के हुदैछ Croatia मा ज्यान गुमाएको दुई युवकको उद्वार कार्य ||NRNA उपाध्यक्ष SUNIL BAM संगको कुराकानी

Поделиться
HTML-код
  • Опубликовано: 11 дек 2024

Комментарии • 9

  • @gayanbhusal9683
    @gayanbhusal9683 Год назад +3

    धन्यबाद जानकारिकोलागि। नेपाली श्रमिकहरुको गुनासो छिटो सुनियोस र समस्यामा परेका नेपालिलाइ जतिसक्दो छिटो समस्याको समाधान गरियोस कोरोएसियामा पनि NRNA छ है भन्ने महसुस होस धन्यबाद।

  • @HariSinghMahara777
    @HariSinghMahara777 9 месяцев назад

    हाम्रो NRNA छहै भन्ने नेपाली श्रमिकको साहस बढोस जानकारको लागि धन्यवाद । साथै सुनिल बम ज्युलाई धेरै धेरै धन्यवाद

  • @RamBahadurTamang-z8t
    @RamBahadurTamang-z8t Год назад

    जानकारी दिनु भएकोमा धन्यवाद !

  • @gantamang3479
    @gantamang3479 Год назад

    सूचना को लागि धन्यवाद

  • @jenishamagar6244
    @jenishamagar6244 Год назад

    धन्यवाद जानकारीका लागि कति पए कम्पनी ले cad बनाई देको छैन त्यसका लागि के कस्ता पहल गर्न सकिन्छ के ही जानकारी पाए हुन्थ्यो।

    • @SargamMedia1
      @SargamMedia1  Год назад

      Nrna le garna sakxa sakdain yo pani important mudda nai ho

  • @sureshshrestha3635
    @sureshshrestha3635 Год назад

    Yata ko dala haru la maro ni piso khayo