युवा बिध्यार्थीले दल र सन्जिताको खुलेरै भन्डाफोर गरे, सन्जिता धमाला नक्कली प्रहरी भएको खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 452

  • @padammagar7444
    @padammagar7444 2 месяца назад +154

    यस्तो युवा लाई मेरो सलाम छ जे होस धराने मरेका रहेनछन।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 месяца назад +2

      सन्जिता को मत्र किन भन्डार फोर मेन कुरा भ्रष्टा चरी नेताहरुको तर्फ बटानै भन्डार फोर सिदै नेताहरुको घर घरमै मंगोल मुल बासी एकजुट भयर जनु पर्छा ।

    • @LucasSilva-s4x
      @LucasSilva-s4x 2 месяца назад

      mangol vannu thik xaina jatha kirat van ani purbeli sabai le support garxa mangol vanis vane matrai tero varoute ko support garxa yad gar🤘🤘

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 месяца назад

      भ्रष्टा चरी नेताहरुको न्य पनि छैन कनुन पनि छैन भ्रष्टा चरी नेत हरुको नि भएको भए दोषी खुलायम हुन्छा भ्रष्टाचार नियन्त्रण म लिनु पर्ने नियम कनुन छैन।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 месяца назад

      हर्क सम्पाङ्ग ज्युले पनि बाउन छेत्री को सत्ता लाई छोडेर महामनाब गोपालगुरको सात्तम मंगोल मुलबासी भुमी पुत्रको आदीकार खोस्नु पर्छ बाउन छेत्री को सारेन्द्रम परेउ भने निय पाउन गरो हुन्छा

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 месяца назад

      सारेन्द्र म परेउ भने नि पाउन गरो हुन्छा

  • @chakrachakra7509
    @chakrachakra7509 2 месяца назад +80

    आजसम्मको सबै भन्दा कडा बिधार्थिको युवा भन्ने भाईलाई सलोट छ अब यस्तै युवा जाग्नु पर्छ जय युवा धरान

  • @TheRainayan
    @TheRainayan 2 месяца назад +32

    उहां विद्यार्थीलाई म व्यक्तिगत रूपमा चिन्दिन तर logical statement छ। अगाडी बढ्नु यसरी नैं। सहि कुरा र कामकोलागी सदैव साथ छ। हो यसरी नै न्यायप्रेमी सवै जोडिदै जानु पर्छ।✊✊✊

  • @pradhanrairai9275
    @pradhanrairai9275 2 месяца назад +33

    युवा युवा भनेको भाइ बाट प्रष्ट र छर्लङ्ग पारिदिनुभयो सलाम छ भबिस्यको देसको कर्नधार।

  • @purnarai6642
    @purnarai6642 2 месяца назад +30

    उहा बिधाथिॅ को हो म चिन्दिन तर यतिको स्वतन्त्र ब्यक्ती हामि नेपालि सबैलाई चाहिन्छ जय स्वतनत्र।।।।।।।

  • @DineshKhatri-w7p
    @DineshKhatri-w7p 2 месяца назад +34

    युवा जागौ यी युवालाई सलाम छ हाम्रो सपोट छ अघि बढ युवा ❤

  • @surajrai6315
    @surajrai6315 2 месяца назад +34

    अन्याय को बिरूद्ध युवा हरु पनि जागे
    है।खुशी लाग्यो।

  • @lamadinesh4563
    @lamadinesh4563 2 месяца назад +27

    विद्यार्थी भाईलाई सलाम छ❤❤❤

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 2 месяца назад +10

    भाईलाई २१ तोपको सलामी दिन चाहान्छु। अन्यायका विरुद्ध अत्याचारको विरुद्ध भ्रष्टचारको विरुद्ध विभेदका विरुद्ध यसरी आवाज उठाउनु भएकोमा सम्पूर्ण सचेत धराने जनता ले बेथिका विरुद्ध यसरी आवाज बुलन्द गर्न सक्नुपर्छ।जय श्रमदान जय धरान जय देश जय हर्कबाद।

  • @dewanDiwas
    @dewanDiwas 2 месяца назад +24

    धरान को स्थानिय युवाहरू सारै कम्जोर देखियो। सबै युवा हरू मा यति को जोस जाँगर चै हुनु पर्छ 💪💪💪💪💪

  • @sbrai8048
    @sbrai8048 2 месяца назад +86

    न्यायकाे खाेजी र अराजकलाइ कारवाही गर भन्दा निर्दाेष जनता पक्राउ गरिन्छ भने याे राज्यकाे विभेदकारी कार्य भइरहेकाे छ । धरानका दलहरूकाे षडयान्त्रमा सुनसरीका सिडियाेले निर्दष जनताहरूलाइ दमन गरिरहे यसकाे बिरूद्दमा देशैभरीबाट अान्दाेलन हुनेछ।

    • @chakradhanrai6848
      @chakradhanrai6848 2 месяца назад +5

      राम चन्द्र तिवारी सिडियो केपि को दाइने हात हो चिनी राखौ

    • @dharmarai5807
      @dharmarai5807 2 месяца назад +5

      नकली प्रहरी बन्नेले ड्रग्स बेच्न सक्छं यस्ताले यौन धनदा गर्न सक्छ त्यसकारण सञ्चिताको बोली ठिकै हो जस्तो लाग्छ मलाई र उसको बोलीको सुई उतिर नै फर्केको छ अहिले । यी सबै कुराहरू हेर्दा बुझ्दा उसले आफ्नै बारेमा बोलेको हो यी सबै कुराहरू ।अब सरकारले के गर्ने हो उसलाई पुरस्कार दिनेकी जेल ...?

    • @DavidTamang-c4y
      @DavidTamang-c4y 2 месяца назад +2

      सि डि ओ नै चोर हो धमलाले भने अनुसार घुस खाएर नागरिक बनाउने😅😅😅😅

  • @jessy124
    @jessy124 2 месяца назад +32

    सबै चम्कने बस्तु हिरा हुदैन ।त्यो दुष्ट र दुसित आईमाई धमला धरानको कलंक हो।धरान बाट बैसकार गरौं ।

  • @jessy124
    @jessy124 2 месяца назад +49

    न्याय मर्नु दिनु हुन्न है सबै धरान दाजुभाइ दिदीबहिनीहरु र विद्यार्थी भाइ बहिनिहरु ।आवाजको लागि एक भइ उठनुस ।

  • @pitrungshree2683
    @pitrungshree2683 2 месяца назад +30

    भाइको भनाइ प्रति करोडौं सलाम छ युवा भनेको एस्तो हुनु पर्छ

  • @ThulungNara
    @ThulungNara 2 месяца назад +23

    वस्तबिक कुरा प्रती स्यालोड उपर्जन चम्लिङ ज्युलाइ🤝👏👏

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x 2 месяца назад +1

    यो भाइको जति असल बिचार भइदिएको भए देश साच्चै सुशासनमा चल्ने थियोे,भाइले यो देशको लागि अझै देश र यहाँका पिल्सिएका जनताको लागि धेरै प्रगति गर्नुहोस्।

  • @tilakbahadurrai1449
    @tilakbahadurrai1449 2 месяца назад +8

    धन्यवाद नानी तपाईको सोचलाई सलाम छ युवा भनेकोत यस्तो पो हुनुपर्छ।

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 2 месяца назад +38

    ८४ सिमा धरान स्वतन्त्र उ प महानगर पालिका को सहर हुनेछ जय हर्क साम्पाङ जिन्दावाद जे गर्छ युवाले गर्छ आब

  • @manbahadurrai5543
    @manbahadurrai5543 2 месяца назад +20

    भाइकाे वाक शक्ति गजब लाग्याे।

  • @Yakthunghari
    @Yakthunghari 2 месяца назад +8

    भ्रष्टाचारिलाई चैन,श्रमजीवीलाई ऐन।जे होस युवा भाईको भनाईलाई सलाम छ ।यसरी नै अन्याय,अत्याचार ,भ्रष्टाचारको विरुद्ध युवा बोल्नु र लड्नु पर्छ।

  • @youtogamer9973
    @youtogamer9973 2 месяца назад +3

    सारै चित्त बुझो बाबुको भनाइले ,सहि र सत्य कहिले हराउँदैन !,,नेपाल ,नेपाली स्वतन्त्र हुन जरुरत छ !!🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️

  • @SonyRana-p4j
    @SonyRana-p4j 2 месяца назад +11

    बल्ल युबाहरू जागिन्नु सुरू गरेछ , यो बक्ता भाईलाई मुरी मुरी धन्यबाद छ ॥

  • @Pramilakulungchimali
    @Pramilakulungchimali 2 месяца назад +14

    उपार्जुन जस्तो युवा यो देश बिकासका लागि आवस्यक नागरिक हो। उहाँको यो हिम्मत, यो आवाजलाई सलाम छ। हामी युवाहरु पनि यतिको आवाज उठाउन सक्नुपर्छ, हातेमालो गरेर अघि बढनुपर्छ। जय हर्क साम्पाङ🙏 जय उपर्जुन चाम्लिङ 🙏 जय धरान🙏जय नेपाल🙏

  • @surendrarai1551
    @surendrarai1551 2 месяца назад +4

    सलाम छ भाइ दमदार आवाज प्रति। नेपालको न्यायप्रणालि बिभेदकारि छ सबैले बूझ्न जरूरि छ

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 2 месяца назад +4

    सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू लाई धेरै धेरै धन्यवाद अन्यायको विरुद्धमा बोल्दिनुभयो। धेरै खुसी लाग्यो अबचाहिँ पीडितहरूले निया पाउँछ कि भन्ने आशा जागो हजुर

  • @KastaRai
    @KastaRai 2 месяца назад +14

    Sahi kuro vai good job jay harka Jay dharan jay mongol jay nepal 🇳🇵 👏 🙌 👌 🔥 👍 🇳🇵 👏 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 месяца назад +2

    भाइ अमर्जित चाम्लिङ आवाज सहि अनि दमदार छ। keep it up!

  • @PurnaRai-f3x
    @PurnaRai-f3x 2 месяца назад +1

    अब हामी नेपाल भरी बाट सचेत हुनु पर्छ नत्र देश र हाम्रो सन्तती हरुको भबिस्य धेरै अन्धकार छ तेसै ले हामी एक हौउ ! र इ भाइ लाई उतर उतर प्रगती को कामना

  • @LunaDel-lv1yr
    @LunaDel-lv1yr 2 месяца назад +2

    युवा विद्यार्थी नेता उपार्जन भाइको विश्लेषण 100% सही छ l अब युवाहरु जाग्नु पर्छ यो विभेद अन्याय अत्याचार र बेथितिको बिरुद्धमा 👏👏👏👏👏👏

  • @किराँत
    @किराँत 2 месяца назад +88

    यो राज्य र प्रशासन किन मौन ? गृहमन्त्री जिउदो लास😡😡😡😡😡😡

    • @chakradhanrai6848
      @chakradhanrai6848 2 месяца назад +3

      भन्न खोज्र्को केहो

    • @amanrai5261
      @amanrai5261 2 месяца назад +1

      गृह मंत्री र सुनसरी को cdo राजीनामा de

  • @binrai1826
    @binrai1826 2 месяца назад +63

    जातीय राज्यको पराकाष्ठा!बाहुनबाद मुर्दाबाद!

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 месяца назад +30

    उपर्जन भाइ लाई २१ तोप को शलाम छ यस्तै युवा को खाचो छ हाम्रो देश मा❤

    • @Magarni-sg3uk
      @Magarni-sg3uk 2 месяца назад +2

      Aba yo vai lai pani kasare pakrenu vandai sochdai hola

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +1

      ​@@Magarni-sg3ukकति जना लाई पक्डिन्छ? अब देसै भरिको जनता हरु ले हर्क साम्पाङ लाई साथ दिनु पर्छ यदि अन्याय, अत्यचार,बेथिती र भ्रस्टचार को बिरुद्ध मा लड्ने हो भने।खोटाङ,भोजपुर,सोलु,पाचथर,इलाम, मोरङ, सुनसरी झापा सबै पुर्बी भेग बाट सुरु गर्नु पर्छ अन्याय र अत्याचार बिरुद्ध लड्न।यो घटना लाई हामीले कहिले नबिर्सी कन 84 को चुनाब मा हाम्रो पृय देशभक्त लिडर हर्क साम्पाङ लाई साथ दिदै यी सबै पार्टी को झोले हरु( एमाले,कङ्रेस,माओबादी,रबि ठग को घन्टी पार्टी) को पत्ता साफ गरौ।सबै छेत्र मा स्वतन्त्र नै स्वतन्त्र हौ।हर्क साम्पाङ ले पार्टि खोल्न लागेको कारन ले यी भ्रस्टचारी टाउके हरुले सड्यन्त्र चालेको हो। हामी जनता हरु सचेत हुनु पर्छ।जय हर्क साम्पाङ,जय सचेत जनता,जय देश।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 2 месяца назад +1

    वाउ खुशि लाग्याे👌👌👌 जागाै युवा हाे न्याय काे लागि जागाै💪💪💪💪👍️

  • @NandalalRai-g4k
    @NandalalRai-g4k 2 месяца назад +5

    भाईलाई सलुट् छ धारण जिन्दवाद्❤❤❤

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 2 месяца назад +5

    भाई को भाषण दमदार छ, तर ८४ सम्म मा नेपाल हर जिल्ला बाट यस्तै युबा हरू अगाडि आउनु पर्छ बिना मासुभात र रक्सीमा ,, मासुभात रक्सि मा नेता कार्यकर्ता को झोला नबोकी हिनुन,,

  • @gitatumna
    @gitatumna 2 месяца назад +2

    ❤❤❤❤😂😂😂🎉🎉🎉😂😂🎉कसम भाइ लाई कसरी र कति धन्यवाद दिउ मुल्यांकन सम्म गर्न गाह्रो भो यति दिन्छु कि यति यस्तै सयौ युबा युबातिको आसाबासी छौ हामि

  • @punrashmi5508
    @punrashmi5508 2 месяца назад +2

    बिधार्थी भाइले भनेको हरेक कुरामा सत्यता छ !धराने जनता अझै जाग्नु पर्छ न्याए को जित हुनै पर्छ !

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 2 месяца назад +11

    जय युवा विद्यार्थी अब देश ले कोल्टे फेर्न मुहार फेर्न यस्तो विद्यार्थी हरुको आवश्यकता भएको छ🎉जय स्वतन्त्र🎉🎉🎉

  • @dhanrai5622
    @dhanrai5622 2 месяца назад +1

    खत्रा बिध्यार्थि भाईकाे भाषाण।

  • @thinker2564
    @thinker2564 2 месяца назад +10

    Yes, this is what Mulbasi bhumiputra communities need. A fearless speech by an educated youth. 👍👍👍👍👍👍👍👍👍👍👍

  • @dhanrai3409
    @dhanrai3409 2 месяца назад +29

    दमदार तिर हान्नु भो नेपाल देश लुटेरा,भ्रष्टाचारी नेता,सरकारलाई
    सलाम छ भाईलाई

  • @bhagawanrai730
    @bhagawanrai730 2 месяца назад +1

    Good speech. Keep it up guys. Don’t let them sleep easily.

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 2 месяца назад

    धरान मा अबको राजनिती लाई ठिक ठाउमा ल्याउन युवाहरूलाई आक्रोश हुन आवस्यक छ धन्यवाद ,

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 2 месяца назад +21

    जय स्वतन्त्र ✊✊✊

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 2 месяца назад +3

    बक्त मित्रलाई मेरो हृद्यबाट सलाम छ।
    गीदीमा कीरा परेकोहरुले हाम्रो मेयर ज्युले स्ट्याट्स धेरै लेख्नु भयो भन्छन यति लेख्ने आँट ईमान्दार पनि मन हुनु पर्यो नि यति लेखेर सम्झाउँद त बुझ्दैन पापी हो अनि थोरै लेखे के बुझ्लान? ।उहाले जनताहरुलाई फोहोरी राजनीती बेथीतीको चीरफार गर्दै जनताहरुलाई विउँझाउँदैछन बुझ काले हो धेरै आरोप नलगाउ मेयर साबलाई मेयरसाब एकदम सफा मनको हुनुहुन्छ हामीले हेरी राखेको छ है भ्रष्ट पापी हो होशियार। ८४ को चुनावमा धरानलाई स्वतन्त्रमय बनाउ है धराने जनताहरु हो

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 2 месяца назад +1

    हाम्रो देशको नेताहरुलाई शुसासनको बारेमा पढाउनु भएकोमा हजुरलाई सलाम छ, आन्दोलनमा सहभागी सम्पुर्ण न्याय प्रेमी मित्रहरुलाई धन्यवाद छ। न्यायको लडाई धरानबाटै शुरु गर्नु पर्छ र अन्त्य पनि.... जय हर्क साम्पाङ ज्यु हाम्रो देशमा न्याय अपाङ्ग भै राखेको छ यसलाई सपाङ्ग बनाउनका लागी सम्पुर्ण न्यायप्रेमी मीत्रहरु आन्दोलनमा सहभागी हुन अनुरोध छ। धन्यवाद

  • @KheresungRCRai
    @KheresungRCRai 2 месяца назад +1

    युबा नै हो,आज देशलाई बनाउने सुनौ पटक पटक यो युबा ले १००%सहि बोली राछ भाइ निरन्तर अगाडि बढ्नु होस आशिर्वाद 🙏🙏😯😯🇳🇵🇳🇵

  • @novirai5627
    @novirai5627 2 месяца назад +5

    sano student vaiko spast sambaad , avibyaktiko lagi. dhanyabaad , deshma aaune vabisya ma vai jasto aru pani dherai byaktitwa haru janmi rahane xa vanne biswaas xa , ❤ jay harka sampang❤

  • @UfUf6f
    @UfUf6f 2 месяца назад +1

    अन्याय अत्याचार विरुद्धमा वास्तविक कुरा
    सम्प्रेषण गरुनु भयो युवा विद्यार्थी भाई बहिनी हरुलाई
    धेरै -धेरै धन्यवाद !

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 2 месяца назад +2

    Dheraie Ramro Bichar garnu vayo Great Jobs Vai Great your Future Good Luck From Gorkha Kumar Gurung Like me

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 2 месяца назад +1

    Syabbash youba haru ho yasari niyako lagi sabai jana yak badda vayar uvina parxa.bolna parxa thank you hajur harulai

  • @visgrg4625
    @visgrg4625 2 месяца назад +1

    Babal bhasan yo bidhyarthi bhai ko, well done..!👍👍👍

  • @bimlalimbu5129
    @bimlalimbu5129 2 месяца назад +11

    Kasto rambro bichar babuko sadhai satyako paxyama bolnu yasrinai👏👏👏

  • @rattnaraii468
    @rattnaraii468 2 месяца назад +1

    भाईलाई मेरो पनि सलाम👏👏👏

  • @sisirrai9351
    @sisirrai9351 2 месяца назад +1

    हजुर जस्तो युवाको खाचो छ यो देशमा सलाम गर्छु हजुर यो प्रस्त विचारलाइ

  • @shantichamling9436
    @shantichamling9436 2 месяца назад +1

    जाग जाग युवा हो अन्याय,अत्याचार, ब्यथीति , अराजकताको विरुद्ध जाग,उठ ।

  • @simranrai8667
    @simranrai8667 2 месяца назад +1

    Great, great brother your speech 1000% Right 👏👏🙏🙏❤️❤️💕💕💐. Salute xa sab Dharane Saccha Janta haru..👏👏👏❤️❤️❤️

  • @rajchamling7983
    @rajchamling7983 2 месяца назад +1

    सलाम छ भाइ तपाईं जस्तै युबा हरुको जरुर छ यो बेथिति मा।

  • @Ashokthulu
    @Ashokthulu 2 месяца назад +19

    यो युवा भाईलाई सलाम 🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @ramrai7511
    @ramrai7511 2 месяца назад +8

    मेयर हर्क साम्पाङको बिरोधि लाई ज्यान गएनी छोडिदैन मर्ते दम तक 💪💪🇳🇵जय नेपाल !

  • @Wahaketa
    @Wahaketa 2 месяца назад +15

    धमला र भगवति पान्डेलाई कानुन छैन कानुन भन्दा ठुलो हुन बमहानेर मात्र सकिन्छ नत्र सकिदै न

  • @ramkarki3787
    @ramkarki3787 2 месяца назад +1

    बिध्यार्थी भाइले यो झोले पाटीहरु लाइ दिएको कुरा 100%सही छ

  • @HemYakso
    @HemYakso 2 месяца назад +3

    युवा वा विद्यार्थी नेता होस् त यस्तो ,तर्क अनि समय समस्या अनुसारको यो आवाज मात्र धरानको होइन सिङ्गो नेपालीहरुको हो ।जो यो लाचारी सरकारले गरेको कुकार्य विरुद्धको बुलन्द आक्रोश हो।

  • @tulaandsamser8883
    @tulaandsamser8883 2 месяца назад +2

    Uwa bidhayathi lai dherai dherai dhanyabad yastai yastai awake uthaunu parxa jai dharan

  • @rajkumarirai536
    @rajkumarirai536 2 месяца назад +1

    उपर्जुन भाईलाई सलाम छ 😊

  • @khemrai8572
    @khemrai8572 2 месяца назад +1

    भाईको भाई सान्दरभिक छा अन्यायको बिरुद्दमा न्यायप्रेमी सबै जन्ताहरु एक हौ।

  • @उमेशलिम्बु
    @उमेशलिम्बु 2 месяца назад +5

    yo bhai ramro bolne rahexa
    ल bhai निड़र vayera सत्यको पक्ष मा सदैव बोली रहनु होला

  • @nandachamling
    @nandachamling 2 месяца назад +1

    Wonderful specs bro Jaya dharan hamro dharan ❤

  • @nirojtmagar9727
    @nirojtmagar9727 2 месяца назад +1

    Yes ramro kura vailae Salam xha

  • @kumarirai6946
    @kumarirai6946 2 месяца назад +11

    यो बाबु को प्रतिक्रिय एकदमै दमदार लाग्यो है निकै राम्रो बिचार???

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 2 месяца назад +21

    जय सोतंत्र एकता ✊✊✊✊

  • @sunitasingh300
    @sunitasingh300 2 месяца назад +4

    जय हो धरान ने जनता अब आँखा खोल्नु पर्छ 👍️👍️👍️

  • @anjurai5028
    @anjurai5028 2 месяца назад +4

    युवा भाईलाई सलाम छ👍️👍️👏👏👊👊

  • @bhimsenlama7465
    @bhimsenlama7465 2 месяца назад +1

    सलामछ भाईलाई

  • @kabirai9222
    @kabirai9222 2 месяца назад +13

    Uparjan Chamling 👏 👏 👏 👏 atiko bolnu vaneko pani himmat aat hunu parxa jai Swatantra❤ Jai dharan 🙏 🇳🇵.

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 2 месяца назад +4

    धराने युवाहरु उठौं महिला अधिकार, हाम्राे टेम्पु संस्था, अरब को युवा संघ सवै ब्रिटिश सेना हरु एक हौं हाम्रो धरान को लागि बेथिति को अन्त गर्नू पर्छ हामी सबै मिलेर 🎉❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल जय सर्म दान

  • @Mrs.RaiAlbinaRai
    @Mrs.RaiAlbinaRai 2 месяца назад +3

    Totally agree.
    Dai ko bolima Dam xa. Khali sarkaar lai dosh dine haena,esari chunouti pani dina saknu parxa.
    Malaita Kasto aananda aayo uhaako chunouti ra Vaasan sunda

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 2 месяца назад +1

    wow, यो कालो चस्मा लाउने भाइ को अन्याय बिरुद्ध को अवाज चै एक्दम खत्रा लाग्यो है।राई लिम्बू भये पछि एत्तिको चही हुनु पर्छ।हामी राणा शासन हटायेर प्रजातन्त्र ल्याउन आफ्नो ज्यान को आहुती दिने बिर योद्धा रत्न कुमार बान्तावा राई,राम प्रसाद राइ,नारद मुनि थुलुङ राई जस्ता जन नायक हरु को सन्तान हौ।जय हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।

  • @shreemayagurung1740
    @shreemayagurung1740 2 месяца назад +7

    व भुमी पुत्राको छो भुमि सलम छ भाइलाइ

  • @nishalimbu4691
    @nishalimbu4691 2 месяца назад +2

    Uparjan pyare rock 👏👏👏🍀🍀🍀🍀. Bhabisya ramroxa hae pyare 🍀🍀🍀🍀 pradhanmantri padkaun parchha bistarae hagita 🍀🙏🤝🤝🤝🤝🦸‍♂️🇳🇵👏👏👏

  • @t.p703v4
    @t.p703v4 2 месяца назад +7

    Upar jang chamling nice speech bro

  • @pramodrairaipramod-uw2vi
    @pramodrairaipramod-uw2vi 2 месяца назад +4

    बत्ल मुतु काम्ने कत्तु मा मुत्ने गरि आवाज धरान मा देखियो ।अब त्यो धमला को हमला पक्कै हुने।छ।अब येस्तो भुलन्द बोल्ने युवा आउने छ।म हृदय बात सलाम गर्न चाहन्छु।🙏🙏

  • @khusbugurung1817
    @khusbugurung1817 2 месяца назад +4

    सार्है चित्त बुझयो यो भाईको कुरा जय धरान💪

  • @ombahadurrai1071
    @ombahadurrai1071 2 месяца назад +4

    1 karod salute 🫡 bhai timro uchha koti ko sabdha haru le man xoyo hau ❤ yaha thank you, ek din timi Lai yo des le niya dine xa , kinki yo des lai timi jasto bayakti ko tulo khacho xa , timi lai parkhi rayeko xa yo des le timi agadi badi rahanu hola yo daju ra 33 koti ko aashirwad xa jai harka bath paruhang Sumnima ko aashirwad Lagos , thank you

  • @ritaloktam2143
    @ritaloktam2143 2 месяца назад +3

    गड सबै बिधार्थि हरु आउनुपर्‍यो ❤❤

  • @kumardhanrai8590
    @kumardhanrai8590 2 месяца назад +1

    सलाम छ भाईलाई

  • @bandanarai2230
    @bandanarai2230 2 месяца назад +1

    Right speech dear younger brother

  • @SuyonGrg
    @SuyonGrg 2 месяца назад

    Jay hos dharani youb haru ma 🙏. very very very good yesarinai aaghi bada Nepal Aama ko sacha bir saput xora hau 💪🙏🇳🇵🇳🇵

  • @sunitasingh300
    @sunitasingh300 2 месяца назад +6

    यो बाबू लाई स्यालुट छ

  • @saritalimbu9694
    @saritalimbu9694 2 месяца назад +5

    एक दम सहि कुरा गर्नु भो भाइ धेरै , धेरै धन्य्बाद हामि लाइ न्याय चाहियो !

  • @BishalRai-e4m
    @BishalRai-e4m 2 месяца назад +7

    Yati ko uba chahiyaiyo Nepal ma Vai lai 21 thope salam❤❤❤❤

  • @umarai8042
    @umarai8042 2 месяца назад +1

    Mahan Udesya vai Mahan socha Uchcha samman ❤❤❤❤❤❤

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 2 месяца назад +2

    अब धरानमा यसतै जोशिला युवाहरुको खाँचो छ।यसतै हरेक युवाहरुले साथ दिदै जानुहोला एक उत्कृष्ट जननेता मेयर हर्क साङ्पाङ्लाई।

  • @sanirai4124
    @sanirai4124 2 месяца назад +8

    बधाई छ 🙏🇳🇵🙏🇳🇵👍🇳🇵💪🇳🇵💪🇳🇵💪🇳🇵🙏

  • @bimalarai676
    @bimalarai676 2 месяца назад +3

    Wow yasto youbako Nepal ma khachoxa good luck Jai Dharan Jai Harka sampang

  • @sandeeplimbu8637
    @sandeeplimbu8637 2 месяца назад +4

    Dambar prastuti student vae go ahead vae

  • @H.B.G.developNEPAL
    @H.B.G.developNEPAL 2 месяца назад +3

    सत्य बोल्न कोहि नडराउनु एक जुन हातले गरिब जनता समातेर थुनेको छ त्योहि हातले सम्मान को साथ रिहा गर्न बाध्य हुनेछ

  • @madanjimi2498
    @madanjimi2498 2 месяца назад +13

    धराने जनता लाई सम्मान छ🎉🎉

  • @raiak2002
    @raiak2002 2 месяца назад +1

    एकदम सही कुरा गर्नू भयो बिद्यार्थी चामलिंग भाई । धन्यवाद ।

  • @ornilamongol3514
    @ornilamongol3514 2 месяца назад +1

    Yo bhaiko ajako bhasan le man nai dhrai khushi vayeko chha aba syestai nidar anya, bethithi vastachari barema bolne youwa neta chaiyeko chha la 21 tope ko salam bhai lai ❤