बारे भन्छिन्

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • #Lost_and_raped_in-Bomjan_ashram_fact_search बम्जनको आश्रमबाट अपमान र याताना पछि निकालिएकि भनिएकी युवती ९ बर्ष पछि यसरि सार्वजनिक भईन ||
    राम बम्जनको श्रीमती, अधिबक्ता स्वागत नेपाल, अधिबक्ता रादिका चौलागाई सहितका व्यक्तिहरुले थुनामा रहेका बम्जनलाई भेट्न सर्लाही कारागार पुगेर के कुरा गरे ? जेलर र मुधा संग सम्बन्धित सरकारी अधिकारिहरु संगको कुराकानी ,घटना स्थलको स्थलगत निरीक्षण , बादीहरुले दर्ता गराएको जाहेरी पत्र र प्रहरी अनुसन्धान प्रतिबेदन सहित मुद्धाको अध्ययन पछि जेलमा रहेका रामलाल बम्जन संग बम्जनकी श्रीमती र स्वागत नेपालको समुहले ४५ मिनेट कुराकानी गरेको थियो। उक्त टोलीमा मानब अधिकारबादी र केहि राजनैतिक व्यक्तिहरु समेत गएको बुझिएको छ।
    सर्लाही कारागारमा रहेका बम्जन संग भेट पछि काठमाण्डौ फ़र्किएपछि बम्जन पक्राउ परेको काठमाण्डौको घर पनि पुगेका थिए। त्यहा बम्जनको श्रीमती र छोराछोरी संग पनि कुराकानी गरेका थिए।
    #Swagat_Nepal #Bomjan_Wife #Ram_Bomjan
    #ram_bahadur_bomjan
    latest Update Ram bahadur bamjan Scam
    What is forensic report and how does it work ? According to legalbeagle.com report -
    "Forensics is the application of science to criminal investigations. Forensics can include a wide array of sciences from physics to psychics. A forensic report simply and succinctly summarizes the substantive evidence in a criminal case. Forensic report writing may prove difficult and daunting because it usually demands analyses of technical data, presented in a readable, easy-to-follow format. Nevertheless, a forensic report essentially follows the same basic standards and protocols required of any report"
    we expect and believe spiritual meditation can help you experience joy, love, and peace as your real Sel। || Spiritual meditation connect with a higher power, the Universe, God, or your Highest Self || It involves mindful self-reflection and awareness of your true nature, beyond any limited identities and labels.
    Dhyani, Naya Gautam Buddha, Ram Bahadur Bamjan i.e. Little Buddha, etc. and the person who is wanted by the police since last year is absconding, his real name is Ram Lal Bamjan, year 34, education class 5. After he was recently arrested, things have come from different quarters.
    A special conversation with former minister and intellectual progressive analyst Bhadra Kumari Ghale
    ध्यानी , नया गौतम्बुद्धा, राम बहादुर बम्जन अर्थात लिटिल बुद्ध आदि नामले चिनिदै आएका र बिगत बर्ष देखि प्रहरीको खोजीमा रही फरार रहेका व्यक्ति उनको बास्तबिक नाम राम लाल बम्जन, बर्ष ३४ , शिक्षा कक्षा ५।। उनि भर्खर पक्राउ परेपछि विभिन्न धर बाट कुराहरु आएका छन्।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 136

  • @kalokitab
    @kalokitab  8 месяцев назад +20

    भोलि बिहान ६ बजे (नेपाली समय) तपाइहरुको सारा प्रस्नको जवाफ सहितको भिडियो सार्वजनिक हुने छ।

  • @GyanendraLama-k3e
    @GyanendraLama-k3e 8 месяцев назад +16

    बुज्द खेरी यो हराएको आइमै होइन रैछ। र शिक्षाको नाउमा धर्मको नाउमा रिस राग कुटपिट धम्क्याउने निकाल्ने यो सहि धर्म होइन रैछ।भन्ने बुजियो।

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 8 месяцев назад +14

    यदि निर्दोष थिए भने किन ४ बर्ष सम्म प्रहरी प्रशासनबाट लुक्दै हिड्या होला?

  • @rojilama4798
    @rojilama4798 8 месяцев назад +35

    सबै भन्दा राम्रो हराइएको पात्र हरु खोज तलास गरि भेटाउन पर्यो जेल मा गुरु बस्दा गारो भन्दा पनि मान्छेको सन्तान हराको छ उपस्थित गराइ दिए राम्रो

  • @homraj7127
    @homraj7127 8 месяцев назад +26

    राम्रै तालिम दिएर ल्याएछौ हौ साथि हो । यो यानीलाई ।राम ब ले6 बर्ष निराआहर बस्नेले अब जेलमा 1 महिना निराआहर तपस्या गरि बसेर देखाए तमाम नेपालि जनताले जेल तोडि रिया गराउनु पर्छ ।

  • @namratarai8943
    @namratarai8943 8 месяцев назад +10

    यो नानी को भनाइ ओर कुरालाइ अदालत मानी लगेर बक्नु लागाइयोस उहाँ सत्य हुनुन्छ

  • @bimalagurung1880
    @bimalagurung1880 8 месяцев назад +13

    सबै मणी लामाको चाल हो यो केटीलाई सबै सिकाएर ल्याएको। झुट बोल्न पनि कति जानेको हो। धम्क्याएर ल्याए जस्तो छ।

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 8 месяцев назад +14

    हराए को मान्छे को खोज तलास गर्नु पर्छ। मानव को पनि मुल्यांकन हुनु पर्छ।
    प्रशासन र निकाय हरुले सुक्ष्म तरीका ले
    खोजी गर्नु पर्यो।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 8 месяцев назад +36

    हराएकी भनिएकी सक्कली आनी हाे भने न्यायाधीशका अघि उभिएर म हराएकी छैन भनेर किन नभनेको त?

  • @sarojghimire8352
    @sarojghimire8352 8 месяцев назад +7

    पैसाले किन बेच भैरहेको छ फल को अप्याछ्या गरेर बस पापी हरु गुरुको ध्यान लाई उल्ल्ङ्हन गरेर लुट्ने बाहाना मात्र हो साधु माथी अत्याचार😢😢😢😢😢

  • @ManukaGurung-u3m
    @ManukaGurung-u3m 7 месяцев назад +2

    U are right sister god beles you ❤❤❤

  • @Dhamibro
    @Dhamibro 8 месяцев назад +6

    Khoi kura prasta vaen yr यो मान्छेको बोलीमा त केहिन केही छ गहिराई मा गएर बुझ्नु जरुरी छ

  • @reubenrai2961
    @reubenrai2961 8 месяцев назад +22

    आनी तपाईं उही हराएकी आनी नै हो त? घरमा नै थिएँ भन्नु हुन्छ त कसरी तपाईंको खोजी गरियो त परिवारबाट?

    • @YamPun-y9v
      @YamPun-y9v 8 месяцев назад +1

      Uni harayako maddeka hoin.harako are ho .unit pahilai gharbat interview diyako thiyo.

    • @KarmaSherpa-sh9nf
      @KarmaSherpa-sh9nf 8 месяцев назад +1

      Right😂😂😂

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 8 месяцев назад +8

    ९ वर्षसम्म कहाँ कहाँ हुनुहुन्थ्यो स्पष्ट पार्दा राम्रो हाेला ।

  • @himalayanheritageresturant5784
    @himalayanheritageresturant5784 8 месяцев назад +3

    thank you you tube ramro kam gareu aba sapai lai janta ko samunne leunus hai

  • @madanadhikari2175
    @madanadhikari2175 8 месяцев назад +29

    यो बैनिको भनाई प्रष्ट छैन,अड्किएर बोल्दैछिन्,यो मणि लामाको योजना हो।गुरुलाई यस्तो गराउने गुरुकै बिस्वासपात्र देखिने तर कु पात्रहरु नै हुन्।गुरु आफैले गलत गरेको छैन।फँसाएको हो।

    • @anmolyakkha2959
      @anmolyakkha2959 8 месяцев назад +1

      Right yo Aase pase KO khel ho guru g ko

    • @tinasubedi1743
      @tinasubedi1743 8 месяцев назад

      Umm pura trained full deyera pathko jasato cha adkeydey boli ra cha amen 😮

  • @durga951
    @durga951 8 месяцев назад +2

    यो सरकारको नौटंकी हो की , आनीहरुको अज्ञानता हो ? स्पष्ट निचोड बाहिर आउन जरुरी छ । समाजलाई गुमराहमा राख्न भएन है ?

  • @rupnarayanshrestha1808
    @rupnarayanshrestha1808 8 месяцев назад +7

    बम्जन ठीक भएको भए यस्तो पात्र लाई बोल्न लगाउन पर्ने थिएन होला।

  • @researchcentre
    @researchcentre 8 месяцев назад +1

    ज-जसले पाप गरेकोछ । ती सबैलाई पापले घेरी सकेको छ । समय आएपछि युरोपियन युनियनको पैसा खाएर समाचार लेख्ने मिडिया अनि प्रहरी प्रशासन र न्यायलयका निश्चित मनुवाहरुले निश्पक्छ्या छनविन भएन भने ती सबै ध्वस्त हुन्छ। हेर्दै जानुस । षड्यन्त्र गरेर एक महान तपस्वीलाई जेलहल्ने गलत बोल्नेहरु ।

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk 8 месяцев назад +5

    सब झुट,छोड्नु हुन्न है ढोङ्गी हरु लाई,कमाई खाने भाडो बनाएका छन धर्म लाई,😡😡😡

  • @Rajendratamang-ie9rw
    @Rajendratamang-ie9rw 8 месяцев назад +2

    Thank u sis aaunu vho

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 8 месяцев назад +14

    लेखेर दिएको पढदै छ अनि अरु हराएको काहा टन तिमिलाइ थाहा हाेला निकालि दिए पछि बन्जन छाेडि हाल्छ नि

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 8 месяцев назад +10

    Money हरुले नक्कलीलाई सक्कली आनी बनाउन दिएकाे तालिम अलि अपुग जस्ताे लाग्छ। यदि पहिले जस्तै क्रान्तिकारी माओवादीका शीर्ष नेताकाे न्यायालयमा इन्ट्री हुन सकेन भने यत्तिकाे तयारीले न्यायमूर्तिले मान्लान जस्ताे लाग्दैन। अहिले त बादलहरु गृहमन्त्री छैनन क्यारे।

  • @Jagmankhatri
    @Jagmankhatri 8 месяцев назад

    कालो किताब को पत्रकार लाई सलाम गर्छु

  • @krishnagiri8605
    @krishnagiri8605 8 месяцев назад +4

    सहि हाे फटाहाकाे पछि नलाउ

  • @gopigurung2413
    @gopigurung2413 8 месяцев назад +10

    साधारण गाउँकी नानी, सम्झबुझ व्यक्तब्य, अत्ति उत्तम, गन्दा खेल प्रशासन CIB कमीना कुत्तालाई सही तरिकाले कठघरामा भुक्न लगाउनै पर्छ।

    • @YamuChetry
      @YamuChetry 8 месяцев назад

      साच्ची नै हजुरको सही विचार हो। तपाइ को कामना लाइ सम्मान छ।
      आइताबार 21-01-2024.
      :-/"_*+@#वैदिक नेपाल.

  • @chandrakala8650
    @chandrakala8650 8 месяцев назад +2

    Sahi.🙏

  • @sumitraneupane8816
    @sumitraneupane8816 8 месяцев назад +3

    ९ बर्षमा बम्जनको पक्राउ पछी भेटिनूमा दालमा केहि कालो हुनू पर्छ

    • @YamPun-y9v
      @YamPun-y9v 8 месяцев назад +1

      Yo ani harakonai hoinani. Aru ho .bhram nafailau

  • @radhakhadka9185
    @radhakhadka9185 8 месяцев назад +4

    Ramro talim din pugen xa ki kya ho kura kata kata larbariyeko xa gurule chahi bihe gar chhora janmaun hune chela cheli le chahi bihe na gari basnu parne

  • @kavitaupreti854
    @kavitaupreti854 8 месяцев назад +4

    यो छुट हो यो हराको आनि हैन

  • @बिमाबुढा
    @बिमाबुढा 8 месяцев назад

    यति यो गुरुले गलत गरेको भयत न्यामागथिन होला गुरुला,ई फसौने योजनहो अबस्से फसैयाकोछ 🙏🙏🙏🙏❣️❣️❣️❣️

  • @RameshByanjankar-t8f
    @RameshByanjankar-t8f 8 месяцев назад +3

    सब धोङ्गी नातक यो नातकको निर्देसक मनि हो

  • @chunthapa6051
    @chunthapa6051 8 месяцев назад +3

    Kati din ko training liyera aayexa ko aaimai ???

  • @gauripaudel8410
    @gauripaudel8410 8 месяцев назад +2

    के हो र पत्रकार किन अन्तर्वार्ता लिन पनी ईस्टेज् मा उभ्याउन पर्छ र ??

  • @BuddhaLama-ie4sx
    @BuddhaLama-ie4sx 8 месяцев назад +3

    Lastai hawa lagyo malai ta

  • @TigerGaming-br4tt
    @TigerGaming-br4tt 8 месяцев назад +4

    यो केटी प्रेसर मा छ।

  • @aakashdahal5018
    @aakashdahal5018 8 месяцев назад

    Good

  • @KBSubba-w3r
    @KBSubba-w3r 7 месяцев назад

    U r right❤❤

  • @jeyes1964
    @jeyes1964 8 месяцев назад

    उनी हराएकी रिता बोट पनि होइनन् चुन्मो पनि होइनन् डोल्मो पनि होइनन उनलाई सार्वजनिक गर्नुको कुनै अर्थ नै छैन । बमजनको अहिलेको स्वास्नी साइनोले बमजनको बहिनी पर्छिन उनी डुम्जन थरकी हुन । तामाङ समाजमा बमजन र डुमजन स्वागेभाइ वा सगोत्री पर्छन् बिहेबारी चल्दैन । बमजनले यहा पनि काम बिगारेका छन् ।

  • @lekjomghising3128
    @lekjomghising3128 8 месяцев назад +1

    Dahnebat satte bolekoma bainilai GURUJIU sadha sattehunu hunexa 🌼🌼🌼🙏🙏🙏

  • @YamPun-y9v
    @YamPun-y9v 8 месяцев назад +4

    Ujuri parema jatikher pani samauna sakkchha.

  • @buddhatmg9312
    @buddhatmg9312 8 месяцев назад +3

    Jay hos guruko

  • @chandrasherchan101
    @chandrasherchan101 8 месяцев назад +2

    E sis kina pahila ienen ❓❓❓❓❓😃😃😃😃😃 doC ko E Ani lai sabai thaha cha kina Cda akhale herera boldai nan

  • @GyanBshadur
    @GyanBshadur 7 месяцев назад

    हराएका भनीएका सबै जना सोदेसी बिदेसी अदृश्य मानव रुपी सैतान हरु को सड्यन्त्रकारी हरु को चल्खेल हो तपस्या गरु वर माथी बभिन्न लालछना को सड्यन्त्रकारी हरु खेल हो पहील कुरात यो देश प्राचीन सनात कल्प कल्प देखीन मानव रुपी बुधिसत्व हजाराै बुदध हरुको जन्म भुमी बुदधभुमी नेपाल सर्ब प्राणी अहीँसा को धर्म शिक्षा दिक्षाका सुसासन संस्कार संस्कृति कायम भएको देश हो बुदधभुमी नेपाल देश हो पछील्लो समयमा एकीकरण यता परधिन अँगुलि सैतान सभ्यताको धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार अयातित गर्दै आएको देश भएको छ !!!

  • @KaranasingKhadayat
    @KaranasingKhadayat 8 месяцев назад +2

    /यो कस्तो नारि हो

  • @upashnabeby7462
    @upashnabeby7462 8 месяцев назад +2

    Haraeki aani ko paribar sanga vetaera kura garna launu parxa

  • @gopalbahadurk.c.4952
    @gopalbahadurk.c.4952 8 месяцев назад +3

    Hey Bhagawan Asram ma saran ma basne nimukha lai ta gaeb pareu pareu etileni napugera pura talim garda pani chor ko khutta kat bhanda khutta tani haleuni aba esko pachhadi ko rachha bhanera lata le pani pattayaudaina bhane ,k sabai Nepal ma CIB,Police Departmen,Adalot,ra baki sara nepali biswas garnan? pattauchhan ta? Hera einiharu ko gang.hare siba siba aba ma kaha jau.La gari khao hai,Namaskar

  • @raidabinofficial
    @raidabinofficial 8 месяцев назад

    यो फटाहा गुरु भनौदालाई छोड्नु हुन्न है ।

  • @ajayapuri7449
    @ajayapuri7449 8 месяцев назад

    सबै सिकायर ल्यायकाे हाे त्यो बास्तबिक हराएको आनि चाहिन्छ

  • @KulbahadurBk-h2n
    @KulbahadurBk-h2n 7 месяцев назад

    कुनै पनि मानव यस धर्तीमा उत्पत्ति हुनलाई पहिले उसको आमा बाबु हुन पर्छ अनि मात्र ती दुई बीच भएको सम्भोगबाट गर्भ धारणा हुन हुन्छ अनि शिशुको रुपमा जन्म हुन्छ त्यसपछि क्रमशः बालक युवक युवा जवान वृद्ध आदि इत्यादी भएर अन्त्यमा मृत्यू हुन्छ यो प्रकृतिको नियम हो अनि केही नगण्य टुक्रा भन्दा सानो टुक्रा छोडेर सबैलाई यौन सम्वन्ध राख्ने ईच्छा हुन्छं चाहे त्यो साधु सन्त तपस्वी ब्रह्मचर्य आदि इत्यादी जे भए पनि आजभोलि त यातायातको सुविधा भयो मानिस एक्लै दुप्लाई हिँड्न प्रायः पर्दैन जब पहिले पहिले यातायातको सुविधा थिएन महिलाहरु पनि एक्लै दुपलाई कहीं कतै जान वाध्य हुनु पर्थ्यो अनि त्यसरी एक्लै हिँड्दा कहीं कतै एकान्तमा साधु सन्ता भेटमा बलात्कार गर्थे भन्ने सुनिन्थ्यो त्यसै गरी अहिले दुङ्गे युग नभएर फलामको युगमा पनि यी साधु सन्त तपस्वी ब्रह्मचर्य आदि इत्यादीहरुले धर्मको कुरा गरेर मानवलाई उल्लू बनाउने बाहेक अरु केही नहोला यौन उत्तेजना आउनु मानवको जन्म जातै हो केवल कुरा बाङ्गो टिङ्गो बनाएको मात्र होला धन्यवाद

  • @NombdTamang
    @NombdTamang 8 месяцев назад +3

    C I B police Black ground ma gayar Susma Anusandhan ko khacho xa ,, yo bahini Lai ,, kin ki face le Aali sanka xa ,

  • @bishalrai9606
    @bishalrai9606 6 месяцев назад

    यो मुक्ति विनाको झुटो धमॅ हो

  • @BamRai-v5u
    @BamRai-v5u 7 месяцев назад

    योफटाही कस्को दबाब्मा पर्याछकि केहो? यहाँ सङकाकोकुरोछहै।

  • @magarhetauda
    @magarhetauda 8 месяцев назад

    कति ओटा आनि हरु गायप भाको छ त्यो आउनु पर्यो एउटा आयर हुन्न कोहि त हत्या भैइसक्यो होला

  • @migmalama6107
    @migmalama6107 8 месяцев назад +10

    Yo Mani Lama vanne le tyo harako aani haru chineko thiyena ani aasram ma baseko xaina vanthyo ahile fer aani Lamin Waiba le hami sabai sangai thiye vanxa feri.Yo sab jhut ko kheti ra paisa ko chal khel ho

  • @chitraranamagar2548
    @chitraranamagar2548 8 месяцев назад +2

    सब फसाउने योजना थियो

  • @tinasubedi1743
    @tinasubedi1743 8 месяцев назад

    Amen

  • @bhimgurung1234
    @bhimgurung1234 8 месяцев назад +3

    मान्छे लुकाएर राख्ने अनि हत्या गर्यो भनेर झुटो आरोप लाएर घरमा भएको सबै ब्याक्तिगत श्रीसम्पती एउटै नछोडी प्रहरी लगाएर लुटेर लाने,निन्दा, खेत जनक छ।लुट्ने तरिका पनि कति सजिलो Wow! बिश्वको नजरले हेरि रहेको छ तर नैतिक गुमाएर अलिकति पनि लाज छैन।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 8 месяцев назад

      कस्ले लुकायो परिवारले 😅 घरबाटै आको भन्छ त अनि ? यत्र आरोप लागेको बेलामानै आएर वा ल्याएर केस मलाउनु पर्ने हैन र ? गुरुलेनै घर पठाएको भनिरा छ त 😂?
      अरु पनि छन होला घरमा हैन त ?
      कुरा पनि बसेको थिएछन भन्छ कहिले कहिले राम्रो चिन्छु पनि भन्छ 😂

  • @bibaslimbu6880
    @bibaslimbu6880 8 месяцев назад

    मलाई अचम्मित ला्ग्ने गुरु आश्राम बाट मान्छे हराउने, भेरि मैत्रि ओैतारि भनिएको गुरूलाई बल्कारको आरोप लाग्ने केहोे यो /

  • @gopalbahadurk.c.4952
    @gopalbahadurk.c.4952 8 месяцев назад +2

    mero comment na hataunu hai.

  • @nabrajstha7290
    @nabrajstha7290 7 месяцев назад

    यो बिस्व धर्मको हस्तछेप हो यो बिस्व नागरिक्ले बिरोध गरेको छ।साइत बिस्व जन्ताले बिरोध गर्नेछ ।

  • @wearehere456
    @wearehere456 8 месяцев назад

    यो सब सिकाएर बोलेको जस्तो लाग्छ लेखेर ल्याएको हेरेर बोलेको जस्तो लाग्यो

  • @sapanasunuwar9392
    @sapanasunuwar9392 8 месяцев назад +4

    Tyo kes halne kti lai ni launu paro

  • @niranira4948
    @niranira4948 8 месяцев назад +4

    Yesari nai kahi hola ba bihe gareko hunu pani sakxa

  • @gopalbahadurk.c.4952
    @gopalbahadurk.c.4952 8 месяцев назад +2

    Maile ta yo patrakar sammelan pura hernai skina,hamilai kati murkha banaeko hola ?

  • @DeshibdTamang
    @DeshibdTamang 8 месяцев назад

    Tapai.satya.ho.bhane.tapaile.satya.bolnu.parxa.binie.

  • @bhimlama8486
    @bhimlama8486 8 месяцев назад +4

    हाे चै के हाे त ?

  • @chhakratamang7343
    @chhakratamang7343 8 месяцев назад +4

    K controversial dharma ra explanations ho yo, looks like not clear, these followers are confusing!

  • @ManukaGurung-u3m
    @ManukaGurung-u3m 7 месяцев назад

    ❤❤❤

  • @japannepalvlogfamily4210
    @japannepalvlogfamily4210 8 месяцев назад +3

    eini😂haru sabai 9 tanki haru 😂hahaha

  • @bibektamang57
    @bibektamang57 Месяц назад

    यो नानिलाइ कुरा बोल्नै नऔदारछन कुरा बनाइ बनाइ बोल्दैछ्😆😆😆😆

  • @shyamshrestha4491
    @shyamshrestha4491 8 месяцев назад +2

    प्रचण्डे काे मेडिया कालाे किताब रिसर्च लाई शुझाब छ कि सर्ब प्रथम प्रचण्ड को दस बर्ष जन युद्ध काे कृयाकलाप , अत्याचार, बिकृति काे रिसर्च गर।

  • @saru__rana
    @saru__rana 8 месяцев назад +3

    दालमे कुछ काला हे खैके खैके 😊डाउट

  • @rairupnarayan4067
    @rairupnarayan4067 8 месяцев назад +3

    🙏🙏🙏🌷🌷🌷🌷🌷🌷

  • @domasherpa7507
    @domasherpa7507 8 месяцев назад +3

    Sounds like she fake candidate! She doesn’t know what to say !! How much did they pay you ? Why doesn’t she show up somewhere before for that long ??? Now Bamjon pay you so you came to media ???

  • @gopalbahadurk.c.4952
    @gopalbahadurk.c.4952 8 месяцев назад +2

    yo bahini lai patrakar sammelan garna kina yetro gang aaeko hola?hera chhati patti,dhikkar chha iniharulai,pasina pusdaichhan.

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 8 месяцев назад +2

    Yi harayeko vanne blatkar vanne manxe harayeko vanne sabai aka aka niskinxan CIB POLICE Vanne sabai chor hun

  • @DevakiThapa-u2z
    @DevakiThapa-u2z 6 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤

  • @LakdolmaTamang
    @LakdolmaTamang 8 месяцев назад

    🙏🙏🙏🙏🙏

  • @sujanchhetri91
    @sujanchhetri91 8 месяцев назад +6

    Yi fake kt jasto xa

    • @roshanbista3749
      @roshanbista3749 8 месяцев назад

      Yo 10000000000000000%%%%%%%%%% fake keti ho hai

  • @tulsaru535
    @tulsaru535 8 месяцев назад

    राम बहादुर बमजन लाई फसाउने डिजाइन गराउने कृष्चयन ले नै हो

  • @suryakumarpun154
    @suryakumarpun154 8 месяцев назад +3

    Gati.nabaya.luker.basne.ho.ta

  • @rajusubba2562
    @rajusubba2562 8 месяцев назад +2

    Yo sab hawa ho

  • @utenchewa9332
    @utenchewa9332 8 месяцев назад +1

    You are totally wrong girl because samaya Mai hjr le mw harako hoina I'm alive vaneyko vaye hjrko pariwar Lai poni teytti dheyrai dhukha hunna thiye hola rw Guruji KO yo dhukhat aawastha audhaina thiyo hola

  • @apsanajimee2655
    @apsanajimee2655 8 месяцев назад

    Kuro gamvir chha bujna jaruri chha

  • @sardatamang7576
    @sardatamang7576 8 месяцев назад +2

    Yo urat ley jhut boldai cha

  • @DipShrestha-bu2gt
    @DipShrestha-bu2gt 7 месяцев назад

    Jankari dinu bhayko ma hjurli.

  • @chaturmanrai6424
    @chaturmanrai6424 7 месяцев назад

    किन sangai basnu parne guru sanga

  • @mitrapokharel9240
    @mitrapokharel9240 8 месяцев назад +2

    maha guruhunxa buda vanda mathi hunxa 1tabacha xa 1ta swasni xa ghravori poiso xa gm halxa dhynma lukera basnu hunxa malai sabaile dabab gareko xa maile vanu yoi ho sate latana hai

  • @SmilingFlowerPot-up3xx
    @SmilingFlowerPot-up3xx 8 месяцев назад

    पत्राकार पनि कस्तो खाल को पत्राकार हो कुरै नबुझ्ने

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 8 месяцев назад

    के बोलेको यस्तो

  • @suryathapa5785
    @suryathapa5785 8 месяцев назад +1

    यो आइमाईलाई कसैले सिकायर दबाबमा बोल्न लगायको छ यतिका वर्ष सम्म यो आइमाई कहाँ लुकाएर या बन्दक बनायर राखियको थियो अझै अरु पनि हराएको छ भनेर यो आइमाईले नै भन्दै छ अरु हराएको मान्छे निकाल्न राम बाहादुरलाई कोर्ला ठोक्नु पर्ने भयो जेलमा राख्दा १ जना निकाल्न सफल भयो अरु हराएको पनि निकाल्न परेयो नि ?

  • @dawatamang3673
    @dawatamang3673 8 месяцев назад +2

    Parssan parchanta sabai chora ho you budha dharama mathe prahara ho aru kehi hoina you sabai kirstena ra parchanta ko khela ho

  • @JaisaraJaisarabudhamagar-us5mr
    @JaisaraJaisarabudhamagar-us5mr 7 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢

  • @BasantaShahi-pu9hz
    @BasantaShahi-pu9hz 8 месяцев назад

    Yo Kun fhatani ho chakma sisnu Pani lagapaxhi saty bolxha

  • @DeepakKafle-x4m
    @DeepakKafle-x4m 8 месяцев назад

    haraya ko chhai na

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 8 месяцев назад

    Harayeko 5 jana madhe 1 janata nikaleu bomjan ra mani lama le, aba 4 jana pani nikalnus

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 8 месяцев назад

    Ko ayo ko gayo vanera vanni mani lama ra bomjan sangai basera photo pani khicheko rahexata k ho yo, ani vagawan buddha vanda pani 1 step thulo ho banera vaneko xa k vagawan buddha ko vanda pani thulo hora bomjan ko dharma, ma ramro kuramata shaport garxuni bomjan lai tara bomjan le vagawan buddha ko murti falna lagauni Buddhist tripitak haru jalauni yo thulo galti xa yo kareharu prati ghor varsana ra ninda garna chahanxu.

  • @dawatamang9965
    @dawatamang9965 8 месяцев назад +1

    Yo kalo kitab pailo choti dhekhdaixuta kho kura

  • @sobanoli6145
    @sobanoli6145 5 месяцев назад

    Bujnu Caro xa