साच्चिकै यो भिडियो हेर्दा खुसी हुदाहुदै गाउँघर सम्झेर रुन मन लाग्यो ❤😢 खुशी संगसंगै सबै नेपालीको पिडा पनि मिसिएको छ यो गीतमा ❤ साह्रै मन पर्यो मलाई 😊 special Dona Thapa dai😊❤
Dona lafa vye पछि hit super hit नै हो 100% अति सुन्दर मिठो शब्द लय स्वर झनै हेमन्त सर को ! उत्कृष्ट प्रदर्शन भिडियो ला जवाफ छ❤❤❤❤❤🙏🙏 होल टिमलाई बडा दशै को सुभकामना ❤❤❤
मलाई यो गित को हेमन्त शर्मा र मेलिना राइको स्वरले लोभ्यायो अती मीठो स्वर यो मेरो कमेन्ट पढ्नुहुने सबैलाई भगवानले रक्षा गरून आउदै गरेको तिहारको सबैलाइ शुभकामना🎉❤
यहॉहरूको मायॉले, आज ६ दिनको दिन हाम्रो गीत “आउँथ्यो दशै” १० लाख पटक हेरिएकोछ।साथै RUclips Trending मा Nepal मा २ नंबरमा पुगेकोछ। तेस्तै Qatar Trending मा २० नंबरमा तथा Kuwait Trending मा पनि २२ नंबरमा रहेकोरैछ। यो मायॉ रहिरहोस ल । यहाँहरू सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु 🙏
आहा यो हो नी गीत परदेशी लाई। चाडवाड आएको जस्तो feel गराउने नैं मुख्य कलाकारको भूमिका हुन्छ पर्व को नाउँमा। जे पाए तै गीत बनाएर बिकाउने यही गीत को मार्फत केही सिकुन् भन्छु अनि यहाँहरु को यो नयाँ प्रयास लाई उच्च समान विशेष हेमन्त सिर डोना थापा लाई ❤❤❤❤❤
दशैं पनि आयो यस्तो गीत सुन्दा कस्तो खल्लो लाग्ने यसपाली त दशैं पनि छैन 😢डोना दाजु लाई देखेर हेर्न आको गीत पनि कति राम्रो धेरै धेरै शुभकामना छ सबै team lai 😊❤
एति राम्रो शब्द एति राम्रो आवाज एति राम्रो टिम सबै कुरा मिलेको जुन दिन dona दाइ को vlogs ma हेमेन्त दाइ लाई देखे त्योइ दिन दिखी धेरोइ मन पर्छ हेमन्त दाइ आज भोलि हेमन्त दाइको मात्र गित सुन्दैछु पैले दिखी सुनेको गित तर नचीनेको🙏
वा वा वा हरेक कुरा अति उत्कृष्ट शब्द संगीत स्वर आवाज नाच संगीत मुजिक स्वर एकदम मस्त आजको सबै देशमा मिल्ने अनि सबैलाई आतिम्य धन्यवाद बिदेशीभयरनि नेपाली संगीतमा यति साथ दिनुभएको छ
आज फेसबुकमा कमल सरगम संग हेमन्त दाइको कुराकानी देखेर यता आएको म...निकै मिठो लाग्यो विजया दशमीको अग्रिम शुभकामना सहित भव्य सफलताको शुभकामना हेमन्त दाइ💐🙏
Mama Vanja Lai Dherai Vanda Dherai Maya Dekhaedinu Hola Hai ❤
Lots of love Bhanja from Mama.❤️❤️
always respect and big fan nice song ❤❤❤❤
Always maya ❤❤
Dherai ramro xa ❤❤❤
Ramro lagyo. Watching from Bardaghat nawalparasi ❤
डाेना दाजु बाट आउने जति हाजिर हुम्त चतर चतर्🤘🤘
Sabaee
🖐🏻
✋✋
❤❤❤
म
डोना दाजुको बाट आउने जति हजिर हुनु है❤❤❤❤
Ma pani hai❤❤❤❤❤
यहॉहरूको मायॉले गीत Global Trending मा पनि पुगेछ। धेरै धेरै धेरै धन्यबाद हजुरहरू सबैमा🙏
❤❤
CONGRATULATIONS🎉
डोना थापालाई देखेर आको है म चै😊
❤🎉🎉❤
एलिश र रजनी गुरुङ लाई देखेर आको म🙄
Ma pani
Same❤❤
@@Raidibassame❤❤❤❤
डोना दादा लाई देखेर आयको जति एक हुम है साथी हरु❤❤❤ happy दशै सबै लाई ल
म मङगली देखेर आको
🎉😢😮😅
म पनी डोना थापा लाई देखेर आको है❤❤
Same 😅😊
ma pani hai chatar chatar❤❤
Mani chatar chatar❤
Same😊
M pani
Trending 1 Puraedinu Hunu Sampaurna Mero Chatar Chatar Family Lai Mero Mutu Dekhe Nai Dherai Dherai Maya Cha Hai Happy Dashai 🙏🏾❤️
❤❤
Happy dashain
Happy dashain dona dai ❤❤❤❤
पुरै कमेन्ट डोना लभर मात्र देख्छु त ।।साच्चिकै डोनाको फ्यानहरु कति जना हुनु हुन्छ लु हेरौ त डोनाको पावर ❤️❤️❤️❤️
Ho Vai
Dona is best 👍🤘🤞👌🫶🫶
hohii🎉❤❤
Dona daju is best ❤
dona❤❤
यहॉहरूको मायॉले आज ५ दिनको दिन गीत RUclips Trending मा २ नंबर सम्म आईपुगेकोछ। अझै मायॉको अपेक्षा गरेम है हजुर 🙏
We are from AK chocolaty boy Dona thapa subscribers dami xa music video mama ji
Don lai man parne jati yata aunu🎉🎉🎉
Chatar chatar
🙏🎎
#Bhaktimarga_45 # #Bhaktimarga_45
Dona thapa lai dekhira herna aaune jati yata hajir hom guys 🤭😊❤❤❤
म
✋
म
म
कति राम्रो शब्द दसैं भिडियो गित हेमन्त सर्मा मेलिना राई को मिठो आवाज जति हेर्दानी हेरुलाग्ने 👌👌👌सबै कलाकारहर सुपर 😊
सबै जना आउने यो भिडियो हेर्न लाई डोना लाई देखेर हो।। चतर चतर✌️
डाेना भएको गित तेसै हिट ,❤❤करोडौंको क्लबमा जावस अगृम शुभकामना ❤️❤️❤️👍️👍️👍️👍️👌
म चाहिँ डोना थापा ज्युको नाम देखेर आको है साथीहरू।
Me2
म
Ma pani❤
M pani
Same here
सुगम पोखरेलको दसैँ गीत पछि कुनै पनि सुन्न लायक दशैँको गीत आएको थिएन । अहिले बल्ल आयो है।💃🕺 दशैँको शुभकामना सम्पूर्णमा।🎉
सहि हो 😊
जहाँ डोना थापा छिर्छन त्याहा रमाइलो भैहाल्छ।
❤❤❤😊
म चाहिँ डोना थापा मगर लाई हेर्न आको सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉
म चै मङगली हेर्न आको
@@pandahyper7115yq
गित गज्जब मन पर्यो ❤ दामी रहेछ अनि डोना र एलिसको करोडको नाचले अझ उचाइ लिदै trending 1 मा आउने पक्का देखियो !
यहॉहरूको मायॉले हाम्रो गीत “ आउथ्यो दशैं” YT Trending 1 मा पुगेकोमा यहॉहरू सबैलाई हार्दिक धन्यबाद छ। यो मायॉ नघटाउनुहोला है ❤️🙏
Congratulations brother ❤
youtube.com/@aanamakshtdjehd?si=t25mT3Y03D31ii_u
Congratulations
कति simple मुटुमै छुने thankyou सबै लाई मन छोयो ❤❤
🙏🙏🙏🙏
डोना थापाको बाट आउने म मात्र होकि अरु साथीहरू पनि हुनुहुन्छ 🖐️
Ma pani❤❤
दशै को लागि करोडौं को खसी आई सक्यो चत्तर चत्तर✌🏻✌🏻✌🏻✌🏻
डोना दाजु को fan जति यता हाजिर हुमत्❤️❤️❤️
Me too
म भारतबाट सुन्दै हेर्दै छु अति राम्रो प्रस्तुति गायनको लागि हार्दिक धन्यवाद ❤
साच्चिकै यो भिडियो हेर्दा खुसी हुदाहुदै गाउँघर सम्झेर रुन मन लाग्यो ❤😢 खुशी संगसंगै सबै नेपालीको पिडा पनि मिसिएको छ यो गीतमा ❤ साह्रै मन पर्यो मलाई 😊 special Dona Thapa dai😊❤
dona दाजु देखेर मात्र हेरेको छु भिडियो राम्रो छ काम 😊
acting kasto raixa vanera hola😁😁😁
Ma Pani Dona Vai lie dekhera aako
सक्छ त अब डोना भाई लाई साथमा मङ्गली दिदी ले खायो नेपाल शुभकामना सबैलाई
Dona lafa vye पछि hit super hit नै हो 100% अति सुन्दर मिठो शब्द लय स्वर झनै हेमन्त सर को ! उत्कृष्ट प्रदर्शन भिडियो ला जवाफ छ❤❤❤❤❤🙏🙏 होल टिमलाई बडा दशै को सुभकामना ❤❤❤
Happy Bada Dashain hajur ❤️🙏
डोना दाजुको बाट आको है म चाई❤❤❤
सोचेको भन्दा धेरै राम्रो लागेयो बधाई छ हेमन्त मेलिना डोना थापा लाई। साच्चिकै यो भिडियो हेर्दा खुसी हुदाहुदै गाउँघर सम्झेर रुन मन लाग्यो ।
Aaaha 😍Dona Aka Chocolatey Bro Multi talented Dami Song 🎉❤
आफ्नो त छ वर्ष भएछ दशैं र तिहार नमनाएको पनि परदेशी जिन्दगी😢😢
हेमन्त दाजै को शुभचिन्तक त थिएनै तर डोना आहा मन पर्ने लाफा
Dona Thapa Jata janxa utai ho ma ta❤❤
Dona दाजै काे बाट थाहा पाएर आयो मपनि
Sem
Me to..
sem
Sem
Same❤❤
हेमन्त दाजु को पहिले देखि नै फ्यान थिए पछील्लो समय डाेना को पनि सङै देख्न पाइयो यति राम्रो गित मा खुसी लाग्यो👌
❤️🙏
Dona dajaiko bata tha payara aaunu hune koko hunuhunchha ni❤❤❤❤❤❤❤❤
MA ni dona vai ko thutira Bata ho hai❤❤❤❤
@@premkalashrestha6689 😍😍😍😍😍
Ma pani Dona vai bata thaha payar aako ho❤❤❤
@@Nirmalamagar04 thanks
भोलि बिहान मैले यो गित सर्च गरेर हेर्दा 10 लाख पुगेको हेर्न पाउ भगवान सपोर्ट डोनाको लागि।
डोना को भिडियोलाई सबै मिलेर
चतर चतर 🤟 बनाउनुपर्छ।
chocolatey gang 🙏
मलाई यो गित को हेमन्त शर्मा र मेलिना राइको स्वरले लोभ्यायो अती मीठो स्वर यो मेरो कमेन्ट पढ्नुहुने सबैलाई भगवानले रक्षा गरून आउदै गरेको तिहारको सबैलाइ शुभकामना🎉❤
यहॉहरूको मायॉले, आज ६ दिनको दिन हाम्रो गीत “आउँथ्यो दशै” १० लाख पटक हेरिएकोछ।साथै RUclips Trending मा Nepal मा २ नंबरमा पुगेकोछ। तेस्तै Qatar Trending मा २० नंबरमा तथा Kuwait Trending मा पनि २२ नंबरमा रहेकोरैछ। यो मायॉ रहिरहोस ल । यहाँहरू सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु 🙏
🎉hwod
Dona daju KO dance Kati ramro hora❤❤ani song Pani Kati dherai ramro ❤❤
आहा यो हो नी गीत परदेशी लाई। चाडवाड आएको जस्तो feel गराउने नैं मुख्य कलाकारको भूमिका हुन्छ पर्व को नाउँमा। जे पाए तै गीत बनाएर बिकाउने यही गीत को मार्फत केही सिकुन् भन्छु अनि यहाँहरु को यो नयाँ प्रयास लाई उच्च समान विशेष हेमन्त सिर डोना थापा लाई ❤❤❤❤❤
Congretchulation
dona bro ko power 😎💪👌 यो गानाको सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना।🙏🙏🙏🇳🇵🇳🇵🇮🇴🇮🇴
Dona ko bata aako ma ❤❤❤❤आफुले त दसै तिहार नमनाएको 7 बर्ष भयो 😢प्रदेसी 😢
साच्चिकै राम्रो गित अनि भिडियो ❤❤❤Lots of love from cyprus🇨🇾🇳🇵
म त उदयपुर को हो म चाई एलिस राई अनि हेमन्त दादा को फ्यान 🤗❤️❤️यो यो 🤘🤘🤘🤘🤘🤘🤘🤘
Ma ta yatti Kai aaide tw RUclips ma k Dona lai hern aainx rw 😡😡😡
Dona ले खायो बजार 😮😮😮😮😮 ❤❤❤❤ hemant, alish, rajani all wow
म चै टिकटकमा गित सुनेर मन परेर हेर्न आएको है ।❤
एलिस राईको फ्यानहरू जति यता हाजिर हम हैत❤❤❤❤
डोना भाई बाट आको😊nice song
डोन को फेस्बुक मा चोटो क्लिप देखेर येता आये हेर्न दामी बनेको रैछ गित डोना एलिस रजनी मेलिना हेमन्त सबै हिट कलाकार 👌👌👌
😂Ma pani aya dai
हेमन्त शर्माको कुनै गित नछुटाई सुन्ने हाजिर हुम त ❤
❤️🙏
Dona rocks tasmathi mangali ani Alish rai dami song best of luck hamanta sharma chatra chatar ❤❤❤❤
चतर चतर वावा दामिज्ज 🎉🎉🎉❤❤ आउदो दशै को बिशेश शुभ शुभकामना सबै लाइ ❤❤🎉🎉🎉
मीठो गीत ❤ बधाई आदरणीय हेमन्त शर्मा सर ❤🎉
डोना बाट आएको है Trending no . 1 । love u Dona. God bless u.
Lau डोना दाई पो ❤❤❤❤ कस्तो राम्रो 🎉❤❤❤❤
डोना थापा चाडै नै नेपाली फिल्म को हिरो बन्दैछ भन्ने भित्री अनुसन्धान बाट जानकारी पायको छु।
Hope this news becomes the truth very soon
यलिस को डान्स एकदमै राम्रो लास्टमा 👍👍
Alish ko dance khatra thiyo ajha herne man hudahudai sakiyo
@@homrajrai9941kura ekdam sahi garnu vo
गित भनेको त यस्तो पो हुनुपर्छ । यो गित सुन्न पाउँदा साच्चैको दशै र तिहार आएको महसुस भयो।
हार्दिक आभार 🙏
@HemantSharma555 नमस्कार
हेमन्त sir को गीत को पर्खाइ मा थिए मत आज चाई आएछ खुसी लाग्यो ❤❤
Ofoyotogkvszyauwoohllfppyyoskdksouslhgjhkdifiyhappypgkfkflfkgl 2:35
2:49 2:49 2:49 2:50 2:50 2:50 2:51 2:51 2:51 2:52 2:52 2:52 2:53 2:53 2:53 2:53 2:54 2:54 2:54 2:54 2:55 2:55 2:55 2:55 2:56 2:56 2:56 2:56 2:57 2:57 2:57 2:58 2:58 2:58 2:59 2:59
आहा सोचेको भन्दा धेरै राम्रो लागेयो बधाई छ हेमन्त मेलिना डोना भाइ लगायत सम्पुर्ण मा सफलताको शुभकामना ❤❤❤❤
दशैं पनि आयो यस्तो गीत सुन्दा कस्तो खल्लो लाग्ने यसपाली त दशैं पनि छैन 😢डोना दाजु लाई देखेर हेर्न आको गीत पनि कति राम्रो धेरै धेरै शुभकामना छ सबै team lai 😊❤
एलिश राई देखेर आएको म चै💐😍
मलाई त यो भिडियो हेरेर रुन मन लाग्यो। दशैँ तिहार नमानेको पनि ३ वर्ष भयो। म भागीको जिन्दगी😢😩
दसैँआएको महसूस भयो यो गीत सुनेर ❤❤dona lai chatar chatar ❤
करोडको भिडियो आयो त यार चतर चतर❤❤
टिकटक बाट यता आको 🎉 धेरै राम्रो ❤
Dona thapa को big fan❤❤❤ n geet pani ekdam ramro cha❤❤❤❤❤ tara pardesi bhaeyo 😢😢😢
हेमन्त ज्यू को सुमधुर स्वरमा डोना थापाको डान्स भएपछी गीत त्यत्तिकै सुपर हिट,,सारै मन पर्यो,सफलताको सुभ कामना 🎉👌👏👍💐,,,
हार्दिक धन्यवाद प्रिय बिशाल जि 🙏
Ho hai ho
Dona dai energy nai baball 😘😘😘
आहा कति मिठो गित सुन्दा बल्ल दशै आए झै भयो,बालापनको याद आयो, हार्दिक बधाई तथा सफलताको शुभकामना मेरो आदरणीय हेमन्त शर्मा दाजु लगायत सम्पुर्ण टिम😍😍
हार्दिक आभार प्रिय निशा बैनी 💕🙏
आहा दशै को याद आयो मिठो गीत दाई हजुर❤❤🎉🎉
डाेना बाबू को एक पछि अर्को सफल्ता देख्दा को को खुशी हुनुहुन्छ एता हाजिर हुनुस त साथीहरू ❤
धेरै मिठो लागो हजुर अझै राम्रो प्रस्तुति लयुनु होला बधाई 🎉🎉🎉🎉🎉🎉🎉
एकदम राम्रो लाग्यो है दशै तिहारको गित चतर चतर्✌️✌️🤘🤘🤘
Dona thapa bro big saporter chatar chatar.
एति राम्रो शब्द एति राम्रो आवाज एति राम्रो टिम सबै कुरा मिलेको जुन दिन dona दाइ को vlogs ma हेमेन्त दाइ लाई देखे त्योइ दिन दिखी धेरोइ मन पर्छ हेमन्त दाइ आज भोलि हेमन्त दाइको मात्र गित सुन्दैछु पैले दिखी सुनेको गित तर नचीनेको🙏
नमस्कार है हेमन्त सर! हजुरले यस्तो मिठो दसैँ गीत ल्याइदिनु भयो र हामी प्रदेशीको दशैं रमाइलो भयो । नचियो परदेशी भूमिमै ❤❤🎉🎉
हार्दिक आभार ❤️🙏
वा वा वा हरेक कुरा अति उत्कृष्ट शब्द संगीत स्वर आवाज नाच संगीत मुजिक स्वर एकदम मस्त आजको सबै देशमा मिल्ने अनि सबैलाई आतिम्य धन्यवाद बिदेशीभयरनि नेपाली संगीतमा यति साथ दिनुभएको छ
डोना थापा र एलिश राई बाट हेर्न आएको सारै राम्रो गित बनेको रहेछ ❤❤❤
दुवै उत्कृष्ट ❤️❤️
ल है हामी पनि डोना दाजु को कला हेर्न आको है❤❤❤
दशैकाे माहाेल जुटाउदै छ याे म्युजिक भिडियाे ले❤❤
Melina Rai Lai man paraune jati ata hajir hum❤❤❤
Dona thapa bata thaha pauara aayako haii moh pani❤❤❤
म पनि आएहै दोना दाजु बात थाहाँ पाएर❤❤❤❤
म त हेमन्त ज्यु लाइ हेर्ना आएको हो❤❤❤
🎉🎉🎉🎉
डोना दाजु देखेर यता आको है ❤
आज फेसबुकमा कमल सरगम संग हेमन्त दाइको कुराकानी देखेर यता आएको म...निकै मिठो लाग्यो
विजया दशमीको अग्रिम शुभकामना सहित भव्य सफलताको शुभकामना हेमन्त दाइ💐🙏
हार्दिक धन्यवाद प्रिय भाई । बडा दशैंको शुभकामना पनि 🙏
गित राम्रो हुन स्वर नै राम्रो हुनुपर्छ हेमन्त सर र मेलिनाको स्वर जैले सुनम सुनम लाग्छ। बधाइ अनि बडा दसैको सबैमा शुभकामना❤❤
यसपालिको दशै गित धेरै मन पर्याे हेमन्त दाजु काे।🙏🙏🙏
म पनि Dona Thapa लाई हेरेर आको है ❤ Superb Song👌
dona dai lai dekherw aako hai mh❤❤❤
dona daju lai matrai herne mata❤❤❤
मजा आयो दसैं तिहार सबैलाई शुभकमना छ।
Wow sampurna team lai badhai xa lo special Dona dazoo lai ❤️🩹❤️🩹❤️🩹✅✅🙏🙏
Dami dami dona ❤ brother 😊
दसैं तिहार आउँदा म जस्तै प्रदेश आउने जति यता हाजिर हुम है त😢😢
यस बर्षको दशैको विशेष गित ❤️ धन्यवाद ! यति मिठो गित पस्किनु भएकोमा हेमन्त दाईलाई ।
Thank u C7 ❤️
Dona ko taraf bta ayo hui mo pani❤❤