कमल दाइ सुनी तामी परिवार अनि रेशम निर्दोश को बिचोड पस्तुतिको पर्खाइमा छु प्लिज्🙏🙏सारङी सन्सर कुनै पनि भिडियो एक चोटि हेरेर चित्त बुज्दैन कुनै छुटेका पनि छैनन
बिमाल राज र रेजिना को सदा बाहार गित घर देश र प्रदेश को कहानी र कथा संङ्ग मेल खाने धन्यबाद साराङ्गी संसार परिवार गायक गाइकाहरु सबै मा मुर्छा परे चित्थी परेर
नमस्कार कमल सर🙏🙏मत बिमल सरको गीत हेरेको हेरै भयो कति सुमधुर कति मार्मिक वा वा वा भावुक दशै विशेष अत्यन्तै मार्मिक ♥️र फुर्सद नभएको कारण दशै शुभकामना समयमा दिन सकिन ढिला भएनी शुभकामना सम्पुर्ण परिवारलाई क्षेमा प्राथी छु।धन्यवाद 🙏🙏♥️♥️🎸🎸
रेजिना परियार नानीको गित मैले लगलग सबै नै सुन्ने गर्छु अत्यन्तै मिठो स्वर अनि शब्द ।सालिन्ता त थियो नै सुनमा सुगन्ध हजुरको बोल्ने सैलि झनै मिठो रैछ नानी हजुर को उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु आसिरवाद नानीलाई।
Marmik Dohori Makhamali sowor ko Dhani Bimal raj Chettri ra Rejina Pariyar Baini ko Dohori le man choyo Yestai mitho prastuti huru sunna paun All unit lai shuvakamana
आहा सारै राम्रो गित अनि लोक गितका सरजक सोरका धनी बिमल राज भाइ अनि सोरकि धनी सालिन्ता रेजिना बैहिनी दुबै जना लाई धनै बात सारङे सन्सार कमल भाइ सुभ कामना छ
आर्दणीय विमल दाई नमस्कार साथै त्यो समयको याद आयो दाई आँखा भरी आँसु आयो सूर्य दाई सदै सम्झना मा रहिरहनु हुनेछ त्यो समय मा दाई हरु सग सहकार्य गर्नु पाउँदा धेरै खुसी छु र आउने दिन हरु मा आर्दणीय दाई सग सहकार्य गर्दै जानेछु ruclips.net/video/fdbgh5aIs_Q/видео.html
Aaha bimal ji yati mitho marmik geet gaunu vayo salam xa mitra tapai soyam mero pardesi jeevan ko katha geet sanga mel khayeko xa ma jastai lakhau pardesi ko man ruwayeko xa yo geet le Punaha dhanyabad sampurn sarangi sansar pariwar lagayet sampurn kalakar jiu haru lai
सधैं दुख लाउन र खान, भेट्यौ तिम्ले अभागि श्रीमान। याे गितले अतिनै मन छाेयाे।कुनै समयकाे त्याे कहालीलाग्दो प्रदेशि जिवनकाे सम्झना अायाे।त्यतिबेला मैलेपनि यहि गित लेखेर पठाएको थिएँ।के गर्ने हामी नेपालिकाे दुर्भाग्य देशमा राेजगार छैन,वाध्यताले प्रदेशिनु पर्छ।अनि यिनै दुख, पिडा,बिछाेड यस्तै बन्धनले बाँधिदिन्छ।समग्रमा गाइएका सबै गितहरु अतिनै मार्मिक र उत्कृष्ट छन।बिमलराज ज्यु अतिनै मनपरेकाे कलाकार हुनुहुन्छ,अनि सम्पूर्ण सारङ्गि संसार टिमकाे उत्तराेतर प्रगतिकाे कामना गर्दछु।
यो गित सुनेर अतिनेै भाबुक भए धन्यबाद सारङ्गि संसार परिवार साथै बिमल दाइ र रेजिना दिदी मा।।
परिवार अलग अलग हुंदा,दशैतिहार पर्ब मनाउदाको पिडा समेटेर बनाएको यो दोहोरी गित मार्मीक लाग्यो,दुबै जनालाई शुभकामना !!
हजुर हरु जस्तो महान कलाकारले गर्दा बहलाउने मन सम्हाल्न सहज हुन्छ बधाई छ दाजु विमल र बहिनी रेजिना अनि सम्पूर्ण सारङ्गी टीम लाई
1
दोहोरी पनि अति राम्रो लागो ??भावुक पनि भए म मेरो पनि बाबाको डेट भएको एक बर्स मात्र भको थितो ?बिमल सरले आफ्नो बाबाको कुरा गर्दा सारै मन छोयो
कमल दाइ सुनी तामी परिवार अनि रेशम निर्दोश को बिचोड पस्तुतिको पर्खाइमा छु प्लिज्🙏🙏सारङी सन्सर कुनै पनि भिडियो एक चोटि हेरेर चित्त बुज्दैन कुनै छुटेका पनि छैनन
शब्दको खानी बिमल दाइ प्रती उच्च सम्मान
भावुक भय बिमल राज दादाको कुरा सुनेर सुभकामना दाजु सधै हाम्रो दुख सुख बुझेर अजै तपाइका गित संगीत सुन्न पाइयोस 🙏🙏
बिमाल राज र रेजिना को सदा बाहार गित घर देश र प्रदेश को कहानी र कथा संङ्ग मेल खाने धन्यबाद साराङ्गी संसार परिवार गायक गाइकाहरु सबै मा मुर्छा परे चित्थी परेर
नमस्कार कमल सर🙏🙏मत बिमल सरको गीत हेरेको हेरै भयो कति सुमधुर कति मार्मिक वा वा वा भावुक दशै विशेष अत्यन्तै मार्मिक ♥️र फुर्सद नभएको कारण दशै शुभकामना समयमा दिन सकिन ढिला भएनी शुभकामना सम्पुर्ण परिवारलाई क्षेमा प्राथी छु।धन्यवाद 🙏🙏♥️♥️🎸🎸
Bimal Raj dai rw rejina.dd ko mitho git sunna paiyo sarangi sansar team lai namaskar 🙏
अाहा बिमल राज जि र रेजिना परियार जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,यहाँहरुलाई शुभकामना छ।सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ 🌹🌹🌹👌👌👌😎😎😎😎
अति भावुक बनायो यो गीत धेरै धन्यबाद छ दुबै जना लाई 🙏🙏
रेजिना परियार नानीको गित मैले लगलग सबै नै सुन्ने गर्छु अत्यन्तै मिठो स्वर अनि शब्द ।सालिन्ता त थियो नै सुनमा सुगन्ध हजुरको बोल्ने सैलि झनै मिठो रैछ नानी हजुर को उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु आसिरवाद नानीलाई।
कति मन छुने गित गाउनु भयो हामी पर्देशी लाहुरे हरु को लागि धन्यवाद सबै जना लाइ ।। अहिले जम्मुकश्मिर बाट हेर्दै छु
Marmik Dohori
Makhamali sowor ko Dhani Bimal raj Chettri ra Rejina Pariyar Baini ko Dohori le man choyo
Yestai mitho prastuti huru sunna paun
All unit lai shuvakamana
😭❤️❤️❤️🙏🙏सम्पुर्ण कलकार मा हार्दिक नमन्❤️🙏🙏💐❤️❤️
आहा सारै राम्रो गित अनि लोक गितका सरजक सोरका धनी बिमल राज भाइ अनि सोरकि धनी सालिन्ता रेजिना बैहिनी दुबै जना लाई धनै बात सारङे सन्सार कमल भाइ सुभ कामना छ
अहो हाम्रो रोल्पाली करन परियारको घर कुन गाउँमा होला सम्मान छ मेरो रोल्पाली लाई।
सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवद विमल सर हजुरको गीत सुन्न पाउँदा खुसी छु
विमल सर पिर लाग्छ याद आउँछ मन लाई बैलियो गर्नु धन्न्यबाद
हामी परदेश बस्नेहरुको लागि यस्ता गीतहरुले सार्है मन दुख्छ कति मार्मिक छ स्वर त्यस्तै गायक गायिका प्रति नमन।
कला का धनी बिमल दाइ
कमल दाइ रेसश जि लाइ लेउनु छिछैइ सारङगि सन्सार मा गिदाउन उसको अाबाज सुन अातुर छैउ
मल्टि ट्यालेन्ट विमल दाई 🙏🏾🙏🏾🙏🏾🙏🏾
अाहा बिमल राज जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,मन भाबुक बनायो ।❤️❤️❤️
एकदम मार्मिक दोहोरी ,,
धेरै बाचन भन्दा कार्यक्रम सुरु गर्दा कसो होला
धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
सम्पुर्ण गायक गाईका लाई धेरै धेरै धन्यवात
Wow ati sundar video hajur ko 🙏🙏🙏🙏🙏🙏
आर्दणीय विमल दाई नमस्कार साथै त्यो समयको याद आयो दाई आँखा भरी आँसु आयो सूर्य दाई सदै सम्झना मा रहिरहनु हुनेछ त्यो समय मा दाई हरु सग सहकार्य गर्नु पाउँदा धेरै खुसी छु र आउने दिन हरु मा आर्दणीय दाई सग सहकार्य गर्दै जानेछु ruclips.net/video/fdbgh5aIs_Q/видео.html
Bimala dai Do,t worry mero dai...God bless...Bimal dai...miss u..❤❤❤❤
यस्तै राम्रा राम्रा गीत ल्याउनुहोला!
आहा सुपर दोहोरी गीत
Arko Bhag pani yo Jodi ko chittai sunna paun Kamal sir
वास्तविक जिवनमा पर्ने पिडाकाे समय सान्दर्भिक गितले मनछाेयाे।
Super super nice 👍 dohori lai bimal r ragina dhanybaad
Rejina pariyar ko sabda Kate ramro marmik xa go a head sis
So nice song saringe sansar
Sari man chune dohori hajur haru ko n wow❤❤❤❤❤👌👌👌👌👌
सम्पुण टिम्लाई धेरै धन्याबाद
Very nice song bimalraj chetri and rejina pariyar
अति मार्मिक गित सम्पुर्ण सारङी सन्सार होल टिम लाई शुभ कामना
Nice and sad song
आहा अत्यन्त मिठो दोहोरि ❤
Bhabhuk banaunu bhayo vimal raj dai le Ati uttam sarangi pradhn garne kaka pani.
Kati ramro xani baja haru banauna tarika system...
याे गित सुनेर सारहि दुख लायाे नि
Ati ramro geet ❤❤❤
💗💗💗💗💗❤️❤️❤️❤️❤️❤️
Very nice
Bimal daju marmik git
Aaha bimal ji yati mitho marmik geet gaunu vayo salam xa mitra tapai soyam mero pardesi jeevan ko katha geet sanga mel khayeko xa ma jastai lakhau pardesi ko man ruwayeko xa yo geet le Punaha dhanyabad sampurn sarangi sansar pariwar lagayet sampurn kalakar jiu haru lai
Sarbapratham yetimitho geet sunaunu bhayekoma Vimal dajuma sangitik pranam ra sarangisansar pariwar le yesta ramra geetharu sunne mauka upalabdha garaidinu bhayekoma Kamal dajuma namaskar
साह्रै मार्मिक लाग्यो
अति राम्रो निकै रमाइलो छ
अति मार्मिक ...
I love you mero reju
Um aunxa hamlay garni ho hjur lay sabai
Balbir thathako geet
audaina
मन छुयो निकै,,,
🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖💖🙏🙏🙏
Ek dam dami daju bimal Raj daju
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
nices
Goodxa
I love u bimal dai
Um khaya tailay come from their last year
Um khaya mero body pain in and the other
😂😂😂😂😂😂
बिमलराज,जि,अाज,फेरि ,तपाईंको ,अाबाज,सुन्न ,पाउदा,अान्द,लायो,धन्यवाद
My favourite song Bimal dai and Rejina dd salam...❤❤❤❤❤
मार्मिक लोक दोहोरी, धन्यवाद सारंगी संसार टिम लाइ।
हजुर हरु जस्तो महान कलाकारले गर्दा बहलाउने मन सम्हाल्न सहज हुन्छ बधाई छ दाजु विमल र बहिनी रेजिना अनि सम्पूर्ण सारङ्गी टीम लाई
Go
P
L
@@nainakumaribhattarai2165BxMMBBVbb
Xxzxx
मौलिकताले भरिपूर्ण गीतका सर्जक आदरणीय बिमल दाइ प्रती हार्दिक नमन 🙏🙏🙏🙏🙏
इस देश के🙈 आइए स्वस्थ जीवन में ईवीएम से ही नहीं है कि
धेरै राम्रो र बिरह झल्काउने गित 🎉🎉❤
Sarai man xuna geet
Kati marmik git gaunu vo bimal sair sachai yo gitle garpariwar ra bidesma huneko man mutunai xune danneba derai hajur lagayt strangling timlai
Wow dami😍😍
Um khaya tailay come from their last year
अति मार्मिक अनि सन्देशमुलक मैालिक दाेहाेरि दाजु बिमलराज छेत्री अनि रेजिना दिदी पर्ति उच्च सम्मान छ