ओलिको बालेनमाथी अर्को प्र हार;धरहराबाट बालेन लखेटन निर्देशन ? बालेनको लागि जुरुक्कै उठे बिद्धान वकिल

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#mahendrajung shah#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 189

  • @BaburamPaudel-u4x
    @BaburamPaudel-u4x 2 месяца назад +29

    अति सान्दर्भिक छ के पि ओलि प्र म हुने लाएक हाेईन

  • @khabarfatafat4169
    @khabarfatafat4169 2 месяца назад +44

    धन्यवाद डा. साहव महत्त्वपूर्ण कुराहरु जनताले छर्लङ्गै बुझ्नेगरी आफ्नो कुरा राख्नुभयो मनोज सापकोटा लाई विशेष धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 месяца назад +20

    खाँट्टी कुरा र सत्य प्रवचन लाई धन्यवाद छ देश को लागी यस्तै अभिभावक को खाँचो छ र लामो आयुको कामना गर्दछ ।

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 месяца назад +4

    सत्य बाेल्दै हुनुहुन्छ डाक्टर साव याे देश केपि हाे जस्तो लाग्यो देशकाे चिन्ता छैन कुर्सी काे चिन्ता छ भ्रष्टाचारि लाई मन्त्री बनाऐर खुब राम्रो काम गरे छ केपि ले जय बालेन सर

  • @mamtachand6622
    @mamtachand6622 2 месяца назад +4

    साक्षरता विहिन प्रधानमन्त्री पाउनु,नेपाली जनताको दुर्भाग्य हो।

  • @NabintaramiMagar-ln2et
    @NabintaramiMagar-ln2et 2 месяца назад +29

    आउ मिलाऊ हाम्रा हात हरू आउ मिलाऊ हाम्रा काँध हरू हामी जनता एक जुट हुनुपर्छ साथी हरू ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @rajbikramshah2002
      @rajbikramshah2002 2 месяца назад

      ओलीको तपाईंहरु अर्थात नेपाली जनताले केही पनि गर्न सक्नु हुन्ना-
      ओली- एमाले जे चाहन्छ त्यही हुन्छ्✔️
      ओली प्रधानमन्त्री ....वाद
      बालेन हटाउन ओली चांहिदैन, चिनी काजी भए पुग्छ✔️

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 месяца назад +5

    एकदम सुन्दर राजनीतिक बिशलेसण तपाईँको धन्यवाद छ

  • @shyamrai9759
    @shyamrai9759 2 месяца назад +5

    सही हो, नेपालका कम्युनिष्टहरू पैसाकै दास देखियो ।

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 2 месяца назад +5

    सहि कुरा गर्नुभयो डाक्टर साप

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 2 месяца назад +13

    खै जनतानै उस्तैछनत बालेनकाे कुरा नसुनेर अाेलि जस्ता भष्टकाे कुरा सुन्छनत अब बालेनलाइ साथ देर अान्दाेलकाे अाधिल्याउनुपर्छ

  • @reshampurja6996
    @reshampurja6996 2 месяца назад +11

    सान्दर्भिक विश्लेषण वरिष्ठ अधिवक्ता ज्यु को👍️👍️👍️👍️

  • @goldenthapa6973
    @goldenthapa6973 2 месяца назад +41

    धरहराको पार्किङ हटाउने बित्तिकै एमालेको परिचालन भनेर बुझौँ है जनता हो !!

    • @fulmayajoshi5681
      @fulmayajoshi5681 2 месяца назад +1

      मूर्ख केपिकाे अगाडि पछाडि लाग्ने पाटीका सहयाेगि साथिहरु के भन्नू हुन्छ ?
      केपिले सहि कार्य गर्दै छन ?
      के मेयर सग प्रधान मन्त्रि भिड्न जाने हाे ?
      लाज मर्दाे
      चक्र जाेशी

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq 2 месяца назад +2

    सहि कुरो हो केपि आोलि प्रधानमन्त्री होइन होइन पहिलेको ज्यानमारा हो। प्रधानमन्त्री भएर देशविदेशको के कस्तो हुन्छ त्यो हेर्ने हो कि। देशभित्र अराजकता सिर्जना गर्ने हो

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +7

    अधिबक्ता ज्यु धन्यबाद❤म पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤❤काङ्ग्रेस एमाले राष्टकै कलङ्कहुन ईनमाकुनै सत्यताछैन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉

  • @punrashmi5508
    @punrashmi5508 2 месяца назад +10

    सहि कुरा अपराधिक शासक हो इनिहरु !

  • @krishnadhakal2690
    @krishnadhakal2690 2 месяца назад +14

    लौन यूवा हो बालेन कीन तारो बनाईदै छन् बीचार गर्ने की

  • @PradipThapa-l4s
    @PradipThapa-l4s 2 месяца назад +3

    यमाले काङ््रेस मु्दाबाद बालेन सर जिन्दावाद

  • @Bishnumenu
    @Bishnumenu 2 месяца назад +16

    होइन गिरि बन्दु चोर पिन्डा खाने बेलामा पर्धान मन्त्री खने ले कहाँ दिमाख हुन्छत? सुन्धारा जस्तो गिरि बन्दु को भन्नू भनेको पार्किङ पैसा उठएर खनुहो भन्दा फराक नपर्ला।

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +11

    जे गर्छ बालेनले गर्छ , जाे बिराेधि छ उ रिसले मर्छ ।

  • @chandrapradhan2891
    @chandrapradhan2891 2 месяца назад +11

    लौन हजुरहरु जस्ता शिक्षित मान्छेहरु अगाड़ी आउन प-यो।🙏

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 2 месяца назад +5

    अब बालेन कै विषयका कुराहरु हुँदै देशमा आधिबेरी आउने भो हजुर!्

  • @balarampradhan6150
    @balarampradhan6150 2 месяца назад +12

    God bless. Dear. Balen. ❤. Go Ahead.

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 месяца назад +7

    Great analysis Dr Sahab 👏 👍 👌 🙌 😀

  • @Kattel90
    @Kattel90 2 месяца назад +5

    कुरा ठिक छ डाक्टर साब , बिकल्प खै त ?

  • @sharanrajthapa9688
    @sharanrajthapa9688 2 месяца назад

    अाज मैले तर्क संगत अन्तर्वार्ता हेर्ने माैका पाएँ। धन्यवाद छ।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 2 месяца назад +5

    Good analysis great interview 🙏🙏👍

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +3

    गिरीबन्दु जग्गा, बालुवाटार ललितानिवास जग्गा हडप काण्डमा बाबुराम, माधवकुमार नेपाल, वलीलाई जेल ठोक्नुपर्छ।

  • @aayush.gamers9159
    @aayush.gamers9159 2 месяца назад +7

    Jaya hoss Balen sir ko, you are great

  • @nandasunar5006
    @nandasunar5006 2 месяца назад +3

    अति राम्रो बिस्लेसन

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 2 месяца назад +9

    great interview

  • @bhimlimbu68
    @bhimlimbu68 2 месяца назад +4

    काठमाडौं जिल्ल को महानगर पालिक भित्र पर्छ काठमाडौं महनगर्पालिका को माथत मा पर्छ

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 2 месяца назад +2

    राम्रो बिचार बोकेका बुधिजिबि नि रहेछन्।काँ लुकेर बसेका अब लुकेर बस्ने होइन।

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 2 месяца назад +2

    कम्युनिस्ट भनेको कमाउनिच पो रहेछ । ए.....माल ले..!

  • @Shankarrokka-t7p
    @Shankarrokka-t7p 2 месяца назад

    सहिह‍ो यहाको बुलन्द आबाज उठाउनुभयको वालाई सलामछ!

  • @Nira461
    @Nira461 2 месяца назад +8

    Salut cha balen baba🇳🇵🔱👌❤🎉

  • @sharada5383
    @sharada5383 2 месяца назад +8

    धरहरा खड्ग प्रसाद वलि को श्री मतिको दाईजो हो कि ? 😢
    खड्ग = भाला,तरवार
    प्र.मन्त्री हुनासाथ खड्ग उथाएकोले नै होला जति ,जति बेला प्र.मन्त्री बने
    पोखरामा बिमान दुर्घटना
    कोरोना
    २ बस दुर्घटनाग्रस्त
    फेरी ९ गते बिमानस्थलमा बिमान दुर्घटना
    १४ गते पोखरा बिद्यार्थी बस दुर्घटनाग्रस्त
    अब
    त्यो भाला खड्गेले के,के मात्र बलि लिएर प्रसाद खाने होला।😢😢

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 месяца назад +2

    यसरिनै झोले सामसद र झोले भोटरले इ कुरा बुच नपचाइ दिने हो भने देस रजनताले बिकासमा बिना बिदेसिको रिन बिकासमा रमाऊन पाऊने थियौ मिडिया र प्रबक्ता जि लाइ मुरि मुरि धन्यवाद इ भरसटचारि केपि र सेरे र इनिहरूको दासिहूको असलिएत जान्न पाऊदा खुसि लागेको छ

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад +5

    भ्रष्ट दलालहरु पार्किङ माफियाको पक्षमस्पष्ट रूपमा लाग्यो।
    अब आयातीत भ्रष्ट दलाल तन्त्रको अन्त्यको निश्चीत हो।

  • @neharikachaudhary2445
    @neharikachaudhary2445 2 месяца назад +1

    ❤Wow fan good talks, thanks.

  • @neharikachaudhary2445
    @neharikachaudhary2445 2 месяца назад +1

    सिख्नु नेताहरू राज्य कसरि संचालन गर्छ।

  • @rajushrestha6020
    @rajushrestha6020 2 месяца назад +10

    K p kahile marchha hola

  • @narayankhanal2985
    @narayankhanal2985 2 месяца назад

    यो नेपाल देश को धराहरा हो यो कुनै कसैको होईन 🎉❤❤❤❤❤

  • @kedarbidari7625
    @kedarbidari7625 2 месяца назад +6

    oli le aba party ko badanaam gari gari sakchhan.

  • @sudarshanpaudel6029
    @sudarshanpaudel6029 2 месяца назад

    धन्यएबाद डाक्टर शाब सहि कुरा हाे

  • @SudipNepali-mj6kg
    @SudipNepali-mj6kg 2 месяца назад +3

    i salute you sir

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 месяца назад +7

    Rajsastha lyaau Rastra ra Nagarik haru lai bachaau.

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 месяца назад +4

    K.poil Sarkar Hoin, Bichauliya, ....ko

  • @narabahadurbohara5416
    @narabahadurbohara5416 2 месяца назад +2

    धरहरा बाट बालेन हताउने कोसिस गरे ओलिलाइ काठमाडौं बाट हताउनु पर्छ

  • @ganeshtamang3416
    @ganeshtamang3416 2 месяца назад +1

    Yo ho pradhanmantri lai bina panile nuhyako 👍

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk 2 месяца назад +3

    Good

  • @madhavshrestha8677
    @madhavshrestha8677 2 месяца назад +8

    हिजो चिनि काजी लाइ निउ खोज्न लगायो अहिले अाएर उखाने टुक्के अाफै निउ खोज्न थाल्यो नेपाली जनता संग

  • @TeekaaNepal
    @TeekaaNepal 2 месяца назад +8

    Balen xoyera ta dekha janatale ghar ghar bata lakhetxan

  • @yuktaaryal8327
    @yuktaaryal8327 2 месяца назад

    Perfectly said mahendra.

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 2 месяца назад +4

    Jay baaleyan sir 🙏🙏

  • @ramtamang6511
    @ramtamang6511 2 месяца назад

    सर बास्तविक कुरा बोलनु भएकोमा धेरै धेरै धन्यबाद !

  • @PremKc-k5j
    @PremKc-k5j 2 месяца назад

    सहि हो

  • @gopalachhami773
    @gopalachhami773 2 месяца назад +4

    Hare yo kp giri le ke garna khojeko ho hare shiva

  • @ShantiShrestha-v4e
    @ShantiShrestha-v4e 2 месяца назад +1

    Jaybaaleyansir🙏🙏🙏🙏

  • @RajkumarRai-e7j
    @RajkumarRai-e7j 2 месяца назад +2

    बलेन लाई हैन केपी ओली को पुरै टीम लाई कालो माेसो दलेर जुत्ताको माला लगाएर पुरै नेपाल घुमाउनु पर्छ

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 2 месяца назад +3

    केपि ओलि भनेको। लाम खुत्ते हो अर्कको। चक र नाक्म घुसी रहन्छ केपि लाई।सिदै गोलि थोके हुन्छ

  • @preciousreading1934
    @preciousreading1934 2 месяца назад +1

    'यातायात साधन पार्किंग समेतको बारेमा' - यो लेख को शिर्षक :
    चिल्ला फुटपाथमा हिंडे बापत शुल्क लगाउनु पर्ने समयमा अब भने,
    सवारी साधनहरुमा निशुल्क पार्किङ्ग, निशुल्क इन्धन, निशुल्क सर्भिसिंग हुनु पर्ने किन ? सवारी साधनमा गुड्नेहरु देशको लागि निशुल्क काम गर्न निस्केकाले हो ? होइन, पार्किङ्गमा हुने दलीय कमिसनलुट निरोध गर्न र पार्किङ्गशुल्क चुहावट रोक्नका लागि धरहरा लगायतमा पार्किङ्ग शुल्क अटोमेटिक सिस्टम जडान नहुन्जेल केहि दिनलाई खुल्ला गरि हेरिएको मात्र हो।
    फ्री पार्किङ्ग हैन संसारकै महँगो भन्सार तिरेर सवारी साधन चड्नेहरुले संसारकै महंगो पार्किंग शुल्क तिर्नु पर्ने गरि शुल्क फिक्स हुन गईरहेको छ भनि जान्नु। पार्किंग शुल्क निश्चित गरि पार्किंग मेसिनहरु जडान भईसकेपछि त रिङ्ग रोड भित्र छिर्ने सबै सवारी साधनहरुमा लण्डनमा मेयरले लगाएको जस्तो धुवाँ र कन्जेसन चार्ज पनि थप तिर्नु पर्ने हुन्छ।
    खर्चिला पुल टनेल कनालहरु फ्रीमा प्रयोग गर्न कहाँ पाइन्छन् ? प्रबेशफि र पार्किंग टोलहरु पनि फ्री हुन्छ ? हवाईजहाज र हेलिकप्टरहरुलाई एरपोर्टमाएरपोर्टमा फ्री पार्किंग अनि पानीजहाजहरुलाई बन्दरगाहहरुमा फ्री डकिंग हुन्छ ? आफ्नै जमिनको टेक्स, झोला र जुत्ता राखेको, पिसा फेर्न टोइलेट पस्दा शुल्क तिर्नु पर्ने यो युगमा फ्री संसारमा सवारी साधन पार्किंग जस्टिफाई हुन्छ ?
    यी शुल्कहरु नै त हुन् नि स्थानीय सरकारहरुको नियमित प्रिडिकटेबल आर्थिक आम्दानी भनेको।
    फ्री पार्किंग गर्न पाउनेहरुले लोकल गभर्नमेन्टलाई नियमित निशुल्कश्रमदान गरेर बाटो पार्क सम्पदा समेतको सरसफाई मर्मत सम्भार आदि काममा मद्दत गर्न सहमत हुन्छन् ? हुन्छन् भने फ्री पार्किङ्ग पनि पाउँछन्।

  • @punrashmi5508
    @punrashmi5508 2 месяца назад +1

    Sahi kura dr sab

  • @GoberdhanGhimire
    @GoberdhanGhimire 2 месяца назад +4

    Balenlae pelnathalera RANA SASAN GARNAKHOJEKA
    A. MALE KANGRES LAKHETNU PARCHHA

  • @nandub.k8401
    @nandub.k8401 2 месяца назад

    यस्तो सत्य तथ्य बोलने बौदिक बिचार भयका बुदीजिबी लाई देश र समाज ले खोजिरहेको छ हैनभने पापलागला हजुर

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 2 месяца назад +1

    You are right sir

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 2 месяца назад

    सत्य बचन

  • @sthaabin5313
    @sthaabin5313 2 месяца назад +1

    चिनि कजिकाे अाएश्राेतकाे बारेमा कसैले किन कुरा नउठाएकाे ?

  • @Vinaju-tt5hx
    @Vinaju-tt5hx 2 месяца назад +1

    डाक्टर सापको जवाफ सुनौ न पत्रकार महोदय।

  • @laxminakarmi2937
    @laxminakarmi2937 2 месяца назад +1

    Right 👍

  • @shivalalsharma7509
    @shivalalsharma7509 2 месяца назад

    Salut 2 hajur hajur ko bichar lai

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 месяца назад +2

    Oli baa lai halka sagun chahiyeko x
    Vusiya baa

  • @manikhanal6254
    @manikhanal6254 2 месяца назад

    Absolutely true

  • @daltmg2014
    @daltmg2014 2 месяца назад

    जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 2 месяца назад +1

    kuraramroho🎉

  • @manikhanal6254
    @manikhanal6254 2 месяца назад

    Absolutely true.

  • @balramchaudhary3511
    @balramchaudhary3511 2 месяца назад +1

    Shahi,, chh,,bishleshak,,damdar,,chh,,desh,,ko,,lagi

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 2 месяца назад +1

    अाफु पनि राम्रो बिकास नगर्ने खाली उत्घाटन मात्र गर्ने र जसरी भएपनि भ्रष्टाचार गर्ने र माहानगरले गरेको बिकासको क्षेत्रमा खालि बाधा अबरोध मात्र सृजनामात्रैगर्ने हो भने कसरी देशमाबिकासहुने र ? बाँदरको जस्तै खेलखेल्ने अाफुपनि बिकास नगर्ने माहानगरले गर्दैगरेकाे काम्माबाधा ल्याउने यहीँ हो त लोकतन्त्र र गणतन्त्र

  • @sarojkc8022
    @sarojkc8022 2 месяца назад +1

    सहि कुरो

  • @bijayrai3680
    @bijayrai3680 2 месяца назад

    Olilai jail halnuparx

  • @hpmandal1931
    @hpmandal1931 2 месяца назад

    Real voice thanks

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 месяца назад

    हाहाहा केपि ओलि को बत्नाम भयो अब राजिनाम दिनु पर्छ प्रधानमन्त्री बाट ।

  • @AnandpSah
    @AnandpSah 2 месяца назад

    Dr. You are right

  • @dhrubakc5268
    @dhrubakc5268 2 месяца назад

    Good sir

  • @neharikachaudhary2445
    @neharikachaudhary2445 2 месяца назад

    WOW❤

  • @BhaktaBasnet-q5q
    @BhaktaBasnet-q5q 2 месяца назад

    अफ्नो फाइदाको।लागिया।नेताहुनसाहुमँहादन।होसअसोसनदिन्छान।पछिकेहिछैन

  • @buddhishah2676
    @buddhishah2676 2 месяца назад

    Great job ❤

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 2 месяца назад

    Sahi kura ho. Ahile ko sarkar criminal Sarkar ho.

  • @HiralalMahato-et9qd
    @HiralalMahato-et9qd 2 месяца назад +1

    🇳🇵💪✊👌👉Kpoli🙇👈👎

  • @ashokacharya4760
    @ashokacharya4760 2 месяца назад

    किन उठाउँदैन हो प्रधान मन्त्रीले पैसा
    चाह्यो भने बरिष्ठ भिखारी संग पनि उठसुन सक्छ

  • @kumarraj4059
    @kumarraj4059 2 месяца назад +2

    प्रधानमन्त्री hoina joker ho comedy ko..hero mero .k p ba😂😂😂

  • @lilathapa6008
    @lilathapa6008 2 месяца назад

    Adhi bakta jau dhanybad

  • @badrineupane7303
    @badrineupane7303 2 месяца назад

    ओलीका निर्देशन मानेर नागरिकले दुःख नपाउन

  • @kirankumarshahi133
    @kirankumarshahi133 2 месяца назад +3

    Thula party haru lai Balen, Durga prasai tauko dukhai vairax

  • @dambergurung6235
    @dambergurung6235 2 месяца назад

    प्रधान मत्रि को जिम्मेवारि थाहा नभएको होइन तर टोले गु्नडाको हर्कत गरेको हो। यस्ता पनि देशको प्रधान मंनतरि ।

  • @sarmisthadhaubhadel7167
    @sarmisthadhaubhadel7167 2 месяца назад +3

    Usako dimag nai ramro kam garnelai lakhetnu ho uako ghamanda ho

  • @ashokacharya4760
    @ashokacharya4760 2 месяца назад

    प्रष्टै भने त
    मेरो धरहरा

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 месяца назад

    Greatar Nepal balen saha ko jay 🌍💔👹🎇🌹🌈🇳🇵😭😅

  • @ManiRai-u6h
    @ManiRai-u6h 2 месяца назад

    Right point sir
    This, government is un qualifying,

  • @suku564
    @suku564 2 месяца назад

    👍👍👍👍👍👍

  • @dwarikagiri4508
    @dwarikagiri4508 2 месяца назад +1

    Mera Mitrale realyma Yo Govn,t Crimnal kee Govn,t nee ho!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎😎🙏🙏🙏🙏🙏🙏🙏🙏