बिधार्थीसंग झन्डै हात हालाहाल: बालेन र स्थापितलाई मन्चमै माफी माग्न लगाए, मच्चियो खैलाबैला हेर्नुस

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 1,6 тыс.

  • @Animal4100
    @Animal4100 2 года назад +1007

    मेरो परिवारको ८ भोट बालेनलाई र आफन्तको ४२ भोट पनि बालेनलाई दिनलाई सम्झाएको छु ! साथीहरु सबैले बालेनलाई भोट् मागी दिम है !

    • @rupakrana9836
      @rupakrana9836 2 года назад +12

      Nepal aama ❤️ sabko pyaro hoo yo..fuchhi questions garn pani katai baaat sochai hola bt aile samm nabolya boler k hunx... party ko guu khana jaaa fuchhii

    • @surendrasapkota9301
      @surendrasapkota9301 2 года назад +1

      good

    • @sabinjamunaofficial247
      @sabinjamunaofficial247 2 года назад +3

      आलु खान्छ अब बालेन ले

    • @viralvlogpk3868
      @viralvlogpk3868 2 года назад +2

      Ekdum sahi garnu vako x

    • @dspdineshpariyar4041
      @dspdineshpariyar4041 2 года назад +4

      Vot balen dai

  • @subashshrestha1766
    @subashshrestha1766 2 года назад +94

    नयाँ जोश नयाँ जाँगर नयाँ भिजन भएका नयाँ नेतृत्व मा बालेन शाह लाई जिताउन पर्छ।

    • @Moonlight-ov9ol
      @Moonlight-ov9ol 2 года назад

      testo naya nepal ta kati banyo kati banyo. Yo jogi pani kanai chireka ho akhir

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 года назад +256

    अहिले काे राजनीतिक दाैडानमा जेपनि हुन सक्छ। यसैले वालेन शाहको सुरक्षाको प्रबर्द्धन गर्न आबस्यक छ।

  • @antimjhankri
    @antimjhankri 2 года назад +29

    बालेन शाह लाई प्रश्न सोढ्ने तरिका मलाई पट्क्कै मन परेनन् यो फोहोर मैला अधिकार कर्मी हरु जहाँ पनि बढी नै भाको छन

  • @mansinghbadal90
    @mansinghbadal90 2 года назад +78

    काठमाडौ बासि हरु देस बचाउने र सखाप पार्ने तपाइ हरु कै हात मा छ ।।।।vote for balen shah thank you

  • @mercuryveins6773
    @mercuryveins6773 2 года назад +17

    के पुरुष लाई लात्र चिक्न मन लाग्ने होर बुडा हुदा हुँदै लाडो खोज्दै हिड्ने कुलँगार भालु हरु चै हाम्ले नदेख्या होर , तै पनि जय राडि लौतनि

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 2 года назад +1

    अब धोखा नखाउ प्रिय काठमाडौं बासीहरु हो!!
    अब त आँखा खोल्नुहोस्। ५ वर्ष अगाडि विद्या सुन्दर शाक्य लाई भोट दिएर जुन गल्ति गर्यौ अब त्यो गल्ति नदोहोयार्नु होला बिन्ती छ🙏🙏 ab महिला र पुरुस भनेर नछुटयाउ महिआलाइ उम्मेद्वार बनके राम्रो भनेर भावनामा नबग्नोस, जस्को vision छ उस्लाइ नै हो दिने! काठमाडौंका सबै मतदाताहरुलाई आग्रह , तपाईंले आफ्नो परिवारको सबै भोट बालेन् शाह लाई ल्याउने अठोट गर्नुहोस्। नबुझेका बा आमा हजुरबा आमालाई बुझाउने जिम्मा तपाईंको। मासु भात जुन पार्टी को खाए पनि भोट चाई बालेन शाहलाई नै हाल्नोस!! ( हुनत मैले बालन लाई ब्यक्तिगत रुप्मा चिन्दिन तर नगर्को बिकास कसरी गर्नु पर्छ भन्ने दुरदृस्ठि रहेछ)१) बालेनले काल्पनिक र असम्भव कुरा गरेको छैन
    २) बालेन एक भिजन भएको युवा हो
    ३) बालेन एक इन्जिनियर हो, बालेन सँग महानगरपालिकालाई ब्यबस्थित गर्ने क्षमता छ
    ४) बालेन शाहसँग योग्यता छ
    ५) बालेन शाह सँग भविस्यको परिपक्क भिजन छ
    ६) बालेनले जितेमा अहिलेसम्म नगरपालिकाले नपाएको बिकास र भिजन भएको एक स्वतन्त्र इन्जिनियर युवा पाउछ
    ७) बालेन बाहेक अरु सबै पार्टिका असक्षम उमेद्वार छन्
    तसर्थ यो पटक सबैले बालेनलाई भोट दिएर एक युवालाई काठमाण्डौ महानगरपालिकाको मेयर बनाऔ ।
    ५ वर्ष पछि बल्ल यस्तो मौका आएको छ ,यो मौका नगुमाउनु होला बिन्ती छ।🙏🙏🇳🇵हो त नि!
    अब देश को रक्षा तथा समृद्धिको जिम्मा कस्ले/ कुन पार्टीले लिने???!!!
    पञ्चायत फालेको पनि ३२ बर्स बितेछ के के न गर्लान भनेर कहिले सुर्य कहिले रुख कहिले हसिया हथौड़ा कहिले गाई कहिले हलोलाई भोट दिदै गयौ! भ्यागुतो फुले को जस्ता नेता फुले , जनता सुकेनास को रोग लागे झै भएको छन , अब त देशै पो रहने हो कि नरहने चिन्ता छ!
    तैपनी, अबको भरोसा हलो मा छ! किनकी अब को निकास निकाली एकता हुनुपर्छ राप्रपासङ सबै रास्ट्रबादिहरुले अहिलेको राप्रपाको टिममा कोहि खराब जस्तो लाग्दैन! तेसैले उहिले कुरा बिर्सी नया सिरा बाट युवाहरूलाई अगाडि बढाउने काम गरौ!!
    अब लौ! होस पुर्यौ नेपाली हो ! अब देश समृद्ध बनाउने हो भने राजेन्द्र लिङ्देल ,अभिसेख जोशी, योगि पुरुष र ग्यानेन्द्र शाही, मनिसा कोइराला, जस्तो सोच भएका रास्ट्रबादिहरु एकै ठाउँमा आइ तेरो मेरो पार्टी नभनी ठूलो रास्ट्रबादी समूह( बैकल्पिक शक्ति) निर्माण गर्न जरुरी छ! ( हुन त म कुनै पार्टीमा आवद्ध छैन र हुन्न पनि, तर अब हामी देशको असल नागरिक हौ भने प्रतेक रास्ट्रबादीहरु पार्टीबाट बाहिर निस्कनु पर्छ)
    कुनै दिन चुनाव मा एउटा भोट गाईमाअर्को भोट "भाइमा"भन्ने दिनमा नेपाली जनता उर्लिएकै थिए ।तर कमल थापाले........ जग जाहेर नै छ! तर येसपाली राप्रपाका नेताहरुले तपाइले खाएको कसम, कमल थापाले झै गरेको राजनैतिक नौटन्की/ तमासा/ जाल/ झेल/ musical chair को खेल दर्शक बनी नेपालि जनताले हेर्नू र सुन्नु नपरोस!!! हार्दिक शुभकामना !!
    #voteforbalen
    #balenformayor

  • @yashudhakal7013
    @yashudhakal7013 2 года назад +269

    महिला अधिकार अलि बढी नै भएको छ नेपालमा ।बालेन लाई यस्तो प्रस्न सोध्नु बनेर कुनै पाटिले नै प्रश्न तयार पारेको जस्तो देखियो।

  • @creativekalyan5884
    @creativekalyan5884 2 года назад +26

    हो, स्थापितको कुरा सहि लाग्यो।
    खास त महिलाको हकमा धेरै कानुनी छुट भएको कारणले यो अवस्था पनि हो। के महिला के पुरुष दुबै लाई बराबरी कानुन र मान्यता हुनुपर्छ ।

  • @himalayanflavour8716
    @himalayanflavour8716 2 года назад +243

    भ्रष्टाचारी काे कुरामा र्याप बाटलकाे कुरागर्ने /??
    बखुम्फुसे स्टुडेन्ट ,
    बालेनलाई जिताउ,भनेकाे काम गरेन भने अनि प्रश्न साेध त्याे तिमिहरुकाे अधिकार हाे ! अहिलेनै किन !??

    • @sonoftekanbhr8457
      @sonoftekanbhr8457 2 года назад +8

      Tehi ta xa nepal ko student vanaudo haru k kura garne k nagarne thahai nahune

    • @Bollywoodclip.
      @Bollywoodclip. 2 года назад +4

      Nepali ko bani Kosoile rmro gana laye khutta tanerw ladaune 🙏🙏🙏🙏,

    • @yugenbomjan5769
      @yugenbomjan5769 2 года назад +1

      100% Rigt

    • @amritbartaula8660
      @amritbartaula8660 2 года назад +2

      Vote dinaiko lagi pani question sodeko huna sakxan ni...

    • @yeksharma2468
      @yeksharma2468 2 года назад +1

      kasto bahula raxa kesab sthapit

  • @durgadipti3741
    @durgadipti3741 2 года назад +2

    Vot for Balen तर यो कार्यक्रम केशब स्थापित लाई डाउन गराउमा धेरै सफल हुन्छच जस्तो लाग्यो आयोजित पनि हुन सक्छ जे होस सबैठिकछ

  • @lifesweird322
    @lifesweird322 2 года назад +168

    Vote for balen❤️❤️😆
    We need to support him
    he deserves our mayor ❤️🙏

  • @dipahamal2999
    @dipahamal2999 2 года назад +17

    यत्रो बर्ष यिनै नेताले एउटा काम राम्रो नगर्दा नि कै भन्न नसक्नेले आज एउटा युवा एउटा उपत्यकालाई lead गर्छु काम गर्छु भन्दा 100% ग्यारेन्टी माग्छन🙄🙄🙄 थुक्क
    #voteforbalen✊

    • @omprak437
      @omprak437 2 года назад

      100% Right...
      just because of this kind of people .Nepal can't develop even after century...
      not only to female but it's not good to abuse whole human kind...but because of some reasons only to few some satire may be used in lyrics , it's not a crime.... everyone is not good,,,and balen hasn't used words to that extreme level as well....
      this girl has gone overboard...
      if you want to fight that much for female please go to ratnapark and make a case study on how much girls are being exploited? just wearing fancy dress and questioning isn't solution....till date what have you done? you are also janta of NEPAL...
      Just go near to your house might be daily abuse to wife, daughter or sister might be there...solve it... looking at your attitude ,if not anything atleast you can make a complain in Police..
      girl don't pull leg of some one who is really trying to do something with honesty... you yourself will be just a stuff for joke...
      balen will do something good if he wins...
      jaya Nepal...

    • @gracetamang2558
      @gracetamang2558 2 года назад

      Ghari ghari prasna sodhnu laune kun dalal paryo 17 18 barsa samma kehi Kam nagarne Chor neta haru lai kehi bolna nasakne Chor haru

  • @tysonjungthapa
    @tysonjungthapa 2 года назад +108

    कलाकार ले फिल्म मा मान्छे मार्छ तो कलाकार अपराधी हो हैननी । बालेन को पनि त्यो कलकारीता हो।

    • @K-WEEN
      @K-WEEN 2 года назад +2

      exactly 🙏🙏

    • @rzerr2911
      @rzerr2911 2 года назад +1

      Thats a fact👍

    • @Dipakgurung3158
      @Dipakgurung3158 2 года назад +3

      एक दम सहि भन्नु भयो ।।हजुरले यी नानी काङ्ग्रेसको students union ko member जस्तो छ त्ये भएर गलत नियतले प्रस्न गर्दै छ।।बलेन शाह इन्जिनियर हो तिमी जस्तो झोले कार्यकर्ता परेन ।।

  • @reynam8628
    @reynam8628 2 года назад +38

    Rap battle ma ladies haru le ni participate gareko thiye... They are so talented 👍👍rap is art, it's felling n it's future
    BALEN is artists 😎
    Birodh garnu ko ni euta tarika hunxa ni?
    Kathmandu deserves Balen as mayor 💪

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад

    बिल्कुलै राम्रो कुरा उठेकाे छ सम्पूर्ण बिध्यार्थि भाइ बहिनिहरुलाई धन्यवाद

  • @sankamagar9099
    @sankamagar9099 2 года назад +33

    #Vote_for_Balen_Shah💎👑🇳🇵
    बालेन शाहलाई प्रश्न सोध्ने तरीका मन परेन, जहाँपनि महिला अधिकार छिराइदिने??? आमा दिदिबहिनी हाम्रापनि छन र अधिकार अधिकार भन्दै जहाँपनि उफृन मिल्दैन के,,,I am with Balen Shah❤️

  • @balbhadurkarki4116
    @balbhadurkarki4116 2 года назад +2

    साथीहरु याे पालिचाहाी युबा नेता बालेनसाहा सर लाई भाेट हालि बिजय गराऊ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा साथई देसकाे सबिमान लाई बचाऊ

  • @ishworipoknishworipokn6649
    @ishworipoknishworipokn6649 2 года назад +21

    महिला भन्दैमा जे पायो तेहि प्रश्न सोधेर अरुको चरीत्र हत्या गर्न कदापि पाइदैन

  • @shristiforhealthyandhappyl4019
    @shristiforhealthyandhappyl4019 2 года назад +16

    There is no shortage of knowledge. he has a solution to every problem. He has passion for development. There can be no better age for him to change the face of Nepal for the people of Kathmandu🙏Please vote for Balen Sir🙏🙏

  • @sudipraj9283
    @sudipraj9283 2 года назад +40

    महिला अधिकार धेरै भो अनि भेडा पुरुष फेरि तिनीहरु कै पछि हुन्छ्न पर्दा थाहा हुन्छ महिला हमेसा सहि हुन्न नि

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 2 года назад +51

    We only need balen ❤️

  • @Unrequitedlove344
    @Unrequitedlove344 2 года назад +57

    Rap battle ra politics ma differentiate garna nasakne le question garne himmat kasari garyo??please vote for balen

    • @ris3698
      @ris3698 2 года назад

      Usko anusar prakash saput lai uthauda thik hunxa holaa...balen ko rap battle maatra ho geet sunyaa raina raixa di di le

    • @blackhawk9794
      @blackhawk9794 2 года назад

      @@ris3698 tyo tw hoina Durgesh lai chai uthauda thik hola

  • @syangjaliboy1055
    @syangjaliboy1055 2 года назад +8

    एउटा लिडर भए पछि अलिकती नम्र हुन र बैज्ञानिक जवाफ दिन सक्नु पर्छ एउटा कुराले यति छिटो आवेसमा आउने मान्छे पक्कै पनि राम्रो राजनितिग्य हुन सक्दैन।

  • @sqnmustak5643
    @sqnmustak5643 2 года назад +3

    We know who have great vision, knowledge & education. Vote for Balen Sir..

  • @jivanmt
    @jivanmt 2 года назад +80

    मैले स्थपितकाे पक्षमा बाेल्न खाेजेकाे हाेइन तर यदि याे देशमा कानुन छ, कानुन माथि विश्वास छ भने,कसै महिला माथि याैन दुर्ववहार हुन्छ भने उति खेरै तत्काल पिडित महिलाले जाहेरी दिनसक्नुपर्छ र दिनुपर्याे अन्यथा पछि मान्य नहुने कानुन बनाउदा उचित हाेला।

    • @laxamanacharya5215
      @laxamanacharya5215 2 года назад +3

      15 दिन सम्म भित्र नै ठिक होला मेरो बिचार मा ,

    • @sarojchapagain8468
      @sarojchapagain8468 2 года назад

      sahe ho bro sahe ho sayad stapit le testo kam garena hola but meyar huna balen matra yogya xa hamro lage🥰🥰🥰🥰🥰

    • @ramkumarshrestha7780
      @ramkumarshrestha7780 2 года назад

      Pahila pidit ko interview rabi lamichhane sanga ko hernu paryo

    • @aawaztv6360
      @aawaztv6360 2 года назад

      सहमत

    • @Birbikram.
      @Birbikram. 2 года назад

      @@ramkumarshrestha7780 नारिका झुठा आँसु बेचेर स्वास्नी पाल्ने डलरे पत्रुकारको कुरा पत्याइदिनुपर्ने हामी जनताले??🙂

  • @sameerregmi7607
    @sameerregmi7607 2 года назад +6

    Vote for BALEN SHAH.. if Kathmandu local want change and develop city 🌆

  • @132xff1
    @132xff1 2 года назад +383

    Vote For Balen Shah❣️🥀

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 2 года назад +5

    All nepali believe all vote deserve goes to Balen. Desh ra bedesh ma rakheyko sabai Nepali pani ayhi chahan xan. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓🌏🌏🌏🙏🙏

  • @pradipbudha7331
    @pradipbudha7331 2 года назад +24

    स्थापित को कुरा 100% सहि छ किन कि महिला ले याहा जे गर्दा पनि भयको छ पुरुश हरु कोहि बोल्नै नहुने भै सके को छ ।महिला हरुले यहाँ आफ्नो अधिकार को गलत प्र्योग गर्दै आइरहे को छन बाउनी नानी प्रश्न गर्दा महिला हरु ले आफ्नो अधिकारलाई कसरी प्र्योग गरि राखे को छन त्यो पनि अलि अनुसन्धान गरेर बोल्नु महिला हरु पनि पुरुश शीत अनुशासित भयर बोल्नु पर्छ।

  • @sadikshyapaudel239
    @sadikshyapaudel239 2 года назад +9

    comments garne haruly balen shah sir lai vote garnu vayo vane 100% jitnu hunxa. #voteforbalenshah

  • @punsagar3934
    @punsagar3934 2 года назад +58

    यो कस्तो कार्यक्रम भयो पित्रुकार ज्यू।
    कता को राजनीति कता को rap काे कुरा । यो प्रश्न गर्ने केटी ठीक लागेन
    यत्रो वर्ष किन चुप केरा खाएर बसेको ।
    थियो । पीडित महिला ।
    ☝️☝️☝️

    • @sanishgurung6978
      @sanishgurung6978 2 года назад +4

      प्रश्न गर्ने बहिनी त अर्को पर्टीकाे पक्षमा छ जस्तो छ,तेसैले प्रश्न गर्दा गर्दै तातिहाल्याे😂

  • @chamlingzon496
    @chamlingzon496 2 года назад +2

    बालेन दाईको जित सुनिस्चित छ 😍😍

  • @kishoradhikari9330
    @kishoradhikari9330 2 года назад +119

    Vote for Balen Shah 🔥🔥🔥

  • @HamroTulsipur
    @HamroTulsipur 2 года назад +102

    #voteforbalenshah
    काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:
    • जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी
    • पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर
    • भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी
    • रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ
    • युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा
    • सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा
    • निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने
    • ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने
    • सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति
    • बस स्टपहरुमा फल्चा स्थापना गरिने
    • सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट
    • काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने
    • उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने
    • काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने
    • सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने
    • अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने
    • अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने
    • एक घर एक रुख अभियान सुचारु गरिने
    Balen Shah

  • @जगत्रम्तेल
    @जगत्रम्तेल 2 года назад

    हाम्रो देश काे नारी देखेर मालाई गौरब लागेर आउछ।

  • @liladharpandey1389
    @liladharpandey1389 2 года назад +132

    vote for balen shah

  • @bhimbasnet1259
    @bhimbasnet1259 2 года назад +13

    कुन शिक्षक ले पढाएको विद्यार्थी होलान बरि लै एउटा् केही गर्छु भनेर मेयर मा उठेको छ उसैको बिरोध गर्छ छ्या

    • @prabesdewan9880
      @prabesdewan9880 2 года назад +1

      यो स्थापित लाई भोट दिनु भन्द दिन आफ्नै खुट्टा मा बन्चरो हान्नु हो

    • @bhimbasnet1259
      @bhimbasnet1259 2 года назад

      @@prabesdewan9880 एकदम सहि भन्नू भयो

  • @avicekhaddi8322
    @avicekhaddi8322 2 года назад +284

    Contenders of rap battle require a strong mentality to take and give diss to one another, that's why it is called battle. Imagining rap battle without aggression , diss is just like watching movie without audio. Once the battle is over, even the contestants don't take the diss personally then why would the viewers need to? It's just a game and to win, the vulgarity (diss) plays a crucial role. It is only for the entertainment purpose and we love it.
    Explict content lekhi rakheko hunxa ta kina offend huna paryo ra?
    #long_live_nepali_hiphop
    #Nephop
    #vote_for_balen

    • @Pun_PuZaN
      @Pun_PuZaN 2 года назад +6

      Yeah I agree with you

    • @anishbudhathoki6216
      @anishbudhathoki6216 2 года назад +5

      Yes❤️👍

    • @krishnakhadka139
      @krishnakhadka139 2 года назад +14

      Vote for balen dai, this lady was just fake accused for him because of he was freedom nominated for KTM metropolitan mayor candidate. At the rap battle case there write already mention explicit content and if she was offend from battle why didn't she raise her voice at that time

    • @pasangsherpa7112
      @pasangsherpa7112 2 года назад +5

      I gree with you

    • @lovenepal8756
      @lovenepal8756 2 года назад +4

      Nope you are wrong ,, rap ma j sukai bola nobody cares because timi sanga kasaiko kei lena dena xina .. but you are now fighting for Mayor post now .sablai timi ko boli chali behavior ma lena dena hunx.. your every voice reflects your bloody mentality so you should be responsible, sensitive in women issues.. I hope you got that.

  • @polvin..9326
    @polvin..9326 2 года назад +7

    Mero support Ma 80 vote collection
    For Balen Shah 💝

  • @tankadahal3518
    @tankadahal3518 2 года назад +37

    जो महिला ले प्रस्न सोधि रहेको छ त्यही महिला ले महिला को बेजत गरिएको छ

    • @lovenepal8756
      @lovenepal8756 2 года назад +1

      Tyo timi jasto purush lai matra laageko xa

  • @pratimapoudelpratima7255
    @pratimapoudelpratima7255 2 года назад +6

    म पनि महिला हुँ तै पनि सबै कुरामा महिलालाई मात्र शोषण भएको हुन्छ भन्ने मान्दिनँ कती कुरामा महिलाले समाजमा महिला अधिकारको फाईदा उठाएको मैले देखेको छु। अन्याई ले न्याय माग्ने अदालत छ नि यसरी कुरा नबुझी बीचको मान्छे ती महिलाले प्रश्न गर्नु उचित होईन की घटनाको साक्षीले बोल्नुपर्यो होईन भने प्रपञ्च रचेर यो कानुन विपरीत प्रश्न गर्ने अधिकार कसैको हुँदैन।

    • @sacmah6986
      @sacmah6986 2 года назад

      20 barsa agadiko kura eutai karyalaya ma huda one side love parecha mayor keshav sthapit lai keti sanga, dherai choti ketilai promotion ko kura garnu cha bhetana bhanecha phone phone mai tyo kura ketilai maan parena cha pachi k k vayo jagir bata barkhasta gardiyecha. 10 Barsha pachi mahila adhikar ko kura uthda phone garera harresment gareko bhane aarop laucha waiyat

  • @amitallgaming338
    @amitallgaming338 2 года назад +93

    Rap is a side an he is a honest man so vote for balen if kathmandu really want to see the development

  • @esikabaniya4925
    @esikabaniya4925 2 года назад +7

    Do support and vote for Balen Shah sir 🙏❤️

  • @anilpaudel3299
    @anilpaudel3299 2 года назад +12

    हाम्रो समाज ले कुनै पनि कुरा सहि बुझेन। परिवर्तन आवस्यक छ तर सहि तरिकाले परिवर्तित हुन सिकौं। उदाहरणका लागि पाश्चात्य संस्कृति को अनुसरण होस या फेमिनिज्म। वेस्ट्र्नाइजेसन को गलत बुझाइ ले नेपाली समाज विकृत बन्दै छ भने स्युडोफेमिनिज्म ले गलत संस्कार को निर्माण गर्दै छ।
    सन्दर्भ:बालेन साहको र्याप लाई लिएर गरिएको चर्चा।

  • @ranbirtumsingmagar1611
    @ranbirtumsingmagar1611 2 года назад +2

    यो स्थापितलाई बिस्थापित गर्नु नै पर्छ । अबको चुनाबमा अहम्ता बढी रहेछ यस्को।

  • @doctorff5298
    @doctorff5298 2 года назад +64

    Vote for balen shah💗

  • @padambista8184
    @padambista8184 2 года назад +7

    Balan is best candidate.. All the best Balen

  • @sapanabasnet6832
    @sapanabasnet6832 2 года назад +25

    #plz vote of bale 🙏❣️

  • @youeasylabro5984
    @youeasylabro5984 2 года назад +114

    The girl who questioned balen about women rights you go better check his new songs written for many women’s in this country. And please go and research about rap battle culture. 8 yrs agadi ko rap battle ko kura nikali raxa.. educated vayera ni pakhe jasto..
    Baru neta ley xodla tara rappers everytime they wrote songs for women’s rights and raise the issue of rapes.

    • @romanshrestha4321
      @romanshrestha4321 2 года назад +1

      tehi bhane , tori kti

    • @jaxrai7912
      @jaxrai7912 2 года назад +1

      tyo ta tyasai vhaneko hola, 8 years back woman rapper haru pani thiye battlema daami vako thiyo, sabai desh ko man and woman le maan parayko ho rawbaz ko rapbattle!

    • @takashigm2138
      @takashigm2138 2 года назад +1

      Tyo kt lai kasaile paisa deko xa qstn ko lagi

    • @Nomad_walker_james
      @Nomad_walker_james 2 года назад +1

      Kam na paki padera sadeko manxe ko ramlo example tyo ? Kt yesko vakar breakup vahaixa kya 😂😂😂

    • @ishugurung2245
      @ishugurung2245 2 года назад

      Teita ehi kura chitta bujena malai ni

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 года назад

    महिलाको जयादति धेरैभो महिला अधिकार रवारेजगरनुपरछ

  • @b-bthapa465
    @b-bthapa465 2 года назад +23

    जब सम्म महिलाको लागि अधिकार माग्छौ तब सम्म महिला हेपिन्छ महिला लाई महिलाले नै हेपेका छन् यो देशमा के पुरुष के महिला मानव भएर बोल र लडाई गर विकास सबै को हुन्छ 🙏🇳🇵

  • @kalpanathapa3902
    @kalpanathapa3902 2 года назад

    एकपटक नयाँ लाई मौका दिन पर्छ vote for balen

  • @bharatshakya9341
    @bharatshakya9341 2 года назад

    काठमाडौ को मेयर बालेन सहि छन । उनको Tough कार्यक्रम मा सान्दार तर्क राखेका छन । यिनी युवा को एक intelligence प्रतिनिधित्व हुन

  • @amitallgaming338
    @amitallgaming338 2 года назад +17

    Always women right is the major topic and major issue in the context and agenda so man can also have right to speak so vote for balen #youth jay nepal

  • @aksolution5115
    @aksolution5115 2 года назад

    पोईला जाने स्थापित को के भरोसा अनि बालेन शाह को passion ra profession फरक कुरा हो

  • @nabinbasnet6781
    @nabinbasnet6781 2 года назад +9

    यो प्रश्नमा पुर्व गाह्र देखिन्छ,यो प्रश्न होइन विकुत मानसिक समस्याको पराकाष्टा हो,भान्सामा साघुँरीनेलाई विकूत गणतन्त्रले जबरजस्त खुला समाजमा ल्याउनुको दुश्परिणाम हो।

  • @davidthakuri3245
    @davidthakuri3245 2 года назад +2

    Mero pariwar bata pani 5 vote balen lai

  • @letsgo3131
    @letsgo3131 2 года назад +24

    Ktm people plz go for balen
    Let's put new people on chair.
    Old people can't do any think.

  • @anilpp8088
    @anilpp8088 2 года назад

    Bhawana sis .......good question for political words

  • @rijanrijantamang5730
    @rijanrijantamang5730 2 года назад +8

    प्रश्न सोध्ने महिला भनौंदो कुनै पार्टीको झोले हुनु पर्छ

    • @sanishgurung6978
      @sanishgurung6978 2 года назад

      सही हाे

    • @tekbahadurkhapung6664
      @tekbahadurkhapung6664 2 года назад

      प्रश्न सोध्न आवश्यक छ प्रश्नको उतर संयमित भएर दिन नसक्ने कसरी मेयर को उमेद्वार हुन योग्य हुन्छ ?झोले आदत त्याग्नु होला देशको मुहार फेर्न समय लाग्दैन।

    • @yoshurai9414
      @yoshurai9414 2 года назад

      congress ko ho jathi

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 2 года назад

    बिद्यार्थी साथिले बालेन शाहलाई प्रश्न गर्ने नैसर्गिक अधिकार भित्र पर्छ तर परिवर्तन पनि चाहाने घरमा गएर उही पुरानो वेद काङ्ग्रेस एेमाल,माअोवादी नै पढेर कण्ठ गर्ने भए तिम्रा प्रश्नको अौचित्य राख्दैन काठमाडौंलाई सफा र हराभरा बनाउने जिम्मा युवालाई दिऊ
    vote for balen💪

  • @lovenepal7341
    @lovenepal7341 2 года назад +60

    the girl is capable for deputy mayor as well Balen shah is mayor♥️

    • @nk696
      @nk696 2 года назад +10

      Lol..Hudai hudaina.."Women Card" use garera Balen Shah lai , Paul Shah fasaye jhai fasauche 😂😂 #Balen Sah for mayor #Sunita Dangol for upmayor

    • @sumanthapa6808
      @sumanthapa6808 2 года назад

      F
      How can you declare that she is capable for deputy mayor ??
      For what reason??
      The way she is asking those questions too rudely that wont make you leader

    • @sacmah6986
      @sacmah6986 2 года назад +4

      amature girl 😂 prasna sodnu agadi dui tirakai bisayama adhyan garnu parcha ani prasta huncha, ghatana ko bela ko kanun k thiyo tyo ni paltaunu parcha, kina mudda halena ta ani tha huncha mahila hudaima mahila ma sahi kaile hundaina

    • @ahih3130
      @ahih3130 2 года назад +1

      Geda

    • @dhami6751
      @dhami6751 2 года назад +1

      Lauda bolna najanne jathi lae mero aagdi lyau thutuno futalxu,
      Rawbars thaha napaune jathi rawbars ko kura garx

  • @relevantthought1800
    @relevantthought1800 2 года назад +2

    ma ktm bata ho ani mero family ra mero chimekki sabaiko milaera 118 vote mr balen lai confirm garekko xu ✅plz if u want positive change of kathmandu valley /support Er.Balen shah ❤️💚💛

  • @आरएमएससँगीत
    @आरएमएससँगीत 2 года назад +12

    vote him balen shaha ..befren vejon coming ktm vally...now mayor balen shaha love love love uuuuuuuuu sir

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 2 года назад +3

    महिलाको सत्रु भनेको जहिले आफुलाई सम्मान गरोस म ठिक छु भन्ने भबना बोकेर हिन्नु हो ,यदि साचै सोसणमा परेकि छे भने महिला नै हुन्छ उस्को सत्रु। अब बिस्तार हेर्दै जाउ पुरुषले पालेर राखेका महिलाहरुले यसरी नै ठाडो आउला पर्दै बोल्ने हो भने समय धेरै छैन पुरुषको माया पाईरहने । लेखेर राख

  • @aashisrtrider2005
    @aashisrtrider2005 2 года назад +14

    Balen sir lai nai vote garau hai sabai le yo sab balen sir ko satruharuko plan ho ...hami jantalai aba aba kasaile jhukauna sakdaina k thik k bethik sab xutyauna sakne voisakeko xam hami nepali janta haru pani ..vote for balen sir

  • @milanjungkunwar338
    @milanjungkunwar338 2 года назад +2

    Let’s change a nepal vote for youth vote for balen shaha 🔥

  • @Entertainmentofficial17
    @Entertainmentofficial17 2 года назад +38

    Rap is different Dd// he is an artist not raper

  • @abigracelegibajesus298
    @abigracelegibajesus298 2 года назад +2

    Vote for Balaen

  • @shambhuparsad3417
    @shambhuparsad3417 2 года назад +4

    नंया पुस्ता लाई मेयर भोट् दिनु पर्छ अहिले को राम्रो मन पराए को baden जस्तो लाग्छ राम्रो काम देखाउने छ जय नेपाल

  • @ritagrg5609
    @ritagrg5609 2 года назад

    Keshab sthapit 100%right. question purbagrahi dekhinxa..but vote for balen Shah 👍

  • @sapanabasnet6832
    @sapanabasnet6832 2 года назад +9

    #bhawan ko naam tepiko 6 boli khai vayo vani yo ho sukai hos karbai garnu par6 #vote for bale dai🙏

  • @realg990
    @realg990 2 года назад +1

    Raja lai ta mariyo balen be safe
    Hami yuba ko paloo balen shah ko paloo
    #VFB

  • @junshbudhathoki7066
    @junshbudhathoki7066 2 года назад

    ❤️👉Jaya 💓nari💓 Jaya Nepal❤️ 🇳🇵🇳🇵🇳🇵✨.

  • @jhakkasuncle9002
    @jhakkasuncle9002 2 года назад +13

    Vote for Balen, Time for Youth Now

  • @yogeshgurung5882
    @yogeshgurung5882 2 года назад +6

    Vote for rapper engineer amazing 👏 artist Mr.Balen Shah.

  • @povitrarai7608
    @povitrarai7608 2 года назад +2

    I'm ready to vote for balen 👍💖🇳🇵

  • @magarsudip113
    @magarsudip113 2 года назад +8

    Vote for Balen Shah tyo ktii laii rap KO meaning nii THA xoinw k question sodako #Vote for Balen

  • @yogenlimbu3294
    @yogenlimbu3294 2 года назад +1

    Ahileko condition ma balen euta khamba ho ❤️❤️ vote for balen

  • @sonamtamang7947
    @sonamtamang7947 2 года назад +40

    Rap battle ma geet yeuta Pato ho vane rajnitik xettra aarko farak paato ho,,rap battle yeuta war ho jasma opponent lai haruma, harauna sima naginxa ,nattra opponent Le marxa,,yeslai rajnitik nabanau,,rajniti Ra rap battle bilkul different field ho

    • @uniqkarki10
      @uniqkarki10 2 года назад +2

      Hana tyo sudii atto na patto ki mahila mahila vandaii ma j ni boldiney vanya yrr
      Manxey laii defame garnalaii bich bich ma balen ko kura laii hawadari ma kina badaiiravanya
      Jati kheraii ma mahila hu vandaii ma vote dinu vanya xaina vanneyy ra taii vanney saili le naii bataucha ki uuha vote magnalaii sympathy magiranuvaxa vanerw...
      JATHI BALEN DAI KO KAII NARAMRO KURA NA VETIYEPAXI 10 YRS AGADI KO KURA LAII BADI BOLARA FAME KAMAUNA KHOJYA HOLA BICHMA BALEN LAII K RW K VANDAII THI TARA TYO DURBEBOHAR GARNEY MUJI LAII CHAII KAII VANYA THINA
      Suddi hijo ni sabb balen daii kaii agenda barey same vandaii thi na ta yo jathi kokunaii agenda xa nata hijo sodiyeka prashna ko ans dekoxa ... Nata uhale kasari develop garney vanney kura garxin
      Xya tyo didi dekhi billa lagara aayo

    • @arshgurung5969
      @arshgurung5969 2 года назад

      k bolya vai k bolya

    • @sonamtamang7947
      @sonamtamang7947 2 года назад

      @@arshgurung5969 k bolexa

    • @weejaay2632
      @weejaay2632 2 года назад +1

      Taita reason xainanta strong lai tala parna aba rap battleko kura lyaiii rakaheko

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 2 года назад

    भोट हाल्न मिल्ने भए मेरो तर्फबाट पनि बालेनलाई हुन्थ्यो तर के गर्नु म गुल्मीको भए।।सबैले बालेन लाई जिताउ साथ सहयोग गरौ ।।🙏❤️#voteforbalen😍

  • @samsinghkhadka4504
    @samsinghkhadka4504 2 года назад +5

    देखेको झुठो हुन्छ कतिपय कुरा। सुनेकै आधार मा निराधार प्रश्न गर्ने। शिक्षा को अभाव ले गर्दा हाम्रा चेली हरु अनुशासनहिन भए। कहाँ के बोल्नु हुन्छ/हुदैन भन्ने हेक्का नहुदा राम्रै नाक नक्सा देखिने इ चेली मैले कुरुप देखे।

  • @vivekkafle8916
    @vivekkafle8916 2 года назад

    Brave lady salute..#vote_for_balensaha

  • @harkalimbu6112
    @harkalimbu6112 2 года назад +18

    Yo desma femal lai badi adhikar vo jasto lagyo kinaki xori manxe le j garda ni hunxa vanne vram voi sakyo,, ra dherai misused gariyeko xa,,

  • @ucofficial6292
    @ucofficial6292 2 года назад

    balen को कुरामा चै battle खेल्दा आफू गिरेर भए पनि battle जित्नु पर्नी हुन्छ।त्यसमा महिलाको मात्र नभएर पारिवारिक कुरा पनि आउने गर्छन्। Battle मा भएको कुरालाइ उनिहरुले battleko time बाहेक अन्य ठाउमा नराम्रो तरिलाले लिएका हुदैनन्। यो कुरा बुज्न जरुरी छ।

  • @sumanlama9302
    @sumanlama9302 2 года назад +7

    Balen upcoming mayor..Best wishes

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 2 года назад

    मेरो घरको 9 वटा र मेरा घरका नातेदारका 57 मत जम्मा 66 मत बालेन लाई हाल्ने निर्णय गरेका छौ । र अझै मेरो अभियान बालेन जिताउ भन्ने अभियान टोल टोल तिर लम्किरा छ। यसपालि भोट बालेन लाई सम्पुर्ण काठमाडौ महानगर बासी आमा बुबा दाजु दिदी भाइ बहिनीहरु अब परिवर्तन युवाको जोस बाट्🙏🙏

  • @AnkeetTechnicalYt
    @AnkeetTechnicalYt 2 года назад +11

    Vote For Balen ✊
    If you need change

  • @ashokpaudel1
    @ashokpaudel1 2 года назад

    Question नै पुर्वाग्रही छ ।।।

  • @holenrai6103
    @holenrai6103 2 года назад +13

    धेरै जान्ने हुन खोज्नु पनि राम्रो होइन कुनै प्रमाण छ भने म फेस गर्छु भनेको छ त किन जान्ने पल्टेको त्यो केटी

    • @birendradangi5242
      @birendradangi5242 2 года назад

      Ho ni yo mahila adhikar dherai bho…mahila adhikar nai chaya vaye jau ratnapark buspark bishnu mati thamel ma din raat paisama aafno ijjat lilam garne naari kasaiko badhyeta hola koi moj masti le hola roka tini harulai…kaam deu salary deu established garay k kera herara basya chau naari adhikar…

  • @tulsirai7282
    @tulsirai7282 2 года назад

    आवाज कस्तो क्यार क्यार,नमज्जा लाग्व्को भिडियो

  • @HikmatB
    @HikmatB 2 года назад +11

    अमेरिकामा के महिलालाई पुरुष सरह हेर्छर ?
    पटक्कै हेर्दैन त्यसैले अमेरिका को र्याप ब्याटला पनि महिलालाई गिराएरै गर्ने हो । तर व्यक्तिको नियत र यसकै सोच कस्तो छ भन्ने कुरा त्यसको बोलाई , उसको सृजना र उसको व्यवहारले देखाउछ।

  • @gurungtribhuwan4899
    @gurungtribhuwan4899 2 года назад

    बालेन जि यो battle भनेको चस्मा खोलेर लड्ने battle हो !की अध्यरो होइन उज्यालो खोजेको छ जन्ताले thank you 😊 🙏

  • @zassmeen1071
    @zassmeen1071 2 года назад +11

    Balen 💙

  • @YUBSOFFICIAL
    @YUBSOFFICIAL 2 года назад +4

    always BALEN SHAH ❤️😍✊

  • @lakpasherpa8559
    @lakpasherpa8559 2 года назад +22

    No vote for UML, CONGRESS, MAOBADI, SAMAJBADI or Other political party leaders. Vote freedom of real Nepali leaders.

  • @sangeepshrestha4948
    @sangeepshrestha4948 2 года назад +1

    प्रस्न सोध्ने सेरेको छाउरी अनि उत्तर दिने केपी को अनि काहा हुन्छ ।महिलाको नाम मा चुनावी मिसन नै बनाए तर जे जस्तो भए पनि जित्ने बालेनले हो अरु मुला हरु खल्ली बल्ली । vote for balen ...

  • @ayansh8235
    @ayansh8235 2 года назад +4

    Ma ta kadmandu nagar ko hoin Tar euta desh basi haun ko Karan le yo bhanxu ki chhutiya Haru Lai hatau balen Dai haru jasto neta Lai lyaunu parchha )))❤️❤️ jay nepal

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 2 года назад

    यो महिलाहरु किन धेरै जान्ने हुन्छ हँ महिलाहरुलाई अधिकार बढी भयो अब यो अधिकार सबै खोस्नु पर्छ