वलिकाे हनुमानले रवि पक्राउ पर्न भन्दा पहिले नै रवि जि लाई नेपाल टुर गराईन्छ भन्दै हिड्थ्याे, अहिले त्यहि भईरहेकाे छ अजि यसलाई राजनितिक प्रतिशाेध नभनेर के भन्ने❓️ #नालायक_गठबन्धन
नेपाली हरु को बैसाखी रबि लामिछाने लाइ देस र जनता मिलेर बचाएनन भने यो देस अब को पचास बर्ष नि बिदेसिने कै लाइन लाग्छ।अनि केपि सेरे हगने जेठि भाउजू देवर हरु को गोठालो नेपाली जन्ता। जाग जनता नत्र ऋषि धमला को समाचार सुनेर बस्न मन छ।
रबि बालेन र कुलमान देशको हिरा हुन जनता सचेत छ्न 🎉🎉🎉काङ्ग्रेस र एमाले को प्रतिशोध र नयाँ को डर ले यिनि हरुले रबिलाइ दु ख दिएका छन 🎉🎉🎉 जब सम्म काङ्ग्रेस र एमाले मुलुकमा रहन्छन तब सम्म देश बन्दैन बन्ने भय आज सम्म बनी सक्थ्यो ।
हो सहि कुरा हो रबि दाइ नाइक नै हुनुहुन्छ भोलि रबि दाइ रिहा भए पछि इ सबै खल नाइक हरुको पतन हुने छ रबि दाइले गर्नै पर्दैन रोडमा उतृएर जन्ताले नै गर्ने छ्न ज्य रबि जय घन्टि🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
नेपालमा दुई चार जना नेताले राजनीतिम विश्राम नगरुन्जेल नेपाल बन्नेवाला छैन। जुन दिन यी दुईचारजना टाउकेले विश्राम लिन्छन् त्यो दिनदेखि नेपालमा सुशासन समृद्धि तिर अगाडि बढ्नेछ । देश दिनु बर्बाद यी नेताहरूकै कारणले भइरहेको छ। किन बोल्दैन नेपालका बुद्धिजीवी हरु ???
नेपालमा नेपालीको प्रधानमन्त्री छ र ? भ्रष्ट एमाले पार्टीको प्रधानमन्त्रीलाई नेपाल र नेपालीको प्रधानमन्त्री मान्न सकिँदैन जताततै यसरी छिछि र छ्या छ्या हुदै पदमा बस्नुको अौचित्व छैन प्रधानमन्त्रीको पदबाट तत्काल राजिनामा दिएको राम्रो 👈️
२०७६ सालमा पक्राउ गरेउ ३ बर्ष पछि २०७९ को निर्वाचन पछि गृहमन्त्री बनाएउ !!! २०८१ सालमा पक्राउ गरेर फेरि ३ बर्ष पछि २०८४ मा प्रधानमन्त्री बनाउन खोज्दै छौ किन ?????? नेपाली जनताले बुझेको छ राम्ररी।।।।
रबिको क्रेज पहिलाको भन्दा धेरै बाढीरहेको छ धन्यवाद खलनायक हरुलाइ
जित अन्त्यमा नायक काे नै हुन्छ! रवी लामीछाने जिन्दाबाद 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
नेपालिको बुद्दि, एउटा ठग लाइ जयजयकार गर्छ, लाज सरम सबै गुमाइ सके😢, दुख लाग्छ नेपालि पर्ति। कठै मेरो देसको जनता
@JM-rc5xv तिमी काँग्रेस एमाले हरू काे हली गोठाला हौ त्यसले गर्दा सत्य पच्दैन
@@JM-rc5xv हाम्रो देशका नेता मन्त्री प्रधानमन्त्री कुन छ हजुर चोखो कत्तिपनी देश र जनतालाई नठगेको यसो जनकारी गराइदिनुस् ल तेसैको जयजयकार गर्नुपर्यो !
@@JM-rc5xv😂😂 Kp daka ra shere lai garni kati jholy baneko
@@GorkhaliDai-o9fra.pra.paa le 2046 paxiko sabai samsadko xaanbin hos suru ra.pra.pa bata nai aru sanga nadaajnu vot halne bela sochnu baru
100% रबिलाई एमाले र काङ्ग्रेसले प्रतिसोध साधेको हो जनता रबिको पछ्यमा छन एमाले र काङ्ग्रेस लाई राम्रोसँग चिनेर वाक्कदिक्क भका छन
News 24 र yoho tv ले जनता कोे आवाज लाई साथ् समर्थन गरोस्....!
सारा नेपाली रबिको बिरोधमा खडा भएपनि म रबिलाई गलत भन्न तैयार छैन ।।।
होनि
हजुर हो सचा नेपाली हो
सत्य को जित होस जय रबि जय बालेन जय नेपाल
रात पछि दिन आउँछ।जित सधै सत्यको हुनेछ।
हुन त हो तर पत्यार लागेन भाइ सरकार नै लागेपछि कसैको केही लाग्दैन भन्छन् तेहि माथी अदालत नै पार्टीको कब्जामा छ्न
बल्ल यो हो टभी च्यानलले निष्पक्ष समाचार भन्न थालेको मा खुशी लाग्यो ।
रबि लामीछाने नायक, खलनायक गगन थापा, स्कृप्ट राइटर सुर्य थापा, निर्देशक केपी ओली । माहाभारत का सकुनी मामा शेर बहादुर देउवा र केपी ओली ।
अंग्रेजीमा अनुवाद गर्नुहोस्
Good news santosh bk Thapa is very great press in the Yoho Tv HD,,,iam watching form kuwait🇰🇼🙏🙏
वलिकाे हनुमानले रवि पक्राउ पर्न भन्दा पहिले नै रवि जि लाई नेपाल टुर गराईन्छ भन्दै हिड्थ्याे, अहिले त्यहि भईरहेकाे छ अजि यसलाई राजनितिक प्रतिशाेध नभनेर के भन्ने❓️ #नालायक_गठबन्धन
सगरमाथा चढ्नु तेति सजिलो कहाँ हुन्छ र धेरै कठिनाइ हुन्छ्नि तर अन्तमा चुचुरोमा पुगेर नै छाड्छ्न धर्य धारान अनि संघर्ष गर्नैपर्छ
रबिलाइ थुनुवा गर्नुनै काङ्ग्रेस अमालेको पतन हो
रासोपा ले जित्नु पर्छ ई सबै को सम्पति शुद्धिकरण हुन्छ
Jay ghanti jay rabi dai ❤❤❤
नेपाली हरु को बैसाखी रबि लामिछाने लाइ देस र जनता मिलेर बचाएनन भने यो देस अब को पचास बर्ष नि बिदेसिने कै लाइन लाग्छ।अनि केपि सेरे हगने जेठि भाउजू देवर हरु को गोठालो नेपाली जन्ता। जाग जनता नत्र ऋषि धमला को समाचार सुनेर बस्न मन छ।
रबि लामीछाने नायक, खलनायक गगन थापा, स्कृप्ट राइटर सुर्य थापा, निर्देशक केपी ओली । माहाभारत का सकुनी मामा शेर बहादुर देउवा र केपी ओली ।
के कि जस्तो अपराधी त न आजसम्म थियो न अब हुनेछ हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस अत्याचारि को
Taila Rabi nirdosh x bhanako hoinee harlas mission 2084 Oli R Deauba la🔔🔔🔔✅🙏💯🇳🇵
रबि बालेन र कुलमान देशको हिरा हुन जनता सचेत छ्न 🎉🎉🎉काङ्ग्रेस र एमाले को प्रतिशोध र नयाँ को डर ले यिनि हरुले रबिलाइ दु ख दिएका छन 🎉🎉🎉 जब सम्म काङ्ग्रेस र एमाले मुलुकमा रहन्छन तब सम्म देश बन्दैन बन्ने भय आज सम्म बनी सक्थ्यो ।
यस्तो त प्रधानमन्त्री छ अनि देश र जनता ले सुख पाउछु होल त
Good khabar❤❤❤❤❤
यो च्यानल मा कसरि सत्य समाचार अायो जेहोस पत्रकार ज्यु सहि भन्नुभयो
Rabi dai hai hai❤❤❤❤❤
जय रवि
हो सहि कुरा हो रबि दाइ नाइक नै हुनुहुन्छ भोलि रबि दाइ रिहा भए पछि इ सबै खल नाइक हरुको पतन हुने छ रबि दाइले गर्नै पर्दैन रोडमा उतृएर जन्ताले नै गर्ने छ्न ज्य रबि जय घन्टि🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
तथ्यपुर्ण सहि कुरा गर्नु! राख्नु भयो।पत्रकार महोदय ❤🎉 धन्यवाद !
एमाले मुझी मुर्दावाद
Prachand jindabad
सूर्य थापाले हीजो ठीकबोले आजनी ठीक बोल का छन।यो tutuber ले बुझेको छैंन की बुझ पचाउछ
झुट समाचार बनाएर मान्छे लाई गिराउने यो बिके भन्ने लाई ठोकनु पर्ने हो।
सगुरमुखे शुयथपातेराे दिनआवला अरूलनईफसाय जस्तो हुनेछैन
त्रि बि मा सारै राम्लो भयछ।
अाेलिले जे भन्छ पाटिवाट नियुक्ति लिएका न्याधिसले त्यस्तै फैसला दिन्छन।
राम्रो काम गर्नुपर्यो नि सम्मान पाउनकालागि कुनै पनि यस्तो काम छैन जुन कामले जन्ताले ईज्जत् दिउन अवसरबादि अपुताो ।
Jaya Rabi jaya ghanti
jay ho tae vannu vako xa good media
जसले जे भने पनि नायक नायक नै हुन्छ र जित पनि उसैको हुन्छ। जय रबि सर🙏❤️🔔🔔🔔🔔✊💪🇳🇵🇳🇵
Great 👍 👌 👍 👌 👍
first comment ❤❤❤❤
दुर्गाकाे भाषा दापटि लिदा , आेखलमुखे भन्छ, ठाऊ अनुसार फरक फरक कुरा गर्छ
Ho ho okhli le j pani bolx
रवि दाई ले न्याय पाए पनि नपाएपनि ८४ मा एमाले कांग्रेस पत्ता साफ बनाउनै पर्छ 🤣🤠🤠
सार्है दुख दिए दुष्ट हरुले बिना गल्ति।
Everyone must listen Bharat Dhahal’s presentation with excellent insights.
Ravi you r evergreen Hero.they can't defeat you.they will be defeated. Because Nepali have analytical knowledge.
रबि केपिको दोस्रो भेरियन्ट हुन।अरु विकल्प भए यीनलाइ बिश्वास गर्नु पनि भेडाको बथानमा हिड्नु सरह हो।
Jai ghanti 🔔🔔🔔🔔🔔🔔
exactly🙏🙏🙏🔔🌹
Jaya rabi dai
Justice for rabi daii
रबि सिंह हों ❣️🙏🇳🇵
रातपछी दिन अवस्य आउँछ जुन दिन उज्यालो आउनेछ त्यो बेला उखाने र गुहुखानेका छाउराहरुको हबिगत कस्तो होला भन्नेको लेखाजोखा हुन्छ
मलाई चासो लागेको देश चलाउने ब्यतिको किन 👉योग्यता, उमेर,मेडिकल ,चेक हुँदैन। निर्वाचन आयोगको ध्यान जाहोस्।।🇳🇵
देशकाे लागि गतिलो काम गरेकाे भय कसैले बिराध गर्ने थियन
रबि निर्दोष छन भन्ने कुरा मात्र पत्रकारहरुले नबुझेका रहेछन!
पख सुर्य फेरि चुनाव आउदैछ त जोगिनु पर्ला राजनीतिक नजोगिय सत्ता मा अरुले चलाउलन जनता हरुले बुझिसकेका छन तर म कुनै पाटिको सादरन सदस्य पनि होहिन
अशक्षम को प्रमाण हो
Jay rabi❤
डाका कोहो यो सूर्य थापा?
Jaye Rabi dai❤❤
पुरानो दाल का युवा नेता भन्नेहरुको पातसाफ हुने निसित छा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
❤❤❤❤
जनता शिक्षाित भए पछि यस्तो हुदोरहेछ
यो माचिकने सुर्यथापा भन्ने जनतु कोहो?
Anuhar herdai chor jasto x yo Muji surye thapa
Jai ghanti
केपि पलिकाे हलिले केपि वलिकाे गाेबर खाएर बाेलि फेरि फेरि बाेल्दैछ याे केपिकाे दाश
Jitsattekohunchha❤❤❤rabisir❤❤❤
Good 👍👍👍
रवि नायक
गगन खलपात्र 😀
पत्रुकारिताको अनुपम नमुना ।
पत्रकार हरुले पनि देस बिकास गर्ने योजना सहित समाचारहरु प्रस्तुत गर्दा राम्रो हुन्थ्यो।
जैसा करनी वैशा भरनी। What comes around goes around. Yo karmako fall ho.
Prachanda ❤❤
तिमिले देशै ठगेका छौ
रबि डाका नै हो धेरै नाट्क नगरै
जुका मुखे सुर्यहरू जुका प्रवृत्तिका हुन्छन् । रगत चुसेकाे थाहा हुदैन ।
देशमा बिस्तारै राणा शासनकाे झल्काे आईरहेकाे छ तर पात्र फरक छन्।
नेपालमा दुई चार जना नेताले राजनीतिम विश्राम नगरुन्जेल नेपाल बन्नेवाला छैन। जुन दिन यी दुईचारजना टाउकेले विश्राम लिन्छन् त्यो दिनदेखि नेपालमा सुशासन समृद्धि तिर अगाडि बढ्नेछ । देश दिनु बर्बाद यी नेताहरूकै कारणले भइरहेको छ। किन बोल्दैन नेपालका बुद्धिजीवी हरु ???
यो भन्दा अपमान र बेजति अब कति सहन,,, बच्चादेखि बुढा शिक्षितदेखि अशिक्षेत सबैको अपमान सहेर बेइज्जत सयर प्रधानमन्त्री बन्नु कति लाजमर्थ्यो।
सम्मान पाउनु पदमा बसेर हैन काम गरेर पाउने हो त्यो अचिक्षित महा मूर्ख पदमा बसेर केको लागि सम्मान गर्ने
200%Sahi ho yo aparadhiharule sahrai dukha diye Rabilai😢🙏
सहकारी ठगमा एमाले र काँग्रेस छन् किनकी हाम्रो गाउँघरमा सहकारी खोल्ने हरु एमाले कांग्रेस नै छन्। चोर हरु
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
सुर्य थाप गगन केपि रमेश लेखक रास्टिय भाउजू वसन्त कुवर लाई देस निकाला नगरेसम्म नेपाल बन्दैब
यस्तै तुच्छ भासणले गर्दा हो अपमानित भएको हो
Nider Santos ji ko good news
👍
देशमा वेथेति निम्ताउने नै एमाले हो मुख्य नाईके केेपी हुन
यो अनावास्येक जाल बुनेर कहिलृ सम्म टिक्नु ? अपराधले आफैलाई खान्छ खान्छ।यो सत्यछ।
सन्सारको पैसा बैमानीपूर्बक सङ्कलन गरेर खाने, मोजमस्ती गर्ने, स्वास्नी छोड्ने, स्वास्नी जोड्ने नायक हुन्छन ? रबी खलनायक हो ! आफ्नो मेहनतले गरीखाने मात्रै नायक हुन्छन ! ठगेर मोजमस्ती गर्ने नायक ???
देश बनाउने पार्टी हो माओवादी केन्द्र
जय रबि
देश त टावर बनाएर हुन्छ, सहकारी ठगेर काहा हुन्छ र ?
Exactly correct
Oli ko karma ko fal ho jay janardan🙏
फिलिम बनाउनुपर्छ अब सहकारी ठकको बारेमा ठगीको बारेमा
ठगीखान पाउनैपर्छ पाउनैपर्छ
ठगीखान पाउनैपर्छ पाउनैपर्छ
ठगीखान पाउनैपर्छ पाउनैपर्छ
नेपालमा नेपालीको प्रधानमन्त्री छ र ? भ्रष्ट एमाले पार्टीको प्रधानमन्त्रीलाई नेपाल र नेपालीको प्रधानमन्त्री मान्न सकिँदैन जताततै यसरी छिछि र छ्या छ्या हुदै पदमा बस्नुको अौचित्व छैन प्रधानमन्त्रीको पदबाट तत्काल राजिनामा दिएको राम्रो 👈️
सम्माननीय …हा…हा…हा…हा..
२०७६ सालमा पक्राउ गरेउ ३ बर्ष पछि २०७९ को निर्वाचन पछि गृहमन्त्री बनाएउ !!!
२०८१ सालमा पक्राउ गरेर फेरि ३ बर्ष पछि २०८४ मा प्रधानमन्त्री बनाउन खोज्दै छौ किन ??????
नेपाली जनताले बुझेको छ राम्ररी।।।।
Ke herxau hau midiyako manxele ni yeso janatako kura ni garnu vayo yasari hunana😢