अव्यय पदहरू ( नानयोगी, सम्योजक, विस्मयादिबोधक, निपात)

Поделиться
HTML-код
  • Опубликовано: 13 дек 2024
  • पदवर्गका बाकी पद। छिटोभन्दा छिटो सिकिन्छ ।
    आभ्यासका लागि next video आउँछ ।

Комментарии • 13

  • @parbatsubedi2512
    @parbatsubedi2512 2 года назад +3

    साथीहरू भिडियो सेयर गरेर सरलाई होउसला प्रदान गर्दिनु होला।।

  • @parbatsubedi2512
    @parbatsubedi2512 2 года назад +4

    tq sir

  • @Anita_8859
    @Anita_8859 11 месяцев назад +1

    बाहुत रामरो लागेयो र वाकय संशलेषण अनि पेरणाथक अनि कतुवाचय अपतयक्ष कथन

    • @user-Pbhattarai173
      @user-Pbhattarai173  4 месяца назад

      @@Anita_8859 सबै बिषय छन। Playlist मा गएर हेर्नू होला

  • @chandrabhattrai6768
    @chandrabhattrai6768 Год назад +1

    सम्याेजकत्ताे

  • @nirmalabasnet1302
    @nirmalabasnet1302 2 года назад +3

    सर, ला! रामकाे बा मरेछन्! भन्दा अन्तिमकाे मरेछन् मा विस्मयादिबोधक चिन्ह लाउनु पर्छ कि पर्दैन हाेला

    • @user-Pbhattarai173
      @user-Pbhattarai173  2 года назад

      बिस्मय बोधक वाक्य हो भने लगाउने

    • @nirmalabasnet1302
      @nirmalabasnet1302 2 года назад +1

      @@user-Pbhattarai173 विस्मयादिबोधक चिन्हपछि जुनपनि विस्मय वाक्य न‌ै अाउँछन् सबैमा विस्मयादिबोधक चिन्ह नै लाग्छन्? बुझाइदिनु हाेला।

    • @user-Pbhattarai173
      @user-Pbhattarai173  2 года назад

      बिस्मय चिन्हको कम नै विस्मय देखाउनु हो । पदवर्ग पहिचानमा शब्द मात्र हेरिन्छ । विस्मयादिबोधक चिन्हले वाक्यको बिस्मयलाई पनि बुझाउछ

    • @nirmalabasnet1302
      @nirmalabasnet1302 2 года назад

      @@user-Pbhattarai173 अाफूले लेख्दा चाहिँ वाक्यकाे अन्तिममा लेख्नुपर्छ कि पर्दैन हाेला? जान्न खाेजेकाे।

  • @nikeshdangi7610
    @nikeshdangi7610 2 года назад +2

    सर नामिक पदपछाडि कुनै बिभक्ति आएमा नाम यागी अलग पनि हुन सक्छ।।।

  • @RampukarThakur-yw6pj
    @RampukarThakur-yw6pj 7 месяцев назад +1

    I❤❤❤❤❤❤❤❤❤❤💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @HikmatAyer-uu7ql
    @HikmatAyer-uu7ql 4 месяца назад +1

    thankyou sir