छेलो हान्ने अलिक खुल्ला ठाउँ हुनु पर्छ यती नजिक कुनै पनि दुर्घटना हुन सक्छ यस्तो दुर्घटना हाम्रो दैलेख मा भएको थियो छेलो हाट बात फुटकेर दर्शको टाउको मा लागेर ज्यान गएको थियो पछि छेलो हान्ने प्रतियोगिता बन्द गरेको थियो
RUclips Facebook ma halesita biswole herla strat line touch nagari hannu parne chhelo ho. yesmata dallo Vanda pahila line cross garera manchhe Po pugirako chhata khel ko vaulue niyem ta hunai parne ho
हो सहि हो । लाइभमा जो कोहीलाई पनि बोल्न गार्हो हुन्छ । पहिला तपाईं बोल्न जानेर देखाउ है । मैले तेसबेला जानेको थिएन तर अहिले त अरु भन्दा धेरै बोल्न जानेको छु !!
यो ठेलो पर्तियो गितमा मेरो गाउको सबै जानालाइ दर्सन र रोहित सर बिजेता हुनु भएकोमा बधाइ छ है
Good very good .
बल्ल यो भिडियो रोहितका आफन्तहरूमा पुग्दैछ । कमेन्ट गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद छ ।।
कति किलो को हुन्छ ,यो ठेलो
@@govinkhadka8243
यसबारेमा अलि थाहा भएन नि हजुर
@@mkgurung1655 dhunga ko weight thaha pauna paye ramro hunthyo
छेलो हान्ने अलिक खुल्ला ठाउँ हुनु पर्छ यती नजिक कुनै पनि दुर्घटना हुन सक्छ यस्तो दुर्घटना हाम्रो दैलेख मा भएको थियो छेलो हाट बात फुटकेर दर्शको टाउको मा लागेर ज्यान गएको थियो पछि छेलो हान्ने प्रतियोगिता बन्द गरेको थियो
हो हजुर ।
तपाईंले सहि भन्नुभयो । झन यहाँ त हाँसो पनि भएको थियो ।।
Congratulations rohit sunar ji🙏🙏
Thank you
Rohit sunarji congratulation. Nice sharing video sir
Thank you
tq
Hello, Dear MKG I am enjoying your tour blogs. Thanks for your tour blogs.
Thank you hajur
Rohit dai congratulations.
Thank you
Thank you dai for nice video🙏
Welcome my dear brother
Kati kg ko dhunga ho mama tyo pani vannu na
mk baje namaste
राम्रो छ 🙏🙏🙏🙏💘💖
Thank you
Congratulations
म फालछु ठेलो नेपाल मा कुन छ हे गाठे
समय अनुसार नेपालको धेरै ठाउँमा यस्ता खाले मेला लाग्ने हुन्छ । तपाईं आउनुभएछ भने म अबश्य भिडियो बनाउने छु है ।
रोहित भाईलाई त हाम्रो नुर ब राना(टुप्पी)ले सजिलै जितिराछ त हौ।
खै मलाई त थाहा छैन है हजुर
Ramailo....
Good
Mero dai first vako ma hajur lai dherai badhai xa gem garnu xidyo ke gardai ho
Thanks for beautiful comment
Yesari tw chhelo hanindainatw soltaho
हो सहि भन्नू भयो
Kati kg ko chhelo hola sir
Hani vayea hamro doodhpokhari aaunu sathi hoo 32 kilo ko dhugha hanuuu bichor bazar
हो हजुर ।
एकदम सहि - सहि भन्नुभयो है ।
यो ठेलो कति किलो को छ ,जानकारी होसन हजुर ,, राम्रो लाग्यो ,,
गोबिन सर अलि थाहा भएन नि हजुर
ठेलो होईन छेलो लेख्नु नि
छेलाे हान्ने काेण भएन गाेलाे रिङ्ग भित्र देखि पाे हन्नु पृछ त ।
र्यो त आधुनिक छेलो अर्थात सटफुट भयो । यो हो खाट्टी नेपाली काइदा , पियोर ३ पाने नारेपा हो हजुर ।।
👌👌👌👌
Gham tw ramro xa but kheladi sab le fal garer hanxan
ओहो
सहि कुरा त बल्ल आयो है
यो कहाँ को गाउँ हो
RUclips Facebook ma halesita biswole herla strat line touch nagari hannu parne chhelo ho. yesmata dallo Vanda pahila line cross garera manchhe Po pugirako chhata khel ko vaulue niyem ta hunai parne ho
हो हजुर ।
तपाईंले भन्नुभएको कुरा धेरै हदसम्म सहि छ । अर्को कुरा अब नाम भएको भेस्ट पनि चाहिन्छ है हजुर ।।
Kati kg xa xelo
Wow
Thank you
Kun thuma hola ni म्याग्दी बात ठेलाे हान अानु पाइनछ कि नाइ
यो पोखराको तमुधिमा हो । बिल्कुल खुला । आयोजक गुरुङ भएता पनि जसले पनि खेल्न पाउने हुन्छ है
Yo xero kati kilo dhunga ko ho ??
ok....../
Thank you
Xelo vhai kati kg ko ho daju
तेसबारेमा त सोधिएन । सायद १२ किलोको होला है हजुर
Kun thau ma ho daju
पोखराको नयाँ बजारको भित्र तमु धि नेपालमा हो भाइ ।
Kun tau ho mk daju
तमु धि पोखरामा हो !!
xelo falni vaneko only tin ota aulale matra honi hou ysto pni hunxa
Thanks for nice comment
Tyoo ३ ota aulale shut put hooo broo😍😍
हो ब्रदर ।
Etro program garne grg haru koi thena ra first huna lai
खोई हजुर
कुन ठाँउ मा होला ?
Pokhara ho
Sikles ma jani rahar xa ekpatak thelo falnaaa... Chalange dina pokhrelilai mani syangja ko top nai ho..
आयो आयो कडा कमेन्ट ।
ओके अर्को बर्स म बूढो पनि जानेछु
Bolna najanne paado ko hola jatha
हो सहि हो ।
लाइभमा जो कोहीलाई पनि बोल्न गार्हो हुन्छ । पहिला तपाईं बोल्न जानेर देखाउ है । मैले तेसबेला जानेको थिएन तर अहिले त अरु भन्दा धेरै बोल्न जानेको छु !!
gurung jasto xani kaka but sunar po
हो
उ धेरै हेन्डसम छ ।
kina sunar chai kasto hounxara subai maanxe hoina ra ke sunar chai kasto hounxa
Kheyal vayna ni???????
Thank you important comment
Sir yo kun thau ani kahile hanincha thelo thaha pauna paye abhari hunethe,
हरेक सालको पुस १४ गते पोखराको तमु धि नयाँ बजारमा हुने गर्दछ ।।।
@@mkgurung1655 dhanyabad sir,
Tamu dhee ko program ma sunar kaha bata aayo?
यो छेलो प्रतियोगिता , खुला हो । यसमा जसले पनि भाग लिन सक्दछ हजुर ।
Wow
Thank you so much