भैरहवाबाट नियमित उडानका अवराेध हटाइन्छ : पर्यटनमन्त्री बद्री पाण्डे ।। Gautam Buddha Int. Airport ।।

Поделиться
HTML-код
  • Опубликовано: 29 дек 2024

Комментарии • 13

  • @krishnaKrish-me6xy
    @krishnaKrish-me6xy 25 дней назад +2

    🌿🌾🙏खुसीको खबर ✍️👌👌🌹🌺❤️

  • @narayanachrya7529
    @narayanachrya7529 25 дней назад +1

    जय होस सान्दर्भिक भनाइ🙏🙏🙏

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r 25 дней назад +3

    Jay nepal 🇳🇵 ❤

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 25 дней назад +1

    लौ नै माननीय मन्त्रीज्यु तपाईकै कार्यकालमा केन्द्रित भन्दा समग्र यस पश्क्षिम क्षेत्रको विकास र उन्नतीकालाी र बुद्ध नेपालमा जन्मेका हुन भनाईलाई सही अर्थमा सावित गर्नकालागी यहाँवाटनियमित होस।

  • @loasg11
    @loasg11 25 дней назад +2

    ILS ra RNP AR ko kura slot out garna paryo, maile starting dekhi nai yo kura gardai chu.

  • @jeetmangurung4823
    @jeetmangurung4823 25 дней назад +3

    भाषण कम काम ज्यादै गर्नुस मन्त्री ज्यु बेकारमा गाली खाने काम किन गर्छाैं । भऐकाे भैरहवा बिमान स्थल त पुर्ण सुचारु गर्न सक्दैनौं । कुरा गर्छाैं निजगढकाे त्याे फल्पा भै सक्यो 🙏🙏

  • @sherthapa4108
    @sherthapa4108 25 дней назад +1

    भासन मात्रा होइन काम गरेर छित्तो जन्तालाई देखाउनु पर्यो

  • @rameshkandel3814
    @rameshkandel3814 25 дней назад +2

    लौ न हजुर यिति गर्नु अब त अति भयो के

  • @binodsony5638
    @binodsony5638 25 дней назад +1

    भासण गरेर मात्रै भएन हजुर

  • @r.gcreations1072
    @r.gcreations1072 22 дня назад

    नेपाल मा कार्य योजना मात्र बने तर कार्य पुरा हुने कहिले हो कहिले 😢😢😢😢

  • @khombahadurdarlamimagar9134
    @khombahadurdarlamimagar9134 24 дня назад +1

    AirRoot hai kila hunha