Easy Air layering In Lemon || हाँगाबाट जरा निकाल्ने बिधि || Air-Layering with Soil
HTML-код
- Опубликовано: 16 окт 2024
- In this video you will learn about the air-layering process for citrus, lemon, litchi, guava and many more fruits plants. The video covers the air-layering process in lemon which can be applied to other plants too. This air layering is a best method to propagate the fruit trees. The martial used in air layering is soil but we can also do layering using moss, cocopeat and other substrate.
यस भिडियोमा कागतीको बिरुवालाई हाँगाबाट सर्ने प्रविधिको जानकारी दिएको छ।
हाँगामा जराको विकास गरेर त्यसबाट नयाँ बिरुवा कसरी बनाउने सम्पूर्ण जानकरी यस भिडियोमा रहेकोछ।
Follow me at Intrgarm: @RanabhatSambat
Follow me at Ticktok: @SambatGardening
You can contact me through Facebook page called ==== (Sambat Gardening)
See u there
=======================================================
Creator/Presenter/editor: Sambat Ranabhat (M.Sc. Ag Soil Science)
======================================================
Copyright @{SambatKrishi&Gardening,2021}
"Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned"
============
Quires Solved:
============
how to do air layering
Air-Layering
ari layering in lemon
air layering in citrus
agri nepal update
krishi tv nepal
sathi.com
Terrace and Gardening
how to do air layering
easy air layering
air layering using soil
air layering using moss
sambat ranabhat
lemon plant
कागतीको खेती
kagati kasari lagauney
kagati kheti
how to grow lemon
kagati kasari umarney
air layering in litchi
air layering in guava
kagati kheti kasari garney
kagati kasari sarney
kagati kheti nepal ma
#SambatRanabhat #Air_Layering #lemon
धेरै राम्रो जान्कारी भाई लाई धेरै धेरै धन्यवाद ।
धन्यबाद
@@sarlasiwakoti4631w
कुन महिनामा बनाउने हो जान्कारी पाउ
@@sarlasiwakoti4631o
भाषालाई जानाजान निगाली प्रयोग गर्नुहोला हामीले बुझ्यौँ तर सर्वसाधारण किसानले बुझ्न गारो पर्छ ।यो विधि कागतीका लागि मात्र होकि/ हर
फलफूलमा लागूहुन्छ भन्न भ्याउनुभएन भएन ।धन्यवाद !
धेरै राम्रो भिडियो ।खुशी लाग्यो। धन्यवाद छ भाइलाई!
धेरै राम्राे कुरा सिकाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद,छ है,सर।
तपाईको भिडियो धेरै राम्रो लाग्यो अंगुरको दाना केराको कोसो , वा वइगुनको भेट्नु काट्टेर त्यसमा एलोभेरा दलेर माटोमा गाडेर जरा पलाएर मुना निस्केको भन्दै फेक हिन्दी भिडियो वनाएर झुक्याउने गरेको छ , यो त रियल राम्रो छ , धज्यवाद
Very good biruwa banauni tarika dhanyabat brother 🙏🌹 good jop hjr ko 🙏🌹
Aaj samma yasto sure shot information vako video rakheko thiyena kasaile. Jankari ramro lagyo .
गफधेरैभयाे
😂😂तेहि त त्यो अर्कै बिरुवा लिएर बकवास बनाउदै भन्या उ आफै ले माटो हालेर प्लास्टिक ले बेरेको त तेहि बोट मा देखिर छ भन्या 😂😂😂😂
राम्रो जानकारी दीनूभयो को मा धन्यवाद बधाई 👏 भाई ❤
So good work******
i am agricultural student use the layering method then very easy and simple method of the layering so super vdo 😮😮
बताउने भाषा सबै नेपालिमा बोल्नु भयको भय साह्रै राम्रो हुन्थ्यो ।सबै नेपाली किसान ले अंग्रेजी बुझदैनन ।धन्यबाद ।
This is so good the curious mind to learn agriculture. Keep the good earth going.
So nice of you
मैले पनि कलमी गरेको छु तर यश भिडियो मार्फत अझै धेरै कुरा सिक्ने अवसर मिल्यो भिडियोको लागि धन्यवाद ❤❤❤
Good idea
भिडियो पुरै हेरियो। कुन महिनामा गर्ने हो त्यस बारे जानकारी दिए अझ राम्रो हुने थियो।
Chitra-asar samma garna sakincha
Very clear and informative explation. Thank you for uploading this video.
Welcome
जानकारीको लागी धन्यवाद भाई❤️🙏
Kahile garda Ramro hunchha
धेरै राम्रो जानकारी
Good
धेरै रामो् लागयो
Ramro ra swasthy biruwako hanga po hola hai sir,....hamro hanga ta !!!
Wow ❤❤
Thanks ati Uttam 👍
good job
nice video
गाउँ घर को भासामा कलमे बनाउनी भन्छन अत्यन्त जानकारिमुलुक सन्देश हरु दिनु हुन्छ यसबाट धेरैलाइ सन्देश मिलेको छ यस्तै जानकारी सन्देश मुलुक भिडियो हेर्न पाउँदा खुसी छु #गुल्मी बाट
हजुरलाई पनि धेरै धेरै धन्यवाद
Very good congratulations
thanks for information 👍️
ठाऊ अनुसार कलमी गर्ने, समय भन्दीयको भय, सुनमा सुगनद हुन्थियो भाई, थैंक यू भाई,❤❤❤
❤ Thank you sir for your information
Thank you for information
very useful video sir
Thank you yr
keep posting
Dherai ramro thank you
Thanks for your learning
V good
Thanks you
कुन समयमा गर्ने त्यो पनि भन्नुस् न । राम्रो जानकारीको लागि धन्यवाद !
Thank you for your information. I've seen my father doing this air layering process since my childhood. Glad that young youth like you are inspiring people toward agriculture and plantation. 👏🙏
Thank u so much
कुन् महिना मा गर्नु उचित हुन्छ ?
तपाईं नेपालीमा बोल्नुभएको छ तर बिचमा अंग्रेजी भाषाको प्रयोग गरिन्छ
मैले गरेको छैन । राम्रो जानकारी मिल्यो धेरै धन्यवाद ! तर कुन समयमा गर्ने कसरी जानकारी पाउने जुन मेरा लागि अति आबस्यक छ ।
Sahi tarika
Wow chaina sir dhaney bad ,,,,
Ekdam ramro information hjr tq yo kam garna kunai bela hunxa ki junsukai bela garda hunxa hola?
Verygood
I really appreciate you cause your videos are very useful
Thank you so much
तराई मा कुन महिना कलमी गर्न राम्रो होला सर
Daaammmmiiiiiiiii
thank you dada for the video. dada, grafting ra cutting method le pani propagation gariney videos banaau na huss.
Sure bhai. Aru pani aaudai garchan
Useful tips
😍😍
Ggood
I always find your content very useful dai. Hope it would reach to the farmers aswell. Thank you for the video dai. Hamro desh Hamro Krishi.
I too hope the content reach to farmer and they cpuld be actulaly benifited by these idea. Thank you for loving the content.
Hamro desh hamro krishi
देशका सम्पुण
Super 👍👍
Thank you! Cheers!
Mango ko yasari hunxa ki nai hajr video ramro xa 👍
Huncha
सबै कृषकले हेनै भिडियाे यसै तरिकले सुन्तला अमिला बनाउन सकिन्छ
अमला को कलमी कसरी बनाउने
जानकारी दिनु होला सर
Thyakkai vannu parda chahi kun mahinama garda sahi hunxa sir
chaitra baishak
खास गरि कुन महिनमा कलमि गर्दा राम्रो हुन्छ बताइदिएको भए अतिउत्तम हुन्थियो
राम्रो कुराहो भाइ तर सबै मानिसले भाइको सिकाइमा इङलिस भाषाको प्रयोग धेरै भएकोले बुझ्न अलिक गर्होपर्लाकि
सहि कुरा भन्नुभयो.. अबको भिडियोमा सुधार्ने छु
Yo bidita maile suntalamapani garera safal bhayeko xu
wow very nice
So nice
Brother kagati suntala ko lagi janim hight kati dekhi kati samma upayukta hunxa
Thankyou.
Bhai dhanyavad ! Ajhai ke chahi ho bhane yearlayring ka lagi kathako bind bhaeko foldingwala chakku chahinchh. bokra upkaisakepachhi kehi garnupardaina. sakinchh bhane bokra upkaeka thauma seradecs daldine. Masalaka lagi chimtyailo mato, pina, kharani ra leu ko prayogbat maile kalami garer 17 dinama jara aeko thiyo.
❤good कलमि गर्ने तरिका भन्न पर्यो
हुन्छ अब छिटै तो भिडियोपनि आउने छ
Nice
😍😍
मैले धेरै कोसिस गरेथे तर बिना ट्रेनिङ सक्सेस भयेन सर ।यो भिडियो देखेसी नयाँ कुरा सिके जो मैले कलम गर्दा बाहिरको बोक्रा मात्र फालेर गर्ने गर्थे।
अब केही जानकारी पायेँ अरु ग्राप्टिङ गर्ने तरिका र त्यसमा लाग्ने समान मटेरियल बारे जान कारी पाउन सके राम्रो हुन्थ्यो सर
you are welcome
सर याे अमिलाे जातकाे ग्रापटिङकाे पनि भिडियाे बनाईराख्नु पिल्ज
Hus..
Air layering garda hybrid vayera berna niskinx ki original Kai jasto result aaux ta
हेल्लोसिर जि नमेस्कार हाङा कलमी गर्नेकुन mahina maa hoaani sarnebkun mahinamaa hobplz replay garnu
सबै कागतीका जातलाइ यरलिन गर्न सकिन्छ
milcha milcha
राम्रो भिडियो भाइ।
मैले लिच्चीको हाँगामा गरेको छु तर बोक्रा निकालेर डाँठ खुर्किने काम गरिनँ बरु त्यहाँ एलोब्बेरा दलेर काँचो गोबर लाएर पाटाको बोराले बेरेर बाँधेको छु र पानी पनि हाल्ने ब्यवस्था गरेको छु अब भन्नुहोस् मेरो कलम प्रोसेस सफल होला त तपाईंको विचारमा?
कुन मौसममा गर्दा राम्रो हुन्छ ???
Chaitra-Baishak-Jestha
@@SambatGardening thankyou
Walnut grafting ko video banaunu na....
200 । सय गाेटा कागति बेच्ने न्रसरिलाइ घाटा लाग्ने भयाे साेझै किसानलाइ यस्ता हरेक तालिम किसानलाइ दिन अाबश्यक छ राज्यकाे त्रफबाट तर कामकुराे यकातिर कुम्लाे बाेकि ठिमितिर छ राज्य सुझाबकाे लागि धन्यबाद बाबु
🎉
Cocopit use garda ni hunx ki nai ta brother
धेरै राम्रो कुन महिनामा गर्नु पर्छ
Chaitra-Baishak-Jestha
कुन महीना राम्रो हुन्छ होला
chaitra dekhi bhadra
कुन महिना मा कल्ब राख्दा राम्रो हुन्छ
❤❤❤❤
pahadi yariyama kunmahinama garda thik hunxa sir
Chaitra-Baishak-Jestha
Asko lagi Kun mahina upukta hunxa sir
Air leyering कुन महिना देखी कुन महिना सम्म उपयुक्त समय हुन्छ ? र कुन कुन केमिकल वा अौषधी प्रयोग गर्नु पर्छ ।
फाल्गुन देखि बैशख सम्म गर्दा राम्रो हुन्छ. यसमा कुनै पनि केमिकलको प्रयोग गर्न पर्दैन
@@SambatGardening यो बर्सात को मौसममा Air layering गर्न मिल्दैन?
सर कुन समयमा कलमी गर्दा राम्राे हुन्थ्याे हाेला
Chaitra-Baishak-Jestha
सून कागती बाह्र मासे १ मा यो प्रबिधि गर्न मिल्छ या मिल्दैन सुझाब पाऊं है
कुन महिनामा कुन समयमा गर्दा ठिक हुन्छ त्यो पनी बताउनुपर्छ नि
Air Layering gareko kati dinma cut garera lagauna milx sir plz reply..
It depends upon the season, micro climate and other plant health factors. In my experience it will be ready to cut with in30-50 days
कुन महिनामा गर्दा राम्रो हुन्छ होला
wOW
Kun time ma best hunxa vndina paroo
Air layering ma faal falnu Katie samaya lagcha.
कागतिको ठल्लिभित्र किरालाग्छ केगर्दाहुन्छ जानकारी पाएहुन्छ्यो
ठल्लिभित्र भन्नाले कागतीको बोटको हागा ? कि डाडमा
Kun mahinama garda ramro hunx hola sir
यो भाषा बोर्डिङ स्कुल पढेको विद्यार्थीले मात्र बुझ्छन अरुलाइ गाह्रो छ भाइ , इन्डिया क्यारेला प्रान्त जस्तो होइन सबैलाई इङलिस आँउदैन।
lakhaune bhacha ho gaughar ma maile pani jane ko chu suntala nibuwa kagati rukhe gas sabai lai garna sakincha
यो कुन महिनामा गर्दा उपउक्त हुन्छ होला ???
नासपातिको को कसरी गर्ने? कुन महिनामा गर्ने?? जानकारी पाए आभारी हुने थिए । धन्यवाद ।म सिन्धुपाल्चोक बाट।
नस्पतिमा layering भन्दा पनि grafting बढी प्रयोग गरिन्छ।
@@SambatGardening यो चाहिँ कसरी गर्ने सर।।।बुझाइदिनु होस न
गाउलेपारा सबैले बुझ्नेगरि सनधारण तरिकाले बुझ्ने गरि सिकाउनु परेयाे
kun mahinama airlayring gare uchit ?