पोखरा महानगरका कर्मचारी घुस सहीत रंगेहात । यसरी भयो बिशेष स्टीङ अपरेशन । घुस खाने अनौठो बाटो यस्तो छ
HTML-код
- Опубликовано: 7 фев 2025
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 234
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
सेवाग्राहीलाई पनि धन्यवाद यो बिषय बाहिर ल्याउन सबैभन्दा धेरै योगदान हजुरको छ्🙏
जिउँदो मान्छे जन्माउने अपिल को अामा बुबालाई पनि सलुट बिना डर निरन्तर सत्य को बाटो मा हिड्ने प्रेरणा मिलोस अपिल भाईलाई जनता साथमा छन्
Kasto ramro hajurko comment 🙏🏼🙏🏼
Sachchai nai mahan xan Apil vai
Hamro pokharako shan❤❤🙏🏼🙏🏼
भ्रष्टाचारि हरुको लागि गण्डकी छड्के कडा प्रश्न गर्ने एक मात्र अपिल जि जय अपिल सर जय नेपाल्🇳🇵🇳🇵
गन्धकी छड्के हैन के गन्डकी छड्के हो😂😂😂
@@purna9912 😁🤣😁🤣
K parsna ho yasto😮😮😮
April sir my best patrakar❤❤❤ from Pokhara
Hamro Nepal ma ramro Manche Lai lamo samaye samma tikna didaina. Hami le yesma uha josto yuwa Lai support garnu parcha
अपिल सरको पत्रकारीता महान छ, बर्णन गर्ने शब्द नै छैन सच्चा देशभक्तलाई सलाम ।।।।।
सेलुट छ अपिल त्रिपाठी दाई हजुर लाई भ्रष्टाचारीहरु याे नेपाली समाज बाट पत्ता साफ गर्नु पर्छ
अपिल ज्युको कामलाई धन्यवाद दिने सब्द नै छैन , अपिल ज्यु जस्तो मान्छे हाम्रो देश भरि नै आवश्यक छ । GOD BLESS YOU 🙏🙏
अब यस्तै पत्रकार हरेक जिल्लामा हुनुपर्छ सलाम अपिल भाइ god bless you
स्याबास मेरा भाई एस्तै एस्तै काम गर्दै जानुहोस् पत्र कारिता भनेको एस्तो हुनुपर्छ
यो घुस्यहा सचिव को। कडाभन्दा कडा कार्बाही हुनुपर्छ।हृदय देखि धन्यवाद अपील सर।
नामै काफी छ अपिल त्रिपाटि तपाईको हरेक काम लाई सलाम छ सर 🙏🙏
सलाम गर्न लायक पत्रकार ❤
पत्रकार अपिल सर यो बिराटनगर
मा पताकारीता गर्ने पत्रकार र यो चोर कांग्रेसजस्तो मियर सबै चोर
धन्यवाद अपिल त्रिपाठी भ्रष्टाचार गर्ने छाडनु हुनुदैन कार्वाही हुनुपर्छ सके सम्म जागिर बाट निकाल्नु पर्छ
अपिल जी लाइ सलाम,
यो त एउटा मात्र हो, यस्ता घुस्याहा त कति छन् होला, खोजतलास गर्नु पर्ने भो
नेपाली सबै जन्ताको मन मुटुमा बस्नु भयको एक सचा आमाको सपुत छोरा अपिल त्रिपाटि सरलाइ मन पराउने कोको हुनुहुन्छ लाइक गर्नुस त मुटुहरु❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Good mero Vai mnai Dekhi dhannya bad
सलाम छ अपिल सर लाई यस्तै कर्मचारि र भ्रष्टनेता हरुले गर्दा नै देशको यो स्थिति भएको हो यिनिहरु सबैलाई आजिवन कारावास हुनै पर्छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
ruclips.net/video/xXOZvjuLWM0/видео.html
@@uttamgurung4526😂😂😂😂😂😂
नेपाली आमा को बहादुर बिबेकसिल अनुसासित नैतिक निर्भिक सत्यबादी छोरा श्री १०८ अपिल त्रिपाठी जि ❤🙏🇳🇵
यस्तो साहसि, निडर निष्पक्ष अपिल सर जस्तो पत्रकार भएका प्रदेशको नागरिक हुनुमा गर्व लाग्छ।हार्दिक नमन सर तपाईंको कार्यप्रति।🤞🙏
यस्ता पत्रकार पाउनु पोखराको सौभाग्यको कुरा हो🙏सलाम अपिल जि🙏
हाम्रो रोल्पा जिल्लामा यस्तै पत्रकारको जन्म हुन जरुरी छ।सलुट छ।हाम्रो अपिल त्रिपाठी सर लाई
निडर स्वाभिमानी सबैको मन मुटुमा बस्न सफल अपिल त्रिपाठी सर जस्तै पत्रकार हरेक जिल्लामा हुनुपर्छ ।
दम र हिक्मत भयको पत्रकार सलाम अपिल भाइ go ahead ❤
कस्सम अपिल त्रिपाथि लाई हृदय देखि नै नमन छ 🙏🙏🙏🙏🙏
ruclips.net/video/xXOZvjuLWM0/видео.html
nepal ko yek matra power full journalist apil sir
प्रमाणित भएपछि यस्ता भ्रष्टाचारीहरु लाई ठाउँको ठाउ घाँटी छिनाई दिने कानुनी व्यवस्था हुनु पर्छ अनि ठिक हुन्छ।
अपिल सर लाई सलाम !
निडर,साहसी,निष्पक्ष पत्रकारिता गर्ने आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
निशब्द भए अपिल सर प्रति हार्द्विक आभार ❤
निडर अनि साहासी एक मात्र पत्रकार अपील त्रिपाठी 🙏
ruclips.net/video/xXOZvjuLWM0/видео.html
प्रत्येक जिल्लामा अपिल जस्ता पत्रकार हुनुपर्छ ❤
What do you think about velu baje wala patrakar ani velu baje baata inspired sarkar
HTP khabar को दिवाकर ज्यु पनी अपील त्रिपाठी ज्युकै बाटोमा हुनुहुन्छ। उहाँलाई पनी Follow गरौ ,साथ दीउ र चेतना जगाउ।कम्तीमा हरेक प्रदेशमा उहाहरु जस्तो पत्रकारीता गरेमात्र पनी केही सुधार त होला?🤔🤔 सरकारलाई वास्ता छैन के गर्ने त।चेतना भया🙏🙏
जय अपिल सर जय नेपाल
@@007robinhoodlove5🇯🇵yu ju
Apil sir jasto naagarik chai huna jaruri xa.
पत्रकार हजुर जस्तै पुरै नेपाल मा हुनुपर्छ ।
हाम्रो सप्तरी मा पनि धेरै घुस लिने दिने हुन्छ ।
हजुर जस्तै पत्रकार को आवश्यक छ ।❤❤❤
अपिल सर हजुरको कार्यप्रती सलुट छ ।
कसम तपाईं जस्तो देशभर सात जना मत्र हुनेहो भने यो देश चिट्टै कायापलट हुनेथियो 👏👏👏
ओहो अपिल त्रिपाठि सङै उहालाई जन्माउने आमा लाई पनि स सम्मानको साथ् धेरै धन्नेवाद्🙏🙏🙏
निडर अनि प्रखर पत्रकार कपिल त्रिपाठि भाईलाई भगवान् को सधैं आशीर्वाद मिलोस् ❤
ko kapil ho pheri hahah
Kapil hoina apil ho😂😂
Apil nai bhaneko lekhaima Kapil bhayachha k😁
Kapil hoina ni Sathi apil ho😅😅😅
💕
Keep it up!🙏😘 [Salute छ; एक सच्चा नेपाल आमाको छोरा अपिल त्रिपाठी सर लाई]
गन्डकी छडके का अपिल त्रिपाठी ज्यु लाई जति बर्ष म बाच्छु त्यतिन्जेल सम्म का लागि हृदय देखि सलियुट धन्नेबाद
नेपालमा यस्तै सच्चा सपुतको जन्महोस्।जय पशुपतिनाथ।
सुवेदी नाम मिलेछ त
सलाम छ गण्डकी छड्के कार्यक्रम सञ्चालन गर्नुहुने सम्पूर्ण परिवार लाई ❤❤
अपिल सर मन पराऊनि काे काे हुनुहुन्छ??
Nepal rastra ka tin karod janata xa
MA uhako vitrai dekhi fyan hun salute garxu uhako kamlai🙏🙏🙏🙏
म पनि छु है।
I am pani ho😂
अपिल सर सलाम छ
निडर स्वभिमानि पत्रकार अपिल त्रिपाटि ज्यु🙏
धन्न अपिल त्रिपाठि छन र पोखराका भ्रष्टाचारि कर्मचारीहरुको भन्डाफोर हुन्छ !
LoVe you
अन्य ठाँउमा पनि यस्तै निडर,निष्पक्ष अपिल त्रिपाठी जस्तै पत्रकार ज्युहरुले स्टिङ्ग अपरेशन गरिदिनु भए भ्रष्ट घुस्याहा हरुको कर्तुत हामी नेपालीहरुले थाहा पाउने थियौ।सलाम अपिल सर !
Sabai thau ma yastai garnu parxa xodnu Hudain hai sir thank you sir
Ho ni sir....dhanyabaad Apil sir
सहि हो सर पत्रकार भनेको यस्तो हुनु पर्छ एक उदाहरर्णिय कर्ता हुनुहुन्छ वहॉं ।।
🙏🙏🫡🫡❤️❤️❤️
पैसा हुनेले त जसरि भएपनि घुस खुवाएर पनि काम बनाउछ हामि निमुखा गरिबले चाँही के गर्ने धन्न अपिल सर जस्तो महान ब्यक्ति जन्मिनु भएको रहिछ र आज यि घुसखोरि को पर्दाफास भएको देख्न पाइयो खुशी लाग्यो अपिल सर🙏🏼
क्या स्वाद आउने गरि पत्रकारी गर्नु भयो अपिल सर सलुट छ हजुरलाई🙏
सलुट अपील सर हजुर जस्तै इमान्दार देश भक्त पत्रकार नेपाल भरी नै हुने हो भने यस्ता घूस खोरी भ्रष्टाचारीहरुको भागाभाग हुने थियो ! नमन अपिल सर !🙏🥰
बहादुर पत्रकार अपिल सर प्रति सधै सलाम छ 🙏🙏
नेपालको नम्बर वान पत्रकार अपिल त्रिपाठी ज्यू 🙏🙏🙏
संसार कै राम्रो बेक्ती एक मात्र लाग्छ अपिल त्रिपाटी लाई.येस अपिल सर../
नेपाल आमा को एक मात्र छोरा वीर सपूत माहान बिचार साहाशि बिचार मा दम भयका अपिल त्रीर्पाटी लाई मेरो तर्फबाट सलाम छ !
तपाई जस्तो पत्रकार हाम्रो देशमा खाचो छ 🙏👍🥀👑
नेपालका अधिकांश ८५% कर्मचारी नालायक र घुस्याँहा छन त्यसैले देशमा सुसाशनको महशुस जन्ताहरूले गर्न सकिरहेका छैन्न। स्यालुट अपिल सर❤🙏, हाम्रो लुम्बिनी प्रदेशमा पनि अपिल सर जस्ता निष्ठावान पत्रकारको जरूरी छ। तर लुम्बिनीका त पत्रकार होईन पत्रुकार र चाटुकार मात्र छन जहाँ कमिशनको पछि लाग्छन वा भाग्छन।
अपिल भाईको राम्रोकर्मको फल अबस्ये मिल्छ तर हतारगर्नु हुॅदैन र तपाईको कामभनेको बहुत खतर्नाक कामहो भगुवानले रक्छ्यागरोस तपाईलाई र यो तपाईको काम सधै सफलहोस र पिडितहरुलाई एसरिनै न्याये दिलाऊनुहोस के गर्नु जनता अभागिपर्यो सरकार भ्रस्ट चोर घुसखोर पर्यो कुनै नेता चोखोरहेन देश प्रेमि जनता प्रेमि रहेन
🙏🙏सम्मान छ अपिल सर,तपाइँको बिचार जस्तो सबै पत्रकार,कर्मचारी,नेता मन्त्री भैदिने भए नेपाल र नेपालीहरु युरोपियन अमेरिकनहरु नेपालको कामदार हुन्थे🙏🙏best of luck from Hetauda 🇳🇵🇳🇵
अपील भाई सदै यसरी नै अगी बढ्दै जानु सधैं नेपाली जनता को साथ रहने छ।।❤
❤❤❤पत्रकार मात्र होईन अब जनता पनी यस्तै शजग हुनुपर्छ।
यो काम को लागी तपाइलाइ मनै देखी नमन।। सजाय चै दरो हुन जरुरी छ।। २५०,००० एकै जना बाट, सबैले सरकारी कर्मचारीलाइ यसरी पैसा मागे...त्याही on the spot मुखै मुख मा झापड हानौं।।
नेपालकै नम्बर वान पत्रकार अपिल सरको सधै जय होस
गण्डकी प्रदेशका चम्किलो तारा सम्मान छ अपिल सर तपाईं लाइ 🙏🙏🙏
Mad respect for Apil Tripathi🙏
Wow nice job vai ko❤❤❤
Apil sir salute 👍👍👍 love your work...
Ok
ruclips.net/video/xXOZvjuLWM0/видео.html
पत्रकार भनेकोत अप्पिल तिर्पाठी जस्तो हुनुपर्छ
पत्रकार होस् त तपाईं जस्तो🙏🤝
अपिल सरलाई हृदय देखि सलाम❣️🥰
दुख लाग्छ यत्तिका युवा झन दारी पालेका हेर्दा भलाद्मी देखिने व्यक्तिहरु कर्मचारीहरु घुषिया भएको देख्दा कहिले सुध्रेलान नेता कर्मचारी र जनता र सुशासन होला । अपिलहहरु छन् र आशा जगाउँछन ।🙏
Lamichane le lamichane laiii dubayooo aru laiii ta k chodlaaaa taaa
Bharstchar garne nai dari wala le ho dari nahune haru ta ghus Lina darauxa sakdaina
@@thadamagarchannelhajur ho ni
प्रत्येक ठाउँमा अपिल त्रिपाठी जस्ता निडर, साहसी र इमान्दार राष्ट्रप्रेमि पत्रकारको आवश्यकता छ। उच्च सम्मान हजुरको महान कामप्रति अपिल सर🙏👏❤️
यसता कर्मचारीलाई तुरुन्त जेल हाल्नु पर्छ अपिल सरलाई सलाम।
2084 मा रास्वपा प्रवेश गरि देशको धमिराहरु भ्रष्टाचारी नेता तथा कर्मचारी सबैको होस उडाउनु पर्छ । बाकी दल भ्रष्टाचारीहरुको संरक्षक हुन् । Big respect apil tripathi sir ❤❤❤
Ani Rabi jhai gaf lagaudai hinni sir Kam garna tw testai ho Rabi ko party ma gayar
केरा भन मुदि
यी भ्रस्टाचार हरु लाई देश निकला गर्नु पर्छ
अपिल सर लाई देखेसी भ्रष्टाचार हरु ले पेन्टी मा पिसाब गर्छन
अपिल सर को काम लाई सलाम दोषी लाई कडा भन्दा कडा कारबाही होस्
पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ
अपिल त्रिपाठी सर लाई हृदय देखि नै सम्मान गर्छु🙏
हामी नेपाली हरु जागरुक भयो भने यस्ता घुसखोर र भ्रष्टाचारी हरुलाई ठाउँ ठाउँ समात्न सकिन्छ। अपिल सरलाई धेरै धेरै धन्यवाद छ।
यो समस्या देसई भर छ्याप छ्यापती छ भ्रस्ट हरुलाई यसरीनै नग्याउनु पर्छ अपिल सरलाई सलाम छ
अपिल सर को पत्रकारिता माहान छ ❤❤❤❤❤
घुस्याह कर्मचारीलाई क्या नांगेझार पारे अपील त्रिपाठीलाई सलाम छ ।
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो
निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
सारै राम्रो काम।अपिजिलाई सलाम कतारबाट🎉😂❤ सबै नागरिक जनता साथदिउ चनाखोहुन जरुरि छ जयनेपाल 🌹🌷🌻🌺💐🍍🍒🍏🙋👌🙏
नेपाल को सच्चा छोरा पत्रकार अपिल निडर साहसी हृदय देखि नमन
हाम्रो देशमा नेताहरु मात्र गलत छैनन, धेरै प्रतिशत कर्मचारीहरुनै चोर छन😥 यस्तालाई कडा सजाय दिनुपर्छ।
अपिल त्रिपाठी सर लाई धेरै धेरै नमन छ यति राम्रो काम गर्नु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏
राष्ट्रिय हिरो अपील त्रिपाठी ❤❤❤
अपिल त्रिपाटी सर लाई सलाम छ
देश को कुना कुना मा अपील सर जस्तो निडर पत्रकार हुनुपर्छ salute Apil sir🙏
निडर र साहसिक एक मात्र पत्रकार अपिल त्रिपाठी ❤❤
यस्ता सरकारी घुसखोरी कर्मचारीलाइ सबै सम्पति जफत गरेर आजिवन कैद सजाय गर्नुपर्छ। घुसखोरी राष्ट्रघाती दलालहरुलाइ समाजको अगाडि यसरी नाङ्गो पार्ने एक मात्र निडर पत्रकार अपिल सरलाइ मेरो सलाम ।मेयर पनि त्यहि ड्याङको मुला हो ।
अपिल सरको प्रत्येक शब्दमा आगोको झिल्को उठ्छ अब भष्ट्रचारी जलेर खरानी हुने भए।
यत्तिको आटिलो र निस्पक्ष पत्रकारिता गर्ने अपिल त्रिपाठी बाहेक कोहि छैन,,सल्युट तपाईलाई🙏🙏🙏❤️❤️
कसरी तारिफ गरौँ अपिलभाइको काम ,ब्यक्तित्व,कामप्रतिको जिम्मेवारी,निष्ठावान ,साहसी !
सलाम छ भाइ हृदयदेखिको सम्मान भाइ !!!
देशको छोरो हुनु त यस्तो !!!!
अपिल सर निडर हुनुहुन्छ huge respect sir 🙏🙏
अपिल दाई वा भाई जेभने पनि तपाईको खुसी रहोस जिन्दगी सफलता मिलोस हर पाईला पाईलामा दुख को छेड कहिले नआवोस भगवान ले सधै साथ दिउन सफलताले सिखर चुमोस यहि कामना छ हजुरलाई!🎉🎉
सलाम छ मिदिया सर सिअाइ वि काेकाम गरेकाेमा जयहाेस
भ्रष्ट मानसिकताको कर्मचारिहरु सबैलाइ यसरिनै नङग्याउनुपर्छ ,अपिल सरलाइ सलाम
सर्वप्रथम त अपील सर प्रति उच्च सम्मान❤❤ यस्ता लाई ठेगान लगाऊनु पर्छ अपील सर
निडर अनि सत्य र सच्चा एउटा प्रीय पत्रकार सर अपिल त्रिपाठी सर❤❤❤
निडर सच्चा पत्रकार अपिल त्रिपाठी
गाईको आनुहर भए को गोरु ठग 😡😡😡अब परिवार ले कसरी समाज मा अनुहार देखाउनु रा्क्षेश 😡😡😡सलुट छ अपिल भाई 🙋♀️🙏❤❤❤❤❤❤
Jay "Sir" Apil Tripathi👏👏👍👍🇳🇵🇳🇵🇳🇵Nepali People need more like you. Please keep up your Good work
अपिल सर जस्तै प्रत्रकार र रवि लामिछाने जस्तै नेताहरु हुने भय नेपालमा ९०प्रतिसत भष्टचारी कम हुन्छ 🇳🇵🌹🙏
यस्ता सचिबलाई कारबाही गर्नु पर्छ ।
बाप्रे कति पसिना छुट्यो है घुस तिग्रेको 😳😳राजनीति मा प्रवेश गर्नु भयो भने सचिक्कै अपिल सर लाई नै दिने थियो होला भोट सबैले सारै मन पर्ने काम गर्नु हुन्छ अपिल सर ले नमन सर लाई 🙏🙏🙏
Kohi kohi ta asto ramro patrakar pani chahinxa hau ramro manxe janu hunna rajnitik fohori khel ma yo kura rabi lamichane le ali ali dekhaisake ko xa pahila patrakar huda ahile rajnitima aauda......
अपिल सर राजनितिमा भन्दा यहि पत्रकारिता मै फिट हुनुहुन्छ।
@@tikarampariyar610 हो हुन त
देश बनाउनु छ भने अपिल जस्तो पत्रकार भएसी ,नेताका एक एक कुरा खोलेर राम्रो मान्छेलाइ अगाडि सार्न पर्यो।
हरेक जिल्लामा 1/1 जना मात्रै नि यस्तो पत्रकार हुनेहो भने 70% भन्दा बढी भ्रष्टाचार अन्त्य हुन्थ्योहोला। Huge respect to you Apil sir🙏
Absolutely correct....
mero pani bhanai tei ho
खै भयो त भ्रष्टाचार अन्त्य कास्की जिल्लामा ?
यस्तै कर्मचारीले देश बेच्छन् धन्यवाद अपील त्रिपाठी बाबु
मिडिया को हिरो अपिल सर धेरै धेरै धन्यवाद 🙏🙏🙏
यो मान्छे त दक्षिण भारतीय चलचित्रहरूकोभिलेन जस्तैछ।अपिल बाबु यस्ता कामहरु नीरन्तर गरीरहनु मेरो धेरै शुभ-कामना छ।
धेरै धेरै धन्यवाद अपिल सर तपाई जस्ता 8/10 जना भ्रष्टाचार र समाजमा बिकृती सत्यतथ्य घटना जनता माझ ल्याउनु भएकोमा।।सलाम छ अपील ब्रो......
रबि दाइकै बाटो समाउनु भएको एक प्रभाबसालि पत्रकार अपिल सर लाई धेरै धेरै धन्यवाद ।देस मा याहा जस्तो धुरन पत्रकारको खाचो छ।