म को हुँ ? मैले आफूले म लाई कसरी चिन्ने ? राजनको जिज्ञासा ? EP 190, भाग १ || Dibyapuri TV

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • #sanatandharma #vedanta #spiritual_world
    सुरेश कुमार बस्नेत विगत ३ दशकदेखि स्वरुप साक्षात्कार गर्ने साधनामा दृढ भई स्वरुप साक्षात्कार गरि सत्संग र साधनामा रमाई रहनुभएकोछ वहाँसग राजनको जिज्ञासा|| Dibyapuri TV
    2nd part link
    • २१ दिनमा स्वयंसँग साक्...
    _______________________________
    Host:- Rajan Mani Paudyal 9849920283
    Guest:-Suresh Kumar Basnet
    Camera & Edit:- Rajan Mani Paudyal
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    Whts app : +9779849920283
    Viber : +9779849920283
    For advertisement, business & inquiries please contact 9849920283
    दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
    @www.dibyapuri.com
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

Комментарии • 48

  • @maheshadk
    @maheshadk 2 года назад +7

    next level conversation ..never seen before .feeling of blessed listing after the whole conversation.
    बाकी केही राख्नु भएन ।धेरै धेरै धन्यवाद हजुर💞💗💕 हरुलाइ 🙏🙏

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 2 года назад +7

    संसय के हो ? “म” “आफु” बारे को अज्ञान। जन्मनु भन्दा अघिको “तत्व”, “म” को हुँ जान्न को लागि नै मानव जन्म पाएको हो। त्यस्तैगरी बेदान्तको अर्थ कति सजिलो संग बुझाइदिनु भयो। धेरै धन्यबाद छ। सुसुप्ति र जागृत बीचको (मन बुद्धि चैतन्य हुनु अघिको) अवस्था, साछी को साधना महत्वपूर्ण रहेछ। राम्रो छ यो सत्संग, अर्को एपिसोडको प्रतिक्षामा।

    • @dibyapuritv
      @dibyapuritv  2 года назад

      ruclips.net/video/V13M5EjTq1o/видео.html

  • @govindakhadka8712
    @govindakhadka8712 2 года назад +4

    श्रद्धेय राजनज्यू,
    भिडियोको व्यानर / अग्रभागमा प्रश्नकर्ता हजुरको नामभन्दा पनि कार्यक्रमका अतिथिको नाम राख्नु अझ राम्रो होईनर ?

  • @tikaramadhikari8922
    @tikaramadhikari8922 Год назад

    🌿🌿🌹🌹🌹🙏🌹🌹🌹🌿🌿 परम महाशान्ति 🌿🌿🌹🙏🌹🙏🌹🌹🌹🌿🌿🌿

  • @RamanFlute
    @RamanFlute 2 года назад +1

    Duru jee koti koti pranaam. hajur le atma ghyan ko sahi marga dekhaunu bhayeko ma 🙏🙏🙏

  • @uddhavrajthapa1826
    @uddhavrajthapa1826 2 года назад +2

    आत्मानुभूत सत्य मात्र प्रामाणिक हुन्छ। बोलिएका कुरा
    सबै शास्त्रीय अध्ययनअनुसार छन्,स्वानुभूत भये जस्तो लागेन है।

  • @prabinmanandhar4515
    @prabinmanandhar4515 2 года назад +3

    प्रणाम ! साह्रै राम्रो र चित्तोबुझ्दो तरिका बताइदिनुभयो आफूूलाई चिन्ने कसरी भनेर। धेरै नै धन्यवाद तपाईँहरू दुवैलाई। शास्त्रबाट प्राप्त ज्ञान ध्यानद्वारा अनुभब गर्नुपर्छ भन्नुभयो। ज्ञान प्राप्त गर्न कुन लेखकको कुन पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ।

    • @dibyapuritv
      @dibyapuritv  2 года назад +1

      Dhanyabad Hajur. Tatwo Bodh pustak Upayogi huncha .. Guru Jaya Dev Poudel ko

  • @vivekchhetri9957
    @vivekchhetri9957 Год назад +1

    नमन
    🌹🌹🌹🌹🌹
    🙏🙏🙏🙏🙏
    यति नै चढाउन सकें ।
    हार्दिक साधुवादसहित्!

  • @KalpanaKhanal-mv3pl
    @KalpanaKhanal-mv3pl Месяц назад

    ्जय गुरु हजुर त डा छितिस चन्द्र चक्बर्ति को सिष्य जस्तै लाग्यो हजुर भन्नु भयकोत छैन।एकदम सै सत्सङ्ग हो

  • @durgapandey731
    @durgapandey731 Год назад +2

    🕉❤️🙏❤️🕉 हेआनन्द श्वरूप भगबान म परमात्मा को शरणमाछु ❤️🕉❤️🙏❤️🕉

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Год назад +1

    जय होस्🎉 सत्त वस्तु को खोजी

  • @sasmritabastola1124
    @sasmritabastola1124 2 года назад +2

    Eakdom lavdayak prachan Hari om

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 года назад +2

    भक्ती मार्गबाट चै मोक्क्ष छकी छैन ?के यहि तत्वा ज्ञान् बाट मात्रै मोक्ष हुने होर ?अनि उहाँ सग कसरी भेट्ने माध्यम के हो

  • @sitaregmi-cm2lp
    @sitaregmi-cm2lp Год назад

    गुरु नमन जगत के हाे ईश्वर के हाे म काे हु जय हाेस्

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 года назад +3

    Nice satsang

  • @sumitshah6874
    @sumitshah6874 Год назад +1

    Ma parmatma krishna ko ansh ho I am soul

  • @sasmritabastola1124
    @sasmritabastola1124 День назад

    Hari om banana hajur

  • @Everythinghasprosandcons
    @Everythinghasprosandcons 2 года назад +2

    Rajanji, thank you so much for this. This is what I was hoping you would do next for us.

  • @shuvashreeupamanyu6750
    @shuvashreeupamanyu6750 2 года назад +1

    हो हजुर को कुरा सबै बुझिन जती बुझ्ने सारै मर्मज्ञ छ

  • @balaramdhakal823
    @balaramdhakal823 7 месяцев назад

  • @ramgurung2163
    @ramgurung2163 Год назад +1

    ॐ श्री साईराम
    शरिरलाई आत्म चागिन्छ
    आत्मलाई शरिक चाहिन्छ
    आत्मबिनके चिजै छैन
    मेरो सानु अनुभाव
    माफगर्नु होला
    म को हो ??
    म तिमी हो
    तिमी म हो
    तिमी र म कुनै भिन्न होईन
    जात नाम त हामिले दिएको हो
    संसारमा जति मानव छन, सबै म हो
    म सबै हो । सबैको हतखुट्ट टाउको पेट
    आख नखमुख कान मुटुकलेजो आन्द्र
    भुडि मन बुद्धि चेतन बिचार ज्ञान जे जे
    छन, सबै मेरोपनि उहि छन ...
    मानव भित्र एउटै आत्म छ
    एउटै भुख लाग्छ एउटै सास फेर्छ
    संसारमा जतिपनि प्राक्णी छन
    पशुपनक्षी जीवजव्तु किर फट्याड्र
    सबैसबैभित्र एउटै आत्म एउटै सास
    एउटै भुख, शरिर बग्लै भएपनि भित्र
    म संग मानवसंग भिन्न छैन....ईत्यादि
    म को हो म आत्म शरिर
    हामि आत्म शरिर हुन
    आत्म को हो ? परमात्म
    परमात्
    म को हो ? भगवान(भगवॉ)
    भ-सृश्टि
    ग- स्थिति
    भगवान कसैले देंखे छैन
    वॉ- लय , विनाश

  • @durgapandey731
    @durgapandey731 2 года назад +1

    म भनेको मनैहोईन

  • @kharausebs
    @kharausebs 2 года назад +1

    अपरोक्षनुभूतिर्वै प्रोच्चतेमोक्षसिद्धये ।
    सद्भिरेव प्रयत्नेन वीक्षणीया मुहुर्मुहु: ॥२॥

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 2 года назад +1

    यो हरिहर संन्यास आश्रम चाहि कहा छ र वहा को नं र ठेगाना पनी थाहा पाउ पाए धेरै राम्रो हुने थिसो

    • @dibyapuritv
      @dibyapuritv  2 года назад

      Sankhamul ma cha Thulo Sankha bhaeko bhanda pachadi ho hajur..

  • @janrdanparajuli210
    @janrdanparajuli210 2 года назад +1

    Atma gani guru ko jaya hos

  • @rudranikatwal1987
    @rudranikatwal1987 Год назад

    🙏🙏🙏🙏

  • @durgapandey731
    @durgapandey731 2 года назад +1

    मभन्ने म कोईपनिकेहि पनि होईन 🙏❤️🕉

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 Год назад +1

    गुरुज्यूको अनुसार जन्मनु भनेको के होला? अनि जो जन्मेकै छैन भनी दोहोरिएर आएका गुरुवाणीमा जन्मेको भनिने देह जुन गुरुज्यूले पनि इन्कार गर्न (सायद ? तर सिध्द भैसकेपछि त ईन्कार गर्न सहजै लाग्छ, ए!!! त्यो त तत्वज्ञान भएपछि मिथ्या पो हो त, ) अप्ठेरो लाग्ला .. मातृ प्रसव पीडा मिथ्या नै हो भनी कसरी स्वीकारु? देह त आफ्नो ईच्छाले आउने होईन, उसलाई चलायमान गराउने त्यो "म" तत्व कस्तो पीडक रहेछ ... ...... उ जन्मनु नपर्ने अनि पीडा दिई दिई देहलाई जन्माएर ऊ चाहिँ लुकेर कहिल्यै नमरिकन भोग गर्न आतुर.....लुकेर म अनि मेरो मात्रै भन्ने ..... के हो के हो...

  • @durgapandey731
    @durgapandey731 2 года назад +1

    भगबान पहिले पनि हूनु हन्छ पछि पनि हुनू हुन्छ र अहि ले पनि हुनु हुन्छ 🕉🙏❤️🙏🕉

  • @bhimsen6046
    @bhimsen6046 Год назад

    🙏🙏🙏👌👌👌💐💐💐

  • @urmilakhadka9012
    @urmilakhadka9012 Год назад +1

    हरि ऊं गुरुदेव हजुरको फ़ोन नं कति हो

  • @lokb2664
    @lokb2664 2 года назад +1

    thika layo sahi ho

  • @basudevbogati6555
    @basudevbogati6555 2 года назад +1

    त्यसो हो भने दुख पीडा जान्ने अनुभव गर्ने र भोग्ने चाहि को हो? त्यो नासवान छ कि अविनाशी छ।?

    • @maheshadk
      @maheshadk 2 года назад

      (अद्वैत) .Nondualism

  • @maiyagautam9889
    @maiyagautam9889 2 года назад +1

    कती प्रष्टबुज्नेगरी भन्नूभयो

  • @durgapandey731
    @durgapandey731 2 года назад

    म भन्ने म त कोहि पनि के हि पनि होईन 🕉🙏❤️ 🕉शत्य म परम धि म हिं म शत्य परमशत्य स्वरूप भगबान को शर ण मा छु ं🕉 नमो नारायण 🕉

  • @shuvashreeupamanyu6750
    @shuvashreeupamanyu6750 2 года назад +1

    हजुर लाइकाहा भेट्न सकिन्छ

  • @binodroka1
    @binodroka1 2 года назад +1

    🪔👏🧘‍♂️

  • @baburamsyangtan3252
    @baburamsyangtan3252 2 года назад +1

    Narayan prasad rijal g ko ni jyan ra anubav ko kura ra hindu ra buddhist ko kura haru sunna pam

  • @gomadahal8286
    @gomadahal8286 2 года назад +2

    म को हु?

    • @maheshadk
      @maheshadk 2 года назад

      जब तिमी मा यो question सकिन्छ "म को हु ?।हो तेहि हो तिमि

  • @Everythinghasprosandcons
    @Everythinghasprosandcons 2 года назад +1

    For those who prefer to learn the same thing in English, here is a link: ruclips.net/video/eGKFTUuJppU/видео.html

  • @GaneshBasnet-j3w
    @GaneshBasnet-j3w 10 месяцев назад

    O kaka k bujanukhoiko

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 года назад +1

    🙏🏻🙏🏻🙏🏻