मृत्यु पछि के गर्ने ???

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • परिवारको सदस्य गुमाउँदा के गर्ने एक बिल्कुल व्यक्तिगत कुरा हो।
    दासहरूले हामीले भनेको कुरा ध्यानपूर्वक सुन्‍नु र तिनीहरूको दिमागमा यसलाई भित्र्याउनु महत्त्वपूर्ण छ।
    मान्छे मरेपछि कोही पनि खुसी हुदैन, यो त मानवीय गुण हो र यहाँ त झन् परिवारको सदस्य गुमाएको हो, यसलाई चेतना बाहेक केहिले सम्हाल्न सक्दैन।
    भोलि तपाईको परिवारमा कसैको मृत्यु भयो भने, तपाईलाई आफ्नो पीडा कम गर्न समाजमा बुद्धिमान्, भावुक व्यक्तिहरू चाहिन्छ।
    संसारमा जन्मेका सबै प्राणीहरूको फरक स्वभाव, अस्थित्व हुन्छ र यार्थर्थामा प्रकृतिको नियम बुझौं। त्यसैले कसैको परिवार सदस्यको मृत्यू भएको छ सिंगो परिवार सोकमा हुन्छ, त्यहि बिषयलाई लिएर भावनात्मक भए जस्तो गर्दै जथाभावी टिकाटिप्पणी गर्दै हिड्ने केहि औंलामा गनिने पाखण्डी रुढिवादीहरुलाई चेतना होस्।
    मिस यू बुवा 😭😭

Комментарии •