उपमेयरको उम्मेद्वार भएपछि फेरियो सुनिताको बोली, वालेनलाई गीत गाउन बोलाउँछु भनेपछि हंगामा

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 566

  • @MRPROTEXGAMING
    @MRPROTEXGAMING 2 года назад +124

    चुनाव चिन्ह :- लौरो
    बृद्धा बृद्धि लाई टेकाउन मिल्ने..
    भरष्टचारी लाई सेकाउन मिल्ने..
    बालेन शाह को लागि सबै काठमाडौं बासी लाई लौरो चिन्ह मा भोट हाल्न मेराे तर्फ बाट बिनंम्र अनुरोध गर्दछु । 🙏🙏🙏
    Balen Shah For Mayor
    #Voteforbalen
    Let's Support To @Balen Shah For KTM Mayor
    Thanks..🙏

  • @roshannirdosh3017
    @roshannirdosh3017 2 года назад +108

    यो बिद्यासुन्द्र कि रखेल जे पनि बोल्छे हेर्दै जा चुनाव तेइ बालेन ले नै जित्ने छन त जस्ता घमण्ड भएका ले होइन्😡😠😡

    • @sjnmhn
      @sjnmhn 2 года назад

      mukh samhalera bol, Aba Balen Daju ko sath ma Uninai hun!! Samman karna sikha!! Newari ma mukh chhadau ki kya ho timlai!!

    • @nabinhangkhimofficialnabin6933
      @nabinhangkhimofficialnabin6933 2 года назад

      सभ्य भाषा मा आफ्नो अभिमत राखौ न साथी के हो पारा तिमी कस्तो हौ भनेर किन सामाजिक सन्जाल मा देखाको बहुदलिय परतिस्पर्धा मा आ आफ्नो दल ब्याक्ती रोज्ने अधिकार हुन्छ त्यही अनुसार चुनाब मा आफ्नो मताधिकार सबै ले प्रयोग गरियो बालेन अहिले सबै को रोजाइ हुन दुई मत छैन अनि सुनिता पनि पक्ष विपक्ष मा मत राख्ने अधिकार सबै लाई छ तर रखेल शब्द को अर्थ बुझेर लेख्यौ कि नबुझी बिचार गर

    • @ffs9026
      @ffs9026 2 года назад

      K bolchas jatha

  • @rktiruwa1766
    @rktiruwa1766 2 года назад +81

    You are beautiful lady तर थुतुनो भएन🤘vote 4balen

    • @dipeeshdevkota5736
      @dipeeshdevkota5736 2 года назад +3

      Hahhaha ho bro thutuno ra mutunno dubai thik xaina bro hahahhah

    • @sadroseanyol4962
      @sadroseanyol4962 2 года назад

      सहि कुरा थुतुनो ईश bad

    • @devmagar7177
      @devmagar7177 2 года назад

      Tehi tw yesto sensitive time ma poni thutuno rw mutuno jogaunu parx vanne inle hekkai rakhnw vyaeenw jasto x .yo jamana kasaiko aad ma hidne time nai hoina .k bichar ko uba rexn ini

    • @unknownalpha5643
      @unknownalpha5643 2 года назад

      Sahi kura 🤣😆

    • @unknownalpha5643
      @unknownalpha5643 2 года назад

      @@devmagar7177 ta machikkini yeta pani xas

  • @prakashguragain3872
    @prakashguragain3872 2 года назад +55

    कत्रो घमण्ड गर्यौ नानी अब युवा हरुको मन भाचियो चुनाव जित्न सक्दिनौ होला

    • @sjnmhn
      @sjnmhn 2 года назад

      mukh samhalera bol, Aba Balen Daju ko sath ma Uninai hun!! Samman karna sikha!! Newari ma mukh chhadau ki kya ho timlai!!

    • @sajanropal
      @sajanropal Год назад

      4ty6i6y

    • @sajanropal
      @sajanropal Год назад

      70

  • @manojrai2738
    @manojrai2738 2 года назад +20

    काठमान्डाैमा मोनोरेल चड्दा चड्दा जनताहरुको खल्तिनै रित्तिएर कंगाल भइसकियो अब यो मोनोरेल उपत्यकाबाट हटाउनुपर्याै सरकार ।

  • @iamsega7
    @iamsega7 2 года назад +89

    Vote For Balen Shah 👑🇳🇵💗

    • @sjnmhn
      @sjnmhn 2 года назад

      Also Vote for Sunita Dangol, Newar Nari Pride!!

  • @sheronrai3484
    @sheronrai3484 2 года назад +22

    अरु लाई केही भन्नु भन्दा अगाडी आफु पनि कुन धरातल बाट आयको बुझ्नु जरुरी छ कीन की बालेन गीतकार हो भने तिमी पनी मोडल कलाकार हो । राजनीतिमा उमेर र बुद्धि दुबै कच्चा रहेछ एस्को ।

  • @surajsilwal640
    @surajsilwal640 2 года назад +10

    बालेनको जितमा आफ्नो हारको एउटा गित लेख्न शुरु गरे हुन्छ।स्वतन्त्त्रलाई यति हेला नगरौँ।आखिर तिमी तर्सेकीपनित स्वतन्त्रसंगैत उहेछौ

  • @ankitparajuli1392
    @ankitparajuli1392 2 года назад +28

    रा प्र पा जिन्दावाद।
    राजेन्द्र लिङ्देन जिन्दावाद।
    हलो चिन्ह मा भोट हाल्नु होला र देश बनाउनु होला है।
    भर्सटचारि हरु लाई ठेगाना लगाउन पर्छ।

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 2 года назад +1

    अब आफ्नो घमण्ड अहंकार घाममा सुकाउने , जनताले दिएको आदेश पालना गर्ने बालेन्द्र लाई पुर्ण रुपमा सहयोग गर्ने , जनताको आवाज " अब पालो युवाको " कानमा गुन्जमान राख्ने .....भबिष्य उज्वल छ बैनी लप्पन छप्पन नगर्नु होला साथै सफल कार्यकालको शुभ कामना

  • @budhimahat2926
    @budhimahat2926 2 года назад +20

    यति घमण्ड सुहाउँदो भयन

  • @hombhattrai356
    @hombhattrai356 2 года назад +33

    बालेन शाह भाेट

  • @tonykancha7040
    @tonykancha7040 2 года назад +57

    Those leaders who only criticises to others are without vision and has a toxic mentality. In democracy, everyone has the right to compete for any competition where you do not insult your competitor if he or she has no bad record in the past. Miss Dangol seems untouchable with full of negativity. Therefore, the public should avoid her.
    Bolen is the leader to believe if people from Kathmandu would like to see the changes in their life. Small changes will make a substantial difference in every sector. “VOTE FOR BOLEN”

    • @The_baller353
      @The_baller353 2 года назад

      I fully support balen
      But this is hipocracy at its peak
      Balen was doing the same few weeks back you all were like balen is the hope and all now that the opposition you are saying they have no vision. Lol.
      Don't be a veda if you want to support balen do it in a convincing way instead of using your emotion.

    • @aryasirpali2606
      @aryasirpali2606 2 года назад +1

      के गर्ने त सर...हाम्र जनताहरुलाइ यस्तै मान्छे अनि नेताहरु मन पर्छ

    • @aryasirpali2606
      @aryasirpali2606 2 года назад

      Only the Balen Shah is the best candidate for Kathmandu

    • @AvG_Edits.
      @AvG_Edits. 2 года назад +1

      @@The_baller353 You watch his interviews, he never speak nonsense about other candidates. He talks about work, ideas and plans. The traditional style of targeting the opponent is gone now. Balen never targeted his opponents. He only talked about visions.

    • @sudipsimkhada1891
      @sudipsimkhada1891 2 года назад

      @@The_baller353 kasto psycho khalko comment ho

  • @BinduPJoshi
    @BinduPJoshi 2 года назад

    चुनावमा ती सामान्य हुन्, पत्रकारले नकारात्मक मात्र देखे, काम गर्ने क्षमताका मेयर उपमेयरलाई जिताउ, युवालाई जिताउ।

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 2 года назад +24

    Ramro bhanekota KP ko jhole hunu pukexa hoit

  • @araltitude6194
    @araltitude6194 2 года назад

    पत्रकारको काम भनेको सत्य सहि र सकरात्मक कुरा सम्प्रेषण गर्नुहो ,, उप मेयरलाइ उपयरनै भनेर समचार सम्प्रेषण गरेको भए राम्रो हुन्थ्यो ,, किनकी सबैजतालाइ उहाँ को हुन के रहेछिन भनेर चिन्न सजिलो हुन्थ्यो

  • @prasantadhikari9717
    @prasantadhikari9717 2 года назад +34

    I was thinking to vote for her but not anymore from this speach.

    • @bishowrai6457
      @bishowrai6457 2 года назад +1

      Mailey pani tei socheko thiye..

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 2 года назад +1

    यसलाई स्थापितले विस्थापित गरेकी युवती भन्न मिल्छ, युवा रे यस्ता.,.

  • @krishnarawat2997
    @krishnarawat2997 2 года назад +6

    यस्ता घमण्डी हरु र अरु नेता भन्दा फरक छैन यस्तालाई धूलो चटाउनु पर्छ

  • @omghale4865
    @omghale4865 2 года назад +1

    डङगोल जी सोच बिचार गरेर बोल्नु होला,युबाले युबालाइ होच्याएर उहि पुरातनबादीलाई आौल्याउने होईन चिप्लिएला धेरै एक्ससाईटेड नहुनु !!

  • @RamYadav-dj8xx
    @RamYadav-dj8xx 2 года назад +1

    ए बण्ठी, तेरो त नाकै छैन नि। जा गुह खा। बालेनलाई तेरो भतारले पनि हराउन सक्दैन। अब बालेनको जीतमा तँलाई ठुम्का लगाउन लगाउँछु है।

  • @rookaviruss9545
    @rookaviruss9545 2 года назад +5

    यो जाँठि किन जान्नि भाकि? बहुदलीय प्रणाली भय स्वतन्त्र उम्मेदवार उठ्न मिल्ने ब्यवस्था चै के बाउलाई मेयर बनाउन ल्याएको हो??

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад +3

    Balen Balen Balen is the best 🥰 Balen is young,bir gorkhali, young, brilliant, intelligent, multitalented, energetic person with pure solid vision n positivity 👍 Old, corrupt, outdated politicians has destroyed Nepal in each n every sectors..As a sensible citizen I voted for Balen Shah 👍

  • @hemkumar490
    @hemkumar490 2 года назад

    युबा डङगोलके गरने काठमानडु मठमनदिरले भरिएको सहर काठमानडु तर अहिले काठमानडुका मेयर उपमेयर किरसचनकापासटरहुनयिकिरसचन जिताउनु भनेकोबौध पसुपति भतकाउनु हो यिनले बौध पसुपति भतकार चरच बनाउछ यसता कामछैन किरसचन यिनिहरुले भोटबाट सडकमा पुरियनउ धरम देस जोगाउन हलोमा मतदानगरौउ पद नपाई घमनड हेरनुस

  • @kalambhanderi7791
    @kalambhanderi7791 2 года назад +1

    यसको मुस्कान देखेर भोट दिए मात्रै नभए यसको काम छैन बालेनको जित पक्का हुनेछ त्यस पछि बालेनको लौरो देख्ने छ बल्ल थाहा हुन्छ बालेन को हो भन्ने नखर मौली आफुलाई माहान ठानेकी छ।

  • @knabin21
    @knabin21 2 года назад +1

    अब बालेन को रयाप मा दङोल लाइ तुदिखेल मा नचाउनु पर्छ

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 2 года назад +2

    बालेन सँग घमन्ड गरे तेरा दिन गन्ति सुरु हुनेछन साेचि राख

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 2 года назад +1

    ए विचरी! स्वतन्त्रलाई जिताउनु भनेको दलहरू विरुद्ध नो भोट हो भन्ने पनि नबुझी त्यहाँ पुग्यौ है।

  • @dipakkandel1082
    @dipakkandel1082 2 года назад +2

    Kp काकू को गुण सरेको रैछ मैया लाई

  • @rameshpunjali9336
    @rameshpunjali9336 2 года назад +3

    जे होस देश र जनताको भलो गर्नु पर्यो।जय नेपाल।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumanlimbu5936
    @sumanlimbu5936 2 года назад +1

    जति हिर्शा गरेनी हेला गरेनी बालेन ले सुनिता लाई गन्दैन बालेन संग दाज्न नै मिल्दैन🤣🤣🤣

  • @pradipthapa656
    @pradipthapa656 2 года назад +1

    K boleraxu vane ni Thya xaina sister li taa ...voli ghan kgare rako xu vanara aruli sodhnu parne hoolaa...vote for Balan sash..all people's full support...

  • @swami.1008
    @swami.1008 2 года назад +1

    यो केटीलाई कसरी बोल्ने भन्ने कुरा अब बालेन जी ले सिकाउनेछन्

  • @riteshmanandhar6962
    @riteshmanandhar6962 2 года назад +1

    हे भगवान यो me too को आरोप लागेका नेताहरू र वचाउ गर्ने हरुको पनि छोरा छोरीहरुका छोरी बुहारी नातीनी हरुले पनि कोही शक्तिशाली पुरुष हरुमाथि यथार्थमै me too को आरोप लगाउनु परोस् तर ती पुरुषहरु माथि कुनै कार्वाही नहोस् । हे भगवान सम्पूर्ण नेपाली जनताहरूको श्राप लागोस्

  • @ramrimal2930
    @ramrimal2930 2 года назад +1

    गित गाउनेले राजनिति गर्नु हुन्न भन्ने संविधानको कुन धारामा लेखिएको छर यदि ठुलो दल राजनीतिक दलले राम्रो काम गरेको भए स्वतन्त्र उम्मेद्बारी किन दिन पर्थ्योर

  • @rajulama1307
    @rajulama1307 2 года назад +1

    जत्ती नै बाठी बनेता पनि बालेन मेयेर मा आइगो अब बालेनको अन्डर मा बस्ना परिगो बढी चुल्बुल नगर्नु भनेको मानेनौ नानुले स्थाबित मेयेर मा जीतेको भय बाडिचुडी खाउला भनेको थियो होला अब खायो नानुले पापा

  • @bhabindrar.d8198
    @bhabindrar.d8198 2 года назад +5

    पागल हो कि के हो यो मान्छे ?

  • @jaylama4958
    @jaylama4958 2 года назад +1

    बालेन साहा ले जिते भने सुनिता जि लाई पनि नाच्ना बोलाउनुस

  • @RabindraAdhikari-nepal
    @RabindraAdhikari-nepal 2 года назад

    Vison नभएपछी के भन्ने त ! युवा मात्रै भएर हुँदैन। Amphitheater बोउको पैसाले बनाउने होला, अब जनताको पैसा त अनुत्पादक क्षेत्रमा खर्च गर्न मिल्छ र ?

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 года назад +1

    घमण्ड हेरन इन्को👹बालेन्द्र जि लाई गित गाउन बोलाउनेरे 😆😆🌹छिछी कुरापनी अलिकती सुहाउदोपो गर्नुपर्नेहोनि

  • @ramdhr5532
    @ramdhr5532 2 года назад +1

    बालेन साहा ले एक चोति जकाइदियो भनि थिक हुन्छ होला जस्तो लायो

  • @nabinneupane7058
    @nabinneupane7058 2 года назад +1

    हगाइ भन्दा पदाइ ठुलो भनेको यस्ता लाई भन्छन मलाई त यो आईमाई को बोली सुन्दा नि रिस उठ्छ यस्ले बोल्नी शैली पनि बनाइ बनाइ बोलेको जो यस्ले आबा सोर बनार लेग्रो तानेर बोल्दी रैछ राजनीति होइन पहिला बोल्नी तरिका र सुध्ह नेपाली बोल नानी तिमी जस्ता ले केही खुल्क्याउन सक्दैनौ पाटि को झोला मात्र बोक्नि काम हो तिम्रो

  • @sammyl913
    @sammyl913 Год назад

    पुराना पार्टीका झोला बोकेर कहीले देशको बीकास हुदैन सत्य युगको मान्छे हरुले जे भन्यो त्यै मान्नु पर्छ तिनिहरु सबै भ्रष्टचारी दलाल हुरु मात्र छन्

  • @ramharirijal4619
    @ramharirijal4619 2 года назад +1

    नानि तिमिमा पनि घमण्डधेरैनरहेछ देसलाई हाक्नेहैन भाच्नेजस्तोलिग्यहै बोलिसुन्दात नेपालि जन्तासतरकरहु है

  • @Animal4100
    @Animal4100 2 года назад

    Vote For Balen .यो केटी युवा होइन केसबेको माल हो !

  • @chandrapakhrin6154
    @chandrapakhrin6154 2 года назад +4

    Balen is the right man 🙏

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 года назад

    याे सुनिता डङ्गाेल काे पनि साेच र बिचार त पुरानै नेताहरुकाे भन्दा कम रहेनछ ।यस्ता ले के बिकास गर्ला साेच र बिचार भनेकाे त बालेन शाह काे जस्ताे हुनुपर्छ ।नेतामा हुनुपर्ने गुण बालेन शाह मा देखियो अबकाे मेयर बालेन शाह हुनुपर्छ ।

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 года назад +1

    ktm का अबका युवामेयर् बालेन्द्र शाह्👌👌🌹🌹🙏👍️👍️

  • @Kinsukrana
    @Kinsukrana 2 года назад +3

    Kp oli ko biu ko xita pare jasto xa...testai boli bolxa ta

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 года назад

    सहि भनेकी छिन् । रक टाइपका गीत प्रस्तुत गरेर २,४ दिन् भाइरल हुदैमा ट्यापे युवायुवतीहरुको भोट सिहोर्न सकिन्छ कि भनेर र्याल चुहाएका मात्रै हुन् ती बालेन शाह भन्नेले। त्यसो त यहाँ ज्योती मगरलाई उठाइदिने हो भने युवापंतीको भोट सोहोरेर चुनाव जित्ने संभावना पनि रहन्छ, यदी त्यस्ता यु ट्युब मा भाइरल हुने कथित गायक/गायिकाले चुनाव जीतेभने झन देशमा घातक स्थिति सिर्जना हुन्छ, तेस्ता ब्यक्तिलाई न राजनीति नै थाहा हुन्छ, न त चुनाव के हो भनेर नै बुझ्छन! कसरी राजनीति बुझ्छ तेस्ता ब्यक्तिहरुले? खराब नजिर बस्छ, भरसक उठ्नै नदिनुपर्ने हो हुन चै, उठीहाले पनि कसैगरी साम दाम दण्ड भेद जे प्रयोग गरेर भएपनी हराउनु पर्छ तेस्ता ट्यापे मुन्द्रे, केटाकेटीलाई।

  • @riteshmanandhar6962
    @riteshmanandhar6962 2 года назад +1

    बिस्थापितले👎👎👎👎👎 त मोज गरेकै हो यार🤬🤬🤬🤬😡😡😡🤬🤬🤬

  • @somraya8096
    @somraya8096 2 года назад +7

    Ho theek kura vanu vo balen shaha le geet ni gaunu parxa aafno jeet ko tara yesma timro 2pc ma dance hunu parxa

  • @nepal262
    @nepal262 2 года назад +8

    Kp ko chori ta ho k ramro hola ra

  • @amritalamshal9691
    @amritalamshal9691 2 года назад

    पत्रकार जिले राम्रो कुरा गर्नु भयो

  • @ayosubbahero1184
    @ayosubbahero1184 2 года назад

    मिन्स हुदा महिला लाई छुट्टी दिनु पर्ने रे अनि भोलि का दिन् हरुमा महिला लाइ कहा पर्थमिकता दिन्छन र जा गिर ठाउमा ( महिला लाई सम्मान गर्दै )

  • @आर्यनपौडेल
    @आर्यनपौडेल 2 года назад +2

    Yasto parale vote halne ley ni haldainan yaslai upameyorma
    Vote for balen❤️

  • @mandevchand5759
    @mandevchand5759 2 года назад +2

    vote for balen

  • @mallok3425
    @mallok3425 2 года назад

    केपि भाइरस संक्रमित भैसकिछ्न भ्रष्टाचारको तिब्रगती नलेला भन्न सकिन्न

  • @shovachemjong7178
    @shovachemjong7178 2 года назад +1

    कलाकार प्रतिको सम्मान कि अपमान ?
    कलाकारले देश चलाउन सक्दैन? तिमी निकै घमण्डि रहेछौ बहिनी ?

  • @alondewanand4240
    @alondewanand4240 2 года назад +1

    नारी को चरित्र दैव न जानुन यो नारी ठिक छैन

  • @reetashrestha1804
    @reetashrestha1804 2 года назад

    We are all happy and excited thinking young generation like you guys will bring great change in the country. Don't let people's acceptation fail. Congrats once again

  • @syangtangange9971
    @syangtangange9971 2 года назад

    उखान को टुक्का सुन्न गाको नानी त्यही उखान को टुक्का सुनेर बस ,बालेन् ब्रो संग टक्कर नगर ,दुइ जिब्रो नानी,तिमीहरु जस्ता मोडल राखेर नचाउने कलाकार हो बलेन ब्रो,बालेन ब्रो को गीतमा तिमि मोडल भयर नाच्न एक दिन आउनु पर्ला ,

  • @kumargurung6935
    @kumargurung6935 2 года назад +3

    sabaiko bhalo VOTE 4 HALO Ra pra pa jindabad vrasta party and Vrastachari netaharulai safai garau

  • @somshrestha9673
    @somshrestha9673 2 года назад +1

    In a few words, pride was seen. Take care that Balen Shah has the support of 3 million people

  • @haribahadurtharu7677
    @haribahadurtharu7677 2 года назад +1

    KP Oli Kai same boli ..... vote for baalen

  • @liyanbasnet4966
    @liyanbasnet4966 2 года назад

    Proudy women balen Shah is best ♥️🇳🇵🙏

  • @prakashgurung1053
    @prakashgurung1053 2 года назад +3

    युवा नेता काे नाम मा यस्ता लाई आफ्नो जीवन कुन ठाँउ बाट एईएको बाटै भोल्देना भए न नी नानी😅😅

  • @RaghubirMandalgsfmo
    @RaghubirMandalgsfmo 2 года назад +1

    पार्टी को ट्याग लाइन फलो गरेको हो अरु केही होइन 😁😁😁

  • @kiranthapa3522
    @kiranthapa3522 2 года назад +1

    Vote for balen

  • @narayangautamofficial5148
    @narayangautamofficial5148 2 года назад

    यो बोल्ने voice त बद्री पङ्गेनी को होइन र ? एमाले को रिपोर्ट नै बनाउन भ्याएछ्न ?😂😂तर तर्क निरबिरोध छ है खुसी लाग्यो ।।

  • @DilamDarshandhari
    @DilamDarshandhari 2 года назад +1

    सुनिता डंगोल अलि घमण्ड देखिन्छ

  • @barunsharma9226
    @barunsharma9226 2 года назад

    अब रमाइलो हुने भो , दिउसो काम सकेपछि , मेयेर बालेन गित गाउछ, सुनिता उपमेयेर नाच्ने , काठमाडौँ महानगरपालिका मा ।

  • @subarnauyoutube3139
    @subarnauyoutube3139 2 года назад +1

    ओली को त चेलो यस्ता बच्चा को कुरा कसले सुन्छ

  • @krishnapokharel3410
    @krishnapokharel3410 2 года назад

    Balen will give you a big shocked surprised .and big big his stick so get ready to have don't worry .you will be quite happy ☺☺,because stick so magical just wait and watch who gonna be performer

  • @manishmagar6739
    @manishmagar6739 2 года назад

    बालेन जी,,,,,,👌👌अब सुनिता डंगोललाई महानगरमा क्याटवाक गराउने हो,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @rajbaral135
    @rajbaral135 2 года назад

    यस्तो सोच ले काम गर्दैन हलो र लौरो लाई भोट हालुम जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 года назад +1

    Vot For Balen Shah 👏👍🙏

  • @balbahadurgurung5422
    @balbahadurgurung5422 2 года назад

    तैले बुजेरैचस कसैले नबुजेको कुरा छेपारा । रङ्ग फेर्दै बस चुनाब चेइ बालेन शाह लाइ नइ जिताउनु पर्छ सबै साथि हरु

  • @ecosan8264
    @ecosan8264 2 года назад +5

    No vote for Sunita!

  • @sabitapaudel6564
    @sabitapaudel6564 2 года назад

    अलि बढी बूझे जस्तो अरूले केही नवुझे जस्तो पो सोच्दि रहिछन् त यि नानी! आफ्नो कद आफैं घटाउदै 😎😎

  • @skrajbahak4479
    @skrajbahak4479 2 года назад +1

    यस्को पनि घमण्ड र चुरिफुरी बढेछ,पछिको बाटो बिर्सिछे जस्तो लाग्यो 😥😥😥

  • @chandler5232
    @chandler5232 2 года назад +3

    Oli ko sangat

  • @g.b.gurung3274
    @g.b.gurung3274 2 года назад +1

    कस्तो कस्तो नेता हुन्छ, यो सबै असल शिक्षा को कमि ले गर्दा हो

    • @sjnmhn
      @sjnmhn 2 года назад

      mukh samhalera bol, Aba Balen Daju ko sath ma Uninai hun!! Samman karna sikha!! Newari ma mukh chhadau ki kya ho timlai!!

    • @g.b.gurung3274
      @g.b.gurung3274 2 года назад

      @@sjnmhn ahile samma ko anpad vete , Balen lai ke vanirakheko cha, rapper vanera hochyayera voleko nabujne, hait

    • @sjnmhn
      @sjnmhn 2 года назад

      @@g.b.gurung3274 ASAP sikhchha ko kami timi ma hola Balen Dai ra Sunita bahini ma hoina, newari ma mukh chhadau ki Kya ho?🤔

  • @thagendrailam5871
    @thagendrailam5871 2 года назад

    रोक तिम्रो नि पालो आउछ पुपुरो मा हात राखेर टाउको भुइँमा बजार्ने

  • @bestfriend4138
    @bestfriend4138 2 года назад

    अब र्यापरको वरिपरि घुमिघुमी ट्योला परी हेर सुन्दरी नेवा

  • @reetashrestha1804
    @reetashrestha1804 2 года назад

    Congratulations to both of you. Hope you'll bring big change in Kathmandu. Balandra the first thing we are all expecting from you stop corruption and traffice rule. So many are dying everyday

  • @parisinghi6459
    @parisinghi6459 2 года назад +4

    balen❤❤

  • @binayaghimire1235
    @binayaghimire1235 2 года назад +1

    Nani Lai oli ko rog sarey jasto lagyo
    Herdai jaun kasto huncha enko karyakal

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 года назад

    Bujnu parnae dherai kura hola..But hami aam janta lae thaa cha ki Balen le chahinae kura sabai bujaeko chan..ra Tapae jasto partygaat kura lae uni bhau nai didainan.. Balen ek well educated,intelligent,multitalented, energetic shinning star Hun.. Balen ko level nai chuttai cha..Huna sakcha bhanae ramro kura siknus uha bata... Eagerly waiting for historic victory of Balen..👍✌️

  • @deshrai3226
    @deshrai3226 2 года назад +1

    She is a layer.मौकामा चौका मार्ने।अबको युबाले एस्तो शोच बोक्नु भनेको निम्न स्तरीय सोच हो कि?बालेनको बारेमा अहिलेनै बोल्दा अलि छिटो भएनर?आफ्नो आमाको कोख्मा लात हानेर मा कु ने गयो,तपाइँ अझै तेही घुस्दिने।Mcc के हो म्याम?

  • @keshabrajkafle7381
    @keshabrajkafle7381 2 года назад

    उखानेकाे पार्टि रमितेकाे भिड याेपनि नयाँ झाँक्रिहाे ।

  • @uttamnepal326
    @uttamnepal326 2 года назад

    एमाले प्रती यति घृडा गर्न किन गर्छन यी लेन्डुपे पत्रुकार हरु

  • @tekbahadur7871
    @tekbahadur7871 2 года назад

    उहाले जेजे गर्नु भाको छ यक दम ठिकछ

  • @newangdong6720
    @newangdong6720 2 года назад

    Rajnitik parivasa herda herdai rathko 3:15 vayex ab ma chai arkak extra Tira Lage yo cute smile le yek din desh sankat ma leuxa

  • @rajrbh8660
    @rajrbh8660 2 года назад

    Think positive let her work first...both are young people...dont go to race and caste we all same

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 года назад +1

    कस्ती नकचरी आईमाई रहिछ थुक्क घमन्डी

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 2 года назад

    काैवा बाठाे भय के खान्छ भष्ट चारिमा मुछियकाे पाटि यमाले गाैरब ठान्छाै

  • @sudipbhattarai9368
    @sudipbhattarai9368 2 года назад +1

    यो पार्टीमा छिर्ने बित्तिकै अरुलाई गाली गर्न थाल्ने र टुक्का हान्न सुरु गरिहाल्ने?? के पारा हो

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 2 года назад +1

    Failed examples of communist and socialist
    economic policy in the world.
    1. The Soviet Union, due to bad economic
    policies divided into 16 pieces.
    2-After the death of Mao, in 1975 China
    adopted privatization policy.
    3- After Nehru's socialism failed,
    India adopted a privatization policy in 1990.
    4- In Nepal communists and socialists
    are complete failure too.q

  • @AvG_Edits.
    @AvG_Edits. 2 года назад

    यो पनि तेई ड्याङ को मुला हो। यसको कै काम छैन, भिजन छैन, पार्टीको छत्र छायाँ मा बसेर प्यार प्यार बोल्न सजिलो छ, डंगोल जी।