एउटा पुर्व राजकुमारको गुमनाम मृत्यु | An ex - prince who passed away Anonymously
HTML-код
- Опубликовано: 14 фев 2019
- An ex - prince who passed away Anonymously
एउटा पुर्व राजकुमारको गुमनाम मृत्यु
Bedendra Shamsher Jung Bahadur Rana. Only few people must have heard this name. But his short name 'BS Rana' should be well-known in the Nepali film Industry. The actor BS Rana died on February 1. In a word, BS Rana had a anonymous death.
वेदेन्द्रशम्शेर जंगबहादुर राणा । अती कम मानिसले मात्र सुनेको हुनुपर्छ यो नाम । तर उनको छोटो नाम ‘बीएस राणा’ चाहिं नेपाली फिल्ममा चासो राख्नेहरुले सुनैकै हुनुपर्छ । उनै अभिनेता बीएस राणाको गत माघ १८ गते निधन भयो । एक शब्दमा भन्नुपर्दा बीएस राणाको गुमनाम मृत्यु भयो ।
===================================
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Google+ → plus.google.com/+kendrabindutv
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Creation Pvt. Ltd., 2018
एउटा उच्च कोटिको कलाकार र शिक्षाबिद् !!!
यो खोजमुलक समाचारको लागि धन्यवाद !
धेरै कलाकर्मि को अंतिम सस्कार हेरे,तर बसुन्धरा म्याम कतै छुट्नु हुन्,सबै कलाकार ले म्याम बाट केही सिकौ 😍😍😍
Umm ho ❤
Aru ta Nepal sarkar jsto gatixada magante manosthiti vaka haru matrai xan,paisa paisa paisa thukka labastaro nepali manabta harayeko desh
Basundhura dijju tw legend ho legend❤
हार्दिक श्रद्धांजलि । राज्य ले चिन्न नसकेका एक महान व्यक्तित्व ।
थुक्क हाम्रा नेपाली चलचित्र समाज का कला कर्मी हरु, उहाँ जस्तो महान कलाकार को अन्तिम घडी मा दुर्दशा सुन्दा दुख लाग्यो, जे होस उहाँ को आत्मा लाई इस्वर ले शान्ती प्रदान गरून्,
वहाँ मलाई मनपर्ने वरिष्ठ कलाकार हुनुहुन्थ्यो। वहाँको दु:खद निधन प्रति भावविह्वल संवेदना प्रकट गर्दछु।
Ah hora malai ta tahai thyana
Rip no one can believe, about the sudden death of great Actor BS Rana sir.
So many thanks for your co operation Bashundara sis.and Sarita ji
Sa prem pranam
😭😭😭😭😭😭😢😢😢😢
वरिष्ठ कलकार हो उहाँ महान हो
Rest in peace
मैले नेपाली फिल्म धेरै हेरे वहाँको बोल्ने style सारै नै मन पर्थियो RIP
यति ठूलो कलाकार नेपाली चलचित्र क्षेत्रले गुमाएको छ उपचार नपाएर ।हार्दिक श्रध्दाञ्जली सर😢
यस्तो वरिष्ठ कलाकार को कलाकारिताको त सम्मन गर्या भए हुन्थियो नेपाल सरकार छिमेकी मुलुक मा कलाकारको सम्मान भएको देखदा नि खुसी लग्छ हाम्रो सरकार लाई कैले बुद्धि आउने हो खै 😪😪 यस्तो छ देश कलाकार होकि को जनावर हो वास्तै गर्दैन क भन्नू र यत्रो योग्दान पनि यस्सै गयो 😭😭
महान कलाकार bs वहाँ लाई हार्दिक श्रद्दान्जली आत्माले जान्ती पओस 😞
नेपाली सिने जगतका मेरो साह्रै मन पर्ने कलाकार BS Rana Sir को निधनले मलाई साह्रै दुखिद् बनायो। हजूरको आत्मालाई शान्ति मिलोस् यही कामना!😭😭😭!
यती धनी भै कन पनी , आज। बीस राणा को यती बियोगांत मृत्यु 😰🇳🇵🇳🇵🇳🇵🇳🇵 really im verry proudly feeling you,,,,,,,, like a hero ✊🏻✊🏻✊🏻✊🏻✊🏻one again i salute to your life ✊🏻✊🏻✊🏻✊🏻✊🏻
वाह ,,, सलाम छ ,✊🏻 हज़ुरको माहन आमा - बूवा प्रति✊🏻✊🏻✊🏻✊🏻✊🏻
वरिष्ठ कलाकार स्वर्गीय बि .एस . राणा ज्यु प्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दछु।
नाम थाहा थिएन आज था भो, तर वहाँ रहनु भएन, हार्दिक नमन गरे, अल्बिदा bs sir ,,,,
राज्यले चिन्न नसकेका एक महान व्यक्तित्व, हार्दिक श्रद्धांजलि ।
हृदय छोयो कथाले ! हार्दिक श्रद्धाञ्जलि !
Really😢😢😢😢
फिल्मी इन्डस्ट्रीमा मलाई मन पर्ने कलाकार एक उहापनि हो so sad news 😢😢
He was our principal while we were studing in kathmandu valley school.
दुख लाग्छ येति राम्रो अनि सम्पन्न मानिस को येस्तो हबिगत भयो ।समय मै उपचार पाउनु भको भए अहिलेसम्म बाच्नु हुन्थ्यो होला 🙏🙏🙏फेरि पनि हार्दिक सर्दान्जली स्वर्ग मा बास होस 💐💐💐💐💐
BS sir Le malai marketing padaunu vayeko thiyo, citizen college satdobato lalitpur ma , BS sir was a very independent and dignified personality, he was classy and smart, he had an excellent command in English, he was a personality who wouldn’t ask a help from anyone, he was quite sovereign. I can still feel his excellent English accent, Rest in Heaven sir 💐
नेपाल हो नि त यो!! राजा मरोस कि कलाकार सब मतलबी छन यहाँ । RIP sir
Such a sad moment , we really lost our legend actor. In 1998 ,When he was principal in Kathmandu Valley school ?I met him such a kind hearted person. Unfortunately, today he is not with us. But, when ever we are alive our proudness donot allowed us to ask about own family or friend's health problems. Because of being so selfish nature so called human being. Such a heart touching moment when Ms Sarita jee was speaking about his situations.Thats why no matter what happened. Eighter rich or poor person. Everyone happiness is important in their life.
बसुन्धरा म्याम जै नेपाल । यसरी एउटा मुर्धन्य कलाकार को मृत्यूमा यो खालको उपस्थिती देख्दा नेपाली क्लाकार हु भन्नेहरुको मुखमा मुतिदिए हुन्छ । कसैलाई सम्मान गर्न आउदैन र गर्दैनौ भने तिमिहरुलेपनी सम्मान पौदैनौ ।
शिक्षण क्षेत्रमा ठुलो योगदान अनि मर्ने बेला सम्म कलाकारिता मा रहेनु भयेको मान्छे को किन येस्तो हालत..जति नै गरे पनि आखिर दुख पर्दा त कसैले नि नहेर्ने रहेछ यो स्वार्थी दुनिया मा। सारै दु:ख लाग्यो..हजुर को आत्मा ले सुख शान्ती पाओस हार्दिक श्रद्धाञ्जली।।।
one of the finest greatest actor in nepal...nepali cinema ko gaurab alag saili hamesa yaad rahane xa tapaiko yogdan nepali flim xetra ma ...bidambana yo ho ki kalakar ko saman xaina rastra bata kunai sahayog xaina
किन कि उहाँ इमानदारी हुनू हुन्थियो रहे छ नेपाली समाज एस्तोहोकी जाँहाँ ईमान्दारिको कदरनै गर्दैन भ्रष्टचारी देस् लुटुवा नेता मरेकोभए हजारौं मलामी अाँउथ्यो
सहि कुरा 100%
Honi ke garauta aba mani bhastachar, imandari garda garda thaki sake hjr💔💔💔💔🙏
अब कुनै मुजी कलकार हरुलाई सहयोग गरिदैन मुजीहरु यस्तो होनहार कलकार, शिक्षक मर्दापनि १्०जना मलामी थुक्का नामर्दा कलाकार भनौदा गु-खाने नेपाली कलकार भनौदा हरु?
You are right brother. ....
wow wow good jawab
kathai bara
KASTO KALAKAAR HAMRO DESH KO YATI MAHAN KALAKAAR KO NIDAN MA KHOI KALAKAAR XEE
👍👍👍
खोल्दैन सर यिनिहरुको आखा.......... दुनिया १ नम्ब्रको मत्लबी हुन्छ यो रगम्च दुनिय ....... त्यो पनि नेपाल मा RIP
वहाँ मलाई मन पर्ने वरिष्ठ कलाकार मध्ये एक हुनुहुन्थ्यो । दु:ख लाग्यो नेपाली फिल्मलाई यति धेरै योगदान दियेर पनि अन्तिम समय मा यस्तो अभाबमा मर्नु पर्ने । वहाँ को आत्माले सान्ती पावोस 🙏🙏🙏🙏🙏🙏🙏🙏
RIP.... Good narration and good research... Our generation need to know all these kind of respected stuff.... Man of dignity... Salute and thanku for his contributions to the society n country
Shame on the whole fraternity, R.I.P. for all industry who ignore the legend, may god keep BS sir soul in peace ,
Great personality ever i find such person in my life, missing you BS sir...
He should be remembered...give him life time achievement awards...his name should be written as a Hall of Famer...😓 rip
मलाई पनि एकदमै मनपर्ने एक महान कलाकार हुनुहुन्थ्यो बिएष राणा हार्दिक श्रद्धाञ्जली !
उहाँ लाई मैले धेरै पटक देखे ktm मा तर अनायास उहाँ को निधन भयेछ , rest in peace , great actor of nepal ,miss him.
उहाँ को धेरै फिल्म हेरेको थिए, तर नाम थाहा थिएर 😢😢rip🌼🌼
Umm
Gulmi Subba maile ta 4/5 patak sagai basera khaja khako xu ...I missed him very badly...Rip
सबै आफ्नो यति राम्रो परिवार रहेछ?? तर किन होला उहाको राम्रो उपचार हुना सकेन??😢😢सारै मन पर्ने कलाकार 😢😢😢
हार्दिक श्रध्दाञ्जलि बि एस राणा ज्यु...जिउँदा को जन्ती मर्दा को मलामी भन्छ,,,तर यहाँ पैसा नहुदा मलामी पनि नहुँदो रहेर,,,एकदम धेरै दुःख लाग्यो😥😥😥😥
नेपाली कलाकारहरुको बास्ताबिक सुन्दा सारै दु:ख लाग्छ,नेपालमा कलाकार बन्नु भन्दा त बरु ज्यामी काम गरेर खाएकै राम्रो हुन्छ,कम्सेकम ज्यामी काम गर्नेको त यस्तो अबस्था त आउदैनन😭😭
दुखद् निधन हार्दिक श्रद्धाञ्जली बि.यश राणा प्रति ,
It’s so sad to hear such thing ..RIp sir ..your contribution to Nepali film industry will be remembered forever ... thank you to Sarita Lamichane Di 🙏🏻
B.S Rana Sirji.....he was a Prince 😍 well educated person... Legendary 😍 legend never dies 😢😢😢😢😢 please do respect him 🙏🙏🙏 Justice ⚖️ justice ⚖️ justice ⚖️ justice ⚖️ for this poor soul 😢
यस्तै छ सिनेमा जगत । नेपालमा होस या भरतमा जहाँ एउटा हिरो या हिरोनी मोर्द सारा देश रुन्छ , तोपको सलामी दिइन्छ । र एउटा कुशल अग्र्ज कलाकार बित्दा कात्रो किन्न सम्मको पैसा हुँदैन र गुमनाम मृत्यु भोग्नु पर्छ ।
Title padherai man maa chiso vayo.. Uhaalaai chin6u, herko 6u film haru , tara naam thaahaa thiyena. May his departed soul rest in peace.
मैले नेपाली चलचित्र जूनी देखी हेरेको हुँ।र दुई थोपा आँशुमा बि एस राणालाई चिनेको हुँ।बसन्ती, दर्पण छाँया, करोडपति र दक्षिणा उहाँले अभिनय गरेको चलचित्र सर्वोकृष्ट मान्दछु।तर उहाँ जस्तो मानिसले अभिनय गरेको चलचित्र दक्षिणा अली खल्लो लाग्यो।सायद उहाँको खलपात्रको अभिनय भएर होला।उहाँले बोलेको डाईलग- म अघि अघि हात हल्लाउँदै जन्ता पछी पछि मेरो साथमा आउँने छन्।तर उहाँको निधनले मलाई पनि दुःख लाग्यो।उहाँको आत्माको शान्ति मिलोस यही छ मेरो कामना।
I know he was a principal of Shubha Shree college; now NASA college in Kathmandu.Rest in peace Great Personality. You will be missed.
धत् कलाकार संघको जमात यति मात्रै हो,,,,,बेइज्जत जाँठा,,,,,!!!
हार्दिक श्रद्धाञ्जली
😭😭😭 so sad... matlabi duniya kasai ko jiwan kaal yesari samapta nahos rastra ka srastra haru ko
Rest in peace in heaven. I cry hearing his story. God bless his soul.
R.I.P B.S RANA u will always be missed ...may u find peace god bless ur soul man
Really really heart touching video ❤️🙏🙏
Rest In Peace .....Our one of national property BS Rana Sir......Great Artist of nepali cinema industry....
he was the most talented gentle actor of nepal...he was very genius...i really liked his acting .
Best actor I ever witnessed ....teini esto taal cha k bhannu desko paraaa 😭
Finest actor ever seen in Nepalese Film Industry.
Rest In Peace Sir.
Very fortunate to see you as a Guest in an event during my LA College life.
Also, came to see your photo as Principal at Subhashree College Tinkune (Now, NASA College)
नेरेशन गर्दा उहाँ भन्ने शब्द र बि.एस.जि भनेर संभोधन गर्नु भएको भए अलि राम्रो हुन्थ्यो कि। सम्मान दिनु हुन्छ तपाइँहरु तर संभोधन गर्दा उन्ले भनेर भन्नु हुन्छ ।
Hardeek Shradhanjali. One of my favourite actor. May his Soul rest in peace 💐
टोखाको भुतखेल मन्दिरमा भेट्दा निक्कै कमजोर अबस्थामा भेटीएको थियौ । मैले सोध्दा खासै कुरा गर्न रुचाउन भएन । उहाँका निकटमा रहेका आफन्त,शिष्य,कलाकार ,सरकार अादिले त्यस्तो बिरामी अवस्थामा ध्यान नपुर्याएकोमा अति दुखी छु र मृत्यु पछि गरिएको नौटङ्गी प्रति खेद छ। हार्दिक श्रध्दाञ्जलि ।
Ati dukha lagyo Adarniya BS Rana jyu ko nidhan prati !! Aatma ko shanti ko kamana 🌻💐💐💐🌹🌹🌹🌹🌹🌻😥
Very sad to hear this how selfish people could be. B.S Rana was such a talented personality. I really loved him during my childhood and now also.
बरिस्ठ कलाकार बि एस राना हजुरको आत्मा ले शान्ति पाओस्।💐🙏
RIP .bagbazar ma tarkari kindai Garda dekhyathe last year .(He looked so weak ,hardly speaking ,awaz prasta nabuzine Khalko .still yad xa ).But solute for his contribution to Nepali film Industry and Teli-serial like mukti sano ma didi haru sanga aruko ghara black& white tv ma herna gainthyo
RIP BS Rana Sir. Thank you for your contribution. You will be missed.
Sarai dukha logyo! I did not know him as an actor that much but the story is still very sad. May his soul rest in peace.
He was really a great actor. May his soul rest in peace in heaven. He will be always missed in film fraternity.
I remember very healthy chat with him in xavier intl clg, amazing personality, rest in peace sir
Kasto cha hai hamro desh ra filmy industry. Euta kalakar lai help garna pani eutai manchhe pani aaudaina hai. Wow.. Nepali filmy industry wow.. aba yesto kasailai pani yesto nahos..
पैसा हुदा सबैले चिन्छन गरिब लाइ कस्ले चिन्ने र स्वाबिमानि कलाकार हुनु हुदो रहेछ सदै मेरो गाडिमा चड्नु हुन्थो लाजिम्पाट तिर बाट तर आज एकासि गुमनाम मिरतु कलाकार को भनेर युटुप मा देख्दा छक परे हार्दिक सर्दानजलि सर को आत्माले सान्ति पावस कुनै पनि कलाकार को एस्तो अबस्ता नआवस
उहाकाे सबै चलचित्रा मैले हेरेकाे छु र उहाँ धेरै रामाेृ कलाकार हुन्छ तर म भगवान सँग पृथनाँ गछु कि उहाकाे अात्तमले शान्ति पाउन भगवान पृथना छ
उहाँको अात्माको स्वर्ग मा बास होस यहीँ छ कामना जहा गएपनि जे गेपनि अाफ्नो निदारमा जे लेखिएको छ त्यो भएरै छाड्छ र छाड्दो पनि रैछ म अाफैले पनि संङगर्सरत जिन्दगी जिउँदै अनुभव गरेको छु जे लेखेको छ त्यो भएरै छाड्छ ।
RIP OUR LEGENDRY ACTOR BS RANA..heartly confolebce.And love u allwaz🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵
Hats of Rana sir ...
heartfelt condolence to you .... May you born in Nepal again
हार्दिक श्रद्धांजलि । उहाँकाे व्यक्तित्व हेर्दा सर बीएस एउटा सम्पन्न घरानासँग सम्बन्ध राख्नु हुन्थ्याे जस्ताे लाग्थ्याे । वास्तावमा कुरा साँचाे रहेछ । धेरै कुरा जान्न सक्याैं उहाँकाे मृत्यु पछि । एउटा हाेनाहार कलाकार अनि शिक्षित व्यक्तित्व । उहाँलाई पर्दामा देख्दा उहाँबाट एउटा जीवन्त अभिनयकाे आशा गर्थ्याै र त्याे पाइन्थ्याे पनि । उहाँकाे परिवारमा हामी सान्तवना प्रकट गर्छाै । विशेष उहाँकाे श्रीमती अनि छाेरीहरुमा । परमेश्वरले उहाँलाई शान्ति दिऊन् । नेपालकाे चलचित्र क्षेत्रले एउटा मूर्धन्य र महान कलाकारले गुमाएकाे छ । उहाँकाे त्याे स्थानलाई पूरा गर्न असम्भव छ । हार्दिक श्रद्धांजलि सर ।
मैले पनि थाहा नपाएको उहाँको निधन भैसकेको रहेछ 😭
सारै दुःख लाग्यो ।
Really sad,may his soul rest in paradise 🙏
Sad
Bahut dukh lagyo,ab uprant kunai pani Maha ra bisista bhanne (kalai nabhako lai k kalakar bhannu)haru lai mero izzat rahne chhain, RIP Mr Bs Rana
Rest in peace 💐
दुखद एउटा देशको गहन कलाकार को यो अब्स्था मा पुग्ने निरिह राज्य 🎉❤
Yo manche ko personality eak dam sai thiyo... Tara naam tha thiyena... Rest In Peace Sir
Rest and peace 🙏
होइट मलाइ सारै मन पर्ने कलकार हुन तर आज मात्र थाहा पाये यार दुख लाग्दो खबर ।।ढिलाइ भयेनी मृत आत्माले सान्ती पाओस।
भावपुर्ण श्रद्धाञ्जली
B s sir rest in peace ........u r amazing ......nepali film industry always miss u .
rip
So sad, Rest In Peace
Rip
Rip.. So sad
So sad to know 😥😥 I remember his dialogue delivery was the best.
बाँचुन्जे चाँहि वास्ता नगर्ने अनि मरेपछि केकाे नाटक नि
Sahi ho
Point👍
Rip😢😢😢
हिर्दैदेखी नै सलाम छ उहालाइ
तर दुख लाग्यो उहालाइ जुन समान् दिन बात बन्चित गरियो पालो आउने छ जस्ले आज बिर्स्यो उहाहरुको पनि ?
Rip dai
Rip🙏🏼🙏🏼🙏🏼🙏🏼💐💐💐barista kalakar B.S.rana hajur🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼😢😢😢😢😢😢
Rest in peace legend
हार्दिक श्रद्धाञ्जली ।
Heart broken 💔
Rest in peace
RIP
May your soul Rest In Peace sir
rip
Rest in peace :'( :'(
Rest in peace
Hardik Shraddhanjali to our legend veteran actor BS Rana 🙏💐🪔this is so heartbreaking to watch 😢ethi arab patti left with nothing in the end 😢😭🥺