काठमाण्डौ तराई जोड्ने फाष्ट ट्रयाक यस्तो बन्यो, सुरुङमार्गदेखि ठूला पुल बन्दै,जिरो किलोमा खेती गरियो
HTML-код
- Опубликовано: 16 окт 2024
- Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
This place has a rich Kirati history and civlization.
पछि लडाई हुनु भन्दा पहिले नै बाटो को भाग ठूलो रहोस्।
अति उत्तम सुचना सहितको दृष्य ...बधाई
great information
Gud work best of luck
Good news
Good
Pidit lai paisa paunu prxa ra parking vneko garib lai k HI tewa pugne gri ahi peaking huda ramro hunxa
Nice
Very nice ///
पिडित पक्षलाई सरकारले सहयोग गर
If local people have an idea they should build gas stations and food service on the side of the highway it’s gonna be good for feature
This is expressway only certain place can have such gasstation and food courts
Nepal ko manchhe haru lai fast track (express way) vaneko nai thaha chhaina ahile samma. halla ko var maa jagga ko vau badhai rakheko chha. International standard ko fast track ma jaha payo tyahi gadi rokna pani paidaina ra fast track ma chhirna pani paidaina.
I was thinking the same thing, Gas station.
नेपाली सेना लाई बाटो बनाउने मजदूर बनायो यो सरकारले। बाटो चाहिने ठाउँमा बनाउन नागरिक ले मागी रहेका छन् यो देख्ने लाई भन्दा खै के लाई हासो। भारतीय मिडियाले नेपाली सेना को ठूलो तारिफ गरि रहेको छ सेना देश को सिमाना मा भए देश बच्छ सेना नै मजदूरी भएर काम गर्ने रै
Wall dhalan garnu pahiro bat bachn lai
Bhedaharu fast track napugeko bhaye jaggako ke bhyalu dherai hunele kin nihu khojnu sarkarle jatidinxa liye hunxa Baki jagga sun bhaigoni
त्यो ठाउँमा बाटो आउनु भन्दा पहिले 2,3 लाख आन मा पनि बिक्दैन थियो अहिले फास्ट ट्र्याक आएको ले हो भाउ बढेको हो त्यो त त्यहाँको बासिन्दा ले बुझ्नु पर्यो नि साथी हरु
Fast Track(द्रुत मार्ग)बिश्व बैंकबाट ऋण लिइ बनाएर के को लागी???
द्रुत मार्ग बनाउने पैसाले ठाउँ हेरि चाहिने बाटो,उद्योग अनि कलकारखाना बनाए आधा नेपाल बिकास हुन्न??
नहुने ठाउँमा बिरामी बक्ने बाटो छैन,स्कुल जाँन खोला तर्न पुल छैन,राम्रो शिक्षा दिने स्कुल छैन,साधारण स्वास्थ्य चौकी छैन र सबै भन्दा मुख्य त,आय आर्जन को बाटो छैन भने यो fast track के काम???
काठमाडौको जग्गाको भाउ fast track आए पनि बढ्छ नआए नि बढ्छ किनकि काठमाडौ..नेपाल भरिका मानिसको सपनाको सहर बनाइएको छ, यि भ्रष्टहरुले । हो कि होईन???
म अनि हामी चाहन्छौं कि सम्पूर्ण मेची देखि महाकाली सम्म यहाँ जस्तै बिकास होस् । त्यसको लागी फराकिलो fast track बाटो होइन,चाहिने जति बाटो, शिक्षा, स्वास्थ अनि रोजगार हो, कि होईन???
मुख्य कुरा, कुनै पनि भौतिक विकास गर्दा वातावरणलाई अनि प्रकृतिलाई आत्मसात गरी लग्नु पर्दछ। "बाटो अर्को बनाउन सक्छौं तर प्रकृति अनि वातावरण हाम्रो हातको कुरा होइन!!!"
यि सबै हामी नेपाली माझ हुन आएमा बिदेशी ऋणले होइनौं हाम्रै आम्दानीको करले Master Fast Track बनाउन सक्छौं । "नेपाली हामी एक होउ,कमिसनखोर भौतिक विकासको बिरोध गरौं ... शिक्षा स्वास्थ अनि रोजगारको ब्यवस्थापन स्थिर बनाऔं!!!"
यो काम सेना गरने भय नेता केकोलागि