धरहरा: तलबाट हेर्दा र माथिबाट हेर्दा कस्तो देखिन्छ? || Dharaha Kathmandu random vlog|| Amrit Pokhrel

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • Dharaha Kathmandu random vlog || धरहरा
    धरहरा जानको लागी यस लिङ्कबाट बुकिङ गर्नुहोस् :dharahara.gov....
    धरहराको ऐतिहासिक कालक्रम:
    वि.स. १८८२:
    महारानी ललित त्रिपुरासुन्दरिको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मि. अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको।
    वि.स. १९१३:
    धरहरा चट्याङ्ग परि भत्किएको।
    वि.स. १९२३:
    धरहराको जिर्णोद्वार गरिएको।
    वि.स. १९९० माघ २:
    महाभुकम्पमा परि धरहरा पुन: भत्किएको।
    वि.स. १९९२:
    तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुन: निर्माण गरिएपछि धरहरा ११ तल्ला बाट ९ तल्लामा सिमित भएको।
    वि.स. २०७२ बैशाख १२:
    विनासकारी भुकम्पबाट धरहरा पूर्णरुपमा क्षेतिग्रस्त भएको।
    वि.स. २०७२ फागुन ४:
    सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा "मेरो धरहरा, मै बनाउछु" अभियान सुरु गरिएको।
    वि.स. २०७५ असोज १४:
    नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट धरहरा पुननिर्माणको काम सुरु भएको।
    वि.स. २०७८ बैशाख ११:
    सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा धरहराको समुद्घाटन भएको।
    (Source: dharahara.gov.np )
    #dharahara #sundhara #randomvlogger #freefootageforvideo #heritage

Комментарии •