TODAY 8PM NEWS 🔴 टिठलाग्दा गृहमन्त्री। ठग्न सिपालु उर्जामन्त्री !मोदीको अनुदान NEWS 24 TV/2024/07/23

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • TODAY 8 PM NEWS 🔴 टिठलाग्दा गृहमन्त्री । ठग्न सिपालु उर्जामन्त्री ! मोदीको अनुदान । NEWS 24 TV/2024/07/23
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 30

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад +4

    बिजुलीको बिलमा ओलि बा ले केही पक्कै चलखेल गरेकै हुनुपर्छ नत्र राज्यलाई तीर्नुपर्ने बिजुलीको कर मा ओलि किन बोले छुट देउ भनेर।

  • @krishnapaneru5066
    @krishnapaneru5066 2 месяца назад +16

    ओली को सुशासन अर्बौं पैसा नतिर्ने व्यापारी को पाउमा 🙂
    गिरी बन्धु को मुख्य नाइके केपी नेपाली लागि कलंक हो

  • @DalhangNembang
    @DalhangNembang 2 месяца назад +1

    अस्मिता नामको पत्रुकारनी प्रधानमन्त्रीले फुलबुटे भासण र तथ्य बाहिर राखेको कि तिमी पत्रुकारनिले प्रधानमन्त्रीले सदनमा उधोगिहरुबाट उठनु पर्ने बिधुत बक्यौता सम्बन्धि बोलेका खास कुरा काटेर तिमीले प्रधानमन्त्रीलाई नङ्याउन सकिन्ने शब्द मात्र राखेर समाचार प्रसारण गरेको ? प्रधानमन्त्रीले प्रमाण पुगेको र नियम कानुन बमोजिम तिर्नुपर्ने रकममा कुनै छुट हुँदैन सरकारले उठाउँछ। तर अहिले बर्सादको समयमा बिजुली धेरै उत्पादन भएर खेरो गोइरहेको र बिधुत दिने काम बन्द गर्दा उधोगिहरुको उत्पादन नभएर महसुल तिर्नु झन समस्या हुन्छ र मजदुरहरुको रोजगारीमा पनि असर पर्ने हुनाले अहिलेलाई बिधुत दिने र बक्यौता पनि उठाउँने गरौं भनेको कुरा दुनियाँलाई थाहा छ जुन कुरा सहि। नेपालमा तिमी जस्ता बदनियत राखेर सहि र तथ्य कुरा लुकाएर अरुको चरीत्र हत्या गर्ने समाज भाडने तथा सर्बसाधरनलाई उतेजनमा ल्याउने गरि भ्रमको खेती गर्ने कथित पत्रकारहरुलाई जेलमा २-४ बर्ष हाल्ने कानुनको अति खाचो छ।

  • @govindasapkota8724
    @govindasapkota8724 2 месяца назад +1

    एउटा घर परिवार को अभिभबक नै दुस्ट चोर डाका छ भने के त्यो घरको परिवारले सुख पाउला ?

  • @Saroz449
    @Saroz449 2 месяца назад

    Great kulmaan sir.
    🙏🙏🙏🙏

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 2 месяца назад +1

    केपी ओली भन्ने ब्यक्ति मर्ने बेलामा हरियो काक्रो भने जस्तैः हो।

  • @NarBahadurGurung-v7l
    @NarBahadurGurung-v7l 2 месяца назад +2

    यो केपी ले मुखले बोलेको होइन गु खाने चाक ले बोलेको छ

  • @rudrakhanal2276
    @rudrakhanal2276 2 месяца назад +1

    प्र म लाइ ऐना हेर्न सल्लाह दिन्छु अनि भ्रस्टाचारीको अनुहार राम्ररी देखिन्छ ।

  • @shyamdas8506
    @shyamdas8506 2 месяца назад +1

    मेन भ्रस्टाचारी ओली नै हुन

  • @subhash7408
    @subhash7408 2 месяца назад +5

    बिजुली बिल र गिरी बन्द commission को चलखेल भएको हुनुपर्छ. छानबिन हुनुपर्छ.

  • @HariramDanuwar
    @HariramDanuwar 2 месяца назад

    देसकोगरिखानेभाँरोबिजुलिनैहोवलिजि
    यसमागदारनगर्नुहोला

  • @shambhukc2011
    @shambhukc2011 2 месяца назад

    उस उस।

  • @miss-zq9yp
    @miss-zq9yp 2 месяца назад

    घुस लिने होइन दिनेलाई कारबाही गर्नुपर्छ ।

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 2 месяца назад

    नेपाल मा राम्रो काम गर्ने र नेपाली र नेपाल देश को लागि बलिदान दिने मान्छे लाई जनता ले बेज्दैनन र बेज्नेनी छोइनन जोले नेपाल र नेपाली जनता लाई जाल जेल ठ्ग्छ तेस्ता लाई नेपाली जनता ले साथ दिन्छन् एस्तैछ सन्सार्😢😢😢

  • @shresthagyankumar3762
    @shresthagyankumar3762 2 месяца назад

    समाचारको शीर्षक के राखेको ? देश लुटाहा बाह्र भाई

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 2 месяца назад

    चोरओली तेरोबाउको पैसाकि जनताको ?

  • @himalpun6110
    @himalpun6110 2 месяца назад

    Bijuliko bill badhi shulkko bill banauni kulman ghishing beimani kam ho

  • @RAMSHARAN-h2q
    @RAMSHARAN-h2q 2 месяца назад +1

    Chorai chor ra bhrastharu baat sarkar ra sasan sattama pugne ek matra desh nepal. Euta peon ko jagir dida character certificate chahine deshma mantri...pradhan mantri jasto padko lagi jati thulo bhrastachari...commission khori ra lutpat gareko byakti xa tyaslai pahilo prathmikta dieenxa. For example Deepak khadka..etc.

  • @bhuwanthapa8055
    @bhuwanthapa8055 2 месяца назад

    Ke.yotro.rakam.60.dinma.bhayako.ho.hoina.bhane.pahile.nai
    Line.kin.katiyana. Kulman.?

  • @gopalmoktan5125
    @gopalmoktan5125 2 месяца назад

    Nepal ko sansad nai bichauliya, vrashta... ha .. ha.. ha ...

  • @gunarajneupane5216
    @gunarajneupane5216 2 месяца назад

    Krite rashtriya phataha lutera haruko naik ho bhanne parmanit bhayo

  • @tiyariSir
    @tiyariSir 2 месяца назад

    काट्ाे नाटक गर्छ

  • @SahaBir-z6i
    @SahaBir-z6i 2 месяца назад

    Yo k.p. chor ghus khori ho sabai setting garera line jodne aadesa kina dine pahile kati biddhut payog gareko xa tyo mahasul tiros Ani balla line Jodi dienx yadi hami Janta garible yasari gareko Vaya ke k.p le Laine jodna thado aadesa garthyo yo sabai k.p..chorko kehina kehi swartha rahekox je garnu vakox 100 0/0 Sahi garnu vakox.

  • @narendrapandey8055
    @narendrapandey8055 2 месяца назад

    Haha grijmantri bhaujuko dewar

  • @RaiBudaya-ey9mb
    @RaiBudaya-ey9mb 2 месяца назад

    talai k ko chutt tirnuparxa jasari bhayepani

  • @rabindhimal6418
    @rabindhimal6418 2 месяца назад

    Pagal giribandhu