बिहान ७ बजेको कान्तिपुर समाचार, २८ माघ २०८१ | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २८ माघ २०८१ | Kantipur Samachar
    #KantipurSamachar #KantipurNews #News
    आजका मुख्य समाचार,
    दुग्ध विकास संस्थान, चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद् झण्डै एक वर्षदेखि नेतृत्वविहीन / किसानको भुक्तानीदेखि अनुसन्धानसम्मका काम प्रभावित ।
    दलहरुको बहसमा संविधान संशोधन भए पनि प्राथिमकतामा भने सत्ता / कांग्रेस एमालेले संशोधनको ढोंग रचेको माओवादी अध्यक्ष दाहालको आरोप ।
    आगलागीजन्य विपद्को पूर्वतयारीमा सरकार उदासीन / विपद् नियन्त्रणको प्रभावकारी कार्ययोजना बनाएर लागू गर्न सांसद्‌द्वारा सरकारको ध्यानाकर्षण ।
    अमेरिका भित्रिने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पको घोषणा / आफ्ना उत्पादनमा भन्सार लगाउने मुलुकमाथि सोही बराबरको कर लगाउने चेतावनी ।
    भारतविरुद्धको एक दिवसीय सिरिजमा इंग्ल्यान्डको लगातार दोस्रो हार / ४ विकेटले विजयी भारत शृंखलामा २ शून्यले अगाडि ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 4