ऋषि धमलाले कर्णाली पुगेर किन गरे बालेन, हर्क र गोपीको चर्चा? सुर्खेतमा मेयरसँग सिधा सवालजवाफ

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2025

Комментарии • 22

  • @dipak.thapa2736
    @dipak.thapa2736 9 часов назад +1

    नेताहरु र 12 भाई पत्रकारले गर्दा हो आज देश डुबेको।

  • @prakashrana3263
    @prakashrana3263 7 часов назад

    खाली भ्रष्टाचार गर भ्रष्टाचार मेयर

  • @RaiRao-i3r
    @RaiRao-i3r 12 часов назад

    Very good mayar sab

  • @prakashrana3263
    @prakashrana3263 7 часов назад

    नेपाली काङ्ग्रेसको झाेले भ्रष्टाचारको छाउरो काजु कान्तिपुर पुच्छर

  • @dharmarajpokharel8123
    @dharmarajpokharel8123 4 часа назад

    यी प्रश्न गर्ने सबैपार्टिका झोलेहरु हुन सर गएको आर्थिक बर्समा जम्मा 200 मिटर बाटो पिज भयो खाने पानिको सुबिधा बर्षामा नालाहरु नबनाएर पानी बस्ति भित्र पसेर डुबान पर्छ।भित्रि रोडहरु कुनैपनि पिज भएको छैन।भित्रि बस्तिमा बिजुलि लिनको लागि बासकस पोलहरु गाडेर लग्नु पर्ने समस्या याबत थुप्रै समस्याहरुले ग्रसित छ सुर्खेत यिनिहरुले यउटापनि काम गरेका छैनन।

  • @kamalbhandari8825
    @kamalbhandari8825 13 часов назад

    पार्टीबाट बोस भएकाहरुले गर्ने भनेको कामगरे झै गरेर चिरिप्प पार्ने हुन घामझै छर्लङ्ग छ

  • @prakashrana3263
    @prakashrana3263 7 часов назад

    हाम्रो कर्णाली प्रदेशका भ्रष्टाचार नेताहरू झाेलेहरु कर्मचारीहरु झाेलेहरु शिक्षकहरु झाेलेहरु प्रहरीहरु सारा भ्रष्टाचार गर खान्छ

  • @official7419
    @official7419 14 часов назад

    सुर्खेतमा डक्टर सिण्डिकेट कहिले सकिन्छ ???

  • @mannu3103
    @mannu3103 10 часов назад

    बौलायो धमला के सारो कानै फुट्नेगरी कराएको

  • @umeshacharya2380
    @umeshacharya2380 15 часов назад +1

    हेन हैन झुट बोल्दै हुनुहुन्छ मेअर जि खै बि न पा तीन मा कालोपत्रे हैन नालिसम्म पनि छैन ता कि यो हाईओयदेखि 400 मिटर मात्र पर्छ जुन अन्नपुण टोल हो

  • @chahanabhattarai5795
    @chahanabhattarai5795 43 минуты назад

    वडा नं 3 मा भित्री सडकको अवस्था के छ खबर हजुरहरु लाइ ??

  • @chahanabhattarai5795
    @chahanabhattarai5795 29 минут назад

    हावा कुरा खानेपानी काे लाइन जाेड्न टिकट लिएर पर्खाइमा बसेकाे अाज 7 बर्ष भयो कैले हो पालाे अाउने घुस नदिए सम्म मेरो छोरा काे पालामा पनि अाउदैन त्याे राम्रो सँग थाहा छ सबै फटाहा हरु😡😡😡.

  • @khagendrahamalvlog
    @khagendrahamalvlog 16 часов назад

    अब्बल र सबल मेयर

  • @chahanabhattarai5795
    @chahanabhattarai5795 48 минут назад

    Jantako lae veta garda ani sodhnu ta po ahi prasna aaux .hawa gaf 12 bhai.

  • @gauribhattarai3426
    @gauribhattarai3426 11 часов назад

    Gadijane batonai xain damkal kasrai janxa.....

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 14 часов назад

    Ball bochéis ayacha risi ko oli chofer?

  • @keshgurung2058
    @keshgurung2058 15 часов назад

    Fataha jhute bolxash mukh matri 12bhai neta ko chakari patrakar. He is not public patrakar believe public.

  • @prakashrana3263
    @prakashrana3263 7 часов назад

    खाली एमाले झाेले मेयर भ्रष्टाचार