17 January 2025
HTML-код
- Опубликовано: 5 фев 2025
- शुभ-विवाह कार्यक्रम सम्पन्न💐❤🙏
पश्चिमको मानेबोङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत अप्पर साँङखु वार्ड निवासी श्रीमान- अमबर सिङ लिम्बूको एकमात्र सुपुत्री सुश्रि- मनिषा लिम्बूकी शुभ-विवाह अभिषेक थाँपा [मंगर] सँग सुसम्पन्न भएको सुभ-उपल्क्षयमा एउटा सम्झाना स्वरूप छोटो भिडियो।
हेर्नुहोस्🙏
मेरो युटुब चेनललाई SUBSCRIBE गरी दिनुहुना हार्दीक अनुरोध टक्राउँन चाँहन्छु🙏
धन्यबाद।
❤❤❤
Mama 🙏🏻🤗