माल्दिभ्समा हुने काभा महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब || NPC बाट को-को खेल्दै छन् ?

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • माल्दिभ्समा हुने काभा महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब || NPC बाट को-को खेल्दै छन् ?
    नेपालको विभागीय टिम नेपाल पुलिस क्लव पहिलो पटक माल्दिभ्समा हुने काभा महिला क्लब च्याम्पियसिपमा भाग लिनका लागि माल्दिभ्स जान लागेको हो । नेपाल पुलिस क्लबका लागि यो ठूलो अवसर तथा चुनौति पनि रहेको छ ।
    नेपाल पुलिस क्लबको तर्फबाट को को खेलाडी खेल्दैछन् ?
    के नेपाल पुलिस क्लबले अन्य टिमलाई पराजित गरेर उपाधि जित्ला त?
    आगामी मिति २०८१ भदौ ३० गते असोज ५ गते सम्म सञ्चालन हुने काभा महिला क्लव च्याम्पियनसिपमा पहिलो पटक सहभागी नेपाल पुलिस क्लवका लागि यो अवसर र चुनौति दुबै रहेको छ ।
    ©Khel Khabar ALL RIGHTS RESERVED
    Uploading this video on other RUclips channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken. (Link sharing and/or embedding to websites is allowed)
    Join this channel to get access to perks: / @khelkhabar02
    ✅ Subscribe To My RUclips Channel: / @khelkhabar02
    ✅ Also Visit my next RUclips Channel (In4Tech Plus) : / @in4techplus
    ✅ Also Visit my another RUclips Channel (KhelKud HUB): / @khelkudhub
    Edited and Produced by : Prem Bahadur Roka
    👍👍 Follow Khel Khabar 👍👍
    👉 Facebook: / khelkhabar
    👉 Twitter: / khelkhabar
    👉 Instagram: / khelkhabar
    👉 RUclips: / @khelkhabar02
    ❤️Thanks For Watching and Don't Forget To Leave a Like & Subscribe❤️

Комментарии • 14