बुदि हेर न ! सबै बुढा बुढि लाइ एक ठाउमा राखेर युबा जति एमालेमा राखेर केपि ओलिले चालेको कदम कसैले थाहा पाउन सक्या छैन्। राजनितिमा केपि ओलि तेतिकै बाठो बन्छन् त।
विष्लेशकको विष्लेशण दुई कम्यूनिष्ट कार्यकर्ताको भन्दा धेरै उचाईको लाग्यो । कार्यक्रम संचालक र प्रस्तोतालाई मुरी धन्यवाद , राम्रो कार्यक्रम राम्रो विषयवस्तु प्रस्तुत गर्नु भयो । Note- लालवाबु पण्डीतको प्रस्तुती र एमाले नेतृत्वको चरित्र ठ्याक्कै मिल्छ,
एमालेहरूका कार्यकर्ता भित्र लक्ष्य र उद्देश्य बोकेका कोही छन् र एमाले कांग्रेसमा त केवल सत्ताको रसा कसी भ्रष्टाचार भागवण्डा बाहेक ३५ वर्षमा देश र जनताले आरु पायो केरा चप्पल लगाएर काठमाडौँ जाने एमाले कांग्रेसका नेता बनाउँदाहरू आलिशान महलमा जनता रोडमा देश दिनाना दिनु विकाल परिस्थितिमा यो दुर्गति एमाले कांग्रेसकै प्रतिफल न हो। अब के आशा गर्ने सदाको लागि नेपाली नागरिक यस्ता भ्रष्ट पार्टी र नेतालाई विधाई गर्न अब तम्तयार हुनुपर्छ।
Next time Daliya Neta saga antarwarta Lida Rajniti bislesak professor Doctor Surendra Kc Sir lai Leunu Paro Hoi patrakar mahadoya Mero binamra Anurodh xa 🙏🙏🙏🙏
एमाले पाटि मास्ने कंसहरु एमाले भित्रै छन । अब पाटि तहस नहस वनाउने जानी नजानी पाटिका नेताहरु नै हुनु विडम्वना छ ।गाेर्वाचाेभ रुपी पाटि नेतालाई चेतना हाेस।
बृद्धा भत्ता एमाले अध्यक्ष केपी ओली को गोजीबाट दिइएको छैन राज्यको कोष बाट वितरण गर्द छ जो सर्ब साधारण जनता बाट तिरेको कर कोे हिस्सा मेरोपनि केहि रुपैया नगद पर्द छ नेता कालो तर दिल सेतो रहेछ भन्ने लागेको थियो तर आज उल्टा बुझेका रहेछौ
लालबाबुजी तपाईंले केपि ओलिको चाकडी गरेर पदपाउनु भन्दा आफ्नो बिबेक प्रयोग गर्नु होला यस्तो दास प्रबृत्ति र चिन्तनले एकदिन तपाईंको हालत पनि भिमरावलको जस्तै हुनेमा शंका छैन
लालबाबु सरको कुरा घोमाइ फिराइ जसरि हुन्छ भिम रावललाइ गलत साबित गर्नेमा केन्द्रित देखिन्छ! ओलि विरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु नै भिम रावललाइ पार्टी बाट निष्कासन गर्नु प्रमुख कारण हो भन्ने देखियो!
कम्युनिस्ट पार्टी हरु आत्मालोचना गर्छन् त्यसै माथि भिम रावल ले आफ्नो पार्टी को गलत लाई गलत र सही लाई सही भनि चेतावनी दिनुभयो तर पार्टी सुदृढ गर्ला भन्दा यो हाल 😅
माधव नेपाल सङ्ग हुदा यि कलौटे लालबाबु ,रघु जि पन्त ,युवराज ग्वावालि ,सुरेन्द्र पाण्डे अष्टलक्ष्मि शाक्य ,अ मृत बोहरा गोकर्ण बिष्ट परसुराम मेग्जि गुरुङ्ग ,बामदेव गौतम जस्ताको नामको चर्चा र पार्टिमा कत्रो हाईफाई थियो तर आज जब ओलि आए यि कलौटेहरुको नाम सुनिन पनि छाडियो । यि एमालेमै छन र भने झै लाग्छ यिनिहरुलाई देख्दा 😂 बिचराहरुलाई ओलिले पैताला भित्रै राखेर बाहिरि दुनियाबाट बिलाप नै बनाईदिए ।
देस बनाउने नेता भय पो दम्भ ले काम गर्ने हो।नेताभएरअनुसासन मान्नुनपर्ने त्यसैले बहस को अर्थछ जस्तो लाग्दैनफुर्सद को सदुपयोग बाहेक के होला रअर्थ न पर्थ गोबिन्दे गाई
एमालेले भिम रावल लगायत अरु दुई जनालाई कार्वाही गरेर बिवादित अर्थात अदालतमा विचाराधीन अवस्था मुद्दा रहेको ब्यक्ति बाट सहयोग लिएर भवन निर्माण गर्न खोज्नु भनेको भ्रष्टाचारलाई काखी च्याप्न खोजेको र अब अदालतबाट हुने निर्णयमा प्रभाव पर्ने देखियो !
कम्युनिस्ट विचार भनेको सहअस्तित्वबाद,अनुसासनको ऊच्च कदर आदि, यि कुराहरुत भिम रावलमा एक रति पनि छैन, पपुलरटिका लागि सुडो रास्ट्रबादी कुरा गर्छ त्यो आफै गृह मन्त्रि हुदा के चाहि नापेको थियो? यो एक नंमवरको पहिचान बिरोधी हो हुनत समग्र एमाले नै हो तर यो चाहि अलिक बढि भुक्छ! अनि यस्ता नेताको ब्यकतिगत राजनिती जोगाऊन जनताले साथ दिने? भोलि अर्को नेता आऊला कति नेतालाई साथ दिने? हुंदा हुंदा नेपालको राजनिती घर घरमा सिमीत हुने छ!
यो ध्वाँसेको मुहार पनि कालो मन बिचार पनि कालो पो रहेछ।आज सम्म कम्युनिस्ट जगतमा सकारात्मक छबि बनाएका नेताको रूपमा पहिचान थियो तर त्यो छबि बचाउन सकेनन् यो ओलीले पुछ्छर ले।
केपी र एमाले बिरोधि हरुका लागि खुब मसला भएको छ भिमेको हर्कत । एमाले भित्र छु पनि भन्ने अनि पार्टीको नीति विधि अनुशासनमा नबसी बिरोधि हरुलाई खुसी पार्न पार्टी बिरोधि हर्कत् पनि गरिरहने ???
बामपंथी भनेको एकाधिकार अधिनायकबाद हो 21सौ सताब्दिमा आजको समाजले कम्युनिस्ट भन्ने सब्दनै स्वीकार गर्दैन।युबालाइ बिदेश पलायेन गरायेर बृद्धहरुलाइ रिन थुपार्दै सामाजिक सुरक्षा भत्ता दिदा यिनिहरुले देश कंगाल पारिसके नेपालको हिसाबमा कम्युनिस्ट हरुको समाजबादले कुनै अर्थ लाग्दैन यो मुलुक डुबाउने खेल मात्रै हो।
पाटी भित्रको आन्तरिक कुरा बाहिर ल्याउन मिल्दैन अरे , तेसो भए पाटी भित्र देश कसरी खोक्रो बनाउने देशलाइ कसरी चुस्ने , ब्याक्ती हत्या पाटी ले पाटी भित्र निरणय गर्यो भने बाहिर ल्याउन नमिल्ने हो
देशलाई 28खर्बको रिण बोकायेर दिएको सामाजिक सुरक्षा भत्ताको कुनै अर्थ राखदैन मुलुक संबृधी बनायेर दियेका हैनौं येति कुरा त लाटोले पनि बुझ्छ।यो सब भोटको राजनिती हो देश बिकासको लागि हैन।
ठिक सो जोजो पार्टीहरूको सकृय सदस्य छन हुन नवयुगको दासनै हुन पार्टीको । बिना तलब भत्ताको बिनाको बफ्फदार नोकर नै हुन । तर आधा उधीलेत कतैन कतै कुनैन कुनै तरिकाले थोर धेर देश दोहन गरेकैछन । तेतिकै झोला बोक्दैन आआफ्नो शक्ति अनुसार ठगी गर्छन नी ?
कलौटे ज्यु । एमालेको आन्तरिक लोकतन्त्रको अर्थ भ्रष्ट ब्य्कति वा ब्यापारि जसमाथि राज्यले नै मुद्दा दायर गरेको छ उसै सङ्ग अकुत सम्पति प्राप्त गर्नु हो ? यहि हो तिम्रो आन्तरिक लोकतन्त्र । हैट म कसरि आफुलाई एमाले भनेर टिकाउने होला ।गारो भैसक्यो यि डाम्नाहरुले गर्दा ।
यो लाल बाबु राम्रो नेता जस्तो लाग्थो तर यो नि गुइए नेता जस्थोआज भान भो
यति नबोले टिकट चिप्लिजान्छ त 🤣
Chor nai ho yo ni
हाडिको पिध भन्दा कालो यो लालबाबु दास पहिला जनताको पक्षमा बोल्ने थियोे आजत मालिक को मात्र भक्ती भजन गाउदै छ त?
सहि हो
काङ्रेस एमाले माओवादी राप्रपा जुन पार्टि को नाम लिएपनि
सबै पार्टिमा ब्राह्मण बादि सिद्धान्त ले राज गर्ने भएकोले हो । देशको यो हालत भएको ।
भिम रावल जस्ता मन्न्छे एमालेमा अटाउन हुदैन।एमालेमा त ललितानिबास, गिरिब्न्न्धु, ७० करोड हरु अटाउछन
यो ध्वाँसे राम्रो जस्तो लाग्थ्यो
आजा बाट मेरो नजरमा गिर्यो
यो पनि काम रैनछ
यो ध्वासे अपराधी अपूतालि केपीको जेठो छाउरो रहेछ ।
कलमुसे पनि तेस्तै रहेछ । जुत्ताको धुलो चातेर बस 😡
याे लाल भन्ने पनि अाेलिकाे अाचि खान मरिहत्ते छन ।।।😊😊
बुदि हेर न ! सबै बुढा बुढि लाइ एक ठाउमा राखेर युबा जति एमालेमा राखेर केपि ओलिले चालेको कदम कसैले थाहा पाउन सक्या छैन्। राजनितिमा केपि ओलि तेतिकै बाठो बन्छन् त।
Ta Pani ta rabi ko ghu Khana marihatya garirako chas ta
हो यो उखानेको गुखाने जेठो छाउरो रहेछ
साइकललाई पेट्रोल हाल्ने नेतालाई बोलाएछन् यी अनुहार पनि कालो बाहिर पनि कालो फटाहा
😂😂😂😂😂
वा प्रा डाः साप नमन्🙏❤️🌹
भिम जिन्दावाद
Good analysis Dr Gopi jee....
विष्लेशकको विष्लेशण दुई कम्यूनिष्ट कार्यकर्ताको भन्दा धेरै उचाईको लाग्यो । कार्यक्रम संचालक र प्रस्तोतालाई मुरी धन्यवाद , राम्रो कार्यक्रम राम्रो विषयवस्तु प्रस्तुत गर्नु भयो । Note- लालवाबु पण्डीतको प्रस्तुती र एमाले नेतृत्वको चरित्र ठ्याक्कै मिल्छ,
यस्ती कसरी पार्टी सदस्य,बिश्लेषक ज्यु नियम अनुशासन बिधान हुदैन र तपाईंले भनेको ब्यवस्था कहिले थियो ,लाल्बाबु धेरै राम्रो
mcc काे खुलेरै विराेध गरे सपूत भिमरावलले त्यसकारण यिनलाई एक्लाईयाे र अहिले निकालियाे।
मिलोस कि नमिलोस केही खुल्क्याउने होइन। खुल्क्याउने भनेको यति हो कि युवा युवतीहरुलाइ विदेशी गुलामी मात्रै हो अरु केही खुल्क्याउने होइन।
एमालेमा भिम रावल जस्तो राम्रो मान्छे नै देखेको छैन
Good sir
भिम विद्यासँग मिल्दैनन् ।
नेपालका पार्टीहरु शिशा वनाउने काम मानव अधिकारवादी तथा विदेशी चाटुकारहरुले गर्दा हाे भन्ने मेराे हेराई हाे ।
सरकारले खाउ भन्छ, तर मेरो देस , मेरा जनता, चोर नेता ।।
Gopilal sir is absolutely right
!!! जति गफा गर !!! नेतालाई विश्वास गर्ने जमाना गए जति गफा गर /
भिमे जस्तो अराजक मान्छे नै कोहि छैन नेपालको पार्टी पद्धतिमा । भेमेलाई पार्टीले कारबाही गर्नु स्वभाबिक हो। एकदम जाहेज छ।
एमालेहरूका कार्यकर्ता भित्र लक्ष्य र उद्देश्य बोकेका कोही छन् र एमाले कांग्रेसमा त केवल सत्ताको रसा कसी भ्रष्टाचार भागवण्डा बाहेक ३५ वर्षमा देश र जनताले आरु पायो केरा चप्पल लगाएर काठमाडौँ जाने एमाले कांग्रेसका नेता बनाउँदाहरू आलिशान महलमा जनता रोडमा देश दिनाना दिनु विकाल परिस्थितिमा यो दुर्गति एमाले कांग्रेसकै प्रतिफल न हो। अब के आशा गर्ने सदाको लागि नेपाली नागरिक यस्ता भ्रष्ट पार्टी र नेतालाई विधाई गर्न अब तम्तयार हुनुपर्छ।
पार्टीमा आन्तरिक र बाह्य संघर्ष हुन्छ्। मेडियामा पार्टीको आन्तरिक बिबाद् प्रस्तुत गर्ने गल्ती गरे।
पार्टि अनुशासन भनेकाे के हाे जयन्ति जि
बाबू पनि केपिको बफादार नै रछन नि
भीम रावल २०७४ सालकाे चुनावपछि मन्त्री नबाएपछि फायर भएकाे हाे । उहाँकाे बारेमा Case Study गरेर मात्र बाेल्नु हुन डा. साहावलाई अनुराेध छ ।
राम्रो जस्तो लाग्थ्यो लालुलाई ।
जयन्ति कमेरेड दिदी सलाम
यो ध्वासेले डा. रावल को बिश्लेशण गर्ने हैसिएत छैन । साईकले को महागुखाने उखानेको अन्धभक्त पो रहेछ । राम्रो भनेको त उखानेको पुच्छर पो रैछ ।
एमाले बामाले भएको छ,भिमरावल राष्ट्रवादी नेता हुन।
गोपीलाल जस्ता ले राष्ट्र मा अराजकता र भम्र फैलाउने र सबै पार्टी ले आफ्नो विधान बनाउँदछ र त्यो विधान मान्नु संविधान ले पनि स्विकार छ ।
Next time Daliya Neta saga antarwarta Lida Rajniti bislesak professor Doctor Surendra Kc Sir lai Leunu Paro Hoi patrakar mahadoya Mero binamra Anurodh xa
🙏🙏🙏🙏
जयन्ति राई र भीम रावल उस्तै-उस्तै रहेछ ।
लाल बाबू पण्डितहरुलाई अझै संसदमा जान पाइहाल्छुकी भन्ने दिबा स्वप्नाकाे हुटीहुटी रहेछ।
एमाले पाटि मास्ने कंसहरु एमाले भित्रै छन । अब पाटि तहस नहस वनाउने जानी नजानी पाटिका नेताहरु नै हुनु विडम्वना छ ।गाेर्वाचाेभ रुपी पाटि नेतालाई चेतना हाेस।
यो काले पनि शक्ति को पुजारी हैछ केपी को दास पो हैछ !
बृद्धा भत्ता एमाले अध्यक्ष केपी ओली को गोजीबाट दिइएको छैन राज्यको कोष बाट वितरण गर्द छ जो सर्ब साधारण जनता बाट तिरेको कर कोे हिस्सा मेरोपनि केहि रुपैया नगद पर्द छ नेता कालो तर दिल सेतो रहेछ भन्ने लागेको थियो तर आज उल्टा बुझेका रहेछौ
केपी अलि पिछाडी सतीजाने नेता कति होलान अनि भिमरावल पछी कोको होलान
यति नभने त रावल बनाइदिन्छन नि पंडित लाइ
के पी ओलीको साथमा जो बस्छ तिनीहरूको राजनिती लास्ट हो र यो कालो मसो सैकलको नाममा भ्रष्चारी नम्बार वान हो
लाल बाबू पन्डितको तथ्य परक तर्क सहि छ
khub janne vai6as badar....
@bimaldeshabhakta8706 तथ्यमा मुकाबिला गर्न नसक्ने झोले!
लालबाबु ज्युलाई धेरै धन्यवाद !
जती नै कानून बनाय पनी गूहे नेताहरूले मान्ने कूरो छैन,सो नेपालको कानून टपरे बाहूनले जानून ,बाहुन बाटै बरखिलाप गर्छन
केपी ओली को भरुटे कहिले देखि भएको रहेको छ यों लाल बाबु भने मान्छे
धन्यवाद कमरेड
कसरी विश्लेषक भको होला?
लालबाबुजी तपाईंले केपि ओलिको चाकडी गरेर पदपाउनु भन्दा आफ्नो बिबेक प्रयोग गर्नु होला यस्तो दास प्रबृत्ति र चिन्तनले एकदिन तपाईंको हालत पनि भिमरावलको जस्तै हुनेमा शंका छैन
मदेशिको सिर्ष नेता भनेको तिमी खेर गयौ। ओलिको गुहुखानै पर्छभन्ने तिमिलाइ जबर्जस्ती थियो जस्तो लाग्दैन।
लालबाबु पण्डित कालो मनै कालो साइकल लिने तर तराइको ठग हुन
पण्डित ज्यु ३वर्ष देखि सदस्यता नविकरण नगरेकाे कार्यकर्ता भिम रावल लाई गरेकाे कारवाही सुहाउदाे छ त?
चितवन ५ महाधिबेश ले kp लाई जिताउनु नै एमाले को ओरालो पन हो?????
अब एमाले भनेको केपि बाको हाबी भयो जस्ले चाकरी गर्न जान्यो उस्ले टिक्यो जस्ले जानेन उस्ले पार्टी छोडनु पर्यो😂😥😪😥
लालबाबु सरको कुरा घोमाइ फिराइ जसरि हुन्छ भिम रावललाइ गलत साबित गर्नेमा केन्द्रित देखिन्छ! ओलि विरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु नै भिम रावललाइ पार्टी बाट निष्कासन गर्नु प्रमुख कारण हो भन्ने देखियो!
कम्युनिस्ट पार्टी हरु आत्मालोचना गर्छन् त्यसै माथि भिम रावल ले आफ्नो पार्टी को गलत लाई गलत र सही लाई सही भनि चेतावनी दिनुभयो तर पार्टी सुदृढ गर्ला भन्दा यो हाल 😅
माधव नेपाल सङ्ग हुदा यि कलौटे लालबाबु ,रघु जि पन्त ,युवराज ग्वावालि ,सुरेन्द्र पाण्डे अष्टलक्ष्मि शाक्य ,अ मृत बोहरा गोकर्ण बिष्ट परसुराम मेग्जि गुरुङ्ग ,बामदेव गौतम जस्ताको नामको चर्चा र पार्टिमा कत्रो हाईफाई थियो तर आज जब ओलि आए यि कलौटेहरुको नाम सुनिन पनि छाडियो । यि एमालेमै छन र भने झै लाग्छ यिनिहरुलाई देख्दा 😂 बिचराहरुलाई ओलिले पैताला भित्रै राखेर बाहिरि दुनियाबाट बिलाप नै बनाईदिए ।
Lalbabu, Syabas 99 , percents yasto hunu
Parxa . You are one
of strong leader . T U.
Mr, T. S.. Gurung .Pokh
❤️❤️
क.लाल बाबु पड्डित यदी तपाई लाई पनि साधारण सदस्य बाट हटाए को भए के गर्नु हन्थ्यो होला चाकडी बाद।
देस बनाउने नेता भय पो दम्भ ले काम गर्ने हो।नेताभएरअनुसासन मान्नुनपर्ने त्यसैले बहस को अर्थछ जस्तो लाग्दैनफुर्सद को सदुपयोग बाहेक के होला रअर्थ न पर्थ गोबिन्दे गाई
Right
यो ठुला गाडी राखेर साइकलमा फोटा खिचेर हिरो बन्न खोज्ने नाटकबाज हो
bhim rawal is great🎉🎉🎉
काले बुढाले "मन्त्री" पद पड्काउनु लाग्या हो कि क्या हो !!
😂😂
एमालेले भिम रावल लगायत अरु दुई जनालाई कार्वाही गरेर बिवादित अर्थात अदालतमा विचाराधीन अवस्था मुद्दा रहेको ब्यक्ति बाट सहयोग लिएर भवन निर्माण गर्न खोज्नु भनेको भ्रष्टाचारलाई काखी च्याप्न खोजेको र अब अदालतबाट हुने निर्णयमा प्रभाव पर्ने देखियो !
याे काले निश्पक्ष जस्तो लाग्थ्यो अहिले के पि वलीकाे झाेले बनेछ ।
बकबास गरेछन् पच्चीस लाख खातामा राखेर साइकल चढ्ने कामरेड ले।
कम्युनिस्ट विचार भनेको सहअस्तित्वबाद,अनुसासनको ऊच्च कदर आदि, यि कुराहरुत भिम रावलमा एक रति पनि छैन, पपुलरटिका लागि सुडो रास्ट्रबादी कुरा गर्छ त्यो आफै गृह मन्त्रि हुदा के चाहि नापेको थियो? यो एक नंमवरको पहिचान बिरोधी हो हुनत समग्र एमाले नै हो तर यो चाहि अलिक बढि भुक्छ!
अनि यस्ता नेताको ब्यकतिगत राजनिती जोगाऊन जनताले साथ दिने? भोलि अर्को नेता आऊला कति नेतालाई साथ दिने? हुंदा हुंदा नेपालको राजनिती घर घरमा सिमीत हुने छ!
डिभी पिआएर हुने कर्मचारी ले जागिर छोड्नु पर्छ भनेर निकै हल्ला चलाएर उ बेला २०६८ तिर आफू मन्त्रीहुदा।
केपि ओलि जुनदिन आर्यघाट पुग्छन उसैदिन एमाले पनि आर्यघाट पुग्नेमा कुनै शंका छैन
बाउनले पुजाको कुरामात्र गरनआएको होकिकेहो
जय देश जय घन्टी🔔
ए सर, पाटि सदस्यता नै रिनु नगरेको व्यक्ति त स्वत: सदस्य रहेन, अनि किन निकालेको?
कुन पाटिमा नेतृत्वमा बिख्नडन पुर्ण बाेल्न पाउछन
यो ध्वाँसेको मुहार पनि कालो मन बिचार पनि कालो पो रहेछ।आज सम्म कम्युनिस्ट जगतमा सकारात्मक छबि बनाएका नेताको रूपमा पहिचान थियो तर त्यो छबि बचाउन सकेनन् यो ओलीले पुछ्छर ले।
एक वाक्य बोल्न एक घन्टा लाग्छ मुलाको साग बाबुलाई सुन्नै वाक्क हुनेखालले बोल्ने
Lalu babu good spich
शिक्षकको पदलाई ह्रास गर्ने अधिकार पाएका विद्वान प्रति ....
एउटा पाटी सग मिल्न नसक्नेकाे साेच वाम एकता
याे काले झाेले हाे,राष्ट्रबादी नेता प्रति बिज्ञ हाे ,बिचारकाे लडाइ कम्युनिस्ट पाटीमा हुनु पर्छ,
केपी र एमाले बिरोधि हरुका लागि खुब मसला भएको छ भिमेको हर्कत । एमाले भित्र छु पनि भन्ने अनि पार्टीको नीति विधि अनुशासनमा नबसी बिरोधि हरुलाई खुसी पार्न पार्टी बिरोधि हर्कत् पनि गरिरहने ???
Rajnitik Bishlasak, Tatha Arthbid Prof. Dr Gopi Lal Neupane ji le je bishlation garnu bhayo true garnu bhayo Sunnu hola.
बामपंथी भनेको एकाधिकार अधिनायकबाद हो 21सौ सताब्दिमा आजको समाजले कम्युनिस्ट भन्ने सब्दनै स्वीकार गर्दैन।युबालाइ बिदेश पलायेन गरायेर बृद्धहरुलाइ रिन थुपार्दै सामाजिक सुरक्षा भत्ता दिदा यिनिहरुले देश कंगाल पारिसके नेपालको हिसाबमा कम्युनिस्ट हरुको समाजबादले कुनै अर्थ लाग्दैन यो मुलुक डुबाउने खेल मात्रै हो।
के पी लाई संविधान पनि मान्नु नपर्ने तर अन्यलाई?
भगवान र मन्दिर जस्तो हुनानी पर्योनी भ्रष्टाचारको समर्थन गर्नु पर्नेहो
हराउने भयो भने कमिला को पवाख पलाउछ!
यो साइकल मन्त्री को काम छैन यस्तो भोल्यो बने बा ले केही दिन्छ बन्ने आसा होला
पाटी भित्रको आन्तरिक कुरा बाहिर ल्याउन मिल्दैन अरे , तेसो भए पाटी भित्र देश कसरी खोक्रो बनाउने देशलाइ कसरी चुस्ने , ब्याक्ती हत्या पाटी ले पाटी भित्र निरणय गर्यो भने बाहिर ल्याउन नमिल्ने हो
पेट्रोल पुर्वमन्त्री 😂
यो सार्है जान्ने एलियन जस्तो मान्छेलाइ देश चलाउन दिनु पर्यो, हेरौं😂😅 कतै तिरिमिरी झ्याई पार्नेपो हुन की त😂😂
देशलाई 28खर्बको रिण बोकायेर दिएको सामाजिक सुरक्षा भत्ताको कुनै अर्थ राखदैन मुलुक संबृधी बनायेर दियेका हैनौं येति कुरा त लाटोले पनि बुझ्छ।यो सब भोटको राजनिती हो देश बिकासको लागि हैन।
यो जयन्ती ले भन्न खोजेको केहो??
बरु सिधै भन न हौ भिम रावल लाई फाकाउन खोजेको हो,हाम्रो पार्टीमा आउ भनेर भन्न खोजेकी हो,जनता लाटा छैनन हौ जयन्ती आमै
ठिक सो जोजो पार्टीहरूको सकृय सदस्य छन हुन नवयुगको दासनै हुन पार्टीको । बिना तलब भत्ताको बिनाको बफ्फदार नोकर नै हुन । तर आधा उधीलेत कतैन कतै कुनैन कुनै तरिकाले थोर धेर देश दोहन गरेकैछन । तेतिकै झोला बोक्दैन आआफ्नो शक्ति अनुसार ठगी गर्छन नी ?
कलौटे ज्यु । एमालेको आन्तरिक लोकतन्त्रको अर्थ भ्रष्ट ब्य्कति वा ब्यापारि जसमाथि राज्यले नै मुद्दा दायर गरेको छ उसै सङ्ग अकुत सम्पति प्राप्त गर्नु हो ? यहि हो तिम्रो आन्तरिक लोकतन्त्र । हैट म कसरि आफुलाई एमाले भनेर टिकाउने होला ।गारो भैसक्यो यि डाम्नाहरुले गर्दा ।
पार्टीको गद्दार भिमेको बारेमा छलफल गर्न आबस्यक छ र ?? सदस्यता रिनु नगर्नु सो पार्टीमा नरहनु हैन र ??
gaddar ko ho thaha paune6au....
साइकलमा पेट्रोल हाल्ने धैसे चिम्पान्जि
साईकल मा पेट्रोल हाल्ने लाले
जय घण्टी
O. Lalbabu panet teme ramro manchay vanay ko ta jholay jasto lago
Lal babu lai paile 80%le support garthya Tara aile 10% maa jherako xa jasto lagxa tho Pani uha Kaa Karen karta haru matra.
yo lal babu lai ke thaha xra sodnu bhayako ho sir
बिदुवा भत्ता र बृद्ध भत्ता तेरो बाउको सम्पती बेचेर दिएको हो एमाल!ले जहिलेपनी हामिले बत्ता दियो भन्छ हाम्रै जनताको कर हैन ?