सन्तानको माया भाग-१२ ||Santan ko maya Episode-12||Nepali Sentimental Serial || 22th. May 2023

Поделиться
HTML-код
  • Опубликовано: 21 май 2023
  • #Santankmaya#santankomayanepaliserial#santankomayanewepisode
    सन्तानको माया भाग-१२ ||Santan ko maya Episode-12||Nepali Sentimental Serial || 22th. May 2023
    Actor
    Shankar Bhusal
    Rama Kandel Bhusal
    Kamala Gaire
    Dharmaraj Bhandari
    Binod Kandel
    Anju Nepali
    Music
    Mahendra Bhandri
    Hemanta Kanchha Rasaili
    Ratna Bk
    Camera/Editor
    Mahendra Kaushal
    9845942346
    Mekup Artist
    Rama Kandel Bhusal
    Writer/ director
    Shankar Bhusal
    Contact
    Gmail:
    Phone: 9868467011
    Side RUclips:
    / @jagatkhabar
    / @amalabotonline
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
  • КиноКино

Комментарии • 38

  • @mahendrakaushal1993
    @mahendrakaushal1993 Год назад +11

    नमस्कार म महेन्द्र कौशल
    तपाईं हरुलाइ सन्तानको माया सिरियल कस्तो छ। अनि हामिले बनाएका कथाबस्तु सङ्ग सम्बन्धित केही सलाह सुझाब भए कमेन्टमा प्रतिक्रिया दिनुहोला हामी तपाईंको प्रतिक्रियालाई मध्यनजर गरेर अगाडि बढ्ने प्रयास गरेका छौ। धन्यवाद❤

  • @kapursancharnepal
    @kapursancharnepal Год назад +3

    खतरा

  • @kamla471
    @kamla471 Год назад +2

    एकदम राम्र्मो सिरीयल खतरा दामीभछ भाई सैनिकों

  • @binney5297
    @binney5297 Год назад +4

    थोरै समयमा पनि धेरैको मन जित्न सफल सन्ताको माया सिरियलमा सम्पुर्ण टिमलाई थप सफलताको शुभकामना 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-rk1ep9or1h
    @user-rk1ep9or1h Год назад +2

    हाम्ले नि पाल्पाको दोभान घोदेबास देखि हेर्दै छौ है अझै प्रगतिको सुभकामना ह्जुर हरुको तिमलाई 🙏🙏🙏

  • @meeenakhatri-tv8iz
    @meeenakhatri-tv8iz Год назад +1

    Ramro sireal

  • @caflay
    @caflay Год назад +5

    नेपाली सिरियल हरु धेरै राम्रो हुदैछन आजकाल । कला सस्कृती बचाउ , देशलाई माया गरौ 🙏

  • @rajubishokarma3089
    @rajubishokarma3089 Год назад +4

    बहुद राम्राे समाजकाे यथार्थ भाबहरु पस्कनु हुन्छ धेरै राम्राे लाग्छ । सन्तानकाे माया सिरियलमा रहनुहुने सम्पुण टिमलाइ आगामि दिनहरुमा पनि यसै गरि अगाडि बड्नकाे लागि धेरै धेरै शुभकामना ब्यक्त गर्न चाहान्छु । साधै सबै दर्शक साेर्ता हरुले पनि यसै गरि सधैभ माया गरिदिनु हाेला । धन्यबाद ।

  • @deepakandel5970
    @deepakandel5970 Год назад +2

    ❤❤

  • @poojakaushal1074
    @poojakaushal1074 Год назад +2

    ❤❤❤

  • @rachelchettri2253
    @rachelchettri2253 Год назад +1

    Ramro xa sireal

  • @pabitrahitang-km9ss
    @pabitrahitang-km9ss Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @chitrakhatiwada1303
    @chitrakhatiwada1303 Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @govindatimilsina2114
    @govindatimilsina2114 Год назад

    ❤❤❤europ Tira pani charcha ma xa santanko maya ♥️ ❤️ sampuna time लाई subhakamana

  • @Bhuwankandel06
    @Bhuwankandel06 Год назад +6

    छोटो समयमा धेरै माया गर्नु हुने भगवानरूपी दर्शक हरुलाई बिशेष धन्यवाद संगै सधै येस्तो माया गरि रख्नुहोला🙏🙏🙏💗🎈🌹😍

  • @krishamkhadka135
    @krishamkhadka135 Год назад

    Ramro xa safaltako suvakamana

  • @binney5297
    @binney5297 Год назад

    मन पनि बिजाउने कथाले मागेको अनुसार धेरै राम्रो छ तर आमा त्यसरी पुल बाट हाम फाल्न लाग्दा नै मन रोयो😪😪😭यति राम्रो सिरियल बनाउने सम्पुर्णमा मेरो हृदय देखि नै सम्मान छ। भाग १३ पनि धेरै राम्रो नै आउँछ भन्ने आशा राखेकी छु।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +1

    आमा लाई साथी छोरी छन् अब आमाले बुहारी ले गरेको कर्तुत सबै भन्न परो निर्दोष आमाले न्याय पाउँनु परो अनी दोसी बुहारी ले सजाएँ पाउँनु परो सम्पूर्ण सन्तानको माया टीम लाई धेरै धेरै शुभकामना राम्राे छ सीरीयल तर सारै छोटो समयको बनाउँनु भयो अली लामु बनाउँनु हाेला धन्नेबा द ❤❤❤❤❤❤

  • @tirthathapa7189
    @tirthathapa7189 Год назад +1

    good

  • @razunepal8964
    @razunepal8964 Год назад +1

    Thank you so much ❤❤❤💐💐

  • @mankumariale1589
    @mankumariale1589 9 месяцев назад

    राम्रो छ

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki Год назад +2

    देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया ( सन्तानको माया ) भाग १२ आइसक्यो कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏

  • @sumanbal-og4sc
    @sumanbal-og4sc Год назад

    💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @krishamkhadka135
    @krishamkhadka135 Год назад

    Ramro xa

  • @gopalbc9327
    @gopalbc9327 Год назад

    यकै दिन मा बार भाग हेरेर भेय 13 भाग को पर्तिछिया ❤❤❤❤❤❤❤❤❤❤

  • @khimkhadka3707
    @khimkhadka3707 Год назад

    राम्रो छ शंकर जी ।

  • @sirjinakafle8961
    @sirjinakafle8961 Год назад

    यस्ती बुहारी त कसैको न होस् हे भगवन

  • @bhimbahadur1026
    @bhimbahadur1026 Год назад

    My favourite serial ❤❤🎉🎉🎉

  • @deepaghimire1150
    @deepaghimire1150 Год назад

    Buhari le ni dukha pako herna paiyos

  • @saraswotinepali4426
    @saraswotinepali4426 11 месяцев назад

    बुहारी ले सासु लाई गरेको अपमान छोरा छोरी ले सबै थाहा पायर बुहारी ले सजाय पाउनै पर्छ

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 Год назад

    अगतिलि,वुहारि

  • @munmagar4224
    @munmagar4224 Год назад

    🙏😭😭

  • @powersanchar
    @powersanchar Год назад

    nice video Sankar ji

  • @subaspaudel9655
    @subaspaudel9655 Год назад

    Amma laii pane sangaii raknu k ramroo hunx k

  • @user-pf9lb3si3g
    @user-pf9lb3si3g Год назад

    Real acting good

  • @shankarbhusal255
    @shankarbhusal255 Год назад +1

    सम्पूर्ण भगवान रूपी दर्शकमा नमस्कार म शंकर भुसाल यस "सन्तानको माया" सिरियलको लेखक तथा निर्देशक, तपाईंलाई आजको भाग कस्तो लाग्यो कृपया आफ्नो प्रतिकृया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला ।

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 2 месяца назад

    केही अस्लिल शब्द हटाऊ है!!!!

  • @samitaxhetri559
    @samitaxhetri559 Год назад +1

    ❤❤❤