Комментарии •

  • @USAjaynepal
    @USAjaynepal 20 дней назад

    यी काँठे चप्पलछाप हलिया पटुके तमसुके नैतिकता र शिद्धान्त शुन्य भएका nobility and ability दुवै नभएका नक्कली जोल्ठ्याङ्ग्रे नेताहरूबाट निम्नस्तरको नीच जे जस्तो घटिया घातक राष्ट्र र जनता अहितको काम पनि गर्दछन्, जुन नौलो आश्चर्यको बिषय हैन। 😂😂😂

  • @haribhattarai8063
    @haribhattarai8063 20 дней назад

    पौडेल सर ,
    पत्रकारज्यूलाई नै उहॅाको ज्ञान प्रकट गर्न दिए हुन्न?
    उॅहाकै कुरा सुनौन आज !
    फेरि अर्को दिन बोले हॅुदैन
    यहॅाले ?
    संवाद बढ्नै सकेन नि !

  • @palentertainmentnp
    @palentertainmentnp 20 дней назад

    😂😂😂😂😂😂😂