धन्यबाद प्रोजेक्ट कुरा टीम । म हाल कुवैत मा छु । मैले पनि एक लाख 50 हजार तिरेर आकोछु । तर म सँगआउने साथी हरुले त 2 लाखसम्म तिरेर आएको रहेछन् । दुःखद छ नि हाम्रो पीडा ।
@@hrisheepoudel3251 मेरो कुवेतको visa आको छ। barista को,अनि पैसा २.५ लाख भनेकोछ ५०हजार दिईसके बाँकी नदिइ कसरी जान मिल्छ ? फेरि बोल्यो भने धेरै कुर्दाकुर्दै गरेर आको visa हो। सल्लाह दिनुस् न कसैले बाँकी पैसा नदिइ जाने गरेर ।
मेरो कुवेतको visa आको छ। barista को,अनि पैसा २.५ लाख भनेकोछ ५०हजार दिईसके बाँकी नदिइ कसरी जान मिल्छ ? फेरि बोल्यो भने धेरै कुर्दाकुर्दै गरेर आको visa हो। सल्लाह दिनुस् न कसैले बाँकी पैसा नदिइ जाने गरेर ।
Finally! most awaited topic I've ever thought about. Yo issue ma improvement aaunu bhaneko directly sabai nepali haruko life ma improvement aaunu. I never understood why this topic didn't get enough attention. I genuinely feel this topic easily tops the list of every problem a Nepalese faces.
Thank you for taking time to research and talk about this issue. At the end, it is all happening because of corruption and greed. Neta haru le man power bata paisa pairako hunasakcha so nepal ma strict law vaye pani laagu huna sakirakheko chaina. Jo manche haru thaginu vaisakeko cha, uha haru le agadi aayera testo company haru ko against ma kura vannu jaruri cha.
Loved your well-researched video! It’s a bitter truth about Nepali migrant workers , the community contributing the biggest share to GDP yet neglected in policy and benefits. Best wishes on your next projects ❤🎉 keep up the good work ❤️❤️
Proud of Project Kura. 🙏🙏 You always make videos based on reality that’s why I love your work. You are 1 step ahead of main stream media in terms of information about current affairs. Keep going. Jay Nepal 🇳🇵.
म २ साल विदेश बस्छु र आफ्नै देशमा फर्किएर कै गर्छु भन्ने सोचेको थिएँ। खासमा म विदेश नै जान्न भन्ने मा पर्छु ☹️। आए पछी थाहा भयो देशमा खेली खेली कमाएको पैसा कति प्यारो थियाे।। आज ४ साल हुन लाग्यो फर्केको छैन २ साल ऋण पनि तिरेर भ्याएन अहिले परिवारलाई २ छाक खुवाउन मात्र पुग्छ कमाउँदै पठाउँदै।। घर कैले जानु कहिले परिवारसँग भेट्नु बच्चाहरू सँग भेट्न नपाई मर्छु कि झैँ लाग्छ कहिले कहीँ😞😞।। Agents हरु बाट त आउँदै नआउनु न-आउँनु होला
म सधैं यस्तो को content हेर्छु, कुनै फाइदा नभए पनि knowledge लागि हजुरको भिडियो हेर्छु। मलाई नेपालको वास्तविकता थाहा हुन्छ, त्यसैले म हेर्छु र हेर्दै रहनेछु, किनभने म पछि गएर केही गर्न सकूँ।
कुनै पनि काठमाडौ बाहिर को मेनपावर मुख्य मेनपावर हैन,सबै साखा हो,सबैले मान्छे भेला पारेर पठाउने काठमाडौ नै हो,मान्छे भेला पारेर बिदेश पुगुन जल सम्म ज जस्को जिम्मा लगाईन्छ त्यो सबैले अलि अलि पैसा प्रती ब्याक्ती लिएकै हुन्छ,नेपालमा पनि वैदेशिक रोजगारको जति पनि कार्यलय हरु छन हरेक ले मेनपावर बाट कमिसन पनि लिएको हुन्छ,त्यसैले कुनै पनि कार्यलय ले आफ्नो काम ५०% पनि गरेको छैन,मात्रै सरकारी तलब पचाउदै बसेको छन,अहिले कुनै पनि खाडी मुलुक आउन कम्तीमा २ लाख देखि 2 लाख 50 हजार सम्म लाग्छ,यदि मलेसिया हो भने 3 लाख देखि माथी लिन्छ,हरेक देस मा नेपाल ले राजदुतावास खोलेको छन नेपाली कामदार को हक हित को हनन नहोस भनेर तर बिडम्बना हरेक देस को राजदुतावास को राजदुतहरु राजा भन्दा बढी आराम गरिरहेको हुन्छ,दिनको 24 घन्टामा 18 घन्टा त सुतेर बिताईदिन्छ्न,अनि केही समस्या परेर फोन गरो भने कहिले उठ्दैन..!
you just got it,,,,,,anyway congratulation! यो फ्री भिसा र फ्री टिकेट को कान्ड जब उडान हुन लागेको दिन एयरपोर्टमा सोधिन्छ नि तब आफैलाइ ढाट्न मन लाग्छ किन भने आफैले रिन काडेर उड्न लागेको बेला कसैले सोधेको कुराको सिधा जवाफ दिदा आफ्नै उडान रोकिन्छ कि भनेर हामी आफै डराउछौ नि ,,साथि् !यदि उडान नरोकिने भए सबैले यो कुराको जवाफ प्रमाण सहित सबैले केही बोलेर मात्र बिदेश उड्ने थिए
Thanks jasle pani yo subject mha kura garnu vani yo team lai vanyo( thanks to team😊) ma ni bidesh jane soch mha xu tara poisa dharai lagx free vanxan tara poisa linxan ma aafai yo mha pareko xu ( free vanira ko mha ni 1 Lakh sama lina khojira tiyo hami bibash xau k garnu dinai parx ( ma bidesh jana chaya pani vitri man bata malai bidesh jana man xaina ( mero sapana ki ma nepali haru lai free mha bidesh patauna saku😢 tesko lagi maila try garda xu herum k hunx = manpower haru last taagh hunxan😢😢
मेरो एकजना साथी हाल दुबईमा घरेलु कामदारको रूपमा मा छन , उसको साहुको घरमा एकजना फिलिपिनी कामदार पनि रहेको छ तर त्यो फिलिपिनी कामदारको काम गर्ने घण्टा पनि थोरै तर तलब उनीहरुको ( नेपाली साथी)भन्दा धेरै र respect बढी नै रहेकाे रहेछन्। अरु देशको सरकारले आफ्नो देशबाट लिएर जाने श्रमिकको पहिले नै निश्चित तलब तोकिदिएको हुँदो रहेछ। हाम्रो नेपालको भने एकदमै न्यून तलब मा सम्झौता पनि र सुरक्षाकाे ग्यारेन्टी पनि नहुने ।😢
Thank you so much for great content, i will forward its link more as i can, we all job garna jane haru nidar ra sachet hunu atiaawasek chha, tanna paisa bujaune hami, nata bhaneko kaam, nata bhneko dam, nata fredom, aja ultai force works. Tara, bidambana hami le nai wasta gardainau hami lai ta kei tension nailinu chhaina paisa bujauna bau aama chan, bides gayra jati bhayni tirincha ni bhanchau, so change your belief jasle hamro mind ma negative ra ignoring story banako chha .... Kei nabhayni bola... Bhana... If you can argue them, if you can't juts don't contract with them.... It's simple...
I'm doing same tesaile manpower lenai fasauna sakinna aslai bhanera aafai le contract gardaina ma sanga... Tara ma aafnai skill lai aajai empower garirako chhu so time lagla tara ramro hunechha...
थुप्रै विदेशी न्युज च्यानलले नेपालको Debt को बारे थुप्रै समाचार बनाएको देख्दै, पढिरहेको छु । देशको ऋण कति पुग्यो, कसरी तिर्ने, देशको आफ्नो कमाई कहाँ बाट गरिरहेका छन् ? कर र रेमिटान्सले भ्रष्टाचार मात्र गर्या छन् जस्तो लाग्छ, थुप्रै शिक्षकहरू तथा कर्मचारीहरुलाई तलब दिएका छैनन्, पोखरा विमानस्थलको ऋण कसरी तिर्ने ? जवाफदेहिता र जिम्मेवारीता नहुने व्यक्तिहरूको समुहलाई कहिले सम्म देशमा भ्रष्टाचार गर्न दिने ? सडक कालोपत्रे, भ्यू टावर, जंगलभित्र अरबौं खर्च गरेर जथाभावी जग्गा जमीनको दलाली गर्नेहरूलाई कहिले सम्म रोज्ने ? डुबिरहेकालाई सहारा दिएर बचाउने कि श्रीलंका हुन कुर्ने हो ?
सबै म्यानपावरले लिन्छ पैसा Agent को मार्फत बाट कुनै ले पनि पठाउदैन Free मा पैसा दिन्न भवो भने visa लाग्नै दिदैन र पैसा ठगि भएको खबर प्रसासनलाई गर्यो भने वास्त दर्दैन १० ठाउ घुमाउछ ! पुर्व मेचि देखी पश्चिम महाकाली सम्म केहि बदलिने वाला छैन ! यो देश मा हामी जस्ता मान्छे को लागि केहि छैन cmt पडनु हुने सबैजना देश छोडेर जानुस र कहिले फर्केर नआउनुस म नि फर्केर आउदिन नेपाली नागरिता त्यागेर बस्छु ! 🙏
मेनपावर ले, त नगए अर्को कोई जान्छ भनेर ढुक्कसँग धन्दा गर्दैछ,मामुली सुरक्षागार्ड मा 4 लाख तिरेर आईरहेका छन बिचरा उनीहरुको आफ्नै बाध्यता छ,सरकारको कुनै पहल छैन यो कामलाई सुदृढ बनाउन,अख्तियारले पक्डेका मेनपावर हरु भोलिपल्ट नै नयाँ नामबाट अर्को मेनपावर खोलिहाल्छन झन दोब्बर तहले लुटतन्त्र मच्चाएको छन,बिगत १० वर्ष देखि म वैदेशिक रोजगारीमा छु तर एक पहल सरकारले चालेको देखिन्न जबकि त्यही विदेशी श्रमिक बाट आउने रेमिटेन्स चै एकदम प्यारो लाग्छ,म जस्तै बाकी परदेसी पनि मौन छ सब जान्दाजान्दै पनि धन्यवाद project kura सानो भएनी एउटा प्रष्ट प्रस्तुति राखिदिएकोमा
17:34 भिडियोको दाहिनेतर्फ blur गरिएको तस्बिर मेरो हो र हाम्रो लामो कुराकानी भएको थियो। मैले परिचय खुलाउन भनेकै थिएँ। तर न त मेरो कुनै एक शब्द आयो न त कुनै तस्बिर नै.. मानेँ,समस्या सबैको उस्तै छ। तर सेन्चेन र युरोपमोह सम्बन्धि कुरा छुटाइयो,दु:ख लाग्यो। अन्य युरोपका लागि ठुला सपना देखेका व्यक्तिहरु अझै फस्न सक्छन्! त्यसरी समय मिलाएर video बनाएको त मतलबै भएन नि !!
ठिक पर्यो नेपाली हरु लाई तिमेहरु गरिब र कम्जोर एक जुट हुँदैनौ अर्को ले गरिखाको देख्न सक्दैनौ बरु आफैं घाटा खान्छौ यदि तिमीले घाटा खाएर अरुलाई नुकसान हुन्छ भने तर ब्यापारि हरु एक जुट हुन्छन् अनि तिमीहरु जो आफुआफु जुद्छन् तिनलाई दुख दिन कुन चाहिं ठूलो कुरा भयो
Kp oli le yasto dekhesi police pathauxa hai yasto information wala video नबनौनु कस्को बुडि पोइला गयो कस्को बुडाले बिहे गर्यो यस्तो भिडियो बनाउ हेर्ने मान्छेले नि मजा लिन्छ😢😢😢
खाडी मुलुकको मुख्य कुरो Basic Salary हो ! सकभर चाहिँ Basic Salary थोरै दिने गरिन्छ किन भने भोलि Contract सकेको बेला त्यही Basic Salary को आधारमा हिसाब गरिन्छ !
Saroj ji Namaste, यो ठूलो ठूलो होटलहरू खोल्ने normal छैन । Please research on this topic . Prima facie seems like money laundering. Research behind the real people who are directly and indirectly involved in converting black money to white . I'm just curious about the opening of so many chain hotels without adequate demand . Thank you for your great videos !🙏
म नेपालबाट तीन लाख रुपैयाँ तिरेर कुवेत आको ११ महिना भयो ११ महिनामा पनि ऋण तिर्न सकेको छैन। दैनिक १५ घण्टा काम गर्नुपर्छ महिनामा कुनै पनि छुट्टी छैन र कम्पनीको काममा डेलिभरीको काम हो भनेर ड्राइभरमा पठाइयो तर यहाँ आएर सप्लाई काममा हालिएको छ।
Afnai Daju Bhai harle Thagxan Mula. Gareeb Dukhi lai manpower wala le thagxa ra ta manpower agent ko ghar banxa, jabaki bichara bideshine lai dhaudhau parxa.. 😢
Facebook ma pani yo video haru rakhnu paro dai. Teha bata ni dherai manxe haru le yesto barema bujni mauka paunu hunxa. Thank you for your content which is raising awareness among the people.
धन्यबाद प्रोजेक्ट कुरा टीम ।
म हाल कुवैत मा छु । मैले पनि एक लाख 50 हजार तिरेर आकोछु । तर म सँगआउने साथी हरुले त 2 लाखसम्म तिरेर आएको रहेछन् ।
दुःखद छ नि हाम्रो पीडा ।
@@hrisheepoudel3251 मेरो कुवेतको visa आको छ। barista को,अनि पैसा २.५ लाख भनेकोछ ५०हजार दिईसके बाँकी नदिइ कसरी जान मिल्छ ? फेरि बोल्यो भने धेरै कुर्दाकुर्दै गरेर आको visa हो। सल्लाह दिनुस् न कसैले बाँकी पैसा नदिइ जाने गरेर ।
मेरो कुवेतको visa आको छ। barista को,अनि पैसा २.५ लाख भनेकोछ ५०हजार दिईसके बाँकी नदिइ कसरी जान मिल्छ ? फेरि बोल्यो भने धेरै कुर्दाकुर्दै गरेर आको visa हो। सल्लाह दिनुस् न कसैले बाँकी पैसा नदिइ जाने गरेर ।
@@hrisheepoudel3251 kati vyo sir hjur janu vyeko?
म पनि साउदी अरब अन्तरवार्ता जानको लागि पास भय। मलाई 1 लाख 85 हजार मागेको छ। मलाई भन्नुहोस् त म के गरौं।
@@AnythingEverything-jo2rx 20 hajar faltu dinxu vNnu hos Kam Pura vyepxi dinxu vannuna
Respect for project kura Dai ❤️
यो कुरा साँचो हो मेनपावर ले धेरै ठग्छन् यो कुरा सत्य हो गरो छ नेपाल मा
Finally! most awaited topic I've ever thought about.
Yo issue ma improvement aaunu bhaneko directly sabai nepali haruko life ma improvement aaunu. I never understood why this topic didn't get enough attention. I genuinely feel this topic easily tops the list of every problem a Nepalese faces.
धन्यबाद तपाइ हरु जस्ताले हो अब परिबर्तन ल्याउने🙏❤️❤️❤️
ल दामी आयो है दाई ❤
NICE UPDATE 👏👍
Thank you for taking time to research and talk about this issue. At the end, it is all happening because of corruption and greed. Neta haru le man power bata paisa pairako hunasakcha so nepal ma strict law vaye pani laagu huna sakirakheko chaina. Jo manche haru thaginu vaisakeko cha, uha haru le agadi aayera testo company haru ko against ma kura vannu jaruri cha.
Ekdamei parkhiyeko video 👍🙏🙏 dherei dherei dhanyaawaad chaaa, hajur 🙏🙏
Good job sir this the reality of our society no body want to talk about ajkal Manpower haru ko manomani cha
Loved your well-researched video! It’s a bitter truth about Nepali migrant workers , the community contributing the biggest share to GDP yet neglected in policy and benefits. Best wishes on your next projects ❤🎉 keep up the good work ❤️❤️
The video we all wanted.
Proud of Project Kura. 🙏🙏
You always make videos based on reality that’s why I love your work. You are 1 step ahead of main stream media in terms of information about current affairs. Keep going. Jay Nepal 🇳🇵.
I really appreciate this video, such a great and transparent video on very important issues 👏🏼
गतिलो नेताकार्यकर्ता नहुनुको पिडा नेपाली जनता भोग्नु परेको छ😮😮😮
Great content on a very important topic as always. Keep up the good work!
म २ साल विदेश बस्छु र आफ्नै देशमा फर्किएर कै गर्छु भन्ने सोचेको थिएँ। खासमा म विदेश नै जान्न भन्ने मा पर्छु ☹️। आए पछी थाहा भयो देशमा खेली खेली कमाएको पैसा कति प्यारो थियाे।। आज ४ साल हुन लाग्यो फर्केको छैन २ साल ऋण पनि तिरेर भ्याएन अहिले परिवारलाई २ छाक खुवाउन मात्र पुग्छ कमाउँदै पठाउँदै।। घर कैले जानु कहिले परिवारसँग भेट्नु बच्चाहरू सँग भेट्न नपाई मर्छु कि झैँ लाग्छ कहिले कहीँ😞😞।।
Agents हरु बाट त आउँदै नआउनु न-आउँनु होला
म सधैं यस्तो को content हेर्छु, कुनै फाइदा नभए पनि knowledge लागि हजुरको भिडियो हेर्छु। मलाई नेपालको वास्तविकता थाहा हुन्छ, त्यसैले म हेर्छु र हेर्दै रहनेछु, किनभने म पछि गएर केही गर्न सकूँ।
Such an informative video. Keep it up!🙌👍
यति राम्रो कन्टेन्टको भिउज नै आउँदैन 😢
कुनै पनि काठमाडौ बाहिर को मेनपावर मुख्य मेनपावर हैन,सबै साखा हो,सबैले मान्छे भेला पारेर पठाउने काठमाडौ नै हो,मान्छे भेला पारेर बिदेश पुगुन जल सम्म ज जस्को जिम्मा लगाईन्छ त्यो सबैले अलि अलि पैसा प्रती ब्याक्ती लिएकै हुन्छ,नेपालमा पनि वैदेशिक रोजगारको जति पनि कार्यलय हरु छन हरेक ले मेनपावर बाट कमिसन पनि लिएको हुन्छ,त्यसैले कुनै पनि कार्यलय ले आफ्नो काम ५०% पनि गरेको छैन,मात्रै सरकारी तलब पचाउदै बसेको छन,अहिले कुनै पनि खाडी मुलुक आउन कम्तीमा २ लाख देखि 2 लाख 50 हजार सम्म लाग्छ,यदि मलेसिया हो भने 3 लाख देखि माथी लिन्छ,हरेक देस मा नेपाल ले राजदुतावास खोलेको छन नेपाली कामदार को हक हित को हनन नहोस भनेर तर बिडम्बना हरेक देस को राजदुतावास को राजदुतहरु राजा भन्दा बढी आराम गरिरहेको हुन्छ,दिनको 24 घन्टामा 18 घन्टा त सुतेर बिताईदिन्छ्न,अनि केही समस्या परेर फोन गरो भने कहिले उठ्दैन..!
Thankyou project kura lai pnii k e thanai nai navayako kura ko jankari dinu vyako ma ❤🌸
कमेन्ट मा double Tap गरे लाईक हुने रहरछ ।
तपाईंको सधैं कल्याण होस यस्तै राम्रो राम्रो भिडियो बनाइ रहनुहोला❤️❤️🙏🙏
Thanks again for Ur another Appreciative Presentation 🙏🙏🙏…
एकदम राम्रो समय सापेक्ष ,महत्वोपुर्ण content ।धन्यवाद ❤
Hjr Mahile ni survey ma sahabagi vako thiya thank you for this video 🎉❤
Saudi Arabia ko lagi 185 mageko cha jayaj cha ta
धन्यवाद हजुर लाई ।। धेरै राम्रो कन्तेन ।।
अप्रत्यक्ष मेनपावर व्यावसायी नै नेता हरु हुन् राम्रो बुझ्नुपर्ने कुरा
अन्दभक्त ले पहिला फ्री भिसा भन्दा आलोचना गरे ।
विदेश बाट 100 जना फर्काउछु भन्नेलाई महान भने ।
Dami hajur ko video ko wait ma hunxu sadai ❤
Attyantai ramro kaam garnu vako xa keep it up best of luck god bless you❤
you just got it,,,,,,anyway congratulation! यो फ्री भिसा र फ्री टिकेट को कान्ड जब उडान हुन लागेको दिन एयरपोर्टमा सोधिन्छ नि तब आफैलाइ ढाट्न मन लाग्छ किन भने आफैले रिन काडेर उड्न लागेको बेला कसैले सोधेको कुराको सिधा जवाफ दिदा आफ्नै उडान रोकिन्छ कि भनेर हामी आफै डराउछौ नि ,,साथि् !यदि उडान नरोकिने भए सबैले यो कुराको जवाफ प्रमाण सहित सबैले केही बोलेर मात्र बिदेश उड्ने थिए
You sound wise AF❤🎉
नेपालीले कहिलै सुख पाइदैन होला है😢😭
sahi topic ma prastuti rakhnu hunxa...thank you
Hat's off to your research
Thanks for knowledgeable contents ❤
thank you for your information project kura
Thanks jasle pani yo subject mha kura garnu vani yo team lai vanyo( thanks to team😊) ma ni bidesh jane soch mha xu tara poisa dharai lagx free vanxan tara poisa linxan ma aafai yo mha pareko xu ( free vanira ko mha ni 1 Lakh sama lina khojira tiyo hami bibash xau k garnu dinai parx ( ma bidesh jana chaya pani vitri man bata malai bidesh jana man xaina ( mero sapana ki ma nepali haru lai free mha bidesh patauna saku😢 tesko lagi maila try garda xu herum k hunx = manpower haru last taagh hunxan😢😢
best researcher best action best experience hami 10 laakh tirera aako xau
एक दम राम्रो कुरा उथाउनु भो म नि मलेसिया आको पैसा नपुगेर नदिएको नि यहाँ आएर कम्पनी ले काटिदियो
Thank you for the information,
Huge respect ❤
yo video sakdo sabai samma pugos!
Respect project kura!!
मेरो एकजना साथी हाल दुबईमा घरेलु कामदारको रूपमा मा छन , उसको साहुको घरमा एकजना फिलिपिनी कामदार पनि रहेको छ तर त्यो फिलिपिनी कामदारको काम गर्ने घण्टा पनि थोरै तर तलब उनीहरुको ( नेपाली साथी)भन्दा धेरै र respect बढी नै रहेकाे रहेछन्। अरु देशको सरकारले आफ्नो देशबाट लिएर जाने श्रमिकको पहिले नै निश्चित तलब तोकिदिएको हुँदो रहेछ। हाम्रो नेपालको भने एकदमै न्यून तलब मा सम्झौता पनि र सुरक्षाकाे ग्यारेन्टी पनि नहुने ।😢
Thank you so much for great content, i will forward its link more as i can, we all job garna jane haru nidar ra sachet hunu atiaawasek chha, tanna paisa bujaune hami, nata bhaneko kaam, nata bhneko dam, nata fredom, aja ultai force works. Tara, bidambana hami le nai wasta gardainau hami lai ta kei tension nailinu chhaina paisa bujauna bau aama chan, bides gayra jati bhayni tirincha ni bhanchau, so change your belief jasle hamro mind ma negative ra ignoring story banako chha .... Kei nabhayni bola... Bhana... If you can argue them, if you can't juts don't contract with them.... It's simple...
I'm doing same tesaile manpower lenai fasauna sakinna aslai bhanera aafai le contract gardaina ma sanga... Tara ma aafnai skill lai aajai empower garirako chhu so time lagla tara ramro hunechha...
Part 2 pani hunu paryo sir...
Great topic dai.❤
Thanks sir, very good subject
Project kura ji Ncell le Nepal ma recharge validiti ko Kanda gardaii x khas kuro k raxa bojna paya hune
धन्यबाद टीम project kura 🙏🏻
Eye opener .... share share share
थुप्रै विदेशी न्युज च्यानलले नेपालको Debt को बारे थुप्रै समाचार बनाएको देख्दै, पढिरहेको छु । देशको ऋण कति पुग्यो, कसरी तिर्ने, देशको आफ्नो कमाई कहाँ बाट गरिरहेका छन् ? कर र रेमिटान्सले भ्रष्टाचार मात्र गर्या छन् जस्तो लाग्छ, थुप्रै शिक्षकहरू तथा कर्मचारीहरुलाई तलब दिएका छैनन्, पोखरा विमानस्थलको ऋण कसरी तिर्ने ? जवाफदेहिता र जिम्मेवारीता नहुने व्यक्तिहरूको समुहलाई कहिले सम्म देशमा भ्रष्टाचार गर्न दिने ? सडक कालोपत्रे, भ्यू टावर, जंगलभित्र अरबौं खर्च गरेर जथाभावी जग्गा जमीनको दलाली गर्नेहरूलाई कहिले सम्म रोज्ने ? डुबिरहेकालाई सहारा दिएर बचाउने कि श्रीलंका हुन कुर्ने हो ?
This is real interesting in my life
@@HahaIdc same
Dai ko vedio herchu sadai love from uk dai 💜
सबै म्यानपावरले लिन्छ पैसा Agent को मार्फत बाट कुनै ले पनि पठाउदैन Free मा पैसा दिन्न भवो भने visa लाग्नै दिदैन र पैसा ठगि भएको खबर प्रसासनलाई गर्यो भने वास्त दर्दैन १० ठाउ घुमाउछ !
पुर्व मेचि देखी पश्चिम महाकाली सम्म केहि बदलिने वाला छैन ! यो देश मा हामी जस्ता मान्छे को लागि केहि छैन cmt पडनु हुने सबैजना देश छोडेर जानुस र कहिले फर्केर नआउनुस म नि फर्केर आउदिन नेपाली नागरिता त्यागेर बस्छु ! 🙏
Thank you for spreading this awareness.
Respect for research ❣️
यो मेनपावर सबै खारेज हुनु पर्यो महिले पनि रु.२६५०००/- तिरेको छु अझै रिन तिरेर भ्यायको छैन
Respect Buttom for project kura ❤
यो फ्री visa ticket हटाउनु पर्छ !! यो बेहबारीक छैन !!
मेनपावर ले, त नगए अर्को कोई जान्छ भनेर ढुक्कसँग धन्दा गर्दैछ,मामुली सुरक्षागार्ड मा 4 लाख तिरेर आईरहेका छन बिचरा उनीहरुको आफ्नै बाध्यता छ,सरकारको कुनै पहल छैन यो कामलाई सुदृढ बनाउन,अख्तियारले पक्डेका मेनपावर हरु भोलिपल्ट नै नयाँ नामबाट अर्को मेनपावर खोलिहाल्छन झन दोब्बर तहले लुटतन्त्र मच्चाएको छन,बिगत १० वर्ष देखि म वैदेशिक रोजगारीमा छु तर एक पहल सरकारले चालेको देखिन्न जबकि त्यही विदेशी श्रमिक बाट आउने रेमिटेन्स चै एकदम प्यारो लाग्छ,म जस्तै बाकी परदेसी पनि मौन छ सब जान्दाजान्दै पनि
धन्यवाद project kura
सानो भएनी एउटा प्रष्ट प्रस्तुति राखिदिएकोमा
म दुई वर्ष अगाडि साउदी अरब जाँदा 140 लागेको थियो। अहिले 185 मागेको छ।
I' m grateful to be one of your subscriber. If you get time please make me understand about the current issues of Nepalese politics
Great information 😮
मेरो दाइ पनि बिदेशमा रोजगारी गर्न जान पर्न बाध्यात्मक परिस्थिति बनेको छ तर यी यस्तै ठग एजेन्टहरूले गर्दा पाइरहेको छैन😢
17:34 भिडियोको दाहिनेतर्फ blur गरिएको तस्बिर मेरो हो र हाम्रो लामो कुराकानी भएको थियो। मैले परिचय खुलाउन भनेकै थिएँ।
तर न त मेरो कुनै एक शब्द आयो न त कुनै तस्बिर नै..
मानेँ,समस्या सबैको उस्तै छ।
तर सेन्चेन र युरोपमोह सम्बन्धि कुरा छुटाइयो,दु:ख लाग्यो। अन्य युरोपका लागि ठुला सपना देखेका व्यक्तिहरु अझै फस्न सक्छन्!
त्यसरी समय मिलाएर video बनाएको त मतलबै भएन नि !!
एन्जल जि, फ्रि भिसा फ्रि टिकट लागु भएका सात देश भन्दा बाहिर भएको कुराकानीहरु समेटेर अर्को भिडियो आउन लागेको छ । कुराकानी र समय
खेर जाने छैन । ♥️
@@ProjectKura धेरै धेरै धन्यवाद उसोभए त!!!❤❤❤❤❤🙏
@@ProjectKura Reach me out dai for more details how its work. I am working in the one of the big manpower in Nepal.
Good work bro......keep going like this ..❤❤
Great work 🎉❤
Brother research matra garney ki yesko birudda awaj uthayerw supreme court ma case nai garnu paro brother tapaile bisistta manche sanga milerw❤
It's your responsibility too. He is a RUclipsr and research needs a lot of time and resources. Waha ko research ko lagi pay garnus na ta !
vai tmro hath chai kata xa chak ma tme gaera halana
सरकार यो कुरामा चुप बस्नुमा ठुलो प्रश्न !!!
Very informative video
ठिक पर्यो नेपाली हरु लाई तिमेहरु गरिब र कम्जोर एक जुट हुँदैनौ अर्को ले गरिखाको देख्न सक्दैनौ बरु आफैं घाटा खान्छौ यदि तिमीले घाटा खाएर अरुलाई नुकसान हुन्छ भने तर ब्यापारि हरु एक जुट हुन्छन् अनि तिमीहरु जो आफुआफु जुद्छन् तिनलाई दुख दिन कुन चाहिं ठूलो कुरा भयो
Kp oli le yasto dekhesi police pathauxa hai yasto information wala video नबनौनु कस्को बुडि पोइला गयो कस्को बुडाले बिहे गर्यो यस्तो भिडियो बनाउ हेर्ने मान्छेले नि मजा लिन्छ😢😢😢
सबै मुद्दाको एउटै सोलुसन,,सरकारले एउटा म्यानपावर एजेन्सी खोल्नुपर्यो अनि पैसा बेङक मार्फत ट्रान्जेक्सन हुनुपर्यो के
Thankyou so much sir hajur le garda mero samajik ma ramro marks aune vho a big fan of u sir
Nepali yuwa harule khojekai video aayexa ❤
खाडी मुलुकको मुख्य कुरो Basic Salary हो !
सकभर चाहिँ Basic Salary थोरै दिने गरिन्छ किन भने भोलि Contract सकेको बेला त्यही Basic Salary को आधारमा हिसाब गरिन्छ !
U r the best in Nepal ,,,,,love u vlogs,,,,,,
Saroj ji Namaste, यो ठूलो ठूलो होटलहरू खोल्ने normal छैन । Please research on this topic . Prima facie seems like money laundering.
Research behind the real people who are directly and indirectly involved in converting black money to white .
I'm just curious about the opening of so many chain hotels without adequate demand .
Thank you for your great videos !🙏
एकदम मन पर्छ ह्जुरहरुको विषयबस्तुहरु
धेरै धेरै धन्यवाद प्रोरोजेक्ट कुरालाई मपनि २०७८ मा साउदी आएको १५०००० तिरेर तर अहिले त २८०००० माग्दै छन
Dubai ma security guard ma jana lai 6 lakh tirera aako ma aafai ho tyo paisa tirna matrai 1 barsa lagyo 😢
Good content ❤🎉
Moile 😊Pani yehi Kura sochthe Sarkar le kina yetti samma dekhdaina vanerw 😊
Sir please Research on "Passport Renewal" or e Passport renewal problem.
Laro bro neta chore😊
Such a great job 👍
Euta video nepali educational consultancy ma pani banauna paryo...
same kura mero vai gako xani sab kura eutai xa ❤
म नेपालबाट तीन लाख रुपैयाँ तिरेर कुवेत आको ११ महिना भयो ११ महिनामा पनि ऋण तिर्न सकेको छैन। दैनिक १५ घण्टा काम गर्नुपर्छ महिनामा कुनै पनि छुट्टी छैन र कम्पनीको काममा डेलिभरीको काम हो भनेर ड्राइभरमा पठाइयो तर यहाँ आएर सप्लाई काममा हालिएको छ।
Yesto critical kura ani comment ma filter....vey good
We never filter any comment manually. RUclips ko auto moderation bhane on hune garekoxa.
26:14 एकदम ठीक भन्नु भयो।
Afnai Daju Bhai harle Thagxan Mula. Gareeb Dukhi lai manpower wala le thagxa ra ta manpower agent ko ghar banxa, jabaki bichara bideshine lai dhaudhau parxa.. 😢
Love from baglung bro ❤😊
Be respect this video
best content ❤
10 Barsa agadi malai yestai garya theyo vedio record garera.Its never change even this vedio gets million views but not effect anyone anymore.
Malai 2 barsha agadi😂😂😂😂
Very good sir ❤
Hello sir big fan sir ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Thank you sir❤
Facebook ma pani yo video haru rakhnu paro dai.
Teha bata ni dherai manxe haru le yesto barema bujni mauka paunu hunxa.
Thank you for your content which is raising awareness among the people.
mbc मा कम्पेलन गरे पनि कुनै सुनवाइ हुदैन बिदेस आइयो त आइयो हातमा पासपोर्ट पाउने भनेको त 20% ले मात्र हो