नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कुन दर्जा बराबर कुन हुन्छ ? Rank comparison !!

Поделиться
HTML-код
  • Опубликовано: 29 ноя 2024

Комментарии • 87

  • @BenupLimbu-f1v
    @BenupLimbu-f1v 5 месяцев назад +7

    Yo jankari sahi x ma chai 8 barsha nepali sena ma jagir khaera xodeko ho aba bidesh ko yatrama😢😢

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      Thank you sir for your Comment🙏

  • @PawanShrestha-cd9gk
    @PawanShrestha-cd9gk 6 месяцев назад +8

    रथी सो सरह आईजिपी हुन्छ माहारथि सबै भन्दा माथी हुन्छ ३ तारे हो प्रहरिको आईजिपि र सेनाको रथी माहारथि पुरै सुरक्षा संगठनको सिनियर हुन्छ

    • @bravo_Tango734
      @bravo_Tango734  6 месяцев назад

      Thank you for sweet commnent🎉🎉

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 5 месяцев назад +4

    जिनसुकै बर्दि , जुनसुकै प्रहरी , जेा आर्मिहाेस , वा सबैदर्जाका जुनसुकै क्षेत्र वा बर्गहरु भनेका जनताकाे करबाट तलव र भत्ता खायर बसेकाे छ ! यहाँनेर हेर्दाखेरि प्राबिधिक पल्टनले काम गरेकाे छ ! जस्ताेकि आज देखियकाे कालिप्रसाद बाहिनिकाे सबै बृगेट र यान्तरिक सेवा बृगेटका सबै गण गुल्म , ए म टि बाँहिनिका सबै गणगुल्म यी सबै का सकलदर्जाले बृहद काम गरेकाे छ ! यसमा गणेशदल बाहिनिपनि बराबर समलग्न छ ! मे ह सदा सर्बदा आफनाे कांम मा खटेकाे छ ! अरु हरुभनेका मलाँमिमा सलाँमि ! अफिसरभेटे सलाँमि नत्र कर्णेल जर्नेलकाे घरमा।गुलामि नेपाली सेना मात्र हैन , नेपाल प्रहरी , सशस्त्र प्रहरी , र नेपाल आर्मिकाेत कुरै नगराै !! यसकारण अब यिनिहरुकाे तलव काट सरकार , किसानलाई फेसलिटो दे ! यसमा आम जनताकाे भलाइछ !!!😮

    • @prabinsharma2403
      @prabinsharma2403 Месяц назад

      कहिले सम्म गुलामी गराउने हुन खै😢

  • @aneelshrestha9343
    @aneelshrestha9343 5 месяцев назад +4

    Sabai mileko xiana alik adyan garna parni dekhiyo nepal army ko captain ra police:Apf ko inspector same rank ma aaunxa 👀

  • @denishthakuri8108
    @denishthakuri8108 3 месяца назад +1

    Ani army ko captain chai k saraha hunxa?

  • @yantakmaskey2536
    @yantakmaskey2536 5 месяцев назад +3

    तलबमा के कति फ़र्क़ छ ?

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      New Salary Of Nepal Army. नेपाली सेनाको नयाँ तलब कस्को कति ??
      ruclips.net/video/P5Ii0jJTmbw/видео.html

  • @SujitYadav-h2h
    @SujitYadav-h2h 4 месяца назад +2

    TQ sir

  • @PG-SaugatRai-info
    @PG-SaugatRai-info 6 месяцев назад +23

    नेपालको जागिर यो सानो दर्जामा खानुभन्दा बरु पाँच वर्षको लागि विदेश बसेर आउनु नि उत्तम उपाय लाग्यो मलाई यो मेरो प्रत्यक्ष भोगाइ र अनुभप मैले सेयर गरेको हो😢

    • @bravo_Tango734
      @bravo_Tango734  6 месяцев назад

      Thank you sir for your comment🎉🎉

    • @petrouro3448
      @petrouro3448 5 месяцев назад +1

      सबै ले तपाइँ को जस्तो अवसर नपाए को पनि हुन् सक्छ ... साथि

    • @AnonymousAnonymous-ry7cb
      @AnonymousAnonymous-ry7cb 5 месяцев назад +2

      Sahi ho yo kuro. Mero bhogai ra anubhab le pani yahi kuro mahsus gare.

    • @DonVai-ym7rn
      @DonVai-ym7rn 5 месяцев назад +1

      जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बेड।अरु आफै बुझ।

  • @Songna_Hopo
    @Songna_Hopo Месяц назад +1

    Ani second lieutenant ko ni?

  • @jibanyatra378
    @jibanyatra378 6 месяцев назад +6

    आर्मीको सहायक सेनानि कता हरायो ।

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      यो भिडियो चै नेपाल प्रहरी / शसस्त्र प्रहरी बल र नेपाली सेनामा हुने दर्जाहरु मध्ये कुन कुन समान हुन्छ भन्ने बारेमा हो । यहाँ नेपाली सेनाको केहि दर्जाहरु छैन / मतलव ती दर्जाहरु प्रहरी वा शसस्त्र संग समान छैनन । सहायक सेनानी नेपाली सेनाको सबैभन्दा तल्लो दर्जाको अधिकृत दर्जा हो जुन नेपाल प्रहरी वा शसस्त्र प्रहरीको वरिष्ठ नायव निरिक्षिक ( Seiner S.I ) भन्दा सिनियर र प्रहरी निरिक्षक ( Inspector ) भन्दा जुनियर हुन्छ । नेपाली सेनाको सहायक सेनानी ( Second Lt. ) नेपाल सरकारको सबैभन्दा कनिष्ठ ( जुनियर ) अधिकृत हो जुन राजपत्र अंकित चतुर्थ श्रेणीमा पर्दछ ।

    • @belaurikoking8276
      @belaurikoking8276 3 месяца назад

      Mero gharma xa

  • @Ribdungdole24386
    @Ribdungdole24386 5 месяцев назад +2

    सुबेदार मेजर भनेको second lieutenant हो ?? मैले बुझिन

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад +1

      हैन । सुबेदार मेजर राजपत्र अनंकित बिशिष्ट श्रेणीमा पर्ने दर्जा हो भने Second Lieutenant राजपत्र अंकित चतुर्थ श्रेणीमा पर्छ । सुबेदार मेजर जुनियर अधिकृत हो भने सेकेण्ड लेफ्टिनेन्ट अधिकृत हो ।

    • @Ribdungdole24386
      @Ribdungdole24386 5 месяцев назад +1

      @@bravo_Tango734 जुनियर अधिकृत भने पछी अफिसर हैन रहेछ तर यो दर्जा सायद नेपाल मै मात्र होला की जस्तो लाग्यो। धन्यबाद जानकारीको लागी।

  • @dbrai5013
    @dbrai5013 5 месяцев назад +2

    Captain ko rank chahi???

  • @RupadhanRai-tv1rb
    @RupadhanRai-tv1rb 5 месяцев назад +2

    भएन याे😮😮

  • @tnt.7186
    @tnt.7186 4 месяца назад +1

    Second lieutenant, captain ra chief ko chain important xaina ra ?

  • @arungyawali5821
    @arungyawali5821 6 месяцев назад +2

    संघीय निजामतीको पनि समावेश गरेको भए कति राम्रो हुन्थ्यो !!!
    राजपत्रांकित विशीष्ट श्रेणी मुख्य सचिव र सचिव
    राजपत्रांकित प्रथम श्रेणी सहसचिव
    राजपत्रांकित द्वितीय श्रेणी उपसचिव
    राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत
    राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा
    राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार
    राजपत्र अनंकित तृतीय र चतुर्थ श्रेणीमा कुनै पद नभएको
    राजपत्र अनंकित पाँचौ श्रेणी र श्रेणी विहिन कार्यालय सहयोगी !!!
    रा

    • @bravo_Tango734
      @bravo_Tango734  6 месяцев назад

      जानकारीको लागी धेरै धेरै धन्यवाद हजुरलाइ 🙏🙏

  • @AmuNplz
    @AmuNplz 5 месяцев назад +1

    😊😊😊 thanks 👍

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      Thank your for your Comment🎉🎉

  • @uddhabsinghbhat41
    @uddhabsinghbhat41 5 месяцев назад +2

    नेपाली सेना पछि नेपाल प्रहरी आउछ मर्यादाक्रममा ।

    • @RamKc-dm1ng
      @RamKc-dm1ng 5 месяцев назад

      58 सालमा अगाडि थियो लडाइमा पछि लडाइ सकियो पछि खानेपाउने सुबिधा मा पुलिस दोर्सो मा भयो

  • @chandanpur1
    @chandanpur1 4 месяца назад +1

    where is equivalent of Captain

  • @anishraianishrai8733
    @anishraianishrai8733 5 месяцев назад +3

    Army ko second leptinent so Sarah ho police inspector leptinent senior hunx

  • @dipsonstha449
    @dipsonstha449 5 месяцев назад +1

    Nice

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      Thank you for your Comment🎉🎉

  • @DaiDai-q8b
    @DaiDai-q8b 6 месяцев назад +3

    लपटन र क्यापटेन दुबै पद इस्न्पेकटर सरह हुनछ तर सिनारेटी काे हिसाबले सेना सधै माथी हुन्छ पुलिस भन्दा ।

  • @NepalNepal-vz7gp
    @NepalNepal-vz7gp 5 месяцев назад +2

    Army ko captain Ko chai khoita Khali j payo tei nepal army ko captain =polish ko DSP hunx

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      At first thank you for your comment🥰🥰. नेपाली सेनाको क्याप्टेन ( सह- सेनानी ) भन्दा DSP सिनियर हुन्छ है हजुर यो ढुक्क हुनुहोस

    • @tokyosayatho6757
      @tokyosayatho6757 3 месяца назад

      ⁠@@bravo_Tango734Pad ko hisab le mathi hola kam karye ko hisab le same hi army ko captain ra police ko dsp police ko ma kai pare ma dsp sanga kura garna lai army le major pathaudaina captain pathaucha … hai dhukka hunu hola

  • @tec6477
    @tec6477 5 месяцев назад +3

    yesto hunna hawa report....army ra police ko dher farak hun cha DSP ra full colonel rank army ko chai same hola.....nepal ko DSP vanay ko district ko incharge ho...army ko major vanay ko auta battalion ko commander ho....

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      At first Thank your for your Comment🎉🎉 नेपाल सरकारले जारी गरेको मर्यादाक्रम अनुसार विभिन्न दर्जाहरु जुन कुन माथी कुन हुन्च भनेर तोकिएको छ सर । नेपाल प्रहरीको DSP & नेपाली सेनाको Colonel धेरै तल माथि हुन्छ । अनि Dsp incharge हुने अवस्था चै त्यो ठाँउ ( जिल्ला ) को लागी कति प्रहरी कर्मचारी आवस्यक पर्छ त्यो अनुसार को कमाण्डर परिचालन हुन्छ । सबै जिल्लाहरुमा DSP नै इन्चार्ज पक्कै हुदैन यस्को मतलव त्यो ठाँउमा बढि प्रहरी कर्मचारी आवश्यक पर्छ ।

    • @tec6477
      @tec6477 5 месяцев назад +3

      @@bravo_Tango734 नेपाल सरकारले जारी गरेको मर्यादाक्रम kaha cha prooof....source, reference cha? ki hawa mai vanay ko

    • @nawarajkarki8096
      @nawarajkarki8096 5 месяцев назад +3

      यो कुरा चाहिँ सहि हो सर इनिस्पेक्टर र मेजर बरा बरा वर हो कर्णेल र डियस्पी बराबर हो कर्यछेमाता मा उहीँ हुन rank मा चाहिँ माथी तल छ्न ! गन्दा छ भन्दा सात भनेको जस्तो हो

    • @SanmanTheeng-lu9qd
      @SanmanTheeng-lu9qd 5 месяцев назад +2

      Hoina

    • @chandratara4629
      @chandratara4629 3 месяца назад

      ​@@tec6477यक पटक दुवै संस्थाको तलव स्केल हेरम न थाहा भइहाल्छ नि कुन दर्जा वरावर हो ।

  • @gslama4792
    @gslama4792 5 месяцев назад +6

    मेरो विचारमा , नेपाली सेनाको सिपाही बराबर शसस्त्र र पुलिसको आइ जि पि हो। कहाँ को घुस खाने पुलिस ,कहाँ को देश रक्षा गर्ने सेना!! तुलनै हुन्न!!

    • @aneelkarki6806
      @aneelkarki6806 5 месяцев назад +1

      तेरो विचार पनि शसस्त्र र पुलिसको जवानको गु खानी रैछ नि त

    • @gslama4792
      @gslama4792 5 месяцев назад +1

      @@aneelkarki6806 मेरो अनुमान सहि थियो!

  • @ajayrasaile7138
    @ajayrasaile7138 5 месяцев назад +1

    नेपाली शेना मा हुने स ह सेनानि क्यापतान पद काे त कुरै आयन नि हाे ।

    • @bravo_Tango734
      @bravo_Tango734  5 месяцев назад

      कमेन्टको लागी धेरै धन्यबाद हजुरलाइ । नेपाली सेनाको सह- सेनानी ( Captain ) नेपाल प्रहरी तथा शसस्त्र प्रहरी निरिक्षक भन्दा सिनियर र प्रहरी नायव उपरिक्षक ( D.S.P. ) भन्दा जुनियर तहमा पर्छ ।

  • @umeshbk1m
    @umeshbk1m 5 месяцев назад +1

    ❤❤❤

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 6 месяцев назад +5

    एक फिते र दुई फिते एउटै हुन सक्दैन।नायक र हवल्दार एउटै हुन सक्दैन। हवल्दार र वरिष्ठ हवल्दार एउटै हुन सक्दैन।

    • @dipakkhadka242
      @dipakkhadka242 6 месяцев назад +1

      Hudo raexa sar 2 fita vanda 1 fitako talab skl ni badhi xa sar aajha

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 6 месяцев назад +3

      @@dipakkhadka242 तलबले हुदैन सर। निजामती अधिकृतहरु यता आर्मी प्रहरीका अधिकृत भन्दा सिनियर तर निजामती अधिकृतको तलब कम अस्ती तलव समायोजन गर्देउ भन्दै थिए अनि कसरी तलबले सिनियर?

    • @dipakkhadka242
      @dipakkhadka242 6 месяцев назад

      Hoen sar nijamati ko taha dheri xa sar army police ko vanda talab ta inspt ko vanda lopton ko badhi xa tar inspt ko grade dheri xa nijamatiko ni grade dheri xa tasari aautae huna aauxa

    • @JitJirel
      @JitJirel 6 месяцев назад +1

      police ko 1 parmosan ho 2 fite armykopani 1fite 1 parmosan ho tesaile yo duita rank autai ho sir

    • @bambahadurmalla8517
      @bambahadurmalla8517 6 месяцев назад +1

      @@JitJirel ek dui promotion hoena army ko dui ra yetako dui autai ho sir

  • @LukeVipe
    @LukeVipe 4 месяца назад

    sir captain chahi khoi ta sir

  • @roshanadhikari4185
    @roshanadhikari4185 8 дней назад

    Colonel policeko dig vnda thulo ho hai

  • @ThammanGc
    @ThammanGc 5 месяцев назад +2

    अनि पर्धानसेनापति खै त 😡😡😡

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 6 месяцев назад +2

    Ghater Nepal 88 well come

    • @bravo_Tango734
      @bravo_Tango734  6 месяцев назад

      Thank you for your comment🎉🎉

  • @DonVai-ym7rn
    @DonVai-ym7rn 5 месяцев назад +1

    ए भाइ तिम्रो भिडियो केही पनि मिलेको छैन जाउ राम्रो अध्यन गरेर आउ अनि भिडियो बनाउ।तिम्रो भिडियोलाई म 0.1 माक्स दिन्छु।

  • @bijaysunar1609
    @bijaysunar1609 6 месяцев назад +2

    Kasle kaslai salam hanxa vanne kura clear vayena

    • @PG-SaugatRai-info
      @PG-SaugatRai-info 6 месяцев назад +1

      सङ्गठन तीनतहमा छ भने त्यहाँ तीनटाको कुरा गरौ व्रतल जो जुनियर संगठन हो त्यसले नै सिनियर संगठनलाई सलाम गर्ने हुन्छ।
      विभागमा सबैभन्दा सिनियर चाहिँ आर्मी हुन्छ दोस्रोमा प्रहरी हुन्छ तेस्रोमा सशस्त्र प्रहरी हुन्छ अहिले साथी। भनेपछि बुझिहाल्नुहोला संगठनमा सिनियरिटीको आधारमै रेस्पेक्ट यानिकी सलम गर्ने कुरा हुन्छ।।

    • @bravo_Tango734
      @bravo_Tango734  6 месяцев назад

      At first Thank you for your comment. Next video is coming soon about your question. Connect us🎉🎉

    • @adikholabaral1911
      @adikholabaral1911 5 месяцев назад

      हजुर ले सिधै मलाई सलुट ग्रर्नुस जाहा भेटेपनी टन्टै खतम 😅😅

  • @ranjitrana7656
    @ranjitrana7656 6 месяцев назад

    Nepal prahari

  • @SakchyamTamang
    @SakchyamTamang 6 месяцев назад +2

    😆😆😆😆😆

  • @SandipPariyar-e9h
    @SandipPariyar-e9h 6 месяцев назад +2

    Wrong information

    • @bravo_Tango734
      @bravo_Tango734  6 месяцев назад

      At first thank you for your Comment. please point our wrong point. I will correction it this if being mistake.

    • @BhumirajBaral-zf5gf
      @BhumirajBaral-zf5gf 6 месяцев назад +1

      Ke wrong bho भन्न त wrong मात्र भन्छस

    • @sumanlrai7483
      @sumanlrai7483 5 месяцев назад +1

      right xa