आउदो दिनमा यी अन्धाभक्त हरुलाई पनि संगै लखेट्ने हों तर त्यतिखेर सामाजिक संजाल छोडेर सबै जनता कुटो कोदालो बोकेर सिंहदरबार बालुवाटार मत्रैहैन यिनीहरुको घरजग्गा भ्रस्टचार गरि जोडेको सारा सम्पति मा जनताले कब्जा गर्नुपर्छ
Rabi power ma puge pachi balen lai support nagarera tah purana netale feri pelne mauka paaka hun .. Balen jasta ko lagi satta ma jadai chau bhanne rabile ani home minister huda baal pani nadine ..rabi clearly balen ko naam liyera chunaab jitne ani balen lai nai counter garna gaako ho
यो रबि लाई नि के भन्नू गृहमन्त्री भएको समयमा बालेन लाई सहयोग गरेको भए सुकुम्बासी को नाममा केपी का झोलेकार्यकर्ता हुकुमबासी घटाउन खैसहयोग अनि केको रबि यो मुलानी उहीँ डांग को हो।गर्नेको लागि3 महिना काफी समय थियो । बिरोध कहिले र काहा हुँदै । बिरोध को बिचबाट सहि काममा शासक बनेर काम कारबाही गर्नुपर्ने थियो तर गरेन। अनि केको रबि
यो केपी ओली भ्रष्टाचारमा निम्त छ यसले देशको विकास गर्ने होइन देशलाई चाहिँ टाँट पल्टाउने हो। यस्तो मान्छे देशको लागि प्रधानमन्त्री उचित छैन यो बेकारको मान्छे जसरी पनि राजीनामा दिनुपर्छ।
यो खड्के लाई अब जहाँ भेट्यो त्यहीँ हान्नु पर्छ ढुंगामुढा हात हतियारले ! यो सबैभन्दा देशको भार बोझ अनि सबै जनताहरुलाई दु:ख दिने हो काम नगर्ने गफ गर्ने केटाकेटीहरु जस्तो मान्छे हसायो ! अब तुरुन्तै यो सरकार ढाल्नु पर्छ ढल्नु पर्छ सब नेपाली सडक संसद आन्दोलन आवाज उठाउनु पर्छ ।
K.P.Oli ,ukhanei neta ko ta ghan kati dheri jholei haru how, ukhanei ko dheri dhan samppati bhaeira hola hi.Ganyandra babu sir ko right bichar tarka ko greatful speech and very good thoughts analysis. Thank you very much for your very greatful speech. 👍 ❤❤😮😮😊😊 😮.
नेपालका सबै पार्टीका अध्यक्ष अहिलेका जंङ्ग बहादुर हुन्। सबै बुढा नेता नै प्रधानमन्त्री हुनुपर्ने किन्। नयाँ पुस्तालाई नेतृत्व किन दिदैनन्। सबै जनता मिलेर जनताबाट चुनिएर प्रधानमन्त्री हुने व्यवस्था ल्याउनु जरुरी देखिन्छ।
हामिनै दलका मसिहा थान्ने रास्त्र भन्दा माथी हुं भन्ने हरु आज रास्त्रको झन्दा बोक्दा कै नातक त कै ल्वान खायेर स्वाङ त गर्दै छैन ? ईनिहरुको अब बिश्वास गर्ने सब्बै सकियेको महसुस ।❤❤❤
हाम्रो देशका नेता हरु एक चोटी साँसद मँत्री बने पछि २/३ पुस्ता सम्मका सम्पति बनाउछ र छोरा छोरी बिदेश पठाउँछ यति सम्म को बिकास सब भन्दा पहिलो चरणमा गर्दछ त्यस्तो नेता ९९% हाम्रो देशमा रहेका ले बिकाश यस्तै हुन्छ ।
🇳🇵 संविधान प्रसङ्ग: जबसम्म प्रधानमन्त्री पद र राष्ट्रपति पद प्रत्यक्ष निर्वाचित हुदैन तबसम्म हालको संविधानमा लुटतन्त्र भ्रष्टाचार तस्करी गुटबन्दी कुशासन नाताबाद तीब्र हावी हुन्छ, राष्ट्र खोक्रो हुन्छ,तानाशाही हुन्छ, जनताको अधिकार खोसिन्छ, दमन हुन्छ, कानुन मिचिन्छ, दिगो बिकास असम्भव हुन्छ। अतः अहिले क्रान्ति आवश्यक छ।
किन रुन्छ मंगले आफ्नै ढङ्गले 😅 धार्मिक चाड पर्वलाई कु राजनीतिक फाइदा लिने वालेन समर्थक भष्मासुरहरूले शीर्ष नेता र आदर्शबादि जन्तालखेट्ने हुँदा आफैं ब्याककिक खाएछन्
अब यो बूढो गोरु हरु लाई लखेट्नै पर्छ जय मेयर बालेन ❤❤❤❤❤❤❤
उखानेले राष्ट्रिय झण्डा बाेकेर झण्डाकै बेइज्यत गरिराखेकाे छ भ्रष्टाचारी गिरिबन्धुबाले
Sahi ho Yaha apartmeant ko menejer pni hasdai xan ramro xaina re ab bidesible pni chineyo k bh chor
देशद्रही राष्ट्राघाती नेता र दलको साथ दिने अनि सही और गलत छुट्टाउन नसक्ने आन्धो भक्ति झोलेहरू पनि मातृ भूमीमा बस्ने हक अधिकार छैन लखेटनु पर्छ
आउदो दिनमा यी अन्धाभक्त हरुलाई पनि संगै लखेट्ने हों तर त्यतिखेर सामाजिक संजाल छोडेर सबै जनता कुटो कोदालो बोकेर सिंहदरबार बालुवाटार मत्रैहैन यिनीहरुको घरजग्गा भ्रस्टचार गरि जोडेको सारा सम्पति मा जनताले कब्जा गर्नुपर्छ
ज्ञानेन्द्र सरको कुरा एकदम सहि हो।अब यो सम्सदिय ब्यबस्था खारेज गरिनुपर्छ।
अब बालेन सर अनि रबि सर समर्थक एक जुट हुन परछ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Rabi power ma puge pachi balen lai support nagarera tah purana netale feri pelne mauka paaka hun .. Balen jasta ko lagi satta ma jadai chau bhanne rabile ani home minister huda baal pani nadine ..rabi clearly balen ko naam liyera chunaab jitne ani balen lai nai counter garna gaako ho
यो रबि लाई नि के भन्नू गृहमन्त्री भएको समयमा बालेन लाई सहयोग गरेको भए सुकुम्बासी को नाममा केपी का झोलेकार्यकर्ता हुकुमबासी घटाउन खैसहयोग अनि केको रबि यो मुलानी उहीँ डांग को हो।गर्नेको लागि3 महिना काफी समय थियो । बिरोध कहिले र काहा हुँदै । बिरोध को बिचबाट सहि काममा शासक बनेर काम कारबाही गर्नुपर्ने थियो तर गरेन। अनि केको रबि
Absolutely
देशको राष्ट्रिय झण्डा बोकेर झण्डाको बेइज्जत उखाने बुडा
सहि गर्यो केटा हरुले
अझै पनि जनता हरु के पि कै झोले र दले छन । देश डुबि सक्यो ।। यो उखाने चोर लाई कति साथ दिनु हौ ।
दिनेश डिसि ओलिको दाहिने गुला पनि सगै रैछ।🇳🇵🇳🇵🇳🇵
अत्याचार गरेपछि जनताबाट कस्तो प्रतिक्रिया आउँदो रहेछ ।तिमीलाई आई लभ यु भन्नेहरु नै तिम्रो काल बन्छन् ।
यो केपी ओली भ्रष्टाचारमा निम्त छ यसले देशको विकास गर्ने होइन देशलाई चाहिँ टाँट पल्टाउने हो। यस्तो मान्छे देशको लागि प्रधानमन्त्री उचित छैन यो बेकारको मान्छे जसरी पनि राजीनामा दिनुपर्छ।
झानेन्द् शाही ज्युको कुरा सही छ👍️👍️👍️
नेपाललाई मुर्दा बनाउने संविधान ्!!??
यो खड्के लाई अब जहाँ भेट्यो त्यहीँ हान्नु पर्छ ढुंगामुढा हात हतियारले !
यो सबैभन्दा देशको भार बोझ अनि सबै जनताहरुलाई दु:ख दिने हो काम नगर्ने गफ गर्ने केटाकेटीहरु जस्तो मान्छे हसायो ! अब तुरुन्तै यो सरकार ढाल्नु पर्छ ढल्नु पर्छ सब नेपाली सडक संसद आन्दोलन आवाज उठाउनु पर्छ ।
नारा बिरुद्धमात्रकीना सालेलाई सिधै हान्नुपर्छ
ठोक साथि ठोक केपिलाई
देश द्राेहि बिदेशिका्े नक्कलि कालाे समबिधान ।
Rip kp oli
balen❤
Good
ढुङगा हानेर खेद
Ekdam sahi
जे होस् प्रधानमन्त्री केपी शर्मा ओलीको झुठो र खोक्रो भासण र घमण्डले नेकपा एमाले पत्तासाफ हुने पक्का देखियो। 👌💪💪💪💪
Prime minister Janata le voting garera banaunu parcha
सार्है खुसी लाग्यो नेता लखेटेको समाचार सुन्न पाउँदा।जाए युवा जाए बालेन्न
कार्यन्वयन हुन पर्छ यि कुरा हरु अब गफले मात्र हुन्न।
माननीय केन्द्र शाहीजीको कुरा एकदमै सही लाग्यो। तर हाम्रो देशका भ्रष्ट नेताहरूको बुद्धि पलाउँदैन
Jaya balen sirlai...Jaya rabi sir
जनता जाग्नु पर्छ अब बुढो गोरुहरुलाई लखेट्नु पर्छ ।
Gayanedra sahiji thankyou
Well said. Desh lai rajsanstha chahinchha.
अब देखि जता पनि नेताको हरु को बिरोद गरनु परछ केही काम गरने होईन खालि भासन मात्र सिमुत छ ाासा मात्र हुनेबाल केही छेन
हान हान केपी चाेर देश छाेड
भुईस्तरमापाटिगतमा,न्यायहुन्छ,खास,अपराधीनैनीरदोभयेरजान्छ❤❤❤❤
100 percent Right Sir.
Today Best speech by Genandra Shahi for the BEST OF NEPAL.
अनावश्यक भासन के काे लागि तेतिकाे गफ कसले हान्दैन अब सम्मानकाे दिन हर गय ,जनता माथिकाे चरम साेसण।।।
Hunai,parxa.mitra.haru
यो पाजी उखाने लाई गोहोरो ठटायझै ठटाओ काठमाडौं का जनता हाे ।
देश चलाउने भ्रष्टहरुको जग कति कमजोर देखियो 🇳🇵🇳🇵🇳🇵
यस्तो गद्दार मननीयहरू देशद्रोहि बोल्छा भने अरू जनताहरू ले किन बोल्दैनन् ।
भ्रष्ट सरकारको काम छैन ।
Corrupt leaders लाई नेपाली जनताले ठाउँको ठाउँ हान्ने गरिरहेका छन्।
K.P.Oli ,ukhanei neta ko ta ghan kati dheri jholei haru how, ukhanei ko dheri dhan samppati bhaeira hola hi.Ganyandra babu sir ko right bichar tarka ko greatful speech and very good thoughts analysis. Thank you very much for your very greatful speech. 👍 ❤❤😮😮😊😊 😮.
Kaam Binako Bhasan matra.. yo Desh mah Harka Bad ra Balen matra yo Desko saput Rastra pati Pradhan Mantri Hunu pardacha❤❤🎉🎉
Hamro desh Nepal 🇳🇵 ma political party jholei haru ajai dheri raeicha hi,everyone Nepali peoples.
Kp rip
JAY Balen Dai 🙏
Good job nepali yuwa aba nepali le bujesakeko xa khusi lagyo
गणतन्त्रमा यस्ताे पनि देखियाे प्रधान मन्त्रीकाे छाेटाे भाषण मंच वरिपरि हुटिङग धत्।
नेपालका सबै पार्टीका अध्यक्ष अहिलेका जंङ्ग बहादुर हुन्। सबै बुढा नेता नै प्रधानमन्त्री हुनुपर्ने किन्। नयाँ पुस्तालाई नेतृत्व किन दिदैनन्। सबै जनता मिलेर जनताबाट चुनिएर प्रधानमन्त्री हुने व्यवस्था ल्याउनु जरुरी देखिन्छ।
उखान टुकाले देशचलछ।फटाहा2047काेसँबिधान लियाऔ ।
GYANENDRA SAHI MANCHE 100 % SAHI CHAN ...❤❤
Nepal 1 good pm kp oli ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kp ji bhanne kpko jooll khaa badermukheko chaak her ajaie thahaa chhaina bader ko chak ratow hunchha bhnera.m.jee khaa .kpko jooll
काठमाडौंमा मात्रै हैना देशैभरिका यसतैखाले सार्वजनिक कार्यक्रमबाटै अाम जनताहरुले जुत्ता चप्पल हानेर लखेटनुपर्छ जताततै बिराेध गर्नुपर्छ ।
रामचन्द्र पौडेल ले पनि राजाको खुट्टा ढोगन पुगेका हुन ग्यानेन्द्र सर ले छुटाउनु भयाे
हामिनै दलका मसिहा थान्ने रास्त्र भन्दा माथी हुं भन्ने हरु आज रास्त्रको झन्दा बोक्दा कै नातक त कै ल्वान खायेर स्वाङ त गर्दै छैन ? ईनिहरुको अब बिश्वास गर्ने सब्बै सकियेको महसुस ।❤❤❤
VARY GOOD 👍
Balen Ji Oli Ra Deubalai Kathmanduma Khhutta Rakhne Dinu Bhayena Sir
हाम्रो देशका नेता हरु एक चोटी साँसद मँत्री बने पछि २/३ पुस्ता सम्मका सम्पति बनाउछ र छोरा छोरी बिदेश पठाउँछ यति सम्म को बिकास सब भन्दा पहिलो चरणमा गर्दछ त्यस्तो नेता ९९% हाम्रो देशमा रहेका ले बिकाश यस्तै हुन्छ ।
ससदहरु त बाख्रा चोर भेडा गोठालो हरेक सहकारी ठग सुन चोर यस्ताहरु त सबै मिलेको छ अनि कसरी बन्छ होउ हाम्रो नेपाल।
उखाने आज अमेरिका भागिसक्यो अब फर्किदैन
Very good .
good
यस्तो बेजत ता कहिकाे प्रधन मन्त्री पनि छैन हाेला याे सन्सनरमा
🇳🇵 संविधान प्रसङ्ग: जबसम्म प्रधानमन्त्री पद र राष्ट्रपति पद प्रत्यक्ष निर्वाचित हुदैन तबसम्म हालको संविधानमा लुटतन्त्र भ्रष्टाचार तस्करी गुटबन्दी कुशासन नाताबाद तीब्र हावी हुन्छ, राष्ट्र खोक्रो हुन्छ,तानाशाही हुन्छ, जनताको अधिकार खोसिन्छ, दमन हुन्छ, कानुन मिचिन्छ, दिगो बिकास असम्भव हुन्छ। अतः अहिले क्रान्ति आवश्यक छ।
जाह भेत्यो हान्न पर्छ डाकाहरुलाई
Jai bln prithivi naran sahko awatar bln
Balen. Is. Balen
हान हान बाउन केपिलाई लखेट
Chor lae lakhanu parxa
thik gareko ho yuwaharule
Very good
❤ KAHA RAJABHOOG BALEN ...KAHA GANGU TELI OLI .... NO COMPARISONS....🎉🎉
Jaye balen balen good balen ❤❤❤❤❤
ठीक हो।
भ्रष्टचारी जाेसुकै हाेस,राष्टीय झन्डा बाेक्नु झन्डाकाे बेईजत हाे।झन्डा बाेक्ने राष्टबादी ,दागनलागेकाे,किल्नचिटभयकाले हाे।
Good balen
भ्रष्ट तस्कर कांग्रेस एमालेको सरकार मुर्दावाद ।
किन रुन्छ मंगले आफ्नै ढङ्गले 😅 धार्मिक चाड पर्वलाई कु राजनीतिक फाइदा लिने वालेन समर्थक भष्मासुरहरूले शीर्ष नेता र आदर्शबादि जन्तालखेट्ने हुँदा आफैं ब्याककिक खाएछन्
यो नेपाल बेचुवाले नेपाल को पवित्र झनडा बोकन सुहाएन
Jay balen
Yata chor vasta lae lakhanai parxa
Aba vrasta netalai yasari sabai milera lakhate vane sambhav hunxa.karyakram bahiskar garda ramro hunxa.kinaki khali vram hawa gaf dinxan.
ठोके हुनछ
Jai balen
के हुदैछ 😂😂😂😂
Sahi garyo ketaharule
OLI Ra Deuba Le Deshlai Ugra Rup Linama Majburi Gardai Chha
यो केपि ओलि आफै ले कमायेको हैसियत हो ।ओलि आफै गुंडा सैलि मा प्रस्तुत हुँदै गयेको छ अनि का पाउछ इज्जत
Rip भष्टाचारि ओली
लखेट न जुत्ताको झट्टि हानेर। पार्टी फाल्नु पर्छ झोले लाई नि मार्नुपर्छ तब नेपाल नेपाल रहन्छ
LAKHETE nai tk xa
टाप ओली कति दिन !१० दिन वाहिर भागो !फर्किदा पद रहला के ?
Kp ba को दिन गयो
लाज मर्दो भयो है के पी बा ।
Abo Kam Xaina Yesto Chor Haru ho 😡😡😡😡 guys Abo Khedaunu parxa Yesto chore haru lai
ह।मी पनि छौ सुदूरपश्चिम ब।ट ब।लेन
को श।ह। को बिरोध गर्ने नेपाली होइन
बिस्तार ब।द क। कुकुर हुन भित्री विचार
उही छ भ।स। र।जको लोकतन्त्र गणतन्त्र हो
ओलि को थोको गोलि।
भाग भाग