बालेन ओलीसँग फायर हुनुको खास कारण । सम्झाइदिए जे लको कुरा ||Balen||Oli

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 360

  • @moneylal-h8r
    @moneylal-h8r 4 месяца назад +62

    सबै जना मिलेर बालेन शाह लाई
    प्रधानमन्त्री बनाउनुपर्छ है 84 मा

    • @ajaykumaradhikari9052
      @ajaykumaradhikari9052 4 месяца назад +3

      Janta le banauna ko lagi pratyakx nirwachit Pradhan mantri hunuparyo sir

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 4 месяца назад +1

      ब्यक्ति लाई भन्दा कामलाइ समर्थन गर्नु पर्छ मेराे बिचार मा

    • @moneylal-h8r
      @moneylal-h8r 4 месяца назад +1

      Huna ta ho kya re
      Purano neta haru le kaha
      Huna dinxan ra 🤔🧐🧐🧐

    • @bharatthapaliya2056
      @bharatthapaliya2056 4 месяца назад

      😢Pú9ógjl​@@ajaykumaradhikari9052

    • @HastamazeeHastamazee-u8d
      @HastamazeeHastamazee-u8d 2 месяца назад

      84 सम्म नकुरम होला 82/93 मा प्रधानमन्त्री बनायौ🇳🇵

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +108

    केपी ओली धेरै नै भ्रष्टचारी ब्यक्ति हुन।

    • @arpanarpokharel
      @arpanarpokharel 4 месяца назад +1

      Sahi kura. Kura matrai kaam bhrasta

  • @MahendraSubedi-v6k
    @MahendraSubedi-v6k 4 месяца назад +107

    बालेन हिरा हुन भन्ने अोलि नालिको किरा हो।

  • @umakantasitoula6562
    @umakantasitoula6562 4 месяца назад +66

    आउ बालेन,अब मिलेर ठोक्नु पर्दछ ओलिलाई

  • @puspadhakal7564
    @puspadhakal7564 4 месяца назад +34

    गाउँ गाउमा अरु बालेनको पनि जन्म होस! जय बालेन!

  • @dipakrai7006
    @dipakrai7006 4 месяца назад +39

    लड्नुस बालेन लड्नुस यिनिहरु यस्तैहुन लड्नुस हामि जनतासाथमाछौ

  • @sitathapa33
    @sitathapa33 4 месяца назад +65

    देश बनाउने भएकोे भय पो बालेन शाह लाई साथ दिनु यो के पि ओलि जस्तो भ्रष्टाचार गर्नेलाई के थाहा

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 2 месяца назад +1

    तिम्रो सधैं ज ये ज ये अनि धन्यबाद।

  • @sureshji8334
    @sureshji8334 4 месяца назад +38

    खोला छेउ, सडक पेटी फुटपाथ, चौर आदि भाडा लाएर खान नपाएर ओली बहुलाई सकेको छ, यसरि नै बालेनले काठमाडौँ चलाए भने ओली खान नपाएको रन्थनाहतमा पाँच बर्ष भित्रै मर्छ !

  • @dhrubakc5654
    @dhrubakc5654 4 месяца назад +44

    कमाउनिषट को यथार्थ चित्रण। जय देश। जय बालेन। नमस्कार

  • @acharyatoya6707
    @acharyatoya6707 4 месяца назад +24

    भ्रस्टाचार को डुङ्गुर खडा गरेर बहादुरी कमाएका ओलि एक शून्य भ्रस्टाचार बालेन सङ्ग कति समय भिड्लान?

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 4 месяца назад +21

    बालेन जिन्दाबाद भ्रष्ट हरु को चिहान चाडै बनोस, फेरि भन्छू बालेन जिन्दाबाद

  • @rajendraoli3755
    @rajendraoli3755 4 месяца назад +13

    बालेन एकला छैनन् साथ दिन हामी पुरै जनता बालेन को साथ मा छौ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +21

    शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू लाइ बिदेसी भन्ने केपी ओली लाइ त्यति घटीया बिचार आयो होला।

  • @bigyabhandari1234
    @bigyabhandari1234 4 месяца назад +7

    गिरीबन्धु बेचीखाने हरुलाई जेल कोच्नुपर्छ

  • @kalibahadur8233
    @kalibahadur8233 4 месяца назад +9

    एकमात्र साहसिक मेयर बालेन शाहलाई सलाम छ हजुर जस्ताे जनप्रतिनिधि नेपालमा कम्तिमा 10 जना भैदिने हाे भने पनि मेराे देशमा परिवर्तनको संकेत देखिने थियाे जय बालेन शाह 🙏🙏🙏

  • @govindapdshrestha
    @govindapdshrestha 4 месяца назад +30

    बेथिति विसंगति को दोस्रो नाम नै के पी ओली हो।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +84

    केपी ओली लाइ बहुमत नेपाली जनता ले मन पराउँदैनन्।

    • @rawmess5817
      @rawmess5817 4 месяца назад +4

      kp oli lai matra haina kaslai ni man paraudainan

    • @sachinbhandari5083
      @sachinbhandari5083 4 месяца назад

      ​@@rawmess581788 , 😊❤😂😊

    • @SurazDMagar_Mustang
      @SurazDMagar_Mustang 4 месяца назад +1

      त्यस्तो चोर बुढा लाई नि कसैले मन पराउँछन् र??

    • @madhuregmi236
      @madhuregmi236 4 месяца назад

      Kp le j gare ni hunchha

    • @prakashjoshi1408
      @prakashjoshi1408 4 месяца назад

      kp 8 fail manxe kin engineer sang new khojeko kunai angle batw balen sang takkar xain balen always best

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 4 месяца назад +22

    जय बालेन देशकाे हिरा

  • @chetranabhat9281
    @chetranabhat9281 4 месяца назад +14

    बालेन हिरा हाे देशलाई अति माया गर्ने मान्छे।केपि वलि उखान टुक्का प्रधानमन्त्रि र हात्तीको दात जस्ताे देखाउने दात र खाने दात अलग अलग।बाहिर राष्ट्रवाद भित्र राष्टघात केपि वलि।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +23

    आफूले गफ धेरै लगाउने काम गफमा मै सिमित राख्ने नचाहिँदो नेता हुन।

  • @malaburja6247
    @malaburja6247 4 месяца назад +6

    ठिक 100% सहि बालृन शाहले लेख्नु भएको स्टार्टस👍️👍️👍️👍️🙏🙏🙏

  • @nettv5621
    @nettv5621 4 месяца назад +11

    Kp बा बिकास गर्नेको खुट्टा तान्ने काम नगर्नुस। यदि राम्रो काम गर्नेलाई खुट्टा तान्ने काम गर्नुहुन्छ भने फेरी जनताहरुले तपाई को मूल्याङ्कन गर्न नपरोस। हामीलाई लाग्छ तपाई बादर हो, किनकी बादर ले आफ्नो घर पनि बनाउँदैन र अर्काको घर पनि बनाउँदैन। हामीलाई लाग्छकी पार्टिको मान्छेहरु धेरै जस्तो यस्तै हुँदो रहेछ। अब त पार्टिको मान्छेलाई बुझेर मात्र बिश्वास गर्नु पर्ने भयो।

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 4 месяца назад +2

    धन्यवाद बालेन जि

  • @sitaramthapa7647
    @sitaramthapa7647 4 месяца назад +9

    अवको नेतृत्व युवाहरुको हो | बालेन र अरु परिवर्तनकामी युवाहरु अघि बढौं | पूरानाहरुलाई बिदा गरौँ | त्यस पछी मात्र नेपालले प्रगति गर्छ |

  • @sujitdhakal5571
    @sujitdhakal5571 4 месяца назад +12

    बालेन राजा महेन्द्र हाे ❤
    जय बालेन❤ जय सुनिता❤

    • @RajeshSubba-f8c
      @RajeshSubba-f8c 4 месяца назад +1

      Raja mahendra nirankhus ho balen ko dajo ma. Audaina tapare

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c 4 месяца назад +5

    धन्यवाद बालेनजि अब इभरसट हरु लाइ जेलमा कोचन सक्ने तपाईं नै हाम्रो आसाको किरण तपाइनै हो

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +13

    जय बालेन ज्यू।

  • @RamGyawali-j3n
    @RamGyawali-j3n 4 месяца назад +5

    अब देशको नेतृत्व बालेन शाहाले गर्नु पर्छ ८४को चुनावमा नयाँ दल खोल्नु होस हामी तपाई लाई भोट हाल्न आतुर छौ मेयर साहव

  • @sushil7567
    @sushil7567 2 месяца назад +1

    जय बालेन ❤❤❤❤जय नेपाल

  • @kamalmalla3786
    @kamalmalla3786 4 месяца назад +12

    बालेन जि लाई धन्यवाद ।।।

  • @hemkumarshestha2621
    @hemkumarshestha2621 4 месяца назад +14

    केपि सेरे परचन्ड दिपन्दर बिरेन्द महेन्द बन खाेजे हामराे टाउकाेकाे रिन इनेरुकाे घरसमपति बाट बिदेसिकाे रिन तिरनुपरछ जयबालेन साहा जय बालेन जनताछन साथमा

  • @rabindrahamal1961
    @rabindrahamal1961 4 месяца назад +3

    जय बालेन।जे गर्नु भयको छ सहि गर्नु भयको छ।शुभकमना छ।

  • @ganeshsiddhitradingbutwal4907
    @ganeshsiddhitradingbutwal4907 4 месяца назад +3

    Balen sir ko status yekdam 100% sahi cha jay balen

  • @Vovolove-b9s
    @Vovolove-b9s 4 месяца назад +1

    भ्रष्टाचारीका नायके दलाल भ्रष्ट ओलिलाई बालेनले सहि दनक दिनुभयो सलाम छ मेयर बालेनलाई

  • @sinharumba3799
    @sinharumba3799 4 месяца назад +3

    आगोले पोल्छ भनेर पनि थाहा हुनु पर्ने हो खासमा k p oli ज्यु🇳🇵

  • @gyanendrapathak3211
    @gyanendrapathak3211 4 месяца назад +3

    जय बालेन👍️🙏

  • @RajendraSigdel-rx1dr
    @RajendraSigdel-rx1dr 4 месяца назад +6

    Dherai dherai badhaixa hajurlai balenjyu dhanybad janata hajurko saathma xau

  • @वैकुण्ठनाथपाैडेल

    पापकाे घैटाे फुट्न लागेपछी यी नैतिक्ता नभएका तस्करीमा माहेर डनलाई वाेरी परि राख्दै हिडन सक्ने मान्छ मारेर राननैतिक माेड दिने क्षेमतावान तस्करहरुका नेता डनका वा गरिव विवेक हिन सिमित दान दक्षिणा र जाड पनि सहित २ छाक मासुभातमा विक्ने जनताका अगाडिको जुन हद सम्म पनि गिर्न सक्छदन ।

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 4 месяца назад +5

    Wow wow hamro balen jiiu ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @LokbahadurBhattarai-w7d
    @LokbahadurBhattarai-w7d 4 месяца назад +3

    जय बालेन भाबी pm

  • @kamalashresthathapa9183
    @kamalashresthathapa9183 4 месяца назад +3

    Good 👍

  • @Lamabuwang
    @Lamabuwang 4 месяца назад +1

    बालेन शाहालाइ समाएर मात्र हेर जनताले भोलि पल्टै यो ब्यबस्था फाल्छौ बिचार गरोस सबैले बालेनलाइ साथ दिनुहोला🙏🙏🙏

  • @muktisharma6067
    @muktisharma6067 4 месяца назад +3

    बालेन जिन्दाबाद।

  • @durgadhakal8693
    @durgadhakal8693 4 месяца назад +8

    Jayabalen

  • @acharyatoya6707
    @acharyatoya6707 4 месяца назад +5

    भ्रस्टहरुको झुन्डलाइ एउटा देसभक्त कति गर्हौ हुदोरहेछ हेरौ । ओलि बालेन बिवाद ।

  • @kamalashresthathapa9183
    @kamalashresthathapa9183 4 месяца назад +3

    Very Good, Balen Sir

  • @sbrai8048
    @sbrai8048 4 месяца назад +1

    मेयर बालेन शाहकाे याे स्टाटसले केपी अाेलीलाइ भारी पुग्याे ।

  • @AnilAlemagar-v3x
    @AnilAlemagar-v3x Месяц назад

    बालेन शाह जिन्दावाद जय बालेन

  • @namratabaral3215
    @namratabaral3215 4 месяца назад +7

    जय बालेन शाहा

  • @JhabanLalTajpuriya
    @JhabanLalTajpuriya 4 месяца назад +4

    जय बालेन !

  • @RamjiRana-y4z
    @RamjiRana-y4z 4 месяца назад +2

    Good mahar sahb

  • @PassangSherpa-y7s
    @PassangSherpa-y7s 14 дней назад

    बालेन जी ले सहि कुरा भनु भाक‍ हो जय बालेन 🙏🙏🙏

  • @amanlama9084
    @amanlama9084 4 месяца назад +1

    sahi lagyo

  • @आफ्नैकालोछाया
    @आफ्नैकालोछाया 4 месяца назад +2

    जे भने सहि भने बालेन ले

  • @rameshghimire341
    @rameshghimire341 4 месяца назад +2

    तित्राको मुखै बैरी भन्छन् , बास्तबमा सहि रहेछ यो ओलिले बालेन संग मुख मुखै लाग्ने कि आफ्नो महासेठ लाई सम्झाएर काम गराउने,,??? सधैं तेहि रघुबिर मात्रै मन्त्री बन्नुपर्ने किन ?? ए मा ले मा अरु योग्य नेता छैनन् र,, यस्ता रुखो बोलिले कसरी जनताको काम गर्लान् ,, सुन्नै सर्म लाग्ने ओलिको बोली कैले बन्द होला!!! ओलि रहेसम्म नेपाल मा यस्तै दुर्बाच्री र अपसब्द सुनिरहन पर्ने हो हामिले???

    • @gangarai3501
      @gangarai3501 4 месяца назад

      कालले बिर्सेर हो यो खुस्केट केपीको यति उत्पट्याङ। लाज सरम नभएको यो उमेरको मान्छेलाई आफ्नो नाती जस्तो मान्छेसँग जोरी खेल्नु ।

  • @bindradevi6369
    @bindradevi6369 4 месяца назад +2

    बालेन शाहाले जे लेख्नु भऐको ठिक लेख्नु भयो।

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 4 месяца назад +5

    Balen daju Kada..

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 4 месяца назад +1

    जे हुन्छ राम्राेकाे लागिनै हुन्छ

  • @ramkc5371
    @ramkc5371 4 месяца назад +1

    २०८१ मा नेपाल आमा ले साहसिलो र हिम्मत भएको छोरो को न्वारन गरि दिनु भयो बहादुर बालेन ले सबै भ्रष्टाचारीहरू लाई औषधि खुवाउनुपर्ने भएको छ अरू कुनै नेता हरु ले औषधि खुवाउन सकेनन् अब बालेन शाह ले औषधि खुवाउनुपर्छ सबै जन्ता जनार्दनले सहयोग गर्नु पर्छ। जयनेपाल, जयबालेन

  • @dilgurung2656
    @dilgurung2656 4 месяца назад +1

    सबै राजितिक दलहरु विकास विरोधी नै हुन् ! बादर ले ना आफ्नो घर बनाउछ अरकाको पनि भत्काउ छ। बालेन जिन्दाबाद

  • @hikmatshahu5760
    @hikmatshahu5760 4 месяца назад +1

    ओलि ले गफगरेर नेपाल समबिर्दि भईसक्यो गफाडी डन

  • @narendrabhusal5090
    @narendrabhusal5090 4 месяца назад

    केपी प्रचण्ड र देउवा को शासन अन्त नगरे सम्म हामि नेपाली ले सुख र शान्ति पाउदैनौ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 4 месяца назад +1

    सबैको पोल खुल्दै जाने भो बा बा अब के के होला,सत्य तथ्यको जयहोस।

  • @AsalalTamu
    @AsalalTamu 4 месяца назад +1

    बालेन शाहको अल्टिमेटम च्यालेन्ज !( केपि बा:) लाइ वा बालेन !✍️🙏 यसो हाम्रो जिवन तिर फर्केर हेर्द र नेताको जिवन तिर फर्केर हेर्द यति गालि ग्लोज गर्न मन छ तर के गर्नु हामि पैदाल मुनिको धुलोजनताको कुरा या कस्ले सुन्छ र कहा गएर चिच्याउ के के बोलेर चिच्याउ लाग्छकि हामि जनताको आवाज सम्मको अधिकार् पनि खोसिसके छ ! खुट्टा टेक्नुको त पर को कुरा ! ए पा:पि हो कैले सम्मा यस्तो निरङ्गकुष या जनता घर चलाउन नसकेर पुरुष मात्रै नभयर महिला दि:दि बैनि पनि खाडि भरि सकेको अबस्था छ ! बिन्ति छ मेरो देशको नेतागणहरु ! अब त आस लाग्दो र भर पर्दो सबै मर्न लागि सके कि छिट्टै मरेर सका की कै प्राप्धान मिलाएर मरा !✍️🙏😒

  • @bindradevi6369
    @bindradevi6369 4 месяца назад +1

    गिरी बन्धु टिस्तेतको जगा बैधानी गर्ने केपी ओलीले नै हो,

  • @ramchandradotel2182
    @ramchandradotel2182 4 месяца назад

    Sabass. Balen. Bhai. Salut xa. Aghi. Badnu hos.

  • @subhasbhatta4543
    @subhasbhatta4543 4 месяца назад +4

    I'm with Balen!!

  • @janakkc-p3k
    @janakkc-p3k 4 месяца назад +4

    बालेन शाह ले ठिक काम गर्नुभयो ।

  • @bhairabpyakurel7696
    @bhairabpyakurel7696 4 месяца назад +2

    ठिकभन्नुभयाे मेयरबालेन्शा केपी त्यस्ताे क्यक्तिहाे जसले ५० , भन्दाबढि ठुला ठुला राष्टघाति सम्झाैता र घाेटाला गरेका छन , एकदिन त्याे खुलेर सजाँएकाे भागिदार हुनेछन ।

  • @ramkrishnabasnet9078
    @ramkrishnabasnet9078 4 месяца назад +3

    जय बालेन ।

  • @cmthani455
    @cmthani455 4 месяца назад +3

    प्रधानमन्त्री बने बालेन यक्लै काफिछन नेपाल र नेपाली बनाउन

  • @dorjetamang6121
    @dorjetamang6121 4 месяца назад

    पत्रकारको प्रस्तुति निक्कै प्रष्ट र सुन्दा बुझिने खालको आवाज रैछ अझै अध्ययन गर्दै बुझिने गरी हामी दर्शक हरुलाई प्रस्तुत गर्दै गर्नु होला तपाईंले गर्नु भए को मेहनत लाई सम्मान छ।

  • @TomThebe
    @TomThebe 4 месяца назад +1

    great balan❤🎉sir kp ko buddy chaina eight clsss fall ho😅😅😅😅

  • @DipendraKhadka-h7c
    @DipendraKhadka-h7c 4 месяца назад +1

    Balen shah jindabad aba hjr ko lage purai nepali sath xa

  • @chhetrimanQatar
    @chhetrimanQatar 4 месяца назад

    जय बालेन एमाले चोर देश दोरहि हो घाम झै clear छ्

  • @bharabsharma1943
    @bharabsharma1943 4 месяца назад +3

    Balea good man

  • @narendradahal9472
    @narendradahal9472 4 месяца назад

    बालेन शाहा जिन्दावाद वलि चाेरहाे

  • @aryasirpali2606
    @aryasirpali2606 4 месяца назад +1

    #जय_बालेन 🙏👍️

  • @sarmisthadhaubhadel7167
    @sarmisthadhaubhadel7167 4 месяца назад +1

    Go ahead Balen ji don't worry

  • @mankc4642
    @mankc4642 4 месяца назад +2

    It's a good language for kp oli you go and rest now good luck balen.

  • @RupeshRupesh-qm1xq
    @RupeshRupesh-qm1xq 4 месяца назад

    Good balen sir thik kura garnu bhaeko ma.

  • @BimalSapkota-fj4yx
    @BimalSapkota-fj4yx 4 месяца назад +1

    Very good balen sir

  • @redcaration7681
    @redcaration7681 4 месяца назад

    बालेन लाई एस्तो भ्रष्टाचार नेता हरु सङ्ग मुख लागि रहनु नै पर्दैन नि?

  • @KasiramSharma
    @KasiramSharma 4 месяца назад

    Jay Balen saha keep up the good work 👍

  • @yegendrajoshi8000
    @yegendrajoshi8000 4 месяца назад +1

    Good work balen ❤️🙏🙏❤️

  • @santabahadursuyel5210
    @santabahadursuyel5210 4 месяца назад +1

    Jay balen,good job balen

  • @gyanbahak1771
    @gyanbahak1771 4 месяца назад +3

    चप्पल ले नेता लाई लखेटेर पथाउनु

  • @SantoshBhai-x1d
    @SantoshBhai-x1d 4 месяца назад

    Ho sar satha garnu

  • @ShyamJoshi-x4l
    @ShyamJoshi-x4l Месяц назад

    बालेन शाहको स्ट्याटस सटिक हुन्छ उनको स्ट्याटस नआएको भए गिरीबन्धु टि स्टेटको जग्गामा ओलीको संलग्नता बारे अनभिज्ञ नै हुन्थ्यौ होला।

  • @laxmishahbam669
    @laxmishahbam669 Месяц назад

    👍️👍️👍️👍️जयबालेन

  • @NareshKarki-ob6yx
    @NareshKarki-ob6yx 4 месяца назад

    बालेन ले ठिक भनेका छन अाेलि काे दादागिरी अब धेरै टिक्दैन र अाेलिका हुकुम्बासि हुन सुकुम्बासी ती हैनन अाेलिकाे नाटक

  • @govindalama4452
    @govindalama4452 4 месяца назад +1

    I strongly support you Balen

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 4 месяца назад

    Good Job Balen Sir 🙏🙏🇳🇵👍💯🙏🇳🇵🇳🇵🇳🇵 Right 👍👍

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 4 месяца назад

    दुईवर्षमा जनप्रिय काम गर्ने लाेकप्रिय नेता बालेनलाई अकर्मण्य विराेधि जति ठूलाे भए पनि केही अर्थ छैन।

  • @ganeshbhandari3060
    @ganeshbhandari3060 11 дней назад

    Respected Balen love u❤
    N
    All the best sir .

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 4 месяца назад +6

    Balean sir lay yata chor lutyra varstachilae kanuni katagharama layunu parxa ..

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 4 месяца назад

    बाबा देसै सिध्द्याउदा पनि नपुगेर अझ लुट्ट नपुगेकाे राष्ट घाति यमाले

  • @bandanashah7101
    @bandanashah7101 4 месяца назад +1

    Goodjob balen

  • @narendradhungana4274
    @narendradhungana4274 4 месяца назад

    धेरै घमण्ड नगर बालेन ,राम्रो काम गरे भनेर घमण्ड नगर ,हामीले देखि रहेका छौ।घमण्ड पनि बवन्डर हुन सक्छ ,कुनै दिन।