यो नै समस्या हो | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
HTML-код
- Опубликовано: 12 дек 2024
- [अबचाहिँ बालकको जस्तो विश्वासबाट जवानको विश्वासमा
नयाँ गरी जन्मने समय हो]
हामीले परमेश्वरको इच्छा र सत्यताबारे पूर्ण रूपले नबुझ्दाखेरि,
सबै कुरा आफ्नो इच्छाअनुसार पूरा होस् भन्ने चाहँदै बालकले जस्तै
बोल्यौं, बालकले जस्तै विचार गऱ्यौं र बालकले जस्तै तर्क गऱ्यौं ।
तर दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरमा
विश्वास गरेर सत्यता महसुस गरेपछि, जवानको जस्तो विश्वास लिएर
हामी परमेश्वरको सन्तानको रूपमा नयाँ गरी जन्मनुपर्छ र
परमेश्वरको निर्देशनलाई आज्ञाकारिताका साथ पछ्याउनुपर्छ ।
[परमेश्वरको इच्छामा भरोसा गर्दै दिइएको वातावरणप्रति
सधैँ धन्यवाद दिने परमेश्वरको मण्डलीका सन्तहरू]
पहाड, नदी र समुद्र मिलेर बनेको प्रकृतिका सबैले आफूलाई दिइएको स्थानमा
सन्तुष्ट हुँदै कुनै गनगनविना आफ्नो वातावरणमै परमेश्वरको इच्छालाई पछ्याएजस्तै,
परमेश्वरको मण्डलीका सन्तहरू पनि उनीहरूलाई दिइएको वातावरणमा
सधैँ धन्यवाद चढाउँदै विश्वासको बाटोमा हिँड्छन् ।
१ कोरिन्थी १३:११
जब म बालक थिएँ तब बालकजस्तै बोल्थें,
बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें,
तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
पिता माता मायाँ गछु❤❤❤❤❤❤
Anen❤❤❤🎉🎉🎉🎉🎉
आमेन 🙏
परमेश्वरको इच्छाअनुसार चल्न चाहन्छु 🙏
अमुल्य जीवन दिनुहुने पितामातालाई धन्यवाद❤❤❤❤❤❤❤
आमेन पिता माता धन्यवाद 🙏🙏🙏🙆♀️🙆♀️🙆♀️❤️❤️❤️🫶🫶🫶🍇🍒🍇🍒
पर्मेश्वरको वचन अनुसार जिएमा साच्चै हामीले आशिष् पाउन सक्नेछौ पितामाता धन्यवाद🙏🙏🙏💖💞💞🙏
पिता माताज्यूलाई धन्यवाद चढाउँदछु। ❤❤❤❤❤❤
सधै पिता माताको वचनमा आज्ञाकारी भएर सुसमाचारको कार्य गरदै असल फलफलाएर पिता माता परमेशवरलाई खुशी दिलाउने छु पिता माता धन्यवाद माया ❤❤❤❤❤गरछु ❤❤❤
सधैँ परमेश्वरको ईच्छा अनुसार जिउन चाहन्छु।❤
Aamen pita mata jui dhanyawad maya garxu ❤❤❤❤❤❤❤❤❤,
Amin🙏❤
आमेन पिता माता धन्यवाद। मातालाई पछ्याउने छु।
Anen❤❤❤❤❤❤❤❤
Amen!Pita Mata Dhanyabad ❤❤❤❤❤❤❤❤❤❤
आफ्नो इच्छा लाई फालेर परमेश्वरको इच्छालाई पछ्याउँदै बिस्वास को जिबन जिउन चाहन्छु ❤❤❤❤ पिता माता धन्यवाद माया गर्छु ❤❤❤
आमेन पितामाता धन्यवाद
यस्तो अमूल्य वचन दिनुहुने एलोहिम परमेश्वरलाई धेरै धनयवाद 🙏❤❤❤
आमेन पिता माता सधै हजुरको इच्छाअनुसार जिउने सन्तान हुनेछु ।
आमेन
Aamen❤❤
परमेश्वर लाइ साच्चै धन्यवाद टक्र्याउन चाहन्छु यस्तो सत्यता जानकारी दिनुभएको मा 🎉🎉🎉🎉❤❤❤❤
Amen pitamata jyulai dannebad 🙏💖
Amen Pitamata dhanyabat❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तो अमूल्य शिक्षा दिनुहुने पिता र माता परमेश्वर ज्यूलाई धन्यवाद 🙏
म जस्तो आत्मिक अन्धाको आँखा खोलिदिनुहुने परमेश्वरलाई धन्यवाद❤❤❤❤
Amen😮😅😊 love to you and 😊😊 it's😅😅hhúoo ioo 9:41
😢😮😅😅😅😊😊😅😅😮 no
😊
आमेन परमेशरको इक्छा अनुसार होस् भनि प्राथना गर्दै धार्मिक जिउने छु🙏🙏🙏
पिता माता परमेश्वर लाई हृदय देखि धन्यबाद हजुरको इच्छा अनुसार को सन्तान बन्न चाहान्छु🙏🙏🙏🙏
Amen ❤❤❤
पिता माता ज्युलाई पछाउने जवानको जस्तो मन लिएर स्वर्ग राज्य जान सक्ने गराइदिबक्सियोस् 🙏🙏🙏🙏🙏🙏
आमेन ❤
amen sadhai pita matako echya anusar jiuna sakne garaidibaksiyos 🙏🙏
जस्ताेसुकै अबस्तामापनि परमेसाेरकाे ईछाभित्रजिउनेगराईदिनुहाेस आमेन❤❤❤❤❤❤❤❤
❤❤ Pita Mata hajur ko Aanugraha ,Prem prati Dhanyvad Chadhaunxu ❤❤❤❤❤
Amen pita mata dhanyavaad
Amen ❤❤❤ पिता मातालाई धन्यबाद चढाउँछ ❤❤❤
पिता माता धन्यवाद अब चाहिँ बालक जस्तो नभएर जवान जस्तो भएर पितामाताको इच्छालाई सधैं पछ्याउने हामीहरु हुन सकौं।❤❤❤❤❤❤❤❤❤❤
Amen
पिता माता धन्यवाद धेरै माया गर्छु ❤❤
आमेन पितनमाताज्यूलाई धन्यवाद । 🙇♀️🙇♀️🙇♀️🙇♀️✊✊✊✊❤❤❤❤
धन्यवाद सर्वोच्च पवित्र पिता माता म जस्तो दुष्ट पापीलाई आफ्नो सन्तान चुन्नुभयो। हृदयदेखि नै फेरि पनि धन्यवाद चढाउँदछु।🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
Pata mata dhannebat❤❤❤
परमेश्वरको इच्छाअनुसार चल्ने आज्ञाकारी छोरी हुनेछु।
आमेन पितामाताज्यू धन्यवाद ♥️मायाँ गर्छु ♥️
아버지 어머니 하나님의 크신사랑과 희생으로 말미암아 하늘자녀로 존재하게하여 주셔서 참으로 감사하옵나이다 😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आमिन पिता माता धन्यवाद जवानको विसुवस लिने गराइदिबकसियोस माता माया गछृ🙏🙏❤❤
पिता माताज्यू धन्यवाद माया गर्छु हजुरको बच्चनलाई पछ्याउँछु।❤❤❤
아버지, 어머니께 감사드립니다
पितामाता हजुरहरुकाे इच्छा अनुसार जिउन चाहान्छु ।धन्यवाद ।❤❤❤❤❤❤❤
Aamen
आमीन पिता माता धन्यवाद अब बालकको चाल छोडेर जवानको स्वरूप धारण गर्नकोसिस गर्दछु धन्यवाद😊😊😊😊
पिता र माता परमेश्वरलाई अन्त्यसम्मै पछ्याउने छु।
pita mata amulya bachan dinubhayako ma dhannebad ❤❤❤❤
❤वाउ रहस्यमय वचनहरू छ धेरै उत्कृष्ट छ साँच्चै उसकृष्ट यसको बचन कहिले सुनेको थिएँ ❤🎉🎉🎉🎉❤❤❤
Pita mata dhanbad ❤❤
आबोजि आमोनि।खाम्सा मिदा❤❤
पिता माता परमेश्वर को आज्ञामा आज्ञाकारी भएर जिउने छु पिता माता धन्यवाद
माफ गरीदीबक्सियोस माता पिता म पापी लाई अब जवानको जस्तो बिश्वास लिने छु
धन्यवाद
माता पिता
धेरै माया गर्छु
आमेन धन्यवाद
Pita Mata dhanyabaad ❤❤❤ parmeshwar KO ichhya anusar jiune garaidinuhos❤❤❤❤❤
Pita mata sadhai hjrko bachanma aajyakari banaidinuhos mata mayagarxu🎉🎉🎉🎉❤❤❤❤❤
Pita mata thank you
Swargiya Pita ani swargiya mata jow lai dheray dheray dhanyawad...🙏🙏🥰🥰💖💖🤗🤗
पिता माता परमेश्वर अबदेखि मजस्तो कमजोर पापीलाई बालकको जस्तो विश्वास हैनकि जवानको जस्तो विश्वास लिनसक्ने गराई बक्सियोस् भनी गहिरो बिन्ती गर्दछु आमेन 💞💖💖💝💖💖💝💖💖💝
Amen I Thanks to father and mother ❤❤
❤❤❤
तिता माता धननयबाउ❤🎉
आमेन पिता माता ज्यूलाई अनन्तकाल धन्यवाद महिमा प्रशंसा चढाउँदछु ❤❤🎉🎉
पिता माता धन्यवाद ❤❤
धन्यवाद पिता माता माया गर्छु❤❤❤
जिबन को बचन अनी,जीवन पानी दिनुहुने हाम्रो आत्मा काे पिता माता परमेश्वर लाई ,अनन्त कालसम्म धन्यवाद चढाउँछु ❤️❤️😇😇🙏🙏
Aamen pita mata dhanyobad hamilae yosto aamule bachan dinuvayoko ma dhari dhari dhanyobad chadaw ❤❤❤
आमेन । अब जवानको बिस्वास लिनेर जिउने सन्तान हुनेछु । पिता माता धन्यबाद ।
Amen ❤
आज पनि जीवित परमेश्वरको वचन भित्रबाट मैले मेरो धार्मिक जीवन परमेश्वरको इच्छा र बचनमा आज्ञाकारी भएमा प्रत्येक समयमा परमेश्वरकबाटआषिस पूर्णरूपमा प्राप्त गर्न सकिने कुरा महसुस पाए स्वर्गीय पितामाता परमेश्वरलाई अनन्तकाल धन्यवाद महिमा चढाउँदछु 🙏🙏❤️❤️🤗🤗
पिता माता ज्यू आफ्नो सोचाइ लाई फालेर हजुरको निर्देशन लाई आज्ञाकारी द्वारा पालन गर्ने छु 🙏🏻🙏🏻🙏🏻।
God bless you.... Thankyou Heavenly Father and Mother 😇
आमेन।❤ पिता माता धन्यवाद🙏💕🙏💕 माया गर्छु।❤❤
천지만물을 창조하신 우리의 영원하신 그리스도 하늘아버지 하늘어머니 영원한 감사와 찬양을 드리옵나이다 🙏 💕
संधैं पिता माताको इच्छा अनुसार चल्ने ईच्छा गर्दा छु पिता माता धन्यवाद हजुरको त्यो माहान्बलिदान लाइ ❤❤❤❤❤
Pita mata dhanyabad ma papi xori lai samundra jastai farakilo man banayara balak jasto honaki bayaska jastai guinea xu❤❤❤
Amen
Thanks to God heavenly Father and God heavenly mother ❤❤❤
Pita mata dherai dherai dhanyawada dherai maya garxu ❤❤❤amen pita mata prameshora ko echa anusara junue garyidenu hos sadhai Pita mata ko bachanlai antesama pachyune garidenu hosa amena❤❤❤❤😊😊
Amen!Pita mata dhanebat.
Amen pita mata Lai dhanyabad chadauxu 🙏🏻 ❤️❤️❤️
❤ पवित्र पिता माता धन्यवाद ❤ पिता माता सदै हजुर हरु को इच्छा लाई पछ्याउने गराइदिबक्सोस् ❤ पिता माता धन्यवाद माया गर्छु धन्यवाद ❤
😊❤😊❤😊❤
Sadhae parmeswr lae dhandybad❤❤❤❤
सँधै परमेश्वर को इच्छामा जिउनेछु
Pitamata dhanyabad anantakal Maya y❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Abadekhi pitamata ko aagya maannexu aamen!
Pita jue mata jue dhanybad ❤Maya garxu 😊
Thank You Father and Mother💝💛💝💛
पितामाता ज्यु लाई धन्यबाद। पितामाता ज्युको ईच्छा अनुसार जिउने गराईदिबक्सियोस्❤❤
पिता माता धन्यवाद। माया गर्छु।😇
पिता माता याे पृथ्वीमा आउनुभएर स्वर्गकाे बाटो खाेलीदिनु भएकोमा धन्यवाद।❤❤🎉🎉✨✨
😊❤😊❤😊❤
पितामाता लाइ धन्यबाद हजुरको इच्छा अनुसारको सन्तानबन्न चाहान्छु🎉❤❤🙏🙏🙏🙏🙏❤❤❤❤
आमिन❤❤❤🎉🎉
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
❤❤ पितामाता परमेश्वर ज्यू अहिलेसम्म पनि बालकै छु अब चाहिँ बहिस्क भएर धार्मिक जीवन जिउन चाहन्छु❤
आमेन ।
यलोहिम पर्मेश्वर तपाईको इच्छा पच्छ्याउने गराइ दिनु भएको मा पिता माता धन्यवाद ।❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵📯📯📯📯📯📯📯
Amen ❤
आमेन धन्यवाद पिता माता म पनि बालक जस्तो भयर जियकाे रहे छुअब देखि जवान जस्तो बिसास लियर जिउन काेसिस गरने छु धन्यवाद
아버지,어머니 감사드립니다.❤❤❤
아버지 어머니의 장성한 자녀로 내 생각보다 아버지 어머니의 뜻을 따르는 자녀가 되겠습니다.
आमेन अब चाहिँ हामी वयस्क जस्तै विश्वास लिएर अनि अगाडि बढ्न सक्ने र गराइदि बक्स्योस् पितामाता धन्यवाद धेरै माया गराइदि बक्स्योस् पितामाता धन्यवाद धेरै माया गर्छु।🙏🍇
पिता माता ज्यू धन्यबाद माया गर्छु ❤❤❤