PACHHEURI || पछेउरी || गरिब र धनीको कथा || Sentimental serial Ft Tara K.C, Raj Kumar, Sandhya .
HTML-код
- Опубликовано: 4 окт 2024
- 𝑷𝒊 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒓𝒆𝒔𝒆𝒏𝒕𝒔 New Nepali Serial
𝐏𝐀𝐂𝐇𝐇𝐄𝐔𝐑𝐈 "पछेउरी" Episode = 17
---------------- _____ ------------
🎬Written:- Asim Lamichhane
🎬Direction :- Raj kumar Kunwar
🎬Camera :- Birendra Pariyar
🎬Producer :-Raju Sitaula
🎬Make up :- Pooja Pangeni
🎬Edit :- Devi Gurung
🎬Logo/Online Support :Bishal Rai (MFU)
🎬Post Production:- Pi Media
🎬Artist:-
Tara K C
Bi .Pi Sigdel
Anita Chaulagain
Rajani Khadka
Puja Pangeni
Raj kumar kunwar
Sandhya Subedi
Raju Sitaula
Paru Adhikari
Ishwor Kunwar
Ram kumar Shrestha
Yam Kumari Shrestha
Yashoda Shrestha
🎬Special Thanks :-
Daman Rupakheti
Shiv Sharma
Santosh Bhandari
Ganesh Thapa
© Pi Media, 2023
------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Pachheuri#Newnepaliserial
धनीको घर गरीबको जस्तो
गरीबको घर धनीको जस्तो
यो त सुहाएन है
सौता-सौताबीच गजब झगडापर्यो त गाँठे! राम्रो scene हा.हा...!
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
दुईटी स्वास्नीहरूको अभिनय दमदार छहै! very interesting ! हा..हा😂
आजभने लालेको अभिनय दमदार छ है!
❤️❤️
गरिब परिवार भन्छ घर त झन झकास छ त धनी मान्छे को भन्दा पन
झारे सिरियल रै छ
जति खेरको झगडा त राम्रो भयन
योएउटा सिरियाल त हो तर हामि घर्परिवार बसेर हेर्न सकौन है बेइजेती नबोले हुनेथियो
गरिब को घर त महल छ त 😅😅😅
नमस्कार सम्पुर्ण मा मेरि कमेन्ट ज जस्ले पढ्दै हुनुहुन्छ हजुरहरुको घरपरिवार मा भगवान ले रक्षा गरून्🙏
Nice
नमस्कार म लेखक , निर्देसक तथा कलाकार राज कुमार कुँवर , पछेउरी कस्तो लागेको छ ? मन पर्यो कि परेन ? अब कथा कता लादा होला ? सल्लाह सुझाब पाउ हजुर |
अलछिनी त जेठी पो रैछ छाडा छाडा वोल्ने सो नभएको छी छी कस्ती हो।
🎉🎉
दुई कुनाको पोइ कुना बसि रोइ
घर-परिवारका सबै सदस्यले संगै बसेर हेर्न र सुन्न मिल्ने शब्दको प्रयोग गरेको भए हुन्थ्यो । झगडा गर्दा रिस उठ्यो भन्दैमा अप-शब्द प्रयोग नगरौं ।
छेउ न तुप्पो को सिरियल ।
कथा ले भन्न खोजेको के हो भन्ने नै थाहा छैन ।
❤❤❤❤ Tara kc
❤
kasta khalko srial ho hat
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊p
हाम्राे समाज सुहाउँदो
❤
Duitai lai jhapad nadiyar k heri basya ni siriman
Dhani ko ghar ta kasto bhatkako ho
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kalali
piup;p😊=
छि छि कस्तो छाड़ा सिरियल घटिया रहिछ सबै मिलेर डिसलाइक गर्न पर्छ।फेद न टुप्पो को सिरियल।