अमेरिकामा आज हाम्रो अन्तिम दिन || Sujan Dhakal Vlog ❤️

Поделиться
HTML-код
  • Опубликовано: 24 июн 2024
  • Subascibe to watch Daily Vlog
    #sujandhakal
    #usavlogger
    #couplevlogs
    #vlog
    #sujandhakalvlog

Комментарии • 531

  • @beghadhankumar5505
    @beghadhankumar5505 2 дня назад +41

    खुशी लाग्यो सुजन जी अलिक इमोस्नल पनि भए तपाईंहरु जस्ता पढेलेखेका र दक्ष युवाको इज्जत सम्मान र आवश्यकता नेपालमा छ। जो जहाँ छौं अब नेपाल फर्किनु पर्छ। हुनत नेपालमा सजिलो त छैन संघर्ष त्याग सबथोक गर्नैपर्छ सरकार र राजनीतिलाई मात्र दोष दिएर उम्किने ठाउँ छैन। 80 को दशकमा अमेरिका युरोप पढेर हुल बाँधेर फर्किने चाइनिज र दक्षिण कोरियालीहरुको संघर्षले नै अहिलेको चाइना र कोरिया बनेका हुन अब हामी किन नफर्किने अहिले नफर्केर कहिले फर्किने तपाईं र तपाईंको परिवारको निर्णयलाई हृदय देखि नै सलाम छ।

    • @gyawalimadhu
      @gyawalimadhu День назад

      Bida ma aako xan dherai senti na bhaideu😂😂😂😂

    • @babbi777
      @babbi777 День назад

      Nepal ma farkida jagir tero KP baa. Ley dinxa ra

  • @dhirajtolange9767
    @dhirajtolange9767 7 часов назад +4

    आफ्नो जन्मभुमि मा केही छैन भन्ने युवाका लागि यो राम्रो उदाहरण हो ।जे छ आफ्नै देशमा छ जे गर्नु छ आफ्नै देशमा गर्ने हो त्याहाको अनुभव र सिपलाई आफ्नै भुमिमा प्रयोग गर्ने हो।सलाम छ सुजन ढकाल दाजुलाई 🙏🙏🙏🙏we'll back Nepal

  • @bikalbhandari7996
    @bikalbhandari7996 3 дня назад +36

    तपाई जस्तो युवा देशलाई अावस्कता छ धेरै युवालाई हैशला दिनु भयकाे छ कि अमेरिकी जस्तो देशकाे सुख सुबिधा छाेडेर मेरै देशमा केही गर्छु भन्ने भावना लाई शलाम छ सुजन ब्रो

  • @c.branamagar8148
    @c.branamagar8148 День назад +4

    दुनिया नेता देखि कलाकार सम्मको सपनाको देश लाइ चटक्क छोड्न सक्नु भनेको ठुलै हिम्मत हो सुजन जि बाकि जीबन नेपाल मा शुखमय बितोस

  • @bharatgurung2495
    @bharatgurung2495 5 дней назад +101

    सुजन भाई जस्तो हिम्मत वाल नेपाल को छोरा लाई सलाम अरुको देश को गुलाम भएर पीर लिएर बस्नु भन्दा नेपाल आएर फेरि केहि गरेको हेर्नु पाउ भाई ❤❤❤

  • @Batuwa927
    @Batuwa927 День назад +4

    असाधई भावुक बनायो।सूजन जी!! तपाई को देश प्रतीकों प्रेम देखेर।मेरो मन पनी कतीखेर प्रदेश छोडोउ हूटहूटी जागेर आयो।

  • @shristypoon5037
    @shristypoon5037 День назад +9

    सुजनदाइको हिम्मतलाई म सलाम गर्छु। अहिलेको अवस्थामा सबै नेपालीहरू विदेशिएका छन् हजुर नेपालमा फर्किनुभयो मन देखि सम्मान छ हजुरलाई

    • @rajuadhikari7924
      @rajuadhikari7924 18 часов назад

      Basna namalyapaxi kasari basnu😂😂😂😂

  • @bardiyalithitho6893
    @bardiyalithitho6893 День назад +15

    अमेरिका छोडेर आउने हिम्मत वाला पनि देखियो नेपालको बसाइ राम्रो होस

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK День назад +3

    THE MOST HEALTHY BOLD DECISION Sujan Vai! Welcome back to Nepal ❤😂🎉

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 часов назад +2

    सुजन ढकाल जस्ता युवा नेपालको निम्ति चाहिन्छ र देश बनाउनको नेतले मात्र हैन तपाईं हामी जस्ता युवाहरुले पनि योगदान दिन जरुरी छ अमेरिक तेतिकै बनेको हैन लाखौं मान्छे पसिनाले भनेको देश हो जे गरे सहि निर्णय गरे ।

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 5 дней назад +56

    जन्मभुमि मा तपाईलाई स्वागत छ्।म पनि राम्रै भन्ने देश बाट फर्किएको मनुवा हु जति दिन बाचिन्छ नेपालि नागरिक भएर बाचिन्छ सिर उच्चो गरेर हिड्ने हो।दोस्रो दर्जाको नागरिक बाट छुट्करा पायौ।

    • @rinakhagishrestha6758
      @rinakhagishrestha6758 5 дней назад

      Wel come nepal Sujan bhai fami🎉🎉🎉

    • @uniglolbe9998
      @uniglolbe9998 День назад +1

      No worries म पनि जापान अस्ट्रेलिया छोडेर आको हो

  • @bidurdangal1785
    @bidurdangal1785 21 час назад +2

    यो एउटा व्यक्तिगत जिन्दगीको भिडियो मात्रै नभएर,आम विदेशमा बसेका र विदेश जानलाई लालाहित भएका समस्त नेपालीहरूका लागि प्रेरणाको स्रोत पनि हो।

  • @kailashupreti
    @kailashupreti День назад +3

    कति खुसी लाग्यो । लाखौंको सपनाको देश लाई छोड्ने हिम्मत गर्नु भयको मा। नेपाली नागरिकता छिट्टै लिएको देख्न पाउँ

  • @bhaktamagar6253
    @bhaktamagar6253 22 часа назад +1

    सलाम छ हजुरको साहासलाइ , तपाईले गर्नु भयको देस फर्किने क्रान्तिकारी निर्णयलाई सलुत छ ।

  • @dineshpandit4294
    @dineshpandit4294 21 час назад +2

    दाई नेपाल मा गयर राम्रो पाटी मा राजनिति गरि अमेरीका मा सिकेको देखेको बिकास नेपाल मा गर्नु पर्छ दाई शुभकामना आगामी दिन सुखमय होस❤❤

  • @amrittamang3564
    @amrittamang3564 5 дней назад +29

    नेपाल आउदै हुनुहुन्छ धेरै खुसीको कुरा हो , धेरै ठुलो आशा लिएर न आउनु होला । नेपाल नेपाल जस्तै छ अमेरिका को सुख सुबिधा नखोज्नु होला ।

  • @romanreign2041
    @romanreign2041 5 дней назад +70

    तेस्तो मोरो लेबर गर्नु पर्ने अमेरिका मरे नि चाहीन्न !धुलो फोहोर गरिब भए पनि नेपाल र आफ्नो आमा को काख स्वोर्ग भन्दा पनि प्यारो हुन्छ !!शान्ति जति ठुलो दौलत अरु केहि हुन्न !तेयो ! "नेपाल मा मात्र छ !नेपाल प्रान भन्दा प्यारो छ ❤❤❤❤"जति सुकै धाक दिये पनि अर्काको देशमा नोकर नै हुने हो i love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤

    • @umeshthapa1921
      @umeshthapa1921 4 дня назад +1

      Nepal mai paani khayera basa😂

    • @shakya17250
      @shakya17250 4 часа назад +1

      Visa lagyo vane voli nai udxa hola…

    • @romanreign2041
      @romanreign2041 3 часа назад

      @@shakya17250 bhai aafno aafno sochai ho sabai lai bidesh man parxa vanne hunna ali soch thulo banaunu hai brother

  • @MISSIONOUTDOOR1988
    @MISSIONOUTDOOR1988 Час назад

    तपाइको हिम्मत अनि निष्ठा लाई सलाम.... एउटा सच्चा नेपाली 🙏🙏🙏🙏

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 3 дня назад +10

    सबैले सपनाको देश भन्छन तर हजुरले छोडेर आउदै हुनुहुन्छ स्वागत छ हजुरलाई तर फेरि नेपाल छोड्ने बाताबरण नआवस आगामी दिनको शुभकामना

  • @janakojha8401
    @janakojha8401 3 дня назад +9

    राम्रो गरेछौं बरो । ८ वर्ष अमरिका बस्यौं, घुम्यौं , अमेरिकी बसाई अनुभव गर्यौं र नेपाल फर्कियौं । भनेको सॅसारकै सबैभन्दा राम्रो देश हो । बिदेशीहरू अस्ति भर्खर नेपालमा मौरीको अध्ययन गर्न आएका थिए, यस्तै विभिन्न किसिमका अध्ययन , अनुसन्धान गर्न, ध्यान, योग, गर्न ॲाउॅछन। हामीमा बिदेश जाने ‘हुटहुटी’ छ ।

  • @Back2Nepal
    @Back2Nepal 5 дней назад +13

    Welcome back to Nepal! I moved back 2 years ago.. after 20 years in the US. I also lived in TX. Welcome back! :) Halka time lagna sakcha resettle huna . Take it easy. Safe Journey!

  • @Prakash-347
    @Prakash-347 3 дня назад +6

    ल अानुहोस् हामी सबै मिलेर देश बनाउनु पर्छ❤

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 дня назад +10

    सहि निर्णय भाइ त्या घर किन्ने पैसा ले नेपाल् मा राजा भएर खान पाहिन्छ

  • @maheshdangol3507
    @maheshdangol3507 5 дней назад +20

    तपाइँको निर्णय र नेपाल फर्किसकेपछिको अवस्था सबका लागि प्रेरणाको स्रोत बनोस्, शुभकामना। शुभ यात्रा 🎉

    • @liluthapamagar5887
      @liluthapamagar5887 4 дня назад

      अरे कस्तो बुड्दु दिमाग छुट्टिमा आउन लागेको होउ सधै भरी को लागि हैम

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 День назад +3

    तपाईं हरु जस्तै युवाको आबस्यक छ ,अहिले हाम्रो देश नेपाल मा!!!

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 5 дней назад +9

    तपाईं जस्तो शिक्षित युवा देश लाई खाँचो छ मिलेर देश बनाउनु पर्छ म पनि फर्की सके खाडी बाट 🙏

  • @rajeshworawal7118
    @rajeshworawal7118 День назад +1

    हेर्दा हेर्दै आँसु आयो भाइ सलाम छ तपाईको कामलाई अझै रोईरहेको छु भाइ मलाई सम्झाउनु तिमिले आँसु रोकिएन।।😢😢😢❤❤❤

  • @akg6996
    @akg6996 5 дней назад +3

    Organic video
    Keep it up bro
    Have a nice journey

  • @NarayanMaharjan-td9cp
    @NarayanMaharjan-td9cp 3 дня назад +6

    आफ्नो देश जस्तोसुकै भए पनि माया लाग्छ ।। तपाईंले जे निर्णय गर्नु भो सहि निर्णय गर्नुभो ।।🙏🙏

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK День назад +1

    Let us all make GREATER NEPAL 🇳🇵 once again ❤❤❤

  • @binodkoyee
    @binodkoyee День назад +2

    😢दाइ खुशी आफैमा हुनुपर्ने रैछ तपाईंको video पहिले देखि हेर्छु

  • @sabinpathak9176
    @sabinpathak9176 2 дня назад +3

    Omg, कति खुसी लाग्यो। नेपालमै जाऊ र केही गरौं दै आफ्नो माटो आफ्नो सारा परिवार र बाल्यकाल त्यही छ। पैसा नभए पनि त्यहाँ सुख छ दै। सब मान्छे बाहिरिएका छन् प्लीज बाहिर गएनी सबै नेपाल फर्कौ केही समय पछि।
    म पनि क्यानाडामा🇨🇦🇨🇦 छू। अब को तिन चार वर्षमा नेपाल जाने छु। सधैंको लागि❤❤🇳🇵🇳🇵🇳🇵

  • @sunilrai2382
    @sunilrai2382 3 дня назад +3

    तपाईको निर्णय र साहस लाई सलाम्। नेपालमा चुनौति अवस्य छ तर सम्भावना पनि अझ धेरै। ढुङ्गा फोरेर पनि वृक्ष फल्न सक्छ भन्ने एउटा गतालो उदाहरण बनेर देखाउनु होला। नेपालमा केहि छैन भन्नेर नैराश्य बोकेर विदेशिरहेको तमाम युवाहरु लाई नेपालमा थुप्रै छ भन्ने आशा देखाउनु होला शुभकामना।

  • @lalitoli3730
    @lalitoli3730 4 дня назад +6

    रमाइलो नेपालमै छ जसले जे भनुन ।

  • @user-zi5tn6ol4g
    @user-zi5tn6ol4g 3 дня назад +3

    Wow ! Unconditional love and respect guys wish you good luck for upcoming future,ma pani 15 years ko London बसाई पछि आफ्नै नेपाल आउॅदैछु नेपालमै बस्ने गरी hopefully everything will be fine

  • @anilthapa5279
    @anilthapa5279 23 часа назад +2

    म पनि अष्ट्रेलिया ७ बर्ष बसेर भिजा भएपनि बस्न मन लागेन फर्केको पनि ११बर्ष भएछ यहाँ फर्केको देख्दा मेरो।पनि त्यो दिनको याद आयो ।।
    नेपाल मा धेरै।सुधार गर्न सकिन्छ बन्धु यतै रमाईलो छ स्वागत छ 🇳🇵🙏पोखरा आउदा भेट्नु है।मेरो लेकसाईड street 12नजिक अनुभव सुनाउला 🙏नेपालमा कसरी वातावरण बनाउन सकिन्छ .....

  • @gurung716
    @gurung716 5 дней назад

    Your hearty welcome to nepal we need youngsters to development country. Hope other people will learn with you🎉🎉🎉❤

  • @Ecooking9876
    @Ecooking9876 5 дней назад +1

    Have a safe flight all of you .welcome to motherland 💖💗💙💚💛💜

  • @sangitadahal3828
    @sangitadahal3828 3 дня назад +1

    well come 2 nepal sujan ji america gara ni manxe harulai farkina mnn lagdo re xa .Dherai khusi lageyo...

  • @nripeshmathema5340
    @nripeshmathema5340 5 дней назад +3

    शुभ यात्रा सम्पुर्ण परिवारलाई।

  • @rituadhikari5748
    @rituadhikari5748 5 дней назад

    vlog 1 dekhi ahile samma ko journey maa maile herda kati different pako xu congress grown-up hudai gako x ❤❤ welcome to nepaal😍😍

  • @chhatrathapa2936
    @chhatrathapa2936 2 дня назад

    Wow great, brave & inspireing decision..😍👍️

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 День назад

    अत्यन्तै राम्रो निर्णय बाबुको । स्वागत छ नेपालमा ।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 5 дней назад +1

    शुभ यात्रा सुजन भाई nice video सुजन भाई 👍️👍️👍️👍️👍️

  • @NishpakshaShah
    @NishpakshaShah 5 дней назад +15

    स्वागत छ ब्रदर नेपालमा
    सबैजना बिदेशिएर नेपाल रितिदै गएको अबस्थामा तपाईले अमेरिका जस्तो ठाऊ छाडेर आफ्नो भुमि फर्कदै हुनुहुन्छ हजुरले नेपालमा केही प्रेरणादायी काम गर्न सफल हुनुहोस हार्दिक शुभकामना छ💗🙏कास यसरी नै बिदेशिएको केही समयमा सबै दाजुभाइ दिदिबहिनी हरु केही पैसा अनि टन्नै ज्ञान सिप बोकेर नेपाल फर्कए देश कस्तो हुन्थ्यो होला😓💗

    • @user-zs9bz9ix2u
      @user-zs9bz9ix2u 5 дней назад

      हा हा हा😂😂😂😂

    • @Mr333459
      @Mr333459 4 дня назад

      Khi mahina lai ho.. feri America bolaihalcha.. pr ta falena hola

    • @NishpakshaShah
      @NishpakshaShah 4 дня назад

      @@user-zs9bz9ix2u k khanu hasya feri

  • @bishnulimbu5780
    @bishnulimbu5780 5 дней назад +7

    सुजन ढकाल भाई 🌹वैलकमटु नेपाल ❤️❤️❤️ your parents your families always welcoming you

  • @malashrestha3187
    @malashrestha3187 5 дней назад +1

    Have wonderful flight Bhai take care pukuli ko❤❤❤...jhapa ma jhan Garmi cha vanne tha vaikai cha hola.
    Chori KO lagi Pani us farkinu parcha❤❤hai.

  • @krishnabhattarai3148
    @krishnabhattarai3148 День назад

    कस्सम भाइ तपाईं लाई सलाम जननी जन्म भुमिस्छ स्वोर्गादपी गरियसी ❤️🙏🙏✊✊

  • @devwagle146
    @devwagle146 3 дня назад +2

    कति खुसी हो यो भाइ नेपाल फर्किने हुदा ❤❤

  • @SirjanaPradhan-jv3qf
    @SirjanaPradhan-jv3qf 5 дней назад +3

    Well come Nepal bhai n family💕

  • @sumiyamfu1527
    @sumiyamfu1527 День назад

    Ekdam right decision, Bhai👍👍👍

  • @rajkumarisen3867
    @rajkumarisen3867 5 дней назад

    Wishing you all the best! Have a safe travel to Nepal 🇳🇵

  • @reenashakya2830
    @reenashakya2830 4 дня назад

    ❤❤❤ love watching your videos.. your chori is so adorable 🥰🥰🥰

  • @ashalepcha7172
    @ashalepcha7172 5 дней назад +2

    Safe journey well come nepal❤❤❤

  • @PreetiSingh-ph4kc
    @PreetiSingh-ph4kc 5 дней назад +1

    Happy journey

  • @shobhapokharel5990
    @shobhapokharel5990 9 часов назад

    Weldone bhai ! Be blessed always !!!

  • @shobhasilwal8912
    @shobhasilwal8912 5 дней назад +1

    Have a safe journey.

  • @arpitsanukhadka1354
    @arpitsanukhadka1354 5 дней назад +2

    Have a safe flight sujan bhai silu bahini ani sanumaya ❤❤❤❤

  • @nepaleseinchina
    @nepaleseinchina 4 дня назад

    I hope everything goes well in Nepal and you guys will be in Nepal forever ☘️🍀☘️

  • @gharkoshiksha
    @gharkoshiksha День назад +1

    नेपाल फर्कने तपाइँको निर्णयलाई सम्मान छ ❤

  • @sanjibbhattarai3249
    @sanjibbhattarai3249 День назад

    धेरै राम्रो काम गर्नुभयो। दाईं

  • @karkianoj
    @karkianoj 5 дней назад

    Have a safe journey. Do what your heart says!

  • @sanjibshrestha4970
    @sanjibshrestha4970 5 дней назад +1

    Wellcome to Nepal ..

  • @jaymainali1777
    @jaymainali1777 4 дня назад +1

    Saarai khusi lagyo hajur. Ma ni aauxu nepal aba 5 barsa paxi👌👌👌👌👍👍

  • @ChannelGorkha
    @ChannelGorkha 5 дней назад

    Welcome back brother ! Wish you all the best !!

  • @reysky3378
    @reysky3378 5 дней назад +1

    Happy journey Bro

  • @uttamneupane4745
    @uttamneupane4745 5 дней назад

    Heartily welcome back to Nepal 🇳🇵

  • @arjunsapkota5746
    @arjunsapkota5746 2 дня назад

    Good job, welcome back to Nepal !

  • @ckrise08
    @ckrise08 4 дня назад

    Good wishes
    Warmwelcome ...Nepal sir.

  • @rajeshlimbu3777
    @rajeshlimbu3777 14 часов назад +1

    सारै ठिक गर्नु भयो

  • @BaniyaArjun
    @BaniyaArjun 5 дней назад

    Have a safe journey bro.

  • @user-xo9vo8fs4p
    @user-xo9vo8fs4p 3 дня назад

    Best of luck welcome to 🎉🎉🎉 nepal

  • @subashrai7221
    @subashrai7221 День назад

    Ati ramro

  • @bishalpradhan5598
    @bishalpradhan5598 5 дней назад

    Have a safe journey brooo

  • @parisvlogbg4182
    @parisvlogbg4182 День назад

    Vai I am always watching your videos it’s really interesting videos
    What you decide it’s really outstanding
    Salute vai

  • @govindghale
    @govindghale 3 дня назад +4

    मलाई डीभी नपरेर टेन्शन भै राथे, सुजन भाईको निर्णय देखेर आजु मात्रै मलाई डीभी नपरेकोमा खुशी लाई राछ । हा हा । मेरी बैनी पनि बारह वर्ष अमेरिकामा जागिर गरेर नेपालमै सेटल भई ।

  • @user-yb6uw2jh8h
    @user-yb6uw2jh8h 5 дней назад

    ❤safe travels 🙏

  • @bhimrajneupane4577
    @bhimrajneupane4577 2 дня назад +2

    दाजै सधैको लागी फर्किनु भएको कि केही समयको लागी हो जानकारी पाउन सायद नेपाल अएपछि एक पल्ट भेट्न मन छ दाइलाइ झापामा ।।।

  • @OmiOwenvlog7
    @OmiOwenvlog7 2 дня назад

    राम्रो छ भिडियो
    #khatrighanashyam

  • @yourlove32
    @yourlove32 5 дней назад

    Welcome to nepal pyaro dada❤

  • @krrishrajbansi1552
    @krrishrajbansi1552 День назад

    welcome to your country Sujan dai.

  • @CaptPARAS
    @CaptPARAS 4 дня назад

    Respect Sujan bro.. respect

  • @user-ke1ql8oh7w
    @user-ke1ql8oh7w День назад

    स्वागत छ सुजन भाई लाई आफ्नो मातृभुमिमा!🎉

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 дней назад +2

    ❤❤❤❤❤Dhakal. Babu. Shuvhayatra. ❤Heartly well to mother land. NEPAL 🇳🇵 NEPAL 🇳🇵 NEPAL 🇳🇵 ❤❤❤❤❤❤❤❤

  • @NoahM.Angell-sd4ez
    @NoahM.Angell-sd4ez 5 дней назад

    That intro tho! 👌

  • @sagarpoudyal-nm6yq
    @sagarpoudyal-nm6yq 4 дня назад

    Welcome back to Nepal...

  • @dipakbk555
    @dipakbk555 19 часов назад

    Great brother❤❤

  • @SBdr8
    @SBdr8 5 дней назад +1

    subha yatra

  • @yashodarai8925
    @yashodarai8925 5 дней назад

    Safe journey 🌹🌹

  • @nishashrestha2081
    @nishashrestha2081 3 дня назад

    Have a save journey ❤

  • @Happiness_1274
    @Happiness_1274 4 дня назад

    Welcome to the Nepal dada heartly respect ❤❤❤❤

  • @prashantdhakal6060
    @prashantdhakal6060 5 дней назад

    welcome daju❤

  • @ducati977
    @ducati977 5 дней назад

    Safe journey bhai

  • @mtm7031
    @mtm7031 4 дня назад

    Have a safe journey

  • @anukc6594
    @anukc6594 5 дней назад

    Have a safe journey 🙏

  • @peggylabhutia9278
    @peggylabhutia9278 5 дней назад

    Lo bhai and family safe travel. Nepal is so beautiful you are lucky to go back to nepal. Otherwise, where you were staying in America

  • @prabeshbadhuwal2578
    @prabeshbadhuwal2578 5 дней назад

    welcome to nepal brother.❤

  • @user-oh1xx4mb3w
    @user-oh1xx4mb3w День назад

    Good job ❤

  • @milanbk1478
    @milanbk1478 4 дня назад

    Safe travels to Nepal🙏

  • @devsubba6913
    @devsubba6913 День назад

    Good bhai best of luck