प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामिछानेको निर्णय ठिक लाग्यो किनभने भ्रस्टाचार गर्नेहरूलाई पुन सत्ता दिनु भनेको देश डुबानमा पार्नु हो यस्तो भ्रस्टाचार गर्ने पार्टीहरुलाइ दिनु भन्दा राजालाई देश सुम्पिन दिनु राम्रो हो।
राजा को नाती लाई राजा बनायर राक्नु पर्छ देशं राज नै ठिक हुन्छ यो चोरै चोर ले गर्दा देशं नर्क मा गईसक्यो हजुर कुनै हाल्तमा फायल खोलेर खोर मा हाल्नु रबि दाई
पचण्डन सर हजूरले कून ई हाल्तमा यमालेर कांग्रेस ला नाजी नामा ना दिनु होला सर ईनी चोर कूखूर हरू हुन भरू हजूरले राजा लाई दिनू होला नाजीनामा सारा जन्ता हजुरको साथमा छन
यी भारत अमेरिकी झाेले देश घाती महाअपराधीहरू हुन यिनीकाे जथाले नेपाल मा केही बाकी राखेका छैनन््सिमाना गायव बिदेशी काे घर घरमा नागरिकता कलकारखाना केही रहेन धरम समेत बेची खाए
हवामा बोलेको छ पत्रकार दिमाग खुस्के जस्तो समाचार दिएको छ प्रचण्ड ले राजा लाई दिने भय यस्तो रोईलो नदेखाएर गोप्यमा कुरा गर्ने थिए अब प्रचण्ड को हात्ति छिर्यो पुच्छर अड्क्यो काम मात्रै गरेका हुन प्रचण्ड ले उपाय नभयपछि
राजा नै ठिक हो छोटे राजाहरु लाई बिदा दिने बेला आएको छ
हे प्भु राजा छिटो आउ हामिलाई राजाको खाचो छ
राजा आउ देश बचाउ 🙏🙏
राजालाइ सत्ता बुझाउनु 100% सहि हुन्छ
सैहाे सै राजा आउनै पर्छ राजाकै देश हाे
राजा अाउ देश बचाउ।दुगा सर बाई बाई
Jayhosladokahinbakonatra
Handigaumabhenejihadiganuo
Makakttmakinrkodotihonepal
Bigarneliajibn tunerrakha❤❤❤❤❤222❤❤❤❤❤
Ladokekam😂🎉😢😮😅😊
राजा आउ देश बचाउ
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रबि लामिछानेको निर्णय ठिक लाग्यो किनभने भ्रस्टाचार गर्नेहरूलाई पुन सत्ता दिनु भनेको देश डुबानमा पार्नु हो यस्तो भ्रस्टाचार गर्ने पार्टीहरुलाइ दिनु भन्दा राजालाई देश सुम्पिन दिनु राम्रो हो।
राजा लाइ नै सुम्पिनु अति उत्तम ।
राजा आउ😊
अब हामी जनताहरु ले नै फेरी एक पटक देशलाई राजा दिन सक्छौं। अरु कसैले यो देशमा राजा आउन दिदैन, हामी जनताहरु नै सुरु गर्नुपर्नेछ ?
जय राज तन्त्र
राजा सब का साझा
Good
अब देशलाई राजाकै खाँचो छ काङ्ग्रेस एमाले भनेका यस्तै भ्रष्टचारी हुन् जिब्रो र मृगौला नभएकोले कसरी देश बनाउँछ भ्रष्टाचारी एमाले कांग्रेस
राजा आउ देश बचाउ ज़िन्दा बाद नेता भगाउ
शाहा बंशले आर्जेको मुलक चोर नेताहरू ले सकिसकौ अब राजा चाहिन्छ त्यसैले
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
हाम्राे राजा हाम्राेदेश
प्राण भन्दा प्याराे छ
जय देश । जय नरेश।।❤❤❤❤
प्रचन्डले राजिनामा दिदा राजाकाै हातमा सुम्पिदेउ र अनिमात्रै राजिनामा दियहुन्छ
जय देश जय नरेश जय नेपाली नागरिक जय जय जय नेपाल ।
राजा को नाती लाई राजा बनायर राक्नु पर्छ देशं राज नै ठिक हुन्छ यो चोरै चोर ले गर्दा देशं नर्क मा गईसक्यो हजुर कुनै हाल्तमा फायल खोलेर खोर मा हाल्नु रबि दाई
३ करोड जनता हरु को साथ छौ अब राजा को अति आवस्यक छ नत्र नेपाल र नेपाली नरहने ग्यारेण्टी छ।राजा आउ देस बचाउ ।राजा ज्ञानेन्द्र जिन्दावाद
पचण्डन सर हजूरले कून ई हाल्तमा यमालेर कांग्रेस ला नाजी नामा ना दिनु होला सर ईनी चोर कूखूर हरू हुन भरू हजूरले राजा लाई दिनू होला नाजीनामा सारा जन्ता हजुरको साथमा छन
छोटे राजाको बिजीवी धेरै भइसक्यो अब एउटै राजा पाल्ने हो राजा उदेश बचाउ
राजालाई देउ राजा अाउ देश बचाउ
राजा सबैको साझा राजा आाय देश र जनताको भलो हुने
jay desh jay naresh
Write
दामि जये राजये
यो दलहरु भन्दा राजा ठिक हुन्छ यस्ता लुटेरा चोरहरुलाई सधैंका लागि खारेज गर्नु देशका लागि वेस्ट हुन्छ।
राजालाई सत्ता बुझाई देउ तिमिहरू ले देशलाई सारै रूवायेका छौ है
राजा आउदा टाउको दुखाउनु पर्ने कारण के ? भोट गरौ जनताले निर्णय गर्नेछन्
धन्यवाद कमरेड राजा आउनेभय
Raja aaunu desh bachaunu hundred percent sahi kura garnu vyo राजेन्द्र LINDEN jyu
राजगद्दी मा राजा बस्ने बाहेक अरु कसैको अधिकार पुग्दैन।राजमोह नै हामी नेपाली हरु को श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹
जय राजा आऊ देस बचाऊ र झोले हरू सबै हटाऊ जन्ता राजा नै चाहान्छ
Jay desh jay naresh🎉❤
जनता को आशा चाहना राजा नै हो प्रधानमन्त्री ले नै राजा लाउ छन् भन्ने ठूलो आशा को दियो राजा नै हो
ठिक हाे राजालाई राज्य सुम्पनुनै भलाेछ
Sahi gare jay ho
ठिक् कुरा धेरै राम्राे कुरा !!!
Jaya ho royal king
राजा आउनु पर्छ
ठिक कुरा गरनु भयाे ा
धेरै राम्रो उचित निर्णय...बधाई छ
Raja.aaw
देश लुट्ने चोर हरू लाई नेपाली जनताले अब lakhetnu को bikalpa छैन
Hamro raja hamro des
यी भारत अमेरिकी झाेले देश घाती महाअपराधीहरू हुन यिनीकाे जथाले नेपाल मा केही बाकी राखेका छैनन््सिमाना गायव बिदेशी काे घर घरमा नागरिकता कलकारखाना केही रहेन धरम समेत बेची खाए
राजा ले मात्र अब देश बचाउन सक्नुहुन्छ,
यस्तो भ्रष्टाचारी नेता भन्दा त हाम्रो राजा नै ठिक हो।राजा आउ।।।
जस्ले जे बोले पनि प्रचण्ड सरकार ले नै यो देश मा सबै देश को जिम्मा
Good pm jay king🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
जहानिया निरंकुस शासन ल्याउन खोज्ने यी कायरहरुलाई खेदौ देशबाट।
Very good news king is king 🤴
Sahi ho
ऊम सत्यम शिबम सुन्दरम 🚩🚩🚩🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya raja
राजालाइ सता बुझाउनु सहि हुन्छ ठिक हुन्छ
Raja.thik.cha.bhrastachari.sabai.jelma.kochnu.parcha.prachandra.sarkar.le raja.lai.sumpi.dinu.parcha
काङ्ग्र्ज र ए माले मिल्ने माउ बादिर राजा मिल्ने नेपाली नागरिक को साङ्ग मिल्दा राम्रो हुन छ लेखुङ हाइ बाइ
एमाले को नेताहरु जे बोले सहि बोले ।
Oli and ser bahadur deupa lae philo jelma halnu prcha❤❤❤❤❤❤❤
देश लुट्न पल्केको योगेश भट्टराईले ठूलो कुरा गर्ने प्वाल परेको डुंगामा त उ आफैं चडेको छ संबिधानको धारा ७६ को उपधारा ३ एक्टिभ भएपछि थाहा पाउँछ।
यिनी चोरहरूभन्दा त राजालाई ठिक छन्।
अब राष्ट्रपतिको ठाउँमा राजा प्रचण्ड प्रधान मन्त्री ज्ञानेन्द्र शाही अर्थ मन्त्री र रक्षा मन्त्री dr भिम रावल भयो भने देशमा राम्रो हुन्छ।
Aaj ka naya news
Rajtantarjindabad
Right decision
देसले खोजेको राजा हो,,हामी जतिबेला जे गर्न तयार
राजा लाई शासन दियर भ्रष्टाचार नेतालाई आजिबन कैद हुनुपर्दछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
😮😢
प्रर्धान मन्तिरी जिउ राजिनाम नदिनु दिनै परे राजा लाई सम्पी दिनु
टपाईहरु बोल्नु भन्दा राम्रा जसले जे बोलेको छ त्यो सुनाउनु राम्रो हुन्छ।
King🇳🇵🇳🇵🇳🇵🇳🇵👑👑
Good,news
याे समाचार सुनाउनु अगाडि राजालाई चुनावमा जीतेर आउनु भने बुद्धिमानिहुनेछ नागरिकहरुले भ्रष्टाचार काे कालाेदिन ठुलाेदलले नै जवाफ दिनुपर्छ।
Only.king
हवामा बोलेको छ पत्रकार दिमाग खुस्के जस्तो समाचार दिएको छ प्रचण्ड ले राजा लाई दिने भय यस्तो रोईलो नदेखाएर गोप्यमा कुरा गर्ने थिए अब प्रचण्ड को हात्ति छिर्यो पुच्छर अड्क्यो काम मात्रै गरेका हुन प्रचण्ड ले उपाय नभयपछि
Raja.nee.rik
Good rajtantara jindabad
प्रचण्ड र रबि लगायत राजा ला ई शत्ता सौंपे फेरि ऊदय हुॅनेछव जनता राजा ल्या ऊन आतुर छन तर बिस्वास गर्न सकी दैन शत्ता जोगा ऊने खेल हुॅदै भन्न सकी दैन।
नेपाल मा अब महेन्द्रि शासनको अत्यावश्यक छ नत्र नेपाल बरबादको भडखालोमा जाकिने छ।
अब देश राजा लाई सुम्पिने ।
Jaya nares Jaya Nepal 🇳🇵
Jay nepal 🇳🇵 good dai👍🇳🇵🇳🇵🇳🇵
Good news ❤❤❤❤❤
हाे राजा लाई बुझाये हुन्छ👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा नलेए सबै ठुलाचोर लाई जेल
Good 👍👍. rabi.
राजालाई नै याेदेशमा अाए कामछ अरु अाएर काम छैन
Yes
We need King❤
❤ Har Har mahadev 🕉️🇳🇵🚩
Rajinama Kahilai Paini Nadine🕉️🌹🇳🇵🚩Har Har mahadev 🕉️
king must come back in nepal
100. P. Right. Ho
Aaba raja sab nepali ko chahana raja aau desh bachau shere ra oli le desh becherakhaya raja aaudesh bachau
Raja liunu ekdam thik xa
कुन राजाको कुरा गरेको नि तै चोरको कुरा गरेको अबो कुन राजा लिउने हो यो चोरलाई दियो भन्ने त नेपाल दुई दिन्नमा बगै दिन्छ
औपचारिक रुपमई रछ्या, पर्राष्ट्र र अर्थ बुझाए सत्ता पाइंछ।
very good news ...need king in Nepal immediately ......jay Nepal 👍️👍️🙏🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best of Luck king and prachand
राजा चाइयकोछ