मेटमणी भन्छन्-'ओली भन्दा प्रचण्ड खराब, गठबन्धनको दिनगन्ती' | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #MetmaniChaudhari #bikashthapaliya #kantipursamachar
    मेटमणि चौधरी- प्रमुख सचेतक, नेकपा एकीकृत समाजवादी
    पछिल्ला १५ महिनामा तीन पटक सत्ता गठबन्धन फेरिए । २०७९ सालको चुनावपछि एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले अहिले फेरि त्यही गठबन्धन ब्युँत्याएका छन् । गठबन्धन फेरिँदा संसदको ठूलो दल कांग्रेस प्रतिपक्षमा पुगेको छ भने एमाले र रास्वपा सरकारमा सहभागी भएका छन् । अघिल्लो गठबन्धनमा रहेका जनता समाजवादी पार्टी र एकीकृत समाजवादी भने नयाँ गठबन्धनमा पनि सहभागी छन् । तर, समीकरण फेरबदलले केही दलभित्र भने विवाद सिर्जना गरिदिएको छ । गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीभित्रको विवाद के हो ? यो गठबन्धन कहिलेसम्म ? यी र यस्तै विषयमा कुरा गर्न आज हामीले एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीलाई निम्त्याएका छौं ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 50

  • @bishnasharki2371
    @bishnasharki2371 6 месяцев назад +16

    सबभन्दा खराब मेटमणि चौधरि हुन

  • @DURGABC
    @DURGABC 6 месяцев назад +18

    यो पातकि मेट मणि अबसरबादि हुन आफु सङ्ग गठबन्धन मा हुदा ठिक थिए अहिले नराम्रो भयो है ।

  • @RastrapremiNepali
    @RastrapremiNepali 6 месяцев назад +14

    यो मान्छे ठिस हो

  • @keshavkhanal603
    @keshavkhanal603 6 месяцев назад +10

    यो मान्छे जे पनि बोल्छ 😂😂😂😂

  • @toplalgartimagar8730
    @toplalgartimagar8730 6 месяцев назад +14

    मन्त्री न पाएर छटपटाएको छ जाठो

  • @bishal-gaurati5550
    @bishal-gaurati5550 6 месяцев назад +4

    एक पैसाको हैसियत नभाको पार्टिको ठूलो कुरा

  • @ManeGurung-j8t
    @ManeGurung-j8t 6 месяцев назад +3

    यो ख्याउटे पादरीको काम छैन !!

  • @chakrachand1410
    @chakrachand1410 6 месяцев назад +3

    केपी ओलीले अहम त्याग्नै पर्छ, भूल सुधार गर्नैपर्छ। केपी ओली र प्रचण्डले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या छैन।

  • @sarijanbudha6070
    @sarijanbudha6070 6 месяцев назад +3

    याे पनि भ्रष्टाचारी अबसरबादि हाे मुत महनी

  • @khimlalgautam1097
    @khimlalgautam1097 6 месяцев назад +1

    पातकी

  • @छेरबहादुरलेउबा
    @छेरबहादुरलेउबा 6 месяцев назад +6

    यो मेटमणि मलाई लास्टै हावा लाग्छ। जस्तै कार्टुन लाग्छ।यसले बोलेको सुन्दानिन्द्रा लाग्छ।

  • @suryaparajuli8980
    @suryaparajuli8980 6 месяцев назад +1

    यी पनि बौलाएका छ्न मन्त्री हुनि बेलामा सबै स्वाहा भयो बिचराको निद हराम भएको छ,,

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 6 месяцев назад

    घुङ्गी बोल्यो मन्त्री नपायको पिर धेरै रैछ यसलाई 😂😂

  • @dbjournalist2431
    @dbjournalist2431 6 месяцев назад +1

    याे भाइरस् हाे यस्ता लाई एमालेमा स्वागत गरे एमाले 84 मा सकिन्छ लेखेर राखे हुन्छ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 6 месяцев назад

    कंग्रेसले पैसा खुएको जस्तो लाग्यो यिनलाई ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 6 месяцев назад

    10 सिटलाई हामी प्रधानमन्त्री बनाउदैन भनेको कुरा सुन्न भएन गगन थापाले तपाई बहिरो होरा? त्यो तपाईंको पार्टी प्रती लक्षित अभिव्यक्ति थिए ।

  • @GovindaRijal-jr3lv
    @GovindaRijal-jr3lv 6 месяцев назад

    केपी ओली लाई सबै भन्दा बढी गाली गर्ने मान्छे यही हो...यो मेड चौधरी एमाले को लागि इतिहास कै गादार हो सबै एमाले मा फर्के पनि यसलाई चाई एक्लै छोड्नुपर्छ

  • @JhagBk-d1d
    @JhagBk-d1d 6 месяцев назад

    यो मुसो लास्टै खत्तम र निच पुर्बाग्रही जन्तु हो।

  • @kalyanstha4857
    @kalyanstha4857 6 месяцев назад

    यिनले यतिवेला चिनेछन ! स्याकुने कुखुराेले 😅😅😅

  • @robinrana6727
    @robinrana6727 6 месяцев назад +1

    yo pagal nai ho rahechha

  • @shahiramoli4615
    @shahiramoli4615 6 месяцев назад

    मन्त्री हुन लाई दौरा सुरुवाल सिलाय को होला है नी 😅😅😅

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 6 месяцев назад

    मन्त्री हुने लाइन थिए आज भएन तिनको रोधन हो ।

  • @Kpr-49
    @Kpr-49 6 месяцев назад +4

    yasta ta hamra neta ani ke aasha garnu hait

  • @dbmagar409
    @dbmagar409 6 месяцев назад

    दुई दिनको भैसकेको छ अब तीन दिन बाकी छ सरकार धल्छ भन्नेको धलछ कि नै हेरौ यो मान्छे धेरै हावा कुरा गर्छ है यस्ले

  • @prabhatrajdahal6333
    @prabhatrajdahal6333 6 месяцев назад +2

    gaja madi

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 6 месяцев назад +1

    माधब लाई चाहिँ के गर्छौ?

  • @tilakramupadhyaya4850
    @tilakramupadhyaya4850 6 месяцев назад

    Metmani je Kahanchan thikthik Bolchan

  • @bishnushah7266
    @bishnushah7266 6 месяцев назад

    Oli ra yemale ko barema bolnu agadi bichar puram hai chaodhary ji oli le kehi gari deuba sanga milera sarkar banaye bhane ta sakiyo ni ta timi haru ko political career

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 6 месяцев назад +1

    Yesko mantri napayeko pida ho.

  • @padambahadurkunwar4933
    @padambahadurkunwar4933 6 месяцев назад +1

    Metmani aba marcha

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 6 месяцев назад +1

    Mantri nabhayeko reesh...

  • @LeoAbishek-l6k
    @LeoAbishek-l6k 6 месяцев назад

    Auta ashal neta

  • @alarab6905
    @alarab6905 6 месяцев назад

    🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕

  • @bandhuniraula6337
    @bandhuniraula6337 6 месяцев назад

    आटी छन यिनी ।

  • @lalrawat817
    @lalrawat817 6 месяцев назад

    राम्रो को हो त

  • @mankhatri100
    @mankhatri100 6 месяцев назад

    Metmani ko tarka byaktibaadi xa.
    Yahi praman xa bhane kanuni karbahi gar na metmani ji.

  • @s.g.6199
    @s.g.6199 6 месяцев назад

    Metmani said absolutely right unfortunately situation is out of his control.

  • @DipeshnepaliKamal
    @DipeshnepaliKamal 6 месяцев назад

    12 vai mideya

  • @lalrawat817
    @lalrawat817 6 месяцев назад +1

    केपि प्रधानमन्त्री को ठूलो अबसवर छ

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 6 месяцев назад

    100% good manxe ho uha

  • @milanbogati8762
    @milanbogati8762 6 месяцев назад +1

    Good ma.jiu Sahi kura garnu bho MCC nagarita bidhek pass gareko chai kina ?kurshi ki poisha kamauna desh bechana khojeko ho?

  • @nischalthapa3588
    @nischalthapa3588 6 месяцев назад

    Salute metmani g❤❤

    • @छेरबहादुरलेउबा
      @छेरबहादुरलेउबा 6 месяцев назад +1

      यो मेटमणि मलाई लास्टै हावा लाग्छ। जस्तै कार्टुन लाग्छ।यसले बोलेको सुन्दानिन्द्रा लाग्छ।