झम्के गुलेली... का वास्तविक गायक यस्तो अवस्थामा भेटिए, आफैले गीत रेकर्ड नगर्नुको कारण यस्तो रहेछ।

Поделиться
HTML-код
  • Опубликовано: 22 мар 2023
  • #rhythmonlinetv #Jhamkeguleli
    Guest :- Prem Khadka
    Host :- Sampada Yongya Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • РазвлеченияРазвлечения

Комментарии • 398

  • @juddharajrai441
    @juddharajrai441 Год назад +104

    यति राम्रो गीत अनि स्वर भारतमा भए करोड़पति र कति सम्मान सत्कार हुनेथ्यो, हाम्रो नेपाल कठै!!

    • @sajantamang2092
      @sajantamang2092 Год назад +2

      Yakdam sahi hou

    • @tirtharajshrestha3567
      @tirtharajshrestha3567 Год назад

      Yo usle gayeko haina

    • @ampmskm
      @ampmskm Год назад

      Bharat ma kamaune bhanda na kamaune gayek dherai holan. Kehi le naam daam kamaye pani lakhau gayek haru gumnaam chan ..

  • @yatrimina3684
    @yatrimina3684 Год назад +149

    तर गायकले गितकारको नाम दिनु पर्थ्यो अवश्य, त्यति मात्र नभएर रोयल्टी दिनु पर्थ्यो यदि इमान्दारी भए तर त्यो रहेनछ बरु उल्टै आफू पपुलर भएछ गायक महोदय। सत्य सधैं छोपिन्दैन भनेको यस्तै त होला नि।

  • @lalitrai3962
    @lalitrai3962 Год назад +55

    वहाको कला गलालाई संमान छ🙏 लुकेको प्रतिभालाई पर्दामा ल्याउनु हुने Rhythm tv लाई पनि धन्यवाद👏

    • @sangkenentertainment
      @sangkenentertainment Год назад

      ❤❤😅

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @aaitalimbu4723
    @aaitalimbu4723 Год назад +30

    यो उमेरमा येति राम्रो स्वर वाओ!झम्के गुलेलिको अर्जिनल गायक र रचनाकार बल्ल थाहा भयो।रिदम अन्लाईन टिबि वा सम्पदा बहिनिलाई धेरै धेरै धन्याबाद।

  • @karanlawad2155
    @karanlawad2155 Год назад +5

    झम्के गुलेली पुर्ब देखि पश्चिम् सम्मको जनताको मन मुथुमा बसेको सिर्जना हो र अब यो गित का सृजक वहाको नाममा हुनुपर्छ र रोयल्टी अहिलेसम्म्न को सबै दिनु पर्छ नेपाल मा काम गर्ने कालू मकै खाने भालु भनेझैं हुन्छ सलाम छ रिदम tv

  • @chamlingchamling7743
    @chamlingchamling7743 Год назад +26

    अहिले पनि स्वर तालिम नगरे पनि यती मिठो स्वर god gift voice ❤❤

  • @BEGHA_VIBES
    @BEGHA_VIBES Год назад +28

    वास्तविक श्रष्टा देखिँदा धेरै खुसी लाग्यो!

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @chamlingchamling7743
    @chamlingchamling7743 Год назад +51

    यस्तो राम्रो गीतको रचना गर्ने र स्वर अहिले पनि यती मिठो छ गाना को खोजी हुनु पर्छ धन्यबाद सम्पदा बैनी

  • @samj2562
    @samj2562 Год назад +6

    वा वा वा ऐलेका झारपात अरुको गित गायर हिट हुन्छन् तर यहाँ उहाँ जस्ता आफ्नै सिर्जना भयर पनि गुपचुप गरेर बसेका छन उहालाई सयोग गरौ र उहाँको गित सबैले सम्मान गरौ

  • @babinrai9170
    @babinrai9170 Год назад +9

    तपाईं जस्तो एक महान चेलि।सम्पदा चेलि।(बहिनी) 🙏🙏🙏।यसरी लुकेका प्रतिभा भएका।दु:ख पाएका ।कुना कप्चामा लुकेर बसेका आफ्ना सिर्जना हरु खोजतलास गरि दिनु भकोमा धेरेै धेरै धन्यबाद।बुनु।❤❤❤पत्रकारिता गर्ने भनेको तपाईं जस्तो महान चेलिले हो।🙏🙏🙏कति राम्रो voice.बुवाको।बिचरा।🙏🙏🙏

  • @yatrimina3684
    @yatrimina3684 Год назад +27

    विभिन्न कारणले पनि खास व्याक्तित्वहरु ओझेलमा पर्छन र पारिएको हुन्छ। यस्तो मार्मिक बिषयहरु उतारेर सार्वजानी गरि दिनु मिडिया हरुको विशेष धर्म हो । धन्यवाद छ मेरो मिडिया कर्मी(भुरौटे) द्वयलाई । जयप्रेम।

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

    • @bishalkdk2900
      @bishalkdk2900 Год назад

      उहाँ बाजेलाई म सहयोग गर्नेछु नया album को लागि। ❤

  • @harkarajrai3940
    @harkarajrai3940 Год назад +4

    झम्के गुलेली का श्रष्टा प्रेम खड्का प्रति सम्मान छ। गाउनु चाहिं कमली कान्त भेटवाल लाई दिनु भय छ। सर्वाधिक चर्चित गीत झम्के गुलेली गीत सारा नेपालीको लोक प्रिय बन्यो।

  • @sagartamang8099
    @sagartamang8099 Год назад +16

    This man is most deserving n talented singer....whose song is very much popular..❤❤❤❤

  • @gangapun4037
    @gangapun4037 Год назад +9

    मैले त झम्के गुलेली गित रेडियो नेपाल बाट सानो हुदा गाई गोठालो जादा सुन्ने गरेको थिए मैले आजको मिती सम्म कमली कान्त भेटुबाल लाई धेरै सम्मानित ठान्दै आएको थिए पुरानो सर्जकहरु धेरै नै सम्मानित हुनुहुन्छ तर कमली कान्तले वास्तविक सर्जक लुकाउनु भएको रहेर आज बाट कमली कान्त भेटुवाल हैन भिखारी मगन्ते हुनुहुदो रहेछ सम्मान मान मर्यादा घाममा धैत यस्तो पनि हुन्छ कमसेकम यो बुबाको नाम शब्द संकलन मा राख्नु पर्ने

  • @shrijanabudhathoki3283
    @shrijanabudhathoki3283 Год назад +9

    बुबाको स्वर अति मिठोछ नमसकार छ

  • @samayson3938
    @samayson3938 Год назад +12

    झम्के गुलेली का सम्पुर्ण श्रय यो गित का सर्जक प्रेम खड्का लाई नै जान्छ र उहाँ लाई🙏🙏🙏सम्पदा को भिडियो राम्रो बनाएको रैछ धन्यवाद सम्मान छ प्रेम दाजै लाई। र कमली कान्त ले यो गित को वास्तविक सर्जक लाई बिर्सनु हुन्ना।

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 8 месяцев назад

    मैले सुनेको संखुवासभाको मेरो साथिहरुबाट यसको अरिजिनल भर्सन चाहि म आउदा चाहि पोई भन है झम्के गुलेली हो । उहा बाले ओई भन है भन्ने शब्द प्रयोग गर्नु भएको छ । लोक भाका कुनै व्यक्तिको असली गित भन्दा पनि भूगोल, समाज, सस्कृतिलाई प्रतिनिधित्व गर्ने सबैको भाका हो । त्यहि सबैको साझा भाकालाई कमलीकान्त ज्युले संकलन गरि गाउनु भएको हो । संकलन, गायन,र संरक्षणमा दिनु भएको योगदानका लागि स्रस्टा कमली कान्त भेटुवाललाई हार्दिक सम्मान ।

  • @ratanbahadurbist6129
    @ratanbahadurbist6129 Год назад +4

    वास्तविक श्रष्टाको पहिचान गराउनु भएकोमा हार्दिक धन्यबाद

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +16

    सर्जकको नाम ल्याउन पर्ने हो गायक कमलिकान्तले खत्रा अति रमाईलो हुनुहुदोरहिछ स्वर पनि दामि👍️🙏

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 Год назад +10

    त्यो कमल कान्त लाई कार्बाई गर्नु पर्छ आफु हिट हुन लाई उहां को नाम सम्म राखेन किन होला

    • @Sainoramalla
      @Sainoramalla Год назад

      त्यो मुलालाइ कार्वाही हुनु पर्छ हामी सबैले आवाज उठाउ प्रेम खड्का ले रोयल्टि पाउनु पर्छ कमसे कम रचनाकार को नाम समेत नलिनी यो मुला

  • @kamalikantabhetuwal3460
    @kamalikantabhetuwal3460 Год назад +3

    आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @dineshrai33782
    @dineshrai33782 Год назад +12

    कमली कान्तले केहित गर्नै पर्छ है स्रष्टालाई@ सम्झिनु त पर्छ नि यार काहाछ त्यो ? रिसपो उठेर आयो हौ साठा , बाबैले ठिक भने भिख माग्नेलाइ देको ..... .. सम्पदा बैनिलाइ धेरै धन्यवाद

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Год назад +6

    अहिले का स्वर न ताल का भाइरल हुन्छन् बिचरा बुबा❤ यति मीठो स्वर हुदाहुदै पनि पछाडि उमेर त धेरै हैन छ सायद रोग ले होला😢यो गित धेरै चलेको गित हो तर... बुबाको नाम कहि कतै सुनिएन😥

  • @yogitachongbang7975
    @yogitachongbang7975 Год назад +3

    🙏🙏 प्रेम खड्काको कला र गला लाई सम्मान छ है 🙏🙏

  • @binaygurung1302
    @binaygurung1302 Год назад +1

    यो झम्केगुलेलि को वास्तविक गित गाउने बुवा लाई बाहिर ल्याउन पर्छ । कृष्ण कदेल दाइ मार्फत इन्द्रेनी मा ल्याएर देश भरी चिनाउनु पर्छ है पत्रकार बैनी।

  • @durgamimaila
    @durgamimaila Год назад +4

    मेरो ससुरा बा 🎉🎉🎉 मोठो स्वर 🎉🎉का धनी 🎉🎉lop you बा

  • @chandrawanem487
    @chandrawanem487 Год назад +7

    यत्ती को उमेरमा पनि स्वर कत्ती राम्रो रचना शब्द

  • @Ishmaelrai490
    @Ishmaelrai490 Год назад +1

    Awesome अति फराकोलो मन र बिचार भएको व्यक्तित्व

  • @dineshnepali3863
    @dineshnepali3863 Год назад +1

    वास्तविक कुरा यहि हो।हरेक कलाकार उदाउन नसक्नुको समस्या उस्को आर्थिक पक्ष नै हो।अहिले जति कलाकार छ्न सबै अरुको बुइ चढेर मिडिया मा पहुँच हुनेहरुको पिठो बिक्न सकेको मात्र हो।बुवालाई सम्मान छ।

  • @rameshlimbu1161
    @rameshlimbu1161 Год назад +4

    wow wow यो उमेर मा पनि यति मीठो आवाज मन छोयो❤️❤️

  • @rajkumarlama2747
    @rajkumarlama2747 17 дней назад

    "दान दिएको कुरालाई " बा नमन 🙏🙏🙏 हजुर सधैं खुशी रहनुस् !!

  • @rimeshkumar3923
    @rimeshkumar3923 Год назад +4

    आहा अत्ति सुन्दर स्वर बुवाको

  • @ombadaila4203
    @ombadaila4203 Год назад +5

    आहा कति मिठो voice ❤❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад +4

    आदरणीय दाजु प्रेम खड्का ज्युलाई उच्च सम्मान सहित धन्यबाद सम्पदा जी एवब रिदम टिभी परिवारलाई ❤❤❤❤🎉🎉🎉🙏🙏🙏❤️❤️🙏🙏❤️❤️

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @ParwatiPaudel-hm1jv
    @ParwatiPaudel-hm1jv 11 дней назад

    highest respect 🎉!
    there is no respect n room for such a genuine n natural singer in our country😢😢😢
    it's a great job of the reporter too to have exposed shadowed original singer!thanks to u!

  • @xopanatimro7468
    @xopanatimro7468 Год назад +3

    गित रेकर्ड गर्दा नाम दिनुपर्ने होनि । यस्तो उमेरमा पनि यति मिठो स्वार बुबाको❤️❤️

  • @khalingdhan5849
    @khalingdhan5849 Год назад +4

    अझै पनि कत्ती स्वर ।सलाम छ तपाईलाई❤

  • @bindassolti2123
    @bindassolti2123 Год назад +17

    प्रेम खड्का ,उहाँको गीत त क्षेत्रिय प्रसारण केन्द्र धनकुटा बाट बजिरहन्थ्यो। "सोल्मा बेसी खेत"

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @biswasfree308
    @biswasfree308 Год назад +3

    Sir tapai ko yo song sada bahar huncha...sir tapai lai salam cha 😊😊😊❤

  • @abinentertainment1601
    @abinentertainment1601 Год назад +1

    उहाँ यति राम्रो प्रतिभाको धनीलाई सम्मान छ

  • @yubarajyubaraj6608
    @yubarajyubaraj6608 8 месяцев назад

    ❤❤❤ dharai ramro sabai le sahayog garnu parxa

  • @tikakatel4647
    @tikakatel4647 Год назад +1

    You are great. All artists have to learn from him!

  • @anulimbu8765
    @anulimbu8765 Год назад

    Kati mitho vaorol song buda budi kta kt ko mukhma sajiloi aune geet jhamke guleli🙏🙏👏👏🥀💃🏻💃🏻

  • @nirmalmagar5856
    @nirmalmagar5856 Год назад +4

    Sweet voice best wishes .

  • @alam_raiy4804
    @alam_raiy4804 Год назад

    Priceless pearl.....dherai dherai love n respect from Sikkim......buba lai Kinney paisa sansar ma chaina singer ley pani kinnu sakena..........j hos hajurko ayuu lamo hos....stay blessed ❤❤🎈🎈🎈🎈

  • @samsungsunu5789
    @samsungsunu5789 Год назад +1

    आहा अझैपनि कतिमिठो सोर रैछ बुवाको गित गाउने मोैका मिलोस् बुवाको सपना पूरा होस् 🙏🙏🙏😘😘

  • @kewalsunuwar1369
    @kewalsunuwar1369 Год назад +5

    हावाको मान्छेहरुलाइ भाारल बनाउछन मिडियाहरुले यस्तो राम्रो गित गाउनेलाई किन सहयोग नगरेको ?

  • @uvsvlogs
    @uvsvlogs Год назад +1

    हार्दिक नमन साथै नमस्कार हाम्रो गितकार ज्यु प्रति...

  • @bishwarajribs5563
    @bishwarajribs5563 Год назад

    Great voice / salute , respect

  • @sumitramagar346
    @sumitramagar346 Год назад +1

    आहा कति राम्रो गित बुवाको❤❤❤

  • @nameshbasnet5846
    @nameshbasnet5846 Год назад +3

    Appreciate the legendary singer with writer

  • @parshuniroula9380
    @parshuniroula9380 Год назад +2

    होइत के मिठो स्वर हाउ बुबा को ❤❤❤

  • @bishalkc8714
    @bishalkc8714 Год назад +1

    🙏🏻🙏🏻 huge respect

  • @dambarkarki1614
    @dambarkarki1614 Год назад +1

    God gift voice ❤ very good

  • @yatrimina3684
    @yatrimina3684 Год назад

    वास्तविक गायक मात्र कि लेखक पनि हो ?? लेखक हो भने वहाँको नाम् सार्वजानिक होस मिडिया मार्फत नै भए पनि यसरी नै। राम्रो भयो वास्तविक बिषय सार्वजानिक भएकोमा । यसको लागि Rythm online tv.(कर्मि) लाई धेरै धेरै धन्यवाद छ सधैं यस्तै लुकेको बिषयहरु उतारी दिनु। भनेर मात्र हैन वहाँको नाम पनि लेखि दिए झनै राम्रो सबैले लेखक गायक भनेर चिनुन ।

  • @samirgurung2770
    @samirgurung2770 Год назад

    Great god gifted voice🎼🥰

  • @dr.rameshdhungel3886
    @dr.rameshdhungel3886 5 месяцев назад

    म ६७ वर्ष भएं, म सानु ८/१० वर्षको हुंदादेखि यो झम्के गुलेली भन्ने गीत गोठाला खेताला गीतगाउन जान्नेले वेलावेलामा गाउने गर्थे। मलाई राम्रोसंग याद छ । मकैवारी खेतवारीमा गाउंने चल राम्रै चल्तीमा थियो । मलाई एउटा धमिले संझनाछ, त्यो के भने यो झम्के गुलेलीगीतको मूल गायक वा गाउंघरॅमा आफैले गाएर पहिले प्रचार-प्रसार गर्ने एक मगर महिला हनुहुन्थ्यो ।
    मैले चाहीं एक कार्की थरका त्यसवेला ५० बर्ष जति उमेरका मेरै गाउं पूर्व संखुवासभा, सिद्धकाली, रातमाटेका साहिंला कार्की नामले चिनिने सलवहादुरले गाएको मेरै खेतमा मकैवारीमा मकै गोड्ने वेलामा गाएको सुनेको हो । उहांले मूल मगर गायकको नाम पनि सुनाउनु भएको थियो तर मैले विर्स्एं ।
    तथ्य ल्याउन पाए हुन्थ्यो । यो गीत हाम्रो जेनेरेशन ऋन्गा कमसेकम २ पुस्ता अघिदेखिको हो भन्ने कुरामा म विश्वस्त छु ।

  • @sumanlimbu6779
    @sumanlimbu6779 Год назад

    Kasto mitho voice 🎶🎶🎤❤️❤️❤️❤️🥰🥰🎶🎤🎤 purao srastako name harauda..sarai dukha lagekox Host dd lai Dhanyabat...yasto prativalai...lyaunu bhayekoma sadhai aavari xau...Rhythm online TV lai sewaro🙏🙏🙏🙏❤️❤️❤️❤️Nugen

  • @babinkhadka3128
    @babinkhadka3128 Год назад

    हजुर्को कलालाई सलाम छ❤

  • @sarojbhattarai4108
    @sarojbhattarai4108 Год назад +3

    ६६ बर्सको उमेरमा पनि यति मीठो स्वर 🙏

  • @sudippoudel596
    @sudippoudel596 Год назад

    सुन्दर गीत सुन्दर स्वर

  • @rajukunwar8090
    @rajukunwar8090 Год назад +8

    कमलिकान्त दाजु दिलमा हात राखेर भन्दा थोरै कहि कतै चुके कि भने लाग्दैन ? हजुर जत्तीको व्याक्तीले थोरै सोचबिचार गर्नु पर्थ्यो ।

    • @diprajghimire7487
      @diprajghimire7487 Год назад

      Yo geetma 100% kamali kanta vetwal chukeraxn balla aja thaha vo

  • @mayanathghimire5839
    @mayanathghimire5839 Год назад +1

    Excellent

  • @jaskandangwa6920
    @jaskandangwa6920 Год назад

    Rhythm TV lai dhanyabad original gayak lai bahira lyai dinu bhayo.

  • @mitrarair5374
    @mitrarair5374 Год назад

    Uhalai samman garnuparxa 💞💞🙏🏼🙏🏼

  • @abrampun1682
    @abrampun1682 Год назад

    ati ramro sor ba ko ❤❤

  • @user-fj4go4kj4d
    @user-fj4go4kj4d 2 месяца назад

    Bhandinu maya lai rake bjar
    Bhet aaha Kati ramro song

  • @binubohara1501
    @binubohara1501 Год назад

    Kati ramro swar buwako ani titikai ramro git pani 🙏🙏🙏🙏🙏🙏👍️👌

  • @smartideaslifehacks
    @smartideaslifehacks Год назад +1

    wow यो ऊमेरमा पनि यति मीठो स्वर।लुकेको कलालाई यसरी Video को मार्फत ल्याउनु भएको मा हजुरलाई धन्यबाद।

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 Год назад

    सम्मान छ हजुर प्रति❤❤❤

  • @anushkagurung3850
    @anushkagurung3850 Год назад

    From Darjeeling India real talant yastoi hunxa karan ho paisa k grnu garibko bhagya

  • @jeewansubedijs
    @jeewansubedijs Год назад

    Still what a melodious voice. Royalti magnu peryo jhanke guleli ko Ani arko geet gaunu peryo hajur

  • @kalpanakarki6053
    @kalpanakarki6053 Год назад

    Wow ahile samma pani kati mitho voice buwa ko 🙏🏻

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 Год назад

    ❤❤❤❤❤ यो गित सारै राम्रो छ्

  • @bishnusamal847
    @bishnusamal847 Год назад

    Katti raamro git Ani shower Pani raamro chha badhai chha hajurlsi

  • @rajkumarshrestha8395
    @rajkumarshrestha8395 Год назад

    यो दाजुको कला र गलाको सम्मान गरोस सरकारले र् लोकदोहोरी पर्तिस्थानले।

  • @menukarai4760
    @menukarai4760 Год назад +2

    Good voice 🙏🙏

  • @arjunneupane2100
    @arjunneupane2100 Год назад +1

    यो गित हामि सानो हुदा उहाकै मुखबाट सुनिन्थ्यो सोल्मा हुदा हामिलाइ धेरै रमाइलो गराउनुहुन्थ्यो । त्यो समयमा अहिले को जस्तो सोसियल मिडिया भएको भए निकै माथि आउनु हुन्थ्यो होला । खुसि लागो जे जस्तो भए पनि उहाको नाम आयो खुसि लाग्यो मामा

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @kanchansubba7047
    @kanchansubba7047 Год назад +2

    आदार सम्मान🙏🏽🙏🏽🙏🏽😍😍

  • @allimon-cb6oj
    @allimon-cb6oj Год назад +3

    Dami voice

  • @user-we1hh1ni9v
    @user-we1hh1ni9v Год назад

    बुवा लाई सलाम छ ❤

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Год назад

    उमेर् गयो पनी सोर्चाही एथार।थ छरहेछ
    राम्रो मीठो सोर् है 👈👏❤
    रमैलो हूनूहूदोरहेछ है 👏 दीब्बयसक्ती 👍💯👍❤❤❤

  • @indrathapa2469
    @indrathapa2469 Год назад +15

    जबाफ साच्चै मजाको लाग्यो कसैले भिख माग्न आयो दिए पछि के को आश गर्नु ,सोच्ने त त्यो भिख मागेर लाने ले हो यस्को कारण आज यस्तो हिट भए भनेर दुनिया स्वार्थी छ तर नि यी बाबै को सोच कति महान हो !!!!

    • @kamalikantabhetuwal3460
      @kamalikantabhetuwal3460 Год назад

      आदरणीय चेली सम्पदा ! सर्वप्रथम यहालाई सेवारो,नमस्कार। लोकगीतसङ्गीत लाई माया सम्मान गर्नुहुने भगवानरुपि पुज्य श्रष्टा,श्रोता दर्शक महानुभावहरुमा मेरो उच्च सम्मान। कृपया! बैनि सम्पदा यहाँले दर्शक श्रोता महानुभावहरुलाइ सहि सत्य सुचना सम्प्रेष🎉ण गरेर सत्य के हो ? तथ्य के हो ? भन्ने कुरालाइ सहि तवरले सुचना दिनुहुन्छ भने बैनि कृपया म कमलीकान्त भेटुवाल र प्रेम खड्का बुबा ज्युलाइ सँगै स्क्रिन र क्यामरामा अटाएर,भेट गराएर जनता सामु ईन्टरभ्यु लिनुभएदेखि मैले यो भाकाको उत्पति र समग्र नालिबेलि देखि लिएर आदरणीय प्रेम खड्का ज्युसँग मेरो भेट गराईदिनुभएदेखि लोकभाका झम्केगुलेलि ले साँच्चै नै न्याय पाउने थियो र भगवानरुपि श्रोता महानुभावहरु अझ बढि विस्वस्त हुनूहुने थियो। उहाँ व्यक्तित्वसँग मेरो प्रत्यक्ष भेट नभएपनि यति सुन्दर स्वर कला ,गला भएका सम्मानित प्रतिभा ज्युप्रति मेरो नमन र सम्मान प्रकट गरदछु। बिडम्वना !यसरी एकतर्फि रुपमा समाचार सम्प्रेषण भयो भने खास सत्य मर्न पुग्छ र यश गितको खास सत्यता के हो, नराम्ररि ओझेलमा पर्छ। मेरो विन्ति हजुरलाइ फेरि पनि सत्य लाई सत्य बनाईदिनुस। सहि समाचार त टिम को बिश्वास बाट आउने हो। म बाट केही कुरा नबुझि यहाँले प्रेम खड्का ज्यु सँग बुझ्नु भएछ। मेरो अभिमत अनि झम्के गुलेलि भाकाको कथा व्यथा यस्का परिबेश तिर नगईकन एकतर्फि समाचार सम्प्रेषण गरिँदा यो भाका सबैको साझा भाका एउटा व्यक्तिको पोल्टामा पुग्छ। लोकगित सङ्कलित हुन्छ, कसैको व्यक्तिगत सम्पत्ति नभई यो राष्ट्रको हुन्छ। तर यो समाचारले म सङ्कलक को धज्जि उडाईएको छ। उहाँले भनेका दुई कपोलकल्पित भ्रामक र झुटा कुराले मेरो यो यात्रामा साथ दिने सर्जक प्रति अपमान भएको छ । उहाँले भन्नुभएको छ:: मैले गित भिख दिएको । अर्को झुटो कुरा बोलिएको छ : म कमलिकान्तलाई हजुरले पत्रकार भन्नुभएको छ सो म हैन। यदि उहाँ नै वास्तविक सर्जक हो भने " म आउँदा चैँ पोइ भन है नभनिकन किन ओई भनियो? कृपया ! दुनियाँलाई ढाँट्नुहोस तर आफुलाई नढाँट्नुस भाईरल बन्ने नाममा। यी शब्दहरु दिनलाई सहयोग गर्ने स्व. पदम भेटुवाल, हेम कुमारि कट्टेल, सोभा बार्हकोटि। गुरुप्रसाद सुबेदी, झम्के अधिकारी अर्थात स्व. उमापति अधिकारी लगायत पोइ भन भन्ने शब्दलाई ओई बनाउने सुर्खेतका प्रकाण्ड दिग्गज लोककलाकार प्रेमदेव गिरि यो सिङगो टिम पनि म सँगै छ। त्यतिमात्र हैन लाखौँ विद्दान व्यक्तित्वलाई साक्षि राखेर यो बारेमा बिभिन्न टिभि समेतमा मैले यी कुरा भन्दै आएको पनि छु। तर गित रेकर्ड भएको १४ बर्ष पछि अदृश्य ,अपरिचित निर्दोष व्यक्तिलाई क्यामरामा कैद गरेर म लगायत यति ठुलोटिम माथि घोर अपमान नगरिदिनुस। श्रोता दर्शकले मलाई क्षमा दिनुहुनेछ, के मेरो गल्ति होत? लोकगित सङ्कलन र रेकर्ड गर्नु? उहीँ हजुरको माया र हौसलामा बाँचेको लोकगायक तथा सङ्कलक कमलीकान्त भेटुवाल। हाल सुन्दरबजार किर्तिपुर।

  • @gagankhadka1757
    @gagankhadka1757 Год назад +1

    God bless you

  • @bikashbogati1302
    @bikashbogati1302 Год назад +2

    कमलिकान्त भेटवाल लाई राम्रो मान्थे तर original त बा को गित रैछ सर्जक हुनुहुन्छ बा। धेरै राम्रो छ।।।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Год назад

    अझै कति राम्राे स्वर रैछ कुनै ईच्छुक े यस्ता श्रष्टाकाे मद्दत गर्दा वहाकाे पनि केहि सुधार हुन्थ्याे नि ।

  • @bishnuthapa5843
    @bishnuthapa5843 Год назад

    So legendary voice I slute you from new delhi.

  • @chitrakhaling6077
    @chitrakhaling6077 Год назад +3

    Wahako shreejana lai salam xa
    Jhamke guleli yehit xa ani wahako Nam narakhi dinu yo thulo apradh ho waha mathi 😢😢😢😢

  • @yogendrabogati8330
    @yogendrabogati8330 Год назад

    Waw great

  • @mrman8538
    @mrman8538 Год назад +5

    अब बाजेले नेपाल खान्छ ❤❤

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 11 месяцев назад

    यिनले राेयल्टिपाउनु पर्छ साे कामकाे लागि याे मिडियाले प्रयास गरिदिदा यिनलाई प्राेत्साहन मिल्ने थियाे।

  • @kedarlamalama9388
    @kedarlamalama9388 Год назад +1

    Kati राम्रो स्वर बाब को❤❤❤

  • @gdi9749
    @gdi9749 Год назад +1

    Super ❤❤

  • @srpdhondup9050
    @srpdhondup9050 Год назад

    दिदि लाइ धन्यबाद बा लाई सबै कलाकार मिलेर सहयोग गरिदिनु होला

  • @sanbahadurrokamagar6471
    @sanbahadurrokamagar6471 Год назад

    Good Luck Baje

  • @merosansartv6770
    @merosansartv6770 Год назад

    नमन् हजुर बुबा ❤❤

  • @kishordhimal4376
    @kishordhimal4376 Год назад

    Nice beautiful songs

  • @ajambaridaidai3126
    @ajambaridaidai3126 Год назад

    Hajur lai namaskar yo get dherei gungunae malepni tara yo get banaunu hune Hajur lai dekhda khusi lagyo

  • @hemprasadrai9111
    @hemprasadrai9111 Год назад

    Yo geet ko gayak pakkai budo vayohola tara jhamke guleli ajhai jawan sunencha. Thank you ever green geetko lagi.

  • @subashgc335
    @subashgc335 Год назад

    यति बुढो उमेरमा कस्तो मिठो स्वर🙏🙏