व्यवसायिक बाख्रा पालनमा नोक्सानी भएपछि कमाइका लागी विदेश जादै युवा किसान GOAT FARM IN BARDIYA

Поделиться
HTML-код
  • Опубликовано: 11 ноя 2019
  • Don't forget to like and share with everyone if you liked this video !
    Interviewee - Santosh Paudel
    Interviewer - Khagendra Dahal
    Camera - Tilak Gaha Magar
    #GoatFarm_SantoshPaudel #Bardiya
    Subscribe Our RUclips Channel :-
    / hamisabaikonepal
    ▶Follow
    ▶INSTAGRAM:-
    ▶FACEBOOK: - / khagendra.d.nepali
    Like Our Page:- / radiosadvab
    Website :- www.radiosadvab.com/
    Website :- www.radiosadvab.com/
    Subscribe Our RUclips Channel :-
    / bageshworionlinetv
    Subscribe Our RUclips Channel :-
    / @lalentertainment
    देश तथा बिदेश मा रहेर हाम्रो यस Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ।।।
    ....यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका video हरु कपि, Download गरी अन्य Chanel मा गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।
    #HamiSabaikoNepal
  • КиноКино

Комментарии • 339

  • @daribhan1806
    @daribhan1806 4 года назад +63

    दुःख लाग्यो सुनेर 😭😭😭
    तर हजुर ले खोर मा मात्र धेरै लगानी गर्न नहुने हो हिम्मत गर्नुहोस एक दिन राम्रो हुन्छ best of luck

  • @krishnarai9725
    @krishnarai9725 4 года назад +49

    जानु हुदैनबिदेश तिर अझै डटेर लाग्नुपर्छ है गोर्खालीको छोरा हिम्मत हार्नु हुन्न

  • @dreamfill9124
    @dreamfill9124 4 года назад +11

    यो च्यानल लाई धेरै भन्दा धेरै धन्यवाद किनकी लाखै करोडउ कमायो भन्दा पनि सचेतता को vedio बनायकोमा।

  • @jblimboo2868
    @jblimboo2868 4 года назад +86

    यो खबरले सबै बिदेशी हरुको मन मा धक्का पुगेको छ विशेषगरेर नेपाल मै केही गर्छु भन्ने हरुका लागि !

    • @user-kk8ef8qh9f
      @user-kk8ef8qh9f 4 года назад +6

      Paisaa bhayara matra haina buddi hunu paryo...

    • @saraswotilamichhane4966
      @saraswotilamichhane4966 4 года назад +2

      Hares khanu hunna garnuhosh krisi pesha

    • @vijaygurung8362
      @vijaygurung8362 4 года назад +1

      K karaan le ghaataa lagexaa tyoo ni bujhnuu paryooo whaaa le ekai xoti maa dherrai laagaani grexaa,ani bakhraa ko palaaa ko laaagi gyaan ko ni kaami vhaa xa bakhraa ko pailaa basic training poni linu perdoo rahixa.....ani sabaai vhndaa chai manxe ma Dheryaataa hunu perxaaa Bakrhaa ko rog sabai xinu peryooo

    • @aashiqelahi9515
      @aashiqelahi9515 3 года назад +1

      Right

  • @sarudigitalstudio5887
    @sarudigitalstudio5887 4 года назад +22

    म कृषिमा लगेको ५ बर्ष भयो कृषि गर्नु कति जटिल छ भन्ने त्यो बेहोरेको ले मात्र थाहा हुन्छ तर असफल भैयो भनेर हरेस खानु हुदैन । यो च्यानल लाइ धन्याबाद दिन चाहान्छु किनकी अब आउने नया कृषक युटुब का हेड्लाइन हेरेर आँखा चिम्लेर लाग्ने कृषक लाई केही सोचेर लाग्न बाध्य बनाएको छ । अब नया कृषक ले बजार, आउने बाधा समस्या, चुनौती को ख्याल गरेर लाग्नु होला । कृषि गर्न चाहिँ छोड्नु हुन्न जारी राख्नु होला पक्कै पनि सफल हुन्छौ ।

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki6824 4 года назад +16

    हामि बिदेश भयका हरू को मन सारै खिन्न भयर आयो नेपाल आएर खैई के गर्नु
    पछुताउनु वाहेक केहि देख्दिन हो

  • @babitathapa762
    @babitathapa762 4 года назад +36

    अर्थ न पर्थ को पप गित गाई
    घर छ झुपडी घाँटी मा टाइ!
    भने जस्तो भयछ। सुरुवात मै यत्रो खोर बनायर बाख्रा हाल्दा डुब्दैन त हरेस न खानु। निरन्तर प्रयास दिनुहिस।

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 4 года назад +40

    सबै मीलेर सहयोग गरौ हाम्रो दाजुभाइ बीदेशीको काम गर्न जानबाट रोकौ।

    • @user-cn9ng6em4d
      @user-cn9ng6em4d 4 года назад

      ल न अभियान गराै म तयार छु।

    • @poudelnarayan3170
      @poudelnarayan3170 3 года назад

      Sahayog garne hoina suzhab dinu parcha. Pahila aru le gareko herhu janne bujhne anubhab bhaye ko haru sanga gyan lenu parcha. Hawa ko tal ma kam garne lai k sahayog garnu.

  • @ramjipoudel9310
    @ramjipoudel9310 4 года назад +4

    भाई अनुभब नभैकन ठुलो लगानी गर्दा सबैलाई यस्तो समस्या आउछ थोरै बाख्रा र सानो खोरबाट सुरू गर्नुपर्छ।

  • @sarfrajahamadmansuri7191
    @sarfrajahamadmansuri7191 4 года назад +13

    पहिलो पटक कृषि को बिषय मा एक दम राम्रो वीडियो

  • @sirmrandahal6360
    @sirmrandahal6360 4 года назад +16

    एक चोटि सबै बाख्रा बेच्नु होस र 3 महिने तालीम गर्नु होस र खोर चौर सफा गरेर पुनः सन्चालन गर्नु होस ।

  • @ashishdhital8997
    @ashishdhital8997 4 года назад +5

    नेपालमा केही गर्छु भन्ने मनहरुको लागी यो निकै दु ख लाग्दो कुरा हो 🥺

  • @kailashpatirai
    @kailashpatirai 4 года назад +5

    बिस्तारै बिस्तारै बिस्तारै ब्याबसाय बढाउनु पर्छ अनुभव र अनुसन्धान बढाउदै लानु पर्छ। समय त निकै लाग्छ मेरो अनुभव

  • @narayanpun3164
    @narayanpun3164 4 года назад +59

    सर खोर्मा लगानी धेरैभो मैले 130 वोता सम्म बाख्रा पालेछु मैले खोर तिर्पाल र गाउमा हुने निङ्लाको चित्त्रो को बनाछु लगानी 50000 जति परेछ आफैले बनाकोहो

    • @abisheksunar1813
      @abisheksunar1813 4 года назад +3

      सर एकदम राम्रो कुरा भन्नु भयो तपाई ले खोर मा धेरै लगानी लगाउनु भयेको छ वा भाई ले बाख्रा पनि अलि थोरै नै राख्दा हुन्थियो पहिलो चोटी चै ।

    • @rairupesh6866
      @rairupesh6866 4 года назад +2

      Kukhurako khore najik bhayo

    • @abisheksunar1813
      @abisheksunar1813 4 года назад +4

      सर हामी सबै नेपाली हौ एउटा लाई परे को चोट पिर सबै लाई परे जस्तै मान्नु पर्छा तपाई मा भयेको ज्ञन हामी सबै मा बाढ्नु पर्छा सर र तपाई ले गरनु भयेको काम लाई म सलुट गर्छु बिदेश मा गर्ने दुख आफ्नै देश मा गर्नु पाये धेरै राम्रो हुने थियो र अरु ले पनि रोजगार पाउने थियो सेवा नै धर्म हो सर plz वहा लाई सक्दो ज्ञन को सेर गरदिनु होला धन्नेवाद

    • @yourwish5316
      @yourwish5316 4 года назад +2

      Hoho bideshbhanda
      Nepal mai bhako shadhan ko proyog garnu parcha.

    • @seupakhachandra7627
      @seupakhachandra7627 4 года назад +1

      Ghas, paral asari noksan bhaye paxi noksan ta tetikai dekhi rako xa in bro yo system lai change garnu paryo ni ki kaso

  • @shukragm9063
    @shukragm9063 4 года назад +15

    आमाको कुरा सहि हो राम्रो लाग्यो तर राम्रो तालिम कहाबाट प्राप्त गर्ने जानकारी पाउन!!!

  • @sushilchapagain5069
    @sushilchapagain5069 4 года назад +5

    यस्ता वास्तविक कृषक लाई क्षतिपूर्ति दिएर उर्जावान युवा हरु लाई तालिम को व्यवस्था गर्नु पर्छ सरकारी निकाय बाट । आफ्नै देशमा मा केही गर्ने लक्ष्य का साथमा यति ठूलो लगानी र जोस लाई तेसै खेर जान दिनु हुदैन । सम्बन्धित निकाय मा क्षतिपूर्तिको लागि पहल गर्नु पर्छ ।

  • @sarojsharma3002
    @sarojsharma3002 4 года назад +18

    लगानी धेरै भयो सर ।। सुरुवाती अवस्थामा सम्रचानामा भन्दा विशय बस्तुमा ध्यान दिन जरुरी हुन्छ ।।

  • @CHEFSUJAN1
    @CHEFSUJAN1 4 года назад +1

    मलाई धेरै नरमाइलो लाग्यो हुनु त म पनी हाल साउदी अरबमा छु । घर आएर सानो लगानी बाटै बाख्रा पालनमा लाग्ने सोच बनाएको छु । तर आर्थिक अवस्था कमजोर भएका कारण मनमा डर अझै छु । अझै दुई तिन साल यतै बसौ की घरमै गएर कही गरौ ।
    😢😢

  • @cannorcaby8687
    @cannorcaby8687 4 года назад +44

    अनुदान उसले पाउछ जस्को राजनीतिक पहुच या झोलाबोकी पार्टीको प्रचारप्रसार दलाली गर्छ स्थानीय सरकारले सहयोग गर्न अगाडि आउनुपर्ने तर के आउथ्यो अरुको बर्बादी हेरेर मजालिने प्रवृत्ति हुन्छ के गर्छ यहाको दुवै छैन जस्तो छ योजना राम्रो हो तर बाबुलाइ अनुभव को कमि छ अर्को लटमा सफलता पाइएला👍️

  • @user-ul5lz4xo1e
    @user-ul5lz4xo1e 4 года назад +10

    यो नेपाल का सबै किसान को समस्या हो । यश मा सरकार को ध्यान जायोशो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 4 года назад +7

    सरकारले कृषकहरुलाई हेल्फ गर्नुपर्यो। र सरकारले बिमाको ब्यबस्था गरेर सतप्रतिसत क्षेतिपुर्ती दिनुपर्यो। अनिमात्र युबाहरु देशमै रहेर केही गर्लान, तर यी भाईको जस्तो हालत भयो भने, कुनै युबा पनि देशमा केही गर्दैनन्।

  • @sangamvlog9871
    @sangamvlog9871 4 года назад +3

    सन्तोस जि माइन्ड नगर्नु होला यदि हजुर ले यो बेबसाय छोड्ने नै भय यस्लाइ भाडामा दिने भय मलाइ सम्पर्क गर्नु होला सक्भर नछोड्नुहोस आगोले पोलेको घाउ आगोलेनै सेकेर ठिक हुन्छ

  • @padamrana7083
    @padamrana7083 4 года назад +12

    खै कहाँ छ सरकार ।अनि ती निकम्बा कार्य निति

  • @durgaghimirenicemovi6538
    @durgaghimirenicemovi6538 4 года назад +5

    सुरुमा भौतिक लगानि धेरै गर्नुभएछ... जे होस हरेस नखानुहोस अघि बढ्नुहोस

  • @jayaoli8246
    @jayaoli8246 3 года назад

    Thank you हजुरलाई समाचार सप्रेशन गरेको मा

  • @sakshamsharma5826
    @sakshamsharma5826 4 года назад +3

    दु:ख लायो भाइ को हौसला सबैले देउ साथीहरू प्रदेश सरकार यता पनि ध्यान दे

  • @Pardapachadi
    @Pardapachadi 4 года назад +16

    नछाड्होस सर । लागी पर्नुहोस। म पनि बर्दिया बासी हो।

  • @chandrakc5422
    @chandrakc5422 4 года назад +2

    साथीले सुरुमै लगानी धेरै गर्नु भयछ । पुर्ण सफलताको कामन साथिलाइ ।

  • @akashagrahari8015
    @akashagrahari8015 4 года назад +2

    Anudan lina...political support matra vaye pugxa.... Estai ho Nepal

  • @samirrai9977
    @samirrai9977 4 года назад +3

    दाइ लाई शुभकामना छ। नडराउनुस दाइ मरेनी देश मै मरुम
    हाते मालो गर्दै अघि बढौ। अलि अनुशन्धान गरेर गर्नुस। घास खेती गर्नुस तरकारी खेती गर्नुस।घाँस बाख्रालाई हुन्छ।बाख्राको मल तरकारिलाई हुन्छ।....आमाको सहि भनी राख्नु भाछ।

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 4 года назад +11

    हर नखानु बिस्तारै हुन्छ । बरु तालिम हरु लिनु हाेला । म पनि बर्दियाको बासि हाे सर हाल साउदी अरब

  • @OppoAs-wn5xs
    @OppoAs-wn5xs 4 года назад +2

    धेरै ठुलो लगानि बाट सुरु गर्नु भयछ सर यत्ती ठुलो रकम बाट सुरु गर्न हुदैनथियो सुरुमा 10/20 माउ बाट सुरु गर्नु पर्थियो त्यो पनि लोकल बाख्रा लाई जमुना पारी या बोयर 50% बाट क्रस गराउदै जानु पर्थियो सर तपाईले खोर सामान्य बासको भाटाको खोर बाट सुरु गर्नु पर्थियो सर साह्रै मन छुयो तपाईहरुको यो काहानी सुन्दा

  • @saritalama4174
    @saritalama4174 4 года назад +3

    मेरो पनि यस्तै भएको छ।।।मेरो पनि सोच आब बिदेश जाने सोच छ।।के गर्नु नेपाल यस्तो हो कि ।। गरेर पनि नहुने रहेछ

  • @krishnabhandari8107
    @krishnabhandari8107 4 года назад +4

    सुरुमा खोर मा लगानी धेरै भयो स्थानीय कच्चापदार्थ बाट खोर बनाउदा ५०००० मा बनाउन सकिन्छ तर केहि छैन हरेश नखानु होस निरंतरता दिनु होस एक दिन अवस्य सफलता मिल्ने छ बिदेश नजानु होला ।

  • @gayannepal5000
    @gayannepal5000 4 года назад +3

    Starting ma hares khanu hudaina safal hunx himmat harnu hudaina lagani yesbatai uthaunu parx

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 4 года назад +5

    Aamoko kura sahee ho saanobaata thaalnu parne ekai choti thulo lagaani bhayo

  • @worldwidehunter7326
    @worldwidehunter7326 4 года назад +9

    सबै ठिकै छ।खोर पनि दीर्घकालीन सोछ राखेर बनाएको रैछ।तर माउ बाख्रा मरिरहने पाठो हरु मरि रहने कारण पत्ता लागाउन पर्यो।

    • @happyHappy-ru8mu
      @happyHappy-ru8mu 4 года назад

      rIGHT kuro hjr but tatkal khorma teti lagani nagarnu pparne thhiyo ,dhirghakalin hisable banako khor thik xa tara arthik abasthalai madhyanajr rakhi halsalko lagi sano lagani ko khor banaunu parne thoyo ,dukha lagera aayo😥😥😥😥

  • @Little_life776
    @Little_life776 4 года назад +7

    ppr भन्ने भाइरस अजै बाकी छ जस्तो छ । भएका बाख्रा मासेर खोर राम्रो सङ सफा गरि भाइरस मार्ने औसधि छरेर 1/2 महिना पछि सुरु गर्दा राम्रो हुन सक्छ ।

  • @gautamg8324
    @gautamg8324 4 года назад +2

    कृषि अनुदान भरी झोले ले खान्छन हामी कृषक को हालत येस्तो छ

  • @amerthapamagar6704
    @amerthapamagar6704 4 года назад +7

    बिस्तारै हुन्छ जो ले जति भनें उता लाक्ने हेन् थोरै मात्रामा गरेर हुन्छ

  • @Youtubelovers99
    @Youtubelovers99 4 года назад +3

    Aama sabdha nai kafi xa ❤️ thorai bolnu vayo mitho bolnu vayo! Yastai Nepali yuwa barojgari haru tasai bedesh jani badha vako hoina

  • @purnathapa7807
    @purnathapa7807 4 года назад +5

    अनुभव को कामी र खोर मा पनि अत्यधिक लगानी भयो जस्तो लाग्यो। सुरुको लगानी अलि अधिक भयो कि।

  • @zaindfg516
    @zaindfg516 4 года назад

    पहिला लगानि अल्लि धेरै गर्नुभयछ थाेरै बाख्रा देखि सुरुगर्नुपर्नि थियाे कि जस्तो लाग्याे मेरो बिचार्मा चै, तर बेबशाचै नछाेड्नु हाेला, मेराे पनि बाख्रा फम हो, धेरै धेरै राम्रो छ, पहिला अाफनाे खाेर नजिक प्रशश्ताे घाश निकालउ अनिमात्र सुरु गरम है किसान दाजु भाइ साथि हो

  • @samirrai9977
    @samirrai9977 4 года назад +1

    हो त्यही भएर लगानी थोरै बाट सम्पुर्ण कुरा बुझेर गर्नु पर्छ।ब्यबसाय दीर्घकालीन दृश्य लिएर गर्नु पर्छ घाटा नाफा त भैरहन्छ।

  • @janakgc1732
    @janakgc1732 4 года назад +5

    Don,t be give up bro appreciate

  • @mgtamang6338
    @mgtamang6338 4 года назад +8

    यो लामो कान भएको बाख्रा बाट आम्दानी लिनु गारो पर्छ ?

  • @PradipAdhikari-ry9ho
    @PradipAdhikari-ry9ho 11 месяцев назад

    जय कृषि क्रान्ति।

  • @angel005bro
    @angel005bro 4 года назад +3

    संरचनामा धेरै रकम लगानि भएकाे जस्तो देखिन्छ ।

  • @navrajtamang4410
    @navrajtamang4410 4 года назад +5

    थाेरै लगनि बाट सुरू गर्नु पर्छ,बाख्र लाई कति खेर घासं, पानी दिने सबै थहा हुनु पर्छ,अाभ हनजुर ले एकै चाेटी धेरै कामउने साेच गरेछ!!!

  • @krishnakhanal2222
    @krishnakhanal2222 4 года назад +4

    Government le support garna paryo...

  • @sabitashrestha2751
    @sabitashrestha2751 4 года назад +2

    Satos g pathlai 22 din sama chisobata bachawunuhos patha lai nimoniya hunchha

  • @santoshsinjali2426
    @santoshsinjali2426 4 года назад +4

    Mero pani same betha vayako ho sir,khoi ma pani nepalma kehi garxu vane ko thiya,tara nepalko halat le ma nepalma basna xode desma sarkar ko kunai dekhai-sunuhai kehi xaina,tara santosh sir le ali ramro sanga kirshi talim liyar matra aafno bebasyak garnu partho,yastai ho ma pani har khyar bidesh farke,.....

  • @janakchaudhary2993
    @janakchaudhary2993 4 года назад +5

    Shed ko construction mahango vyo locally goods hru le manauda thik hunthyo less cost ma but pahila suru ma kam palda pni hunthyo hjr

  • @villagelife1243
    @villagelife1243 4 года назад +5

    सुरुमा लगानी धेरै भयो सर.

  • @prakassunar3071
    @prakassunar3071 3 года назад

    घाँस खुवाउने तरिकाबाटै तपाईमा धेरै कुरा सिक्नुपर्ने देखिन्छ सर खोर राम्रो छ। बिदेश होईन राम्रो तालिम लिनुपर्ने ठाउँमा जानुहोस।

  • @dhirajmahat4743
    @dhirajmahat4743 4 года назад +4

    Bichara dukha lagyo aba gardai januhos ramro hunxa himmat garnuhos god bless you sarkar ko asha nogarnuhos kehi gardai na chor haru matra ho sarkar

  • @pujanking3132
    @pujanking3132 4 года назад +1

    पहिलो पटक मा लगानि एक दम धेरै भयो विशेष गरि खोरमा

  • @magarlaxman1143
    @magarlaxman1143 Год назад

    ❤आमाको सल्लाह मलाई महान लाग्यो ❤❤

  • @sathi955
    @sathi955 4 года назад +77

    सर तपाईलाई पहिले हैन अहिले पनि खासै कृषिमा ज्ञान छैन रहेछ ।
    सुरुवातमा अनुभवको चरणमा थोरैबाट काम गर्नुपर्ने हो ।
    बाख्रा पाल्नको लागी ८०% लगानी बाख्रामा लगानी गर्ने हो ।
    तर तपाईले त ८०% लगानी खोरमा लगाउनु भएछ ।
    यहाँ तपाईले सुरुवाती चरणमै काम बिगार्नु भएछ । कुनै पनि कामगर्दा थोरैबाट थाल्नु राम्रो हो ।
    यसरी धेरैबाट लगानी गर्नु राम्रो हैन ।
    बाख्रालाई लाग्ने रोगको बारेमानै केहि थाहा नभएको मान्छेले यसरी एक्कासी ५० लाख लगानी गर्नु भनेकोनै लगानी डुब्नु हो ।
    र भिडियो हेर्दा तपाईले दिएको डाले घासको कटिङ भएन लापरबाही तरिकाले बो सिङ्गै काटेर दिनु भएको छ ।
    यसरी दिदा डालेघासको बोटमा जति घास आउनुपर्ने हो त्यती आउदैन ।
    त्यसैले डाले घास काट्दा मजाले छिमलेर मिलाएर हागा छाडेर काट्नुपर्छ ।
    अब जे हुनु थियो भईसक्यो तर हिम्मत नहार्नुस ।
    तपाईको बाख्राले खाने पानी चेक गर्नुस , खोरको तापक्रम नाप्नुस ।
    अनुभवी र सफल किसानहरुकोमा गएर ज्ञान लिनुस हिम्मत नहार्नुस अबको ३ बर्षमा सफल किसान बन्नुहुनेछ ।

    • @dineshniraula2127
      @dineshniraula2127 4 года назад +5

      दिपेन्द्र दाइ को सल्लाह ठिक लाग्यो

    • @bishkekgadal2773
      @bishkekgadal2773 4 года назад +5

      एकदम सहि भन्नू भो

    • @sssd2558
      @sssd2558 4 года назад +4

      Real fan bro🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @krishnabhandari8107
      @krishnabhandari8107 4 года назад +4

      सहि भन्नू भयो सर सम्रचना मा धेरै लगानी गर्नु हुन्न्🙏🙏🙏🙏

    • @zaindfg516
      @zaindfg516 4 года назад +4

      दिपेन्द्र सर सहि जानकारि दिनु भयाे, सारैदुख लाग्छ कृषि बेबशायमा नाेक्सान भयाे भनेको सुन्दा त

  • @devrjpndy319
    @devrjpndy319 4 года назад +1

    हिँड्दै जाँदा कतै ठेश लागेको हो
    हिमतलाई स्खलित नगर्नुस् l
    तपाईंले अझै धेरै ज्ञान आर्जन गर्नु पर्ने देखियो
    व्यावसायिक रूपमा सफल कृषक सँग सुुझाव सल्ला लिनुहोस।

  • @prakashrai2795
    @prakashrai2795 4 года назад +4

    sir dukha ko kura sunio , it happens to the people who loyally n do his duty with heart the GOD is interviewing u but sir i thik u r just a few steps behind the SUCCESS so dont be hopeless be an eg . of successful farmer of nepal

  • @mitrabhatrai2337
    @mitrabhatrai2337 4 года назад +2

    santosh vai ekai choti dherai garne hoina ,bakhra tyatiko thik xa ab bides najau timi vai yasa lai continue dinu parxa ek din success hunxa

  • @randomsandom7728
    @randomsandom7728 4 года назад +5

    Ganja Kau santosh , tara haresh na khau... yaha ko comment haru padera motivate hau... stay positive

  • @narbeeroli8942
    @narbeeroli8942 4 года назад +2

    सारै ठूलो नोक्सान भयो छ sir दुःख लाको छ तर मा पनि बाख्रा पाल्ने सुरसार थियो हल्का सोच मा परे

  • @herryposter513
    @herryposter513 4 года назад +12

    सुरुमा नै भौतिक संरचना मा धेरै लगानी गर्नु
    अरुको भरमा छोड़नु
    पहिला एकै पटक 50 ओटा बाट सुरु गर्नु
    बीमा नगर्नु

  • @hombadhur7938
    @hombadhur7938 4 года назад +1

    आफ्नो गाउठाउमा फर्म खोलेको सुनेको थिय खुसी लागेको थियो तर सरकार ले अनुदान सहयोग गर्नुपर्ने हो तर केही छैन यक्दिन सहिहुन्छ

  • @girmanrana4347
    @girmanrana4347 4 года назад +4

    बिना जानकारी यति ठुलो लगानी गरेपछि यस्तै हुन्छ पहिले तालीम ज्ञान लिनुपर्थ्यो।

  • @bhavanisingh1114
    @bhavanisingh1114 4 года назад +4

    खाेर देख्दा राम्रो छ तर चिसाे छ बाख्रा लाई अलि न्यानाे चाहिन्छ याे खाेर घेरै चिसाे छ ।मेराे बुझाईमा

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 4 года назад +5

    यस्तो मा सरकारले सहयोग गर्नुपर्ने हो। बीदेश को काम रोक्न।

  • @4lifebetter611
    @4lifebetter611 4 года назад +2

    तालिम अनिवार्य लिनुपर्छ अनि लगानी आफ्नो पैसाले गर्ने हो। एकैचोटी ठुलो र रिणमा कृषि गर्ने सोच छ भने त्यागीदिनुहोस्। धन्यवाद।

  • @puranshahi9748
    @puranshahi9748 4 года назад +3

    OMG kehi hunna kya ho desh ma derai dukha ko kura

  • @prabinrana7941
    @prabinrana7941 4 года назад

    हजुरको यो interview हेर्दा हजुरले धेरै कुरा सिक्नु पर्ने बुझिन्छ । बाख्रा पालन पुरानो तरिकाले भयो भाई नयाँ तरिकाले पाल्नु पर्छ । तालिमको आवश्यकता छ तिमीलाई छिटो भन्दा छिटो तालिम लिएर हजुरको कामलाई निरन्तरता दिनुहोला भाई हिक्मत राख्नुस सफल ब्यबसायिक बन्नु हुनेछ एक दिन धन्यबाद ।

  • @dipakmalla6091
    @dipakmalla6091 4 года назад +26

    भाइ तिमीलाई भेट्न आउँदै छु।तिम्रो तालिम भयna। dipakmalla76@yahoo.com.

  • @thuluisoonraee1647
    @thuluisoonraee1647 4 года назад +1

    Himmat nharnu hos tpaeko kura suner dukha lagyo khorma derae lgani vyx .

  • @ramjibaniya1900
    @ramjibaniya1900 4 года назад +3

    Tapai le khor ma dherai lagani garnu vayaxa......aba 1/2 barsa naaatti yesai ma...continuous garnuhos abashya safalta prapta hunxa.

  • @pratirodhkhabar3242
    @pratirodhkhabar3242 4 года назад +6

    हिम्मत नहार्नुस सर,अझै कोसिस मा लाग्नुस ,,भैहाल्छ बिस्तारै ।।

  • @narayanpokhrel8751
    @narayanpokhrel8751 4 года назад

    आमा ले सहि कुरा गर्नु भयो। अनुभव को कमि ले गर्दा नुक्सान सहनु परेको छ। सधै सफल भएको मान्छे को कुरा मात्र नसुनेर असफल भएको ब्याक्ती को बारेमा नि बुझौ के कति कारण ले सफल नभएको हो तेस बाट नि सिख्न सकिन्छ।

  • @karnaghartimagar9800
    @karnaghartimagar9800 4 года назад +1

    छोड्नु हुदैन !बरु सरकारले पनि सहयोग गरिदेओस

  • @sirjansilgoatfarmnepal5070
    @sirjansilgoatfarmnepal5070 4 года назад +2

    Tara himmat harnu hudaina sir💪💪 ma ni ghata ma xhu tara himmat xha ajhai tapaiko sabai bhanda thulo bhul hunixha sir

  • @laalbabulaalbabu4323
    @laalbabulaalbabu4323 4 года назад +1

    Ho Ho Sahi bhannu bhayo aama le ma Doha bata Bhai ma duwa magxu Allah bless you Malai Dherai dukha lagyo jai Nepal

  • @madhabghimire1959
    @madhabghimire1959 4 года назад +4

    Vai ramro xa ghoor but bakhra ko dana ani ghas ramro vayena, tapai old style maa bakhra ko ghass xa so check outside internet about goat food.

  • @yamlama4372
    @yamlama4372 4 года назад +2

    Sarai dukha lagyo bhai ra aamako kura sunda. Hares na khanu aama bhai .dherai garnu xa ajhai.

  • @raghughimire3870
    @raghughimire3870 4 года назад +2

    अझै सिक्नु होस राम्रो हुनेछ चिन्ता नलिनु

  • @ganeshbasnet33kamalbasnet3
    @ganeshbasnet33kamalbasnet3 3 года назад +1

    बिमा गर्नु पर्ने हाे। यति ठुलाे फार्म रहेछ।।

  • @purbelikanxo4212
    @purbelikanxo4212 4 года назад +6

    यो नगरपालीका कस्तेा धन्टा जस्तो रछ हेल्फ गर्नु नी कस्तो बैक का गयो चोर लाई दीन्छ अनुदान पनी अब हुन्छ आट न हार्नु होला पक्कै पनी हुन्छ फेरी तपाईले एकै। पल्ट धेरै खर्छ गर्नु भयो

  • @dipakkhatri6009
    @dipakkhatri6009 4 года назад +3

    Yo nagar palika sarai kam nalagne rahexa help garnu ni eti urjansil youth lai ke herer baseko xa nagarpalika khai krisaklai help gareko. Jeje bhaeni himat naharnu rin vaneko sabailai lagxa. Baru ekapatk sabai bakhara bechere talim linu . Tes tahuma kun jatko bakhara palda ramro hunxa tehi bakhara palnu . Lamo kan gareko bakhara ta hudain jasto xa. Yo mula bakharo sarai lato hunxa ra vaneko jasto ghas pani khadain.

  • @gautamsanjay7026
    @gautamsanjay7026 4 года назад +2

    Sodesh mai lagani gareraw baybasaya garne kisan daju vai lai sarkar le uchit baybasthapan raw sodeshi utpadan lai prathamikta nadenale aaja kayau yuwa haru bedeshina badya xan.

  • @sumanbharati7285
    @sumanbharati7285 4 года назад

    Dukha lagyo sathi....
    Maile pani soche ko thi tapai ko jasto....himmat na harnu ..

  • @rockygaming8940
    @rockygaming8940 4 года назад +1

    दुःख लागियो भाई को अनि आमाको पीडा सुनेर ।जे गर्नु पैसा ले गर्ने रहेछ तर सुरुमा थोरै बाट सुरु गर्नु पर्ने थियो अनुभव नहुँदा यस्तै हुन्छ ।अब तालिम लिएर सुरु गर्नु पर्ने देखियो।

  • @whoareyou6823
    @whoareyou6823 11 месяцев назад

    सोच त भाई को एकदम राम्रो हो तर तरकारि भन्दा मसला धेरै भए जस्तै भएछ खोर बनाउदा आवस्यक्ता भन्दा धेरै खर्च भएको देखे है मैले चाहि

  • @minipanda2634
    @minipanda2634 4 года назад +2

    संरचना निर्माण मा बढी खर्च भयो

  • @rajendrathapa235
    @rajendrathapa235 4 года назад +2

    i feel very sorry bro,,,,NEVER GIVE UP

  • @simthapa1285
    @simthapa1285 4 года назад

    हजुर भाइ सबै भन्दा राम्रो काम येक जाना राम्रो लगानी कर्ता को खाचो छ कुनै माध्यम बाट लगानी कर्ता patner खोजा

  • @jiwantulachan4345
    @jiwantulachan4345 4 года назад +3

    आफ्नो खुट्टामा उबिनु राम्रो कुरा हो सर तर हरेश न खानु होला येक दिन बिजय हुन्छ

  • @everestkc2577
    @everestkc2577 4 года назад +1

    Jaya kirshi

  • @amarroka89
    @amarroka89 4 года назад +1

    Sabai kura sajilai safal vayo vane jindagi ko ke nai artha rahyo ra sir dukha sukha jindagi ko patra hun himmat harnu hudaina

  • @amitbhandari4896
    @amitbhandari4896 4 года назад +2

    ma tw 6 month vai sakyo bidesh aako kukhura ra gai vaisi bata noksan vayara 65 lakh

  • @sumandhakal7218
    @sumandhakal7218 3 года назад

    आमा को कुरा ले मन छोयो।😭😭😭

  • @RaushanKumar-qt6pm
    @RaushanKumar-qt6pm 4 года назад +4

    what about snail farming research garnus.

  • @kishorkunwar3328
    @kishorkunwar3328 2 года назад +1

    खोइ हामीले त २० वटा बाख्राले नि दर्ता गरेछम।उत किन गर्न मानेन । जोस भयो होस भएन जस्तो लाग्यो मतलब ठाउमा लगानी भएन।खोरमा भन्दा बाख्रामा ध्यान दिनु पर्छ र तालिम अनुभव लिनु पर्छ । खोर त सस्तो बाँसको बनाएर थोरै बाट अनुभव लिदै बढाउंदै जाने हो अनि बल्ल दर्ता गर्नु पर्छ।सरकारको अनुदानको आसले ब्यवसायमा नलाग्नुस।।यो भिडियो हेरेर दुख लाग्यो।