How To Start Hardware Business हार्डवयरको पसल सुरुवात कसरी गर्ने

Поделиться
HTML-код
  • Опубликовано: 20 апр 2022
  • Hello ! I am Um Rakaskoti, welcome to KnowledgeSharing100 RUclips Channel.
    About This Video-
    Friends you watch videos and if you like do share and if you have queries write in comment box below. I will try to respond your all the questions.
    About this Channel-
    Friends in this channel you get Business ideas, Livestock's Business Tips, Excel Learning Tips , Variety Food Cooking Tips etc. if you like these, please do subscribe, Like and Share.
    Note:- यो च्यानल को माध्यम बाट मैले तपाइंलाई व्यापार, व्यवसाय सम्बन्धित सबै किसिमको जानकारी दिने छु, कृपया कुनै पनि तपाइंले व्यापार व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने सबै भन्दा पहिला त्यो बिजनेसको को बारेमा पुरा जानकारी एकत्रित गर्नु होला अनि मात्रै व्यापार, व्यवसाय सुरु गर्नु होला| कुनै पनि प्रकारको बिजनेस सुरु गर्दा हुने लाभ र हानी तपाइंको Solid Business Ideas माथि निर्भर पर्दछ यद्यपी तपाइंले त्यसको लागी जग बलियो त बनाउने पर्ने हुन्छI
    Thank you so much
    Our Social Links-
    RUclips
    / @knowledgesharing100
    Twitter
    / umbahadurrakask
    Facebook
    / rkaskoti
    Instagram
    / rakaskotium
    #hardware #hardwarestore #hardwarebusiness #hardwarebusinessideas #hardwarebusinesstipsnepali
    #KnowledgeSharing100
    Email - rakaskotilalbahadur@gmail.com

Комментарии • 18

  • @UrmilaKumarisah
    @UrmilaKumarisah 3 месяца назад

    Dear sir very good suggestion

  • @haririmal3271
    @haririmal3271 2 месяца назад

    Good information.

  • @kennjoyvlogs3020
    @kennjoyvlogs3020 2 года назад +1

    Very essential business.

  • @grgbabu3425
    @grgbabu3425 Год назад +1

    Good information sir

  • @hamarbagiya3636
    @hamarbagiya3636 8 месяцев назад

    जानकारी मुलक भिदियो

  • @Ramesh-cj3hy
    @Ramesh-cj3hy Месяц назад

    Nepal ma hardware ko wholesale kun area ma xa

  • @suryapanday6674
    @suryapanday6674 Год назад +1

    Hardware pasalma kun kun saman haru rakhna sakinxa. Palambar electrician Palambar tile color. Pasalma sabai Hardware ko saman rakhera business garna sakinxa. Please

    • @knowledgesharing100
      @knowledgesharing100  Год назад

      नमस्कार सुर्य जी ! यी तल उल्लेखित बुँदालाई ध्यानमा राखेर यो व्यवसाय सुरु गर्न सक्नु हुन्छ,
      १ त्यो क्षेत्र मा कस्तो डिजाइन का घरहरु बनिरहेका छन् I
      २ त्यो क्षेत्र का बासिन्दाहरु को रुचि कुन प्रकार को सामान मा छ I
      ३ त्यो क्षेत्र का बासिन्दाहरुले कति महँगो सम्मको सामान किन्न सक्छन I
      ४ तपाइले भन्दा पनि ति बासिन्दाहरु को चाहना को सामान वा मांगलाइ ध्यान मा राखी खरिद गर्नु होला I
      ५ सामान खरिद गर्दा खुद्रामा नभई थोक मा खरिद गर्नु होला I
      ६ केहि हद सम्म बाँकी दिने हिम्मत राख्नु होला I
      ७ खरिददारले तिर्न नसके, १ बर्ष भित्र तिर्न सक्ने गरि सामान उपलब्द गराउनु होला I
      ८ पहिलो ६ महिना फाइदा नहेर्नु होला I
      ९ बजेट योजना गर्दा लगानी को २५% खल्तीमा राख्नु होला I
      १० थोरैमा पनि १० बर्ष को लक्ष्य राख्नु होला I
      अरु पनि यस्ता कुरा बुझ्न हिच्किचाउनु हुने छैन भन्नेमा मा विश्वस्त छु, हजुरको वयासाय सफल होस्I सवाल को लागी धेरै धेरै धन्यवाद I

    • @suryapanday6674
      @suryapanday6674 Год назад

      Kun kun pasalma kun kun saman bechni anumati hunxa

  • @kamalbishwkarma1318
    @kamalbishwkarma1318 Год назад

    Hajur ko namar rakhanu na sir

  • @Officialridam
    @Officialridam 2 года назад +1

    minimum गाउँठाउमा ,एउटा hardware पसल गर्न कति लगानी लाग्छ?

    • @knowledgesharing100
      @knowledgesharing100  2 года назад +1

      कति ठुलो राख्ने हो त्यो तपाइंको बजेट मा भर पर्ने कुरा हो सरI जस्तै कि तपाईंले ५ लाख बाट पनि सुरु गर्न सक्नु हुन्छ वा १० लाख बाट पनि सुरु गर्न सकिन्छ यदि पैसा छ भने ५० लाख को पनि पसल राख्न सकिन्छ यद्यपि यो तपाइंको बजेटमा निर्भर पर्दछ सरI

  • @user-bm3dj1ot3j
    @user-bm3dj1ot3j Год назад +1

    Kamdar chayko xa dai

    • @knowledgesharing100
      @knowledgesharing100  Год назад +1

      Afulai chahiyeko ho ki malai sodheko hajur? bujhna alli sakiyena.... Thank you.

  • @nellishatamang
    @nellishatamang Год назад +1

    yesma kati profit hunxa ra loss hunxa sir