kirat rai culture Sakela Sili Ubhouli / Dharan-17Sunsari SundarHaraicha Itahari,Duhabi,Pakkli

Поделиться
HTML-код
  • Опубликовано: 31 май 2022
  • नमस्ते nabin kirat and family you tube channel मा स्वागत छ । यो video मा किराँत राई हरुको माहान पर्व उभोउली साकेला सिलि नाच रहेको छ । यो सकेला सिलि नाच धरान - १७ मा रहेको सकेला पार्कमा भएको हो ।याह वैशाखे पुर्नेको दिन देखि 15 दिन पछाडी सबै स्थानको सकेला नाच सके पछि याहा समापन गरिन्छ। सुनसरी ,मोरङ को विभिन्न स्थान बाट साकेला सिलि देखाउन किराँत राई हरुको ठुलो भेला हुन्छ ।
    #UbhouliSakela#dharan
    #kiratculture#sunsari
    • Village wedding Party/...

Комментарии • 8

  • @BijayaRaiVlogs
    @BijayaRaiVlogs 2 года назад +2

    beautiful culture happy sakela

  • @MohanAwai
    @MohanAwai Год назад +1

    राम्रो छ 😍😍😍👍️👍️👍️💪💪💪💪

  • @shreevlog22short
    @shreevlog22short 2 года назад +2

    Beautiful vlog

  • @RupeshNepalvlogs
    @RupeshNepalvlogs 2 года назад +1

    So nice sir 👍

  • @jushanrai
    @jushanrai 2 года назад +1

    किराती भासा पनि पढाइ गरुम है हजुर छिटो भन्दा छिटो

  • @jushanrai
    @jushanrai 2 года назад +1

    मेरो घर खोटाङ जिल्ला किराती सस्कार साकेला गाउपालिका मातिम हो। म अहिले उदयपुर बेल्टार हाङ्गबजार किराँत चोक मा छु है हजुर अनि हजुर हाम्रो 80% मेन मङ्गोल मुलबासी किराती बोउदिस्त थारु चोउधरी को भासा पढाइ गरुम है हजुर बिन्ती गर्छु हजुर हरु लाइ