जिल्लामै खेदिए देउवा, दौडिएर आरजु पुगिन्, ओलीसँग बद्ला लिन कुलमान चुनाव लड्दै, गौशालामा डोजर चल्यो
HTML-код
- Опубликовано: 15 ноя 2024
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
उर्जा मन्त्री दिपक खड्का लाई जहाँ भेट्यो त्यहीँ ठोक्न यसै कमेन्ट मार्फत सबैमा हार्दिक अपिल गर्दा छु। धन्यवाद
Hannu parx
Pareko behornu parx
@@DhanrajRai-k6j Yes, let's do it.
Arko choti mero vote janna galti garexu
जाग जनता हो जाग , बल्ल डडेलधुरा जिल्लाको जनता मा बुदि पलाउन लागे छ
सेर बहादुरको रैती डडेलधुरा बासीहरू - जनता बन्न लाग्यो। नागरीक बन्नलाई अझै सयौ वर्ष लाग्छ।
पुरा समाचार पछि सुनौल तर हेडलाईन ठिक लागेर लाइक गरे ।
यी सच्चा देशभक्त नेपालीलाई सलाम छ यतीको चाही हुनपर्छ बिर गोर्खालीको सन्तानहरु
गरिबको भाग खोसेर मन्त्री भएकी देउवा पत्नी बाट आशा होइन निराशा मात्रै लाग्छ😏😏
बालेन जस्ता नेता न आएसम्म देश बन्दै बन्दैन 😢
बालेन रबि हमाल राई साहि
Hora hark chai ko ho?
Ani Kulman Pani ❤
@@लोकुश्रेष्ठRabi no
यिनि हरु जेल मा बसेको हेर्ने रहर छ
सबै जिल्लाबाट यसरी नै प्रश्न गर्नु सचेत नागरिकको कर्तव्य हो !
यस्ता चोर नेताहरुको पुजारी जनता अझै धेरै छन् तब सम्म यो देसको भलो कहिल्यै हुनेवाल छैन 😢😢😢
कुलमान एउटा ईमानदार नेपाल आमाको छोरा हुन ।जय कुलमान ❤
ठिक्क परेछ / सागर ढकाललाई पाखा लगाएर देउबालाई जिताएको राम्रो परिणाम देखिएछ ।
कुलमान बाट केहि कमजोरी भएको भए पनि त्यो माईनर कुरा हो जनता यत्ति मात्र बुझेको छ कुलमान नआउँदा सम्म अझै 5/10 वर्ष लोडसेडिङ हट्दैन् भनेको जनताले बुझिरहेको छन् कुलमान आए 1 लोडसेडिङ हट्यो ,अर्को घाटामा भएको संस्था मुनाफा गयो त्यसैले जनता राम्रो सँग बुझिरहेका छन् ,कुलमान लाई यो केपी सरकारको वा एमालेको काल आयो भन्ने बुझे हुन्छ
८४ को चुनावमा सिध्याउनुपर्छ ।
आजको समाचार सम्पूर्ण आम नेपाली जनताको मनमा भएको शब्द समाचार मार्फत सुन्न पाउँदा साह्रै खुसी लागेको छ पत्रकारज्यू हजुरलाई पनि धेरैधेरै धन्यवाद। वास्तविक नेपालको चित्रण आज उजागर गरिदिनुभएको छ धन्यवाद
Well presenter #santosh bk thapa
काङ्ग्रेस एमालेले चुनावको बेला भरमका पाेका बाहेक् केही बाड्दैनन् जनताहरुलाई अब जनताहरुले बुझ्नु पर्याे काङ्ग्रेस एमालेलाई भाेट दिएर देश बन्छ भन्नू र गाेरुले ब्याउँछ भन्नू एउटै हाे
कॉग्रेस कम्युनिस्ट एक स्वर
जाग जन्ता जाग । लखेट्नेहरुको जय होस ।हरि 🕉️🇳🇵♥️
😮 😮 1:01 0:36 😅😮😅😢😅
1:20 1:23 😢😢 1:29
😅
😢😅😂
😮 2:30 🎉
जब सम्म यी बुढा खाणा नेता तह लाग्दैनन तब सम्म नेपाल बनदैन बन्दै बन्दैन।
कुलमान थिएन भने यो देश मा कहिले लोडसेडिङ को अत्य हुने थिएन तर राम्रो काम गरेको देख्न नसक्ने यो सरकार धिकार छ
आर्जु राडि जिन्दावाद,जिन्दावाद
Jay Janta.
५/६ चोटि प्रधानमन्त्री बनेका दाइले आफ्नो जील्ला को हालत येस्तो बनाएका छन ।सिङ्गो देश के बनाउथे।
Thapa ji, salute. You are People's journalist. Oli khadka are electricity mafia partner
Prof.Dr.Mukunda Gajurel
डडेलधुराका जन्ताकाे मत लियर देश फुटने सेरे अारजुलाई जनताले असलि रुप पहिचान गरिसके साेझासाझा जनताहरुलाई झुट्टा अासवासन दियर पैसा बाँडेर चुनाब जितिन्छ भन्ने मनसायबाट बाहिर निसकन जरुरी छ ।
जनताको एस्तो बुद्दि पहिला को चुनाब भन्द अगाडि आको भय अहिले सम्म त केहि देखन त पाउथ्योकि जे ठिकै छ अब चै अलि बुद्दि अको हो कि जस्तो छ
अनि त्यो फ्री भिस्सा म कोको गयो त मलेशिया
यश्तात मन्त्रि छन अलिकति लाजमान्नपर्छनि कलमानलाई १० मिनेटमानै हटउनशक्ने उसङ्ग पावरछ तर कुनै याेजना पनिछकि पावर मात्र
आयो है बल्ल कडा प्रश्न 👌
जति राेईलाे गर्न्या हाै गरेस अब तमिहरूले अर्को चाेटि चुनाव जित्न्या छैनौं तमिहरूलाई हामीले चिनिसक्या छाै बाइबाई
सर हजुरको घरको जागिर हो 10 मिनेटमा कुलमान लाई निकाल्नुहुन्छ3 करोड नेपाली जनता कुलमानको साथमा छैन
जहा भटेपनी ठोक्नु पर्छ साथीहरू
यो कुरो त डडेल्धुरा जनताहरु पनि कुरो बुझ्ने भएछन हुन त कति दिन ठग्छन डाकाहरुले? बल्ल देशका डाकाहरुलाई जनताले चिनेछन बहुत खुशी लाग्यो।
बोल्दै गर्दा पेट्रोल छर्केर आगो 🔥 लाउनु पर्ने
सागर दाइ नचिनेर सेरे राम्रो भन्दै जिताएको मा आज खुसि होला डढेल धुरा 😂😂
सही प्रस्न गर्यो जन्ताले Rait
नेपाली लाई नक्कली भुटानी शरणार्थी बनाई बेच्ने दलाल, पाँच पाँच चोटी प्रधानमन्त्री बनाएर के पाए जनताले?
अहिले युवा शक्ति खाडीमा जान बाध्य बनायो।
यस्ता उखाने गफाडी भ्रष्ट माफिया लाई बहिस्कार गरौं नत्रभने देश ले अझै दुःख पाउने छन्।
अब डडेलधुरको जनताको
बल्ल बुद्धि पालाको जस्तो छ
K garnu hajur ahilea samma na aako.feri chunab ma testei ho.
I am with kulman ghising.jaya hos kulman ko.
I like this television's reporting..❤
Boycutt Oli sere arju prachanda,I am with kulman ghising
यी भ्रष्टाचार लिदार हरुलाई २०८४मा भोट नहल्न आ आफ्नो छोरा छोरिहरुले आमा बाबुलाइ साम्झाउनु पर्छ
ठिक भएछ
राजधानी कालापानी लिपुलेक मा सार्नु पर्छ।
जनता कस्ताकस्ता छन् भ्रष्टाचारी हरु लाई फुलमाला लगाउन भ्रष्टाचारी लाई प्रमोसन होइन र डडेल्धुरा र कैलाली किन माला
गुट बनाएर आफै ठुलो हुने मात्र । बिकास गर्ने दिमाग नै छैना कसरी गर्ने
Rip deuba😊
चोर लाई नाङगै लखेटेर पठाउ य जनता हरु के छ सुदुरपशिम को चुनाव अगाडि अनि चुनाव यताको अबस्था
हे दास हो यो काङ्ग्रेस मा भाउजुका देबरहरु हो निमिहरुको नास त पक्कै छ ८४ मा तिमिहरुको पत्ता साप त हुन्छ हुन्छ यति तिमीहरु का दास पक्कै होइनन् जनता
Jai kul man ❤❤🎉
सुरु गरौं ,बुढा हरुलाई लखेटौ
""कांग्रेसलाई जिताएन भने हामि कसरी बजेट पठाउंछौं ?"" - थुईक्क ! कति न यिनकै घरबाट पठाए जस्तै ।
अब बल्ल जनताकाे हाेस खुल्न थालेकाे छ।८४मा घाट पुर्याउनु पर्छ।
Thank u
ठिके भयाे डडेलधुरा काे जनतालाई यवालाई हराएको ले 😂
केपि सेरे र प्रचण्ड नमरे सम्म देश कहिलै बन्दैन
Yo Arju Radi Dewa lai congress lai support garne jholey lai lai chai dhunga hannuparne ho
Jay rabi Jay desh
अहिलेसम्म नेपालको शासक नेपाली होइन हिन्दुस्थानको परिवारहरु छ्न नेपाली शासक नबनेसम्म नेपाल बन्दैन।
Hager चाख पुच्नु सक्दैन सेर कसरी यस्ले देश बनाउँछ
ए लखेट न जनता हो अब त यी गजिनी नेताहरुलाइ
जिन्दगिमा एक पटक पनि चुनाव नजितेकाे मान्छेलाई नेत्रि भनिनु लज्जास्पद
डडेल्धुराका जनताले सेर बहादुरलाई लखेटे भनेको नाटक चुनावमा तेहि सेर ब लाई जिताउछन 79 को चुनावमा सागर ढकालको चुनावी प्रचारमा हिडे जिताउन सेर बहादुरलाई जिताय भेडाबाट मानछे बन्न 100 बर्सलाग्छ
Loved abt gausala case that has been finalized by court…..n they should accept this decision by court…’Marwadi’
N den kulman shouldn’t be replaced by any other corrupted person
सबै ठाउँमा गलत मान्छे नेतालाई यसरी आवाज उठाउनु पर्छ
Namaskar sampurna ma kulman ghhising jaha bata uthe pani kulman lai pradhan mantri banau.
सिर्ष नेता भन्ने संग अब २०८४मा कुलमान भिडन्त हुनुपर्छ
बहुत राम्रो लाग्यो ❤❤❤❤
अब काठमाडौ बाट नखेट्न मात्र बाकी छ
Very good
व्यपारीहरु वा व्यपारीहरुका निकटको मान्छेहरू सांसद/मन्त्री बनुन्जेल यस्तै हुन्छ।
अब वली झापा जान डराउँछ
व्यापारी पोस्ने व्यापारीहरूसँग मिलेर खाने
यस्तो छ ऊर्जा मन्त्री होइन व्यापारी मन्त्री रहेछ यो
Kulman & balen👌👌🙏
Kulman rabi balen❤❤❤❤❤
Kulman Sir Nadaraunus 🙏🙏 Sara Janata tapai ko sath ma xan
Aba tapai politics ma aaunai parxa Hernus , 84 ma KP jaha bata uthxan tapai tehi bata uthera Unlai haraunu
Parxa Agrim Shuvakamana 👍🙏
८४ मा चुनाव लडदै होला सायद
Sere aarju rip rip ripaarju sere rip
It is very difficult to survive in the Nepal country because too much corruption '
Voda hunn thahakaa
ढाम्हटने शेरेदेउवा गैसके अब लखेटाै ।
Good balen ❤❤❤🎉🎉🎉
भोट हाल्दा 5000 मा बिकेउ
Yo mafiya haru ko kamai khane khel kheleka thiye sathai byewasthapak ko kamile garda lodseding bhayeko thiyo yo kura sammanne janta le bujeka chhan tara neeta bhanauda haru khai palkeka biralo haru janta ko lagi neeta baneko hoina eni haru aa swortha lagi rajnitik gareko yo kura pani janta bujeka Cohan,tyeskaran chunao ke bela Ajanta haru le andasundha vote dine hoina,yeti kura buje dherai pharak parchha,jai nepal.
Desh ghati sabai Lai lakhetnu parcha
डडेल्धुरा मा माघ को दास्रो हप्ता देश को राजधानी आउने कुरा चलेको छ
कस्ता हनुमान अन्धभक्त कार्यकार्ता भएर यस्तो भएको हो
Aba ballla ali ali janatako buddi palayexan❤
यी चोर हरु हुन
कसैलाई केही ,,, लाज घिन ,, छैन्
२=४ जना ले तालि बजाई दिए / भन्ने
मैसासुर हुँ / मान्ने हरु
खा ठुलो भाग डडेलधुरी ।
Yo mantri, hoina, number one corrupted, Oli, ko guhu khane,
Aba, 2084, ko elections ma, A ma le, ra nepali Congress lai, kasaike, pani vote dine chhaina , ramro,des ko laji kaam garne harulai, corrupted party, A ma le, Nepali Congress ra most le kina man napadayako, aba jantale yo party harulai guhu chhatau parchha
नामको मात्र सु प को राजा सेरे
Jaga Janta jaga
Thik gare jantale
Rabi lamichhane Maha thag ho praman xoddaina Jel ma halna garo xa
Very good job ser ser Bahadur khate kukur chor Lai khetnai parxa 👍👍👍
Rip corrupt leader DEUBA
भ्रष्टचार गरेका पैसा छदै छन पैसाखुवाएर भोट तान्ने योजना बनाउन गएको होला सेरे
Marwadi LAi Kin DOSdine KP Oli KO Srkar Vayove Astai HunChha 84 MA KP Oli R Serelai Parlametma Nlagw SChat Haw Nepalihare