अन्ततः बेचन झा समाउने प्रहरीकै सरुवा, कुलमान र बालेनलाई छोएर मात्र हेर यहाँ आगो बल्छ;MADHAV PARAJULI
HTML-код
- Опубликовано: 7 сен 2024
- GUEST: MADHAV PARAJULI
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#madhavparajuli #balenshah #kulmanghising #kpoli
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
कुलमlन is light of Nepali people ❤❤
भ्रष्टाचार गर्ने चलखेल कुलमाघिसिङ्गलाई पदच्युतगर्न चलखेल
😊 कुरा बुझ्दा घुस्याहा ठग कमिसन खोर हरु को राज्य हो कि जस्तो लाग्यो हजुर
यति कुनै पनि व्यक्ति लाई व्यापार गर्नु छ। भने धर्म लगानी गर्नु होला अथवा राजनीति मा गर्नु होला
हजुर को धर्म ले कसैको विरोध गर्न सिकाएको छैन । यति हो एउटा हिन्दु लाई अछुतो चाहिँ बनाएको छ । है
हो आउदैछ नेपाल मा दन्द फेरि पहिले आयो राजा हटउने अब आउँछ एमाले र काग्रेस हटउने आन्दोलन जनता तयार छ तर उठभन्ने नयाँ योद्धा मात्र चाहेको छ
Good news
देश मा बिजुली काटेर चार खरब जति लुटे । दुर्गा प्रसाईँ कै हस्पिटल ले करोडौ पर्ने जेनेरेटर कति थान किने उनैलाई थाहा छ ।
प्रहरी सरुवा गर्ने को हो त्यसलाइ घोक्रोथ्याक लाउन पर्यो
"Bechan Jha" very powerful man.
सुन भनेर पित्तल चदौने कहाँ आउछ
हिन्दू धर्म गुरु हरु प्रवचन सुन्दा हाँसो लागेर आउँछ । हो एउटा धर्म गुरु ले भन्छ । मैले आमा बाबा र पत्नी रोज्नु परेर मा आमा बाबा नै रोज्छु। भन्छ। फेरि अर्को धर्म गुरु ले फेरि धरान सिध्याउन एक मिलेट लाग्दैन । भन्छ। यो सबै धर्म को नाम मा लुटी खाने धन्धा हो ।
Jay kulman sir, kp oli ra shere deuba Rip
होलीवाइनमा बिकेका छन नेताहरु कोटि होममा किन जान्थे त
भनेपछि मनोज केसी बाहेक अरु प्रहरी भ्रष्ट रहेछन् । कि के हो?
अनि तिनै केसी लाई पनि त रवि ले ल्याएको हो, ती भन्दा अगाडि का को पनि त स्वभाविक सरुवा थिएन।
Tight newd❤❤❤❤❤
Mafia ko sarkar setting hudaixa
अब lakhetu मात्र याक उपचार छ. देश ko cancer oli Cher mkn aruju manju गगन
Ravi ko pala ma yo kina nagareko tyo kina nagareko bhanera bhanne ahile chahi kehi nabolne bheda haru eso bhanna mildaina k Yubaraj bhai,ravi sanga ta asha bhayera po chitta dekhako,ahile ka ko ta eutai aushadhhi chha swagat nepal wa durga prasai aunuhunchha jhundyayera mrityu danda dinuhunchha.aru upaye chhaina.
Congress uml ko kaam nai yehi ho yi vrastachari sarkar ho kp Oli nao yo desh ko no 1 vrastachari hun
gafai ta ho bhai
Wrong people like Oli and Sher De 4:21 uba are the destiny of Nepal. Kulman and Balen are doing excellent job.
Sir oli ra deuva nasidhe samma drsh janatsle rahat hoina aahat matra paichhan
Saruwa garnelai thik parna paryo sadanma bhayeka yuwa mananiye haru kina chup sadan chhodera janta nikalnus.
Desko dharm dakneharule chalayeko des ma bibad t garihalchan t
kulman sir lee hoina Yoo urja mantri le raji nam garnu parcha yes kehi Kam chaina
कुलमान र वालेनलाई जुता आगो बल्छ भन्छन तर खोई त न्युरोडमा वालेनको पुत्ला जलाउदा, डोजर फोड्दा वालेनको सर्मथन कता थे त