HIRALAL TAMRAKAR/ FAL MITHO KELA KO

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Rare song by Hira Lal Tmrakar
    Video Credit : Dilli Raj Joshi

Комментарии • 13

  • @narayanjoshi1197
    @narayanjoshi1197 4 года назад +1

    सर्वप्रथम श्रष्टालाई उच्च सम्मान जून भाकामा गाईएको छ त्यो भाका र शब्दमा निकै ओजन छ त्यो जो कोहिले सहजै छुट्याउन सक्दैन होला दोस्रो महत्त्वपूर्ण काम पुरानो श्रष्टा सर्जकको कलालाई संरक्षण एवम् सम्बर्द्धन गर्नकोलागी निकै उदाहरणीय काम गर्नु भएकोमा AB entertainment family लाई सहिर्दयदेखि धन्यवाद । किन भने हाम्रो सुदुर पश्चिममा निकै चर्चित रहेको देउडा ठाडीभाकाको आधारशिला गहना स्तम्भ हुन यसरी उहाको सिर्जना स्वरलाई बचाई राख्न हामीसँग माध्यम छ । यद्यपि अझै अन्य श्रष्टापनि छुटेको छन । उहाहरुको कला र गलाको खोजिभएपछि मात्रै देउडा केहो ठाडी भाका के हो पहिचान गर्न पनि सहयोग मिल्नेछ । धन्यवाद जय गीत जय संगीत 🙏🙏🙏🙏🙏🙏

  • @SikhaTamrakar
    @SikhaTamrakar 2 месяца назад

    Miss you baba😢😢😢

  • @BNarendraKumar-hi7qn
    @BNarendraKumar-hi7qn 13 дней назад

    म सानो छदाको याद सम्झना छ उहाँलाई 🥰

  • @ramitsaud2391
    @ramitsaud2391 3 года назад

    Aahaaa bachpan yaad aayo

  • @narenbelal447
    @narenbelal447 3 года назад

    सानो छदाको याद आयो यी हिरालाल का छन अचेल

    • @SikhaTamrakar
      @SikhaTamrakar 2 месяца назад

      Baba bitnu va ko 8 yers vaiskeyo😢😢😢😢

  • @HariharKalel
    @HariharKalel 5 месяцев назад

    Wow.super

  • @publicgameragp5247
    @publicgameragp5247 4 года назад

    Old is always gold😘😘

  • @smirtipawan9734
    @smirtipawan9734 4 года назад

    Love n respect

  • @dipendrarawaldiljale4358
    @dipendrarawaldiljale4358 4 года назад

    Wow old is gold

  • @shreemashtamusic5204
    @shreemashtamusic5204 4 года назад

    Wow super song

  • @PrettyashleyRosenbaugh
    @PrettyashleyRosenbaugh 4 года назад

    I subscribe

  • @tejbam2353
    @tejbam2353 4 года назад

    Very nice