नमस्कार हरूलाई नारी सिरेल कस्तो लाग्छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनभने नभुल्नुहोला। अहिलेसम्म पनि हाम्रो च्यानल लाई सस्क्राईब गर्नुभयको छैन भने अहिलेनै सस्क्राईब गरेर हामी सँगै जोडिनुहोला। र हजुर हरु लाई आज को भाग कस्तो लाग्छ। हेरेर लाईक सियर कमेन्ट गरि दिनुहोला है।धन्यवाद।
कुकुर्नि अामा, अाफ्नाे छाेराकाे दुखमा यति धेरै खुशी हुने त यहि राक्षस नि मात्रै हाे थुक्क सिरियल 😢😢😢😢समाजमा यस्तै यस्तै घटना हुन्छन् भनेर देखाउनु भन्दा, घर,समाज यस्तो हुनुपर्छ भन्ने पाठ बनाउन पाए अझै सन्देश मुलक सिरियल हुन्थ्यो कि ।
नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो नारी सिरियल धेरै राम्रो छ तर आपुनो छोरा मर्दा पनि खुसी हुने आमा कस्तो आमा हो अझै राम्रो गदै जांनु होला हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤❤❤😢😢😢😢😢
नमस्कार हरूलाई नारी सिरेल कस्तो लाग्छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनभने नभुल्नुहोला। अहिलेसम्म पनि हाम्रो च्यानल लाई सस्क्राईब गर्नुभयको छैन भने अहिलेनै सस्क्राईब गरेर हामी सँगै जोडिनुहोला। र हजुर हरु लाई आज को भाग कस्तो लाग्छ। हेरेर लाईक सियर कमेन्ट गरि दिनुहोला है।धन्यवाद।
Guu jasto cha😊😊😊😊
एक दमै धेरै राम्रो छ नारि सिरियल भग हजुर
@@tg_susan8252qqqq19q0qq¹
😮
@@tg_susan8252yp😊
आकाश र देबि लाई मार्न खोज्ने दुख दिने प्रकास को आमा छोरा ले आकास र देबि ले पनि बदला लिन पर्छ यो राछेस हरू लाई
मलाई यो सिरियल एकदमै राम्रो लाग्छ। सबै टिमलाई धन्यवादका साथै आउदै गरेको दशैं तिहारको पनि लाखौं लाख शुभकामना छ ।❤❤❤❤❤
आफ्नो रगतको मृत्युले खुसी हुने यस्ता आमा दुनियाँमा नहोस😢😢
Papini alakxeni ho 😡😡😡😡
Khoi koi aama tw k ja hunxan
सिरियल धेरै राम्रो भएको छ अब अामाहरु र भाईहरुलाई बधला लिनुपर्छ सबै टिमलाई सफलताको शुभकामना चितावनबाट
अर्को भागमा आकाश ले पनि देबि जस्तै बनेर बदला लिनु पर्यो देबिले दिएको शक्तिले
Sai
अत्यन्तै राम्रो छ देबिले ती राक्षस हरु को अन्त्य गरेर सुखले २ जना मिलेर बसेको हेर्ने मन छ निरास नबनाउनु होला।❤❤❤
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊
😢😢😢😢
😢😢😢
@@harikalashahi7508❤❤❤❤❤❤❤
❤😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल आउदा सारै 😮खुशी 😮लाग्छ 😮😮 😮❤❤❤❤❤❤❤
म पनि छु याे सिरियल अाउदा खुसि हुने ❤❤❤❤❤❤❤❤❤
साेतेनि अामा हाेलानित❤❤❤❤❤❤❤❤❤❤❤❤
ma pani xu yo serial aauda khusi hune from Tulsipur 5 dang
खुसि छवोस परिवारमा,👪
अनि शान्ती देशमा, 🇳🇵
दशैँमा खुसिनै खुसि बास होस😊
सबै शत्रु हरुको नास होस 🙅😊
नारी सिरियल भाग एक देखि नियमित हेर्ने साथीहरु को को हुनुहुन्छ यता हाजिर हुनु ल ❤❤❤❤
यो सिरियाल मा अामा शब्द घिडाछ अामा र सन्तान को नाता रियालमा एस्तो नगरुन कसेै लेनि❤❤
कसताे आमा हाे याे छि सबै राम्रो छ याे आमा काे राेल हाे सुहायन 😭😭
म चितवन देखि हेरिरहेको छु नारी टेलिश्रृंखला सारै मन पर्छ
Malai ekdam mann parcha Nari serial. My favorite serial ho. 🙏🏻🙏🏻🥰🥰🌹🌹🌹
आकाशकाे घर परिवार आफ्नो छाेरा बुहारीकाे खुशी पनि देख्न नसकेको हाै कति खेदाे खनेका आमा भाईहरुले हाल कुवेत बाट हेर्दैछु🇰🇼🇰🇼🇳🇵🇳🇵
B\\\xu
आफ्नो सन्तान को मृत्युको खबर सुन्दा पनि यसरि खुशी मनाउने आमा कस्ती हुन् खै 😢😢😢😢
Papini alakxeni ho 😡😡😡👊👊👊
Mero ni testai xa aama vaneki
पापिनी आमा यसले दुख पायकाे हेर्ने मनछ
धेरै धेरै राम्रो सिरियल नारी
अति भो अति आफ्नै छोरा लाई नि यस्तो हुन्छ❤❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने को को हुनु हुन्छ ?
म
Ma pani ho❤
Me
Ma pni ho
थुक्क पापिनि आमा आफ्नो छोरा मर्दा पनि खुशि हुने यो सिरियल त हेर्न नि मनलाग्न छोड्यो छि😢😢
अाफ्नो सन्तान मर्दा खुशी हुने एस्ता चोठाले अामाहेरु धर्तिका बोज हुन 😢😢
नारी 🙏🙏🙏🙏👍❤️🙏🌹❤️🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पछ र यो सिरियल सधैं यरतै राम्रो हुँदै जाओस् सपुण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
धेरै मनपर्ने सिरियल नारि देबिले सबैलाई बद्ला लिनुपर्छ ♥️♥️♥️
आफ्ना छोरा छोरि को असफल्ता मा खुसी हुने आमा सिरियल मा मात्र नभयर यथार्थ मा नि हुने गर्छन्
Right 👍
यो आमा भने खातिनी कति खुसी भको हो छोरा मर्दा थुक अल्छ्ना हरु
अाफ्नाे छाेरा मराे भनेर खुशि हुने अामा थुक जुनि 😂😂
मलाई मन पर्छ नारी तर छोरा मर्दा आमा खुसी हुदा कस्तो मन छोयो
असाध्यै राम्रो छ ।
धेरै राम्रो लाग्यो यो सिलसिलामा अनि आफ्नो आमा पापी मन छ अनि भाई. ..!
खुसि तेरो यक्छिन मात्र हो❤❤
नारि सिरिश्यल राम्रो छ अझै राम्रो होस❤❤❤❤
दोबीकोबोणराबा नुपरछ❤❤❤❤❤
कस्तो सिरियल हो यो जति सन्तानले पिदादिएनी आफ्नो आमा ले त आफ्नो सन्तान मर्दा खुसी हुन्नन पक्कै
यस्ता पापिनि आमानी हुदा रहेछन छोरा मरेको खबरमा खुसी हुने😢😢😢
No body biliv to won brother and mother very bad exampal
धेरै नै महत्वपूर्ण सिरेल छ खुसी लाग्यो ❤❤❤❤
आहा राम्रोछ सिरियल नारी 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
यो सिरियल मा आफ्नो छोरा बुहारी मरेको खबर सुन्दा यति खुशी हुने आफ्नै आमा त हुनै सक्दैन यो त सौता को छोरा हुनुपर्छ😢😢😢
मलाई धेरै मनपर्ने सिरियल🎉🎉🎉
❤❤❤❤ love you my favourite serial
म साउदी अरब बाट हेर्दै छु आजको पाठ धेरै राम्राे लाग्याे राम्रो हुदै जवओस ❤❤❤❤
आफ्नो छाेरा माेर्दा खुसि हुन्ने आमा थुक्का जुनि😢😢😢
उदयपुर बेल्टार बाट
हो भनेको
Ksto papini aama afano xora marda pani khusi yesto bachnu vanda mornu parni rari
यो त नाटक हो कुनै पनि आमा आफ्नो छोरा मर्दा खुसी नहोलन
❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍💃💃💃💃💃💃
Kasti पापिनी आमा हो xoro मर्दा नी खुसी हुने थुक्क पापिनी
आफ्नो छोरा मर्दा खुशी हुने आमा कस्तो आमा छि एस्तो आमा हुनु भन्दा नहुनु बेस्ट 😢
malai yakdamai man parne siriyal❤❤❤❤❤
देवी ले सासु देवर हरुलाई अजै धेरै दुःख दिएको हेर्न मम छ
मलाई यो सिरियल धेरै राम्रो लाग्छ । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
अति राम्रो प्रस्तुति
धेरै राम्रो छ सबै टिम लाइ सुभकामना
यस्ता परिवार कुनै नारि लाई नपरोस्
Nice serial ❤❤❤
नारी सिरियल धेरै धेरै राम्रो छ🌹🌹🌹🌹🌹🌹🌹🏵️🏵️🌷🌷🌷🌷🏵️🏵️🏵️🏵️🏵️🏵️🥀🥀🥀🥀🥀😊
सारै राम्रो छ।❤️❤️
My. Favorite serial my from India🇮🇳
आमाको नाम्मा कलन्किनी छि छि😢😢
दामी लागो
सरै राम्रो छ❤❤❤🙏
Sorai hoina sarai ho
कुकुर्नि अामा, अाफ्नाे छाेराकाे दुखमा यति धेरै खुशी हुने त यहि राक्षस नि मात्रै हाे थुक्क सिरियल 😢😢😢😢समाजमा यस्तै यस्तै घटना हुन्छन् भनेर देखाउनु भन्दा, घर,समाज यस्तो हुनुपर्छ भन्ने पाठ बनाउन पाए अझै सन्देश मुलक सिरियल हुन्थ्यो कि ।
थुक्क अामा काे बुद्दि कस्ताे हुदाे रैछ नि अाफ्नै छाेरा बुहारि मरे भन्दा खुसि हुने अामा चै यै मातै हाेला नि
धेरै नै राम्रो हुने छ र जस्ले यो हालत मा पुरयाउय testa को बदला लिन पर्छ हजुर सर
आमा खुशी भएको अलि सुहाउँदो भएन
मपनि छु यो सिरेल आऊदा खुसि हुने
मलाई धेरै मन पर्छ यो सिरेल 🥰🥰🥰
अब तिमी हरुनि माेर्नु पर्छ अनि राम्राे हुन्छ देबिले र अाकासले मार्नु पर्छ
So very very nice👌👌❤️👌👌❤️♥️♥️🌹🌹🌻💐
@@Bishnu55B.k dynamics l
Ma harur haruko sir ell sadaihernegarchu❤❤❤❤❤❤❤❤❤
😢यस्ती आमा कसैको नहोस् ❤❤
❤❤देबि र अकास काे छिटाे मिलाल हाेस ❤❤ ती पापी ह रू लाई एक एक बदला लिनु
Mo pani xu yo seril harnu ramro xa good luck
कस्ताे रिस उठ्ने हाे र ??? आकाश र देवी लाई नै जहिले दुख
❤❤❤❤
अउ हेरन छोरो मरेको कुरा सुनेर दुखि हुनु कहाछ अझ खुसि भयकि ई मा छिछिछि धिकार छ यस्ति आमालाई
👌👌👌👌👌
छि छि पापी आमा छोरा मर्दा खुसी हुने यस्तो कथा के बनाको होला अरु जे भयनी यस्तो आमा चै कसैको हुदैन्न😢😢😢😢😢
right
My favourite serial nari ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो नारी सिरियल धेरै राम्रो छ तर आपुनो छोरा मर्दा पनि खुसी हुने आमा कस्तो आमा हो अझै राम्रो गदै जांनु होला हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤❤❤😢😢😢😢😢
अाफुले जन्माएकाे छाेरा मर्याे भनेर खुसि हुनि अामा😭😭😭😭 छि छि
🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
यस्ता अामा हुनुभन्दा टुहुरो भएको बेस
होनि यस्तो आमा हुनुभन्दा टुहुरो भएको बेस
आफ्नु छोरो मर्दा खुसी हुनी आमा थुक्का
राम्रो छ🎉🎉❤
Derai derai ramro hudaix
आमा को नामले पापी नि😢😢😢
नाटक नै भयपनि छोरा मर्दा खुसि आमा त मानवको रुपमा कलंक थुक्न पापिनि ।
धेरै राम्रो ❤❤
❤❤सबै टिमका कलाकार लाई समान छ,।
सारै मन छोयो यो नटक हो तर सुर्खेतमा घरमा कसैको छोरो कसैको दाजु मारिदा यहि आमाले खुसीयाली मनाए झै खुसीयाली मनाएको सम्झदा त्यो दिनको याद आयो
श्री सिरीयल समुराई सारेइ रामरो लागीयो❤😂🎉🎉
यस्ती आमा कसैको नहोस्
होनि😭
अाफ्नाे छाेराकाे मृतुमा खुसि हुने अामा पनि याे सन्सारमा हुदाे रहेछन भन्ने थाहा भयाे❤❤❤❤❤
यस्ता पापिनी अामा हुनु भन्दा नभयकाे भय हुन्थाे
My favorite serial 😊
भेरै राम्राे लायाे नारी परिवार सम्पुना लाई धन्याबाद छ काठमाडाै माछा पाेखरि देखि हेरिराछु
Dhari ramaro lakxa ❤❤❤❤❤❤❤❤❤
बाच्नु भोतै खूसी🎉🎉🎉
❤❤❤❤🙏🙏🙏
अब दुदा बुदि मिलेर भाइ अामालाई थेगना लाउनु प्रछ🎉
Ma urlabari bata ho tapi ko serial ramro lakxa ni my favorite serial❤❤😊😊
दादा सिरेल राम्रो छ
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤from Nepal 🇳🇵 hal Jordan 🇯🇴
Sahi xa❤❤❤
राम्रे छ
अामा काे नाउमा कलङका कसैकाे पनि नहाेस अामा काे बेहाेरा मन परेना मलाई अब अाकाश लाई पनि अात्मा बल बड्नु पर्छा तिचारै जाना सित बदला लिनु पर्छा 🎉🎉❤❤❤