यस्तै पाराले राजसंस्था फर्किन्छ ? रवि र लिङदेन बारे खराे बहस||Gyanendra||Rabi||Rajendra

Поделиться
HTML-код
  • Опубликовано: 12 дек 2024

Комментарии • 32

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 9 дней назад +4

    हजुरलाई सलाम सर । हजुरकाे उत्तम वाणी जब सम्म याे बेबस्था रहन्छ । तब सम्म नेपाली नजताले सुखः पाउँदैन ।

    • @bpn4992
      @bpn4992 9 дней назад

      😮

    • @damodarregmi491
      @damodarregmi491 8 дней назад +1

      अहीले रवि थुन्नु भनेको पुराना दल सकीनु हो

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 дней назад +3

    सेडाई सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ ❤🎉

  • @mallok3425
    @mallok3425 9 дней назад +3

    राजा राजैहुनुपर्छ संबिधानले बाँधियको राजाभनेको नेतालेगरेको गल्तिको दोष डम्पिङगर्ने डम्पसाइडमात्रै हुन्छ

  • @dibakarpant3390
    @dibakarpant3390 9 дней назад

    नेपाललाई बचाउने नेपालीले हो तर त्यो नेपालीको भेशमा बिदेशीको भारी बोक्ने नक्कली नेपाली होइन । राजा स्वचालित हो भने नेता भनाउदा परिक्षालित रहे-भए-देखिए ! परिचालित हुँदा परायाकै स्वार्थ पूर्ती हुन्छ ! जय गोरख !

  • @umakantasitoula6562
    @umakantasitoula6562 9 дней назад

    एकदम सहि विश्लेषण गर्नु भो

  • @basudevgaudel5820
    @basudevgaudel5820 9 дней назад +1

    Right

  • @uttamdhakal1938
    @uttamdhakal1938 9 дней назад +1

    तपाईंको विश्लेषण सुन्दा पनि अचम्म लाग्छ हो ०४६ अगाडि सबै नेपाली पंचायती नै थिए होलानी त्यस पछि न कांग्रेस एमाले भाका होलान त्यसमा पनि केही सिमित, मत दिनु नेपाली जनताको कर्तव्य हो विकल्प थिएन यिनैलाई दिए ३५ बर्षसम्म लुटे अहिले विकल्प पाए मत फेर्न थाले अनि तपाई जस्तो म नै सर्वज्ञानी ज्ञाता हु भन्ने जस्तोले आएर ११लाख मत जनताको बित्रीष्णाको मत हो भनेर कसरी भन्न सकेको ?

  • @HstHst-x9u
    @HstHst-x9u 9 дней назад +1

    यो ब्यावस्था रहुनजेल यि नै दलाल लाई जिताउछन

  • @nischaldhakal1969
    @nischaldhakal1969 8 дней назад

    वैकल्पिक नयाँ राजनीति पार्टीका मुख्य सिद्धान्त तथा एजेण्डाहरु
    सुखी नेपाली, 🇳🇵 समृद्ध नेपाल, 🇳🇵 शान्त नेपाल. 🇳🇵
    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण।
    राजसंस्थाको पुनर्स्थापना र सांस्कृतिक राजाको भूमिका।....
    राजनीतिक संरचना:
    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
    (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.)
    सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
    खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
    स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
    न्यायपालिका सुधार:
    न्यायपालिकामा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नदिने।
    न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
    स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि सीआईबी र पुलिसको सुदृढीकरण।
    शिक्षा, स्वास्थ्य र रोजगारी:
    शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
    शिक्षा, स्वास्थ्य तथा बैंक वित्तीय संस्था र सहकारीहरूलाई सरकारीकरण गर्ने,
    गाँजा खेतीलाई लिगल गर्ने.
    भारत तथा अन्य मुलुकबाट आउने साग सब्जी, फलफुल, कृषिजन्य लाई पूर्णरुपमा बन्देज लगाउने,
    रोजगारीको ग्यारेन्टी गर्ने।
    सुरक्षा र सेना:
    नेपाली सेनालाई अझ जिम्मेवार बनाउने।
    बलियो सुरक्षा संस्थाको स्थापना।
    शान्ति र सुन्दरता:
    नेपाललाई संसारको सुन्दर भूमि बनाउने।
    विश्वलाई शान्तिको सन्देश दिने अभियान सञ्चालन गर्ने।
    भ्रष्टाचार नियन्त्रण:
    विक्रम सम्वत् २०४६ देखि २०८१ सम्म भएका सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
    दोषीमाथि कडा कारबाही गर्न स्वतन्त्र छानबिन आयोगको गठन।
    अनावश्यक आयोगहरूको खारेजी।
    कर्मचारी तन्त्र सुधार:
    नेपालको कर्मचारी तन्त्रको पुनर्संरचना।
    सबै कर्मचारी तन्त्रमा जवाफदेहिता सुनिश्चित गर्ने।
    जनताले प्रत्यक्ष राज्य भएको अनुभूति गर्ने गरी व्यवस्था बनाउने।
    न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन:
    न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको सन्तुलन मिलाउन स्पष्ट नीतिहरू विकास गर्ने।....
    सांसदहरूको निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्ने।
    सबै जात, जाति र पिछडिएको वर्गहरूलाई समेट्ने गरी सांसद चयन प्रक्रिया सुनिश्चित गर्ने।
    राजनीतिक निषेध:
    स्कुल, कलेज, विश्वविद्यालय लगायत सम्पूर्ण कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा बन्द गर्ने।
    सबै कर्मचारीहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने व्यवस्था गर्ने।
    वैदेशिक नीति:
    नेपालको लागि प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
    यदि अरू कुनै चाहिन्छ भने भन्नुहोस्।?

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 9 дней назад

    नाम एउटै काम अर्कै हो सहि हो

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo 9 дней назад

    सरकारमा सहभागी नभएको समयमा त जनताको पैंसा लुटपाट यसरि लुट्न सके PM kp oli झैं देशकाे ढुकुटी बाकि रहला नेताहरु काे भाेटर नैखराप कि नेताहरु

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 9 дней назад

    पथभ्रस्ट सेडाइ जि लगायत का अरु तमाम पथ विर्सेका हरुको नेता पनि पथ आउट भयर जंगलमा हराउंदै छन र अब यिनिहरु सवै अलपत्र पर्दै छन कि क्या हो।।

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 9 дней назад

    फटाहा कुरा गर्छ यो सेढाइ ।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 9 дней назад

    Very.good.sedaiji.sabai.paisako.khelho

  • @madanpun8894
    @madanpun8894 9 дней назад

    Hjr lai salamxa jay durga

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 7 дней назад

    पुर्वाग्रहिहरु बिश्लेषक हुन सक्दैनन् ।

  • @padambanjade4330
    @padambanjade4330 9 дней назад

    तीम्मीजस्ता बकमफुसे कुराको कुनै तुक ंछैन बुडा ! रास्वपाको कुनै पनी कुरीको बीरोघ गर्नु पर्दैन! गाउधरमा रास्वपा केही कमजोर छ तर पनी तीमीहरु राजाबादीभन्दा रास्वपा ५००% राम्रो हो! तीमीहरु त कांगेसले खान नदीऐर राजबादी भऐका है । तर हामीहरु रापप्पपा हैन तर देशमा राजसस्था हनु पर्छ तर राप्पर्पा हुनु हुदैन किनकी यो राप्पर्पा पनी देशलाई बिगत ७० बर्सदेखी चुसीरहेको छ।।।

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 9 дней назад

    He is right.

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 9 дней назад +1

    Ab neta laee hoina bhatmara janta nai hun.

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 9 дней назад

    म राजाबादी हो तर रा,प,पा लाई जीबन भर भोट हाल्दिन् ,

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 7 дней назад

    राजा र दुर्गा को खांचो छ यो देशमा?

  • @damodarregmi491
    @damodarregmi491 8 дней назад

    हेर 84मा ३ दल द्येस जाने ६

  • @Dreadmon0i0x9
    @Dreadmon0i0x9 9 дней назад

    Yo raddi patrukar sedaie sir yosanga kura nagarnus

  • @DurgaDhakal-k3t
    @DurgaDhakal-k3t 9 дней назад

    Bina congresko rajsata audain kham Raj ji

  • @kamalbhusal9396
    @kamalbhusal9396 9 дней назад

    America le prastab gareko baby king ra india le prastab gareko cultural king, raja gyanendrale namane pachi aaeko Gadatantra ho vanne kura yo rajabadi vanne kohi le boldaina, kina hola. Timiharu ko rajsanstha vaneko Cultural king ho Jo raja gyanendra le asuikar garisaknu vako ho, ali ramro sanga itihas hera na mandale giroha ho

  • @gyanendrakhadka5222
    @gyanendrakhadka5222 9 дней назад

    Right