येशुले गर्नु भएको कामहरु र नया करारमा भएका धेरै कुराहरु पुरानो करार संग सम्बन्धित छ। यहुदीहरूले येशु नै व्यबस्थाको पुरक र जिवित परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा थाहा पाओस भन्ने थियो तर उहालाई आफ्नैहरुले इन्कार रे । आज हामी गैर यहुदीहरू व्यवस्थाले होइन तर ख्रीष्टको अनुग्रहले बाचेका हरुलाई पुरानो नियममा उल्लेखित चाडहरु मनाउनु पर्ने बाध्यता छैन । येशुले गर्नुभएको कामहरु र बोल्नुभएको बचनहरु संग ति व्यवस्थाका कुराहरु को सम्बन्ध कस्तो छ भन्ने हामी अध्यन गर्न सक्छौ। पबित्र आत्मा किन पेन्तिकोसको दिनमा नै दिनु भयो त ? कटानीको चाडले दिने खुशी चाही अब पबित्र आत्माले दिनुहुन्छ, अब हामी आत्माको फसल बटुल्ने युगमा प्रवेश गरेकाछौ। अर्को कुरा मानिसहरु चारैतिर बाट चाड मनाउन यरुसलेममा भेला भएका थिए तेतिनै बेला पबित्र आत्मा दिनु भयो ताकि येशु पवित्र आत्मा द्वारा झन सक्तिशाली रुपमा चेलाहरुकै बिचमा हुनुहुन्छ भन्ने कुरा चारै तिरका मानिसहरुले थाहा पाओस र सुसमाचार फैलिओस। बाकी कुरा भिडियोले पक्कै प्रस्ट परेको छ। धन्यवाद !
जयमसिह सर, Rapture मा भर्खरै जन्मिएको बच्चाहरु उठाइने छन् कि छोडिने छन् ? भजन स: ५१:५ र मति १८:३ लाई कसरी बुझ्ने होला ? उत्पती 6:9 ले भन्छ नोआ पर्मेश्वरको साथै हिड्ने गर्थे तर १ युहन्ना 4:12 ले भन्छ पर्मेस्वोर लाई कसैले कहिल्यै देखेको छैन बचन ठ्याक्कै बाजिएको छ कसरी बुझ्न सकिन्छ यस्तो बिसय लाई पनि कहिलेकाही हजुर हरुको पोटकास्टमा समेट्नु भए आभारी हुने थिए धन्यवाद 🙏🙏
येशुले गर्नु भएको कामहरु र नया करारमा भएका धेरै कुराहरु पुरानो करार संग सम्बन्धित छ। यहुदीहरूले येशु नै व्यबस्थाको पुरक र जिवित परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा थाहा पाओस भन्ने थियो तर उहालाई आफ्नैहरुले इन्कार रे । आज हामी गैर यहुदीहरू व्यवस्थाले होइन तर ख्रीष्टको अनुग्रहले बाचेका हरुलाई पुरानो नियममा उल्लेखित चाडहरु मनाउनु पर्ने बाध्यता छैन । येशुले गर्नुभएको कामहरु र बोल्नुभएको बचनहरु संग ति व्यवस्थाका कुराहरु को सम्बन्ध कस्तो छ भन्ने हामी अध्यन गर्न सक्छौ।
पबित्र आत्मा किन पेन्तिकोसको दिनमा नै दिनु भयो त ? कटानीको चाडले दिने खुशी चाही अब पबित्र आत्माले दिनुहुन्छ, अब हामी आत्माको फसल बटुल्ने युगमा प्रवेश गरेकाछौ। अर्को कुरा मानिसहरु चारैतिर बाट चाड मनाउन यरुसलेममा भेला भएका थिए तेतिनै बेला पबित्र आत्मा दिनु भयो ताकि येशु पवित्र आत्मा द्वारा झन सक्तिशाली रुपमा चेलाहरुकै बिचमा हुनुहुन्छ भन्ने कुरा चारै तिरका मानिसहरुले थाहा पाओस र सुसमाचार फैलिओस। बाकी कुरा भिडियोले पक्कै प्रस्ट परेको छ। धन्यवाद !
चाड मान्नु नमान्नु बाध्यता होइन
आज्ञा हो
र चाड लाई यहुदी हरुको चाड भनेको छैन
परमेश्वरको चाड यानिकी उहाँले नियुक्त गर्नुभएको हो
powerful word of god .I'm blessing to be continue .
Thank You so much
अामेन Thanks 🎉🎉🎉❤
एकदमै अशिसित है thank you very much pastor wonderful world of God
Amen
Dhnebadisuji ❤❤❤❤❤ jymashi ❤❤❤❤
Amen praise the Lord 👏💕
blessed 🔥🔥🔥🔥🔥🔥
👍
blessed 😇😇😇😇
Jmc
Jaimashi 🙏🙏🙏
७×७ = ३९ होईन ४९ हुन्छ सर
किन परमेश्वरले चाडकै दिनमा काम गर्नू भएकाे अरु चाडहरू महत्व छ कि छैन पेन्तिकोस्त बाहेक अरु छवटा चाड मनाउनु पर्छ कि पर्दैन
pin gareko comment ma hernus la. dhanyabad 👏
जयमसिह सर, Rapture मा भर्खरै जन्मिएको बच्चाहरु उठाइने छन् कि
छोडिने छन् ?
भजन स: ५१:५ र मति १८:३ लाई कसरी बुझ्ने होला ?
उत्पती 6:9 ले भन्छ नोआ पर्मेश्वरको साथै हिड्ने गर्थे तर १ युहन्ना 4:12 ले भन्छ पर्मेस्वोर लाई कसैले कहिल्यै देखेको छैन बचन ठ्याक्कै बाजिएको छ कसरी बुझ्न सकिन्छ यस्तो बिसय लाई पनि कहिलेकाही हजुर हरुको पोटकास्टमा समेट्नु भए आभारी हुने थिए धन्यवाद 🙏🙏
मे २९ तारिख होइन होला है। मे १९ तारिख चाहिँ हो जस्तो लाग्यो🙏
Hajur yo sal chahi may 19 nai ho . Yo video last year ko ho. Sunera pratikriya dinu vayeko lagi dhanyabad 👏
Jmc