@@SunilMandal-ce6ufThulo kuro nagar vai ta pani ramro baneko hola vanera herna aako hos yedi ramro movie lai support garna sakdinas vane badnam garna nakhoj
यो ट्रेलर हेरेर मलाई यस्तो लाग्यो ।अझै पनि नेपाली सिने जगतले सौगात मल्लाको अभिनयलाई चिन्न सकेको छैन। यस्तै अभिनय गर्दै गयो भने सिङ्गो नेपालीले साथ दिनु पर्छ । जय सौगात मल्ल
Looking good. Agastya movie leaves us confused, yet entertained. Brace your heart. Nepali movies are just leveled up. Best of luck team Agastya🇳🇵❤️ #LetsSupportNepaliMovie
अब फेरि नेपाली चलचित्र क्षेत्रमा केही हेर्न लायक मोवी आको रहेछ । राजेश, निखिल, विराज, रमित,दिलिप, अर्जुन कार्की,शिब,भुवन,,आदि नायक हरूले सिनेमा खेल्न छोडेपछि नेपाली इन्डस्ट्री अभिभावक बिनाको घर जस्तै भएको थियो त्यसैले नेपाली मोवी हेर्न छोडेर साउथ र बलिउड मोवी हेरीन्थ्यो तर अब चाहिँ यो ट्रेलरमा केहि फरक छ जस्तो लागेर हेर्ने उत्साह जागेको छ ।मोवी ले निरास नबनावस ।नेपालि फिलिम को कमब्याक दर्शक भएर आको छु । सफलताको शुभकामना व्यक्त गर्दछु । सौगात मल्ल र नाजिर हुसेन सरहरुलाइ❤❤
Nazir's transformation was mind boggling.There is no one actor in nepali Industry who can match the acting level of saugat malla he is himself a full package ❤loaded of loves from Assam 😊
Film is very very good. I was supposed to watch dune but show wasn't available and my brothers decided to watch agastya which is very awsome and it didn't disappoint in any sector. It just made my day.The best Nepali film i have ever watched.
केटी को डाईलग डेलिभरी बाहेक, केही कमी छैन , top-notch performance atti dammi, trailer mai vaye pani . All the very best team Waiting eagerly for this one ❤❤
@@Manzukmagar if you do sth , you gotta give your 101% , and while you do acting you can take many "takes" , till its not good at least. We all are not lucky to take "takes" and make everything right. AUDIENCE has every right to analyze and criticize the "WORK" of actors. Have a good day dear ❤️
हिन्दीमा पनि दाेबिङग भए नेपाली फिल्म पनि यतिकाे राम्रो हुन्छ भनेर थाहा पाउने थिए । विश्व भरि चलाए प्रदेशमा बस्ने नेपालीले पनि हेर्न पाउथे । प्रेम गित ३ जस्तै ।🎉🎉🎉🎉 बधाई छ सबै टिमलाई
पशुपती प्रसाद २ को सुटिङ्ग सकिएपछी सौगात मल्ल सरलाई मैले धेरै पटक बाटोमा बौलाहा जस्तो हुलिया मा घुमेको देखेको थिए। आज आएर थाहा पाए कि उहाँ यश चलचित्रको तयारी गर्दै हुनु हुन्थ्यो भनेर। सच्चा कलाकार भनेको सौगात मल्ल जस्तै हुन्छन। सम्पुर्ण टिमलाई शुभकामना
tara Yo movie ma euta kura chai hawa laagyo. tyo DSP hero lai help garne tyo inspector nai nepali kt ko dalaal re6 toit yo kura kunai hisaab le pani mildaina. toit haawa lagyo yo part. yesma koi manxe ko dhyaan gayena. toit....
@@SumeshParajuliMadyapan gareko belama kt lai naramro gareko huncha ra tyo kura bahira aaucha vanere tyo kt lai chai bechidincha Kehi kehi kamjori haru thiye tara pani naya concept ko ramrai movie thiyo flop vayo
आहा !कति राम्रो ब्याकग्राउन्ड म्युजिक! सबै कलाकारहरुको बबाल अभिनय! निकै धमकेदार एक्सन!! आशा छ कथा पनि दामी छ..... यो चलचित्र सुपर हिट होस् धेरै शुभकामना ❤❤❤
What an amazing movie yaar,the story of the movie,supense,action,screen play is superb.Saugat malla & najir husen acting is mind blowing🔥.direction is also perfect. I would like to recommend everyone to watch this movie.
कहानी एकदम राम्रो छ । अभिनय का पात्र पनि सारै मिलेको छ । फेरि फेरि यस्तै movie नेपाली चलचित्र उद्योग मा आवोस् भन्ने आशा साथै बधाई दिन चाहन्छु। धेरै कमाई गर्न सकोस्।
फिल्म हेरे, धेरै राम्रो छ!!! नाजिर मरेपछि फिल्म सकिनु पर्थ्यो! सस्पेन्स यति धेरै गर्ने होइन ताकि बुझ्न नसकेर भन्न परोस ! नाजिर र सौगातले रक्सी 🍷🍷 खाएपछि निश्चल सहित एउटा चल्ने टाइपको आइटम डान्स भएको भए सुनमा सुगन्ध हुन्थ्यो!!! यो मेरो व्यक्तिगत विचार हो !! सौगात मल्लको अभिनय सुपर !! नाजिर लाई पुलिस अफिसर हुँदा स्वरले साथ दिएन !! समग्रमा उत्कृष्ट फिल्म !!
To the writer / director , Thank you so much for showing much more variation than the common nepali movie . Those extravagent acts that you made them to perform on screen is beyond the words . Hope this director be the busiest one on coming days . Talent should be given oppurtunities❤️ Best wishes to the entire crew of the movie 💐💐
कुनै हलिउड बलिउड साउथ इन्डियन भन्दा कम छैन यो। नेपाली फिल्म सबै नेपालीले साथ दिउँ सपोर्ट गरौं। नेपाली फिल्मलाई माया गरौ जय नेपाली। जय नेपाली movie industry
ho tara Yo movie ma euta kura chai hawa laagyo. tyo DSP hero lai help garne tyo inspector nai nepali kt ko dalaal re6 toit yo kura kunai hisaab le pani mildaina. toit haawa lagyo yo part. yesma koi manxe ko dhyaan gayena. toit....
This is the movie which we reall y should show love and support. NAJIR HUSSAIN you surprised me once again.SAUGAT MALLA is in his original form.The whole movie is a package to blast the theatre!!
ट्रेलर हेर्दा त कुनै बलिउड भन्दा कम छैन यो फिल्म ले आफुनु लगानी भन्दा बडी पैसा उठेयन भने सोच्नुस नेपाली लाई नेपाली फिल्म मन पर्दैन ❤❤❤ मलाई त लास्टै मन पर्यो यो फिल्म लाई सबैले हेर्नु पर्छ दाजु भाई हरु❤❤❤❤
कुनै साउथ इन्डियन फिल्म भन्दा कम छैन नेपाल मा यो लेभल को फिल्म आज सम्म बनेको छैन यति को फिल्म लाई चै मजाले नै सपोट गर्नु पर्छ जय नेपाल all guys support this movie 🎥 🇳🇵🇳🇵🇳🇵
Mata janxu hai indian ko movie 1 hapta vitra mobile ma herna milx Nepali mildaina so nepali vayara nepali filmharulai support ra maya garam kyaho best of luch agasthya
Dherailai hereu patak patak abo AGASTHYA lai herum yesh patak Malai lagxa pahilo Nepali Cinema jasle south vibes dinexa ...Action nd drama varpur hola with strong grip of story. What an incredible acting by SAUGHAT MALLA nd perfectionist Mr. Najir Hussain.
Amazing collaboration Nepali and maithli language in move ❤❤ great good job ...hero sab love from saptri Dil se dhanybad xea aaha sab keep pura desh k Nepal k
सौगात मल्ल दाई भित्र भएको अभिनय प्रतीको छेमतालाई अगस्त्यले पर्दा मार्फत दर्शक माझ पुर्यौने कोशीस गरेको छ । धेरै राम्रो कुरा हो । सौगात दाईको अभिनयलाई अझै चिन्न आवस्यकता छ है । नेपाली फिल्म ईन्डसट्रीमा धेरै परिवर्तन आको महसुस गरे । हामी साथमा छौ है ।
All I want is, from this movie onwards, I expect the circle of influence to the Hollywood and Bollywood viewers and differences to Circle of Concern. Always a big followers of Nepali movie.
यो लेभलको फिल्म आजका दिन सम्म आएको थिएन , सायद यो फिल्म ले कायापलट नै गर्छ होला। सबै अभिनेता अभिनेत्रीहरुको अभिनय हेर्दा कुनै साउथ ईन्डियन फिल्म भन्दा कम छैन 👏जय नेपाल❤🙏
कुनै साउथ इन्डियन फिल्म भन्दा कम छैन नेपाल मा यो लेभल को फिल्म आज सम्म बनेको छैन यति को फिल्म लाई चै मजाले नै सपोट गर्नु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
😂😂😂 Nice joke
@@SunilMandal-ce6ufThulo kuro nagar vai ta pani ramro baneko hola vanera herna aako hos yedi ramro movie lai support garna sakdinas vane badnam garna nakhoj
@@manishchaulagain7420bro lai movie release nai navai kasto xa vanera kasari tha vayo😂😂😂😂
Film aae sakyo ra😂😅
😂😂😂
सौगात मल्ल्लाइ चाइ नि कलाकारिताको मैदान सारै सानो भो❤❤बबाल कलाकार हो यार
❤❤❤
Saugat Malla ko Bom Bahadur movie ko teaser aayeko cha herum hai
First time in Nepal Nepali movie👌नेपालमा सौगात मल्ल बराबरको Acting कसैले दिन सक्दैन। सौगात को fan जति जति यता like ठोकौ।
Yo chai 100% nai ho hai
❤❤❤❤❤
200% right 👍
यो ट्रेलर हेरेर मलाई यस्तो लाग्यो ।अझै पनि नेपाली सिने जगतले सौगात मल्लाको अभिनयलाई चिन्न सकेको छैन। यस्तै अभिनय गर्दै गयो भने सिङ्गो नेपालीले साथ दिनु पर्छ ।
जय सौगात मल्ल
Looking good. Agastya movie leaves us confused, yet entertained. Brace your heart. Nepali movies are just leveled up. Best of luck team Agastya🇳🇵❤️
#LetsSupportNepaliMovie
Ea😆
Timro post dakhra Ako routine ma😅
sponsor vaya paxi yeti ta garnu pari halnu paryo ni😂😂
0.23 mahatma Gandhi ko photo kinahau ????????
India ma ho ni tyo jail jaha Saugat le pitai khako chha.
अब फेरि नेपाली चलचित्र क्षेत्रमा केही हेर्न लायक मोवी आको रहेछ । राजेश, निखिल, विराज, रमित,दिलिप, अर्जुन कार्की,शिब,भुवन,,आदि नायक हरूले सिनेमा खेल्न छोडेपछि नेपाली इन्डस्ट्री अभिभावक बिनाको घर जस्तै भएको थियो त्यसैले नेपाली मोवी हेर्न छोडेर साउथ र बलिउड मोवी हेरीन्थ्यो तर अब चाहिँ यो ट्रेलरमा केहि फरक छ जस्तो लागेर हेर्ने उत्साह जागेको छ ।मोवी ले निरास नबनावस ।नेपालि फिलिम को कमब्याक दर्शक भएर आको छु । सफलताको शुभकामना व्यक्त गर्दछु । सौगात मल्ल र नाजिर हुसेन सरहरुलाइ❤❤
कसम यार सौगात दाई भनेको acting को खानि हो यार ❤❤नाजिरको after long time को नया अनुहार ❤❤
भगवान श्री पशुपतिनाथले मेरो देशको यो नेपाली चलचित्र लाई बिश्व भरि सुपर डुपर को सफलता प्राप्त गरून।🙏🙏🙏🙏
Nazir's transformation was mind boggling.There is no one actor in nepali Industry who can match the acting level of saugat malla he is himself a full package ❤loaded of loves from Assam 😊
umm ho hai
सौगात मल्ल जत्ति को कला भाको मान्छे अब कमै जन्मिन्छ नेपाल मा🎉🎉🎉🎉
Najir pani Kam ko tw xinw🤗❣️
Agreed !!
Bhabisya kasle dekheko chha ra testo bhannu lai 🤔🤔 🤔🧐
Film is very very good. I was supposed to watch dune but show wasn't available and my brothers decided to watch agastya which is very awsome and it didn't disappoint in any sector. It just made my day.The best Nepali film i have ever watched.
केटी को डाईलग डेलिभरी बाहेक, केही कमी छैन , top-notch performance atti dammi, trailer mai vaye pani .
All the very best team
Waiting eagerly for this one ❤❤
Came to say that!!
Yo vanda kati ramro sanga dailouge bolna,
@@ktmstudio6615 personal opinion ho , not meant to hurt anyone's sentiment.
@@devvishwokarma5504 but you are hurting….. appreciate the effort…! Nepali lai euta na euta Kami nanikali k pachthyo haina ta 🙄
@@Manzukmagar if you do sth , you gotta give your 101% , and while you do acting you can take many "takes" , till its not good at least.
We all are not lucky to take "takes" and make everything right.
AUDIENCE has every right to analyze and criticize the "WORK" of actors.
Have a good day dear ❤️
हिन्दीमा पनि दाेबिङग भए नेपाली फिल्म पनि यतिकाे राम्रो हुन्छ भनेर थाहा पाउने थिए । विश्व भरि चलाए प्रदेशमा बस्ने नेपालीले पनि हेर्न पाउथे । प्रेम गित ३ जस्तै ।🎉🎉🎉🎉 बधाई छ सबै टिमलाई
पशुपती प्रसाद २ को सुटिङ्ग सकिएपछी सौगात मल्ल सरलाई मैले धेरै पटक बाटोमा बौलाहा जस्तो हुलिया मा घुमेको देखेको थिए। आज आएर थाहा पाए कि उहाँ यश चलचित्रको तयारी गर्दै हुनु हुन्थ्यो भनेर। सच्चा कलाकार भनेको सौगात मल्ल जस्तै हुन्छन। सम्पुर्ण टिमलाई शुभकामना
कसम यो फिल्म ले नेपाल कै नम्बर १ रेकट राख्ने छ best wishes all tem and vassal actors Saugat mall and najir Husen🙏🙏🙏
tara Yo movie ma euta kura chai hawa laagyo. tyo DSP hero lai help garne tyo inspector nai nepali kt ko dalaal re6 toit yo kura kunai hisaab le pani mildaina. toit haawa lagyo yo part. yesma koi manxe ko dhyaan gayena. toit....
@@SumeshParajuliMadyapan gareko belama kt lai naramro gareko huncha ra tyo kura bahira aaucha vanere tyo kt lai chai bechidincha
Kehi kehi kamjori haru thiye tara pani naya concept ko ramrai movie thiyo flop vayo
आहा !कति राम्रो ब्याकग्राउन्ड म्युजिक!
सबै कलाकारहरुको बबाल अभिनय!
निकै धमकेदार एक्सन!!
आशा छ कथा पनि दामी छ.....
यो चलचित्र सुपर हिट होस्
धेरै शुभकामना ❤❤❤
What an amazing movie yaar,the story of the movie,supense,action,screen play is superb.Saugat malla & najir husen acting is mind blowing🔥.direction is also perfect.
I would like to recommend everyone to watch this movie.
नेपाली चलचित्र लाई सम्मान गरौं ❤ नेपाली कलाकार लाई प्रोत्साहन गरौं ❤ जय नेपाल
सौगात ,नाजिर र मलिकालाई मन पराउने जतीले याता हाजिर गर्नुहोला । तपाई कास्को Fan हो।
AUGUSTA Movie full vedio in HD❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
येस फिल्मले इतिहास रच्नेछ बधाई तथा सफलताको शुभकामना
कहानी एकदम राम्रो छ । अभिनय का पात्र पनि सारै मिलेको छ । फेरि फेरि यस्तै movie नेपाली चलचित्र उद्योग मा आवोस् भन्ने आशा साथै बधाई दिन चाहन्छु। धेरै कमाई गर्न सकोस्।
सौगात मल्ल लाई मनैइ देखि माया जति हाजिर हुम्त ❤साथीहरू
Wow! Booking pani khulechha … so excited to watch the movie 🤗
सौगात मल्ल को कलाकारिता मान्नै पर्छ
र सुभकामना सम्पुर्ण टिम लाई
Aaba Nepali cinemama kehi dhamakaa hunchha jastochha ... Kudos to the entire team🤗🤗
म त साेेैगात मल्ल दाइकाे फ्यान भयर आकाे हेेै।❤❤❤❤🎉🇳🇵
फिल्म हेरे, धेरै राम्रो छ!!! नाजिर मरेपछि फिल्म सकिनु पर्थ्यो! सस्पेन्स यति धेरै गर्ने होइन ताकि बुझ्न नसकेर भन्न परोस ! नाजिर र सौगातले रक्सी 🍷🍷 खाएपछि निश्चल सहित एउटा चल्ने टाइपको आइटम डान्स भएको भए सुनमा सुगन्ध हुन्थ्यो!!! यो मेरो व्यक्तिगत
विचार हो !! सौगात मल्लको अभिनय सुपर !! नाजिर लाई पुलिस अफिसर हुँदा स्वरले साथ दिएन !! समग्रमा उत्कृष्ट फिल्म !!
होईन के खालको मुभी बनाएको यार्😨 आज थाहा भयो कि हामी पनि कम छैन भनेर ।
Best of luck entire team
movie ramro baneko rahex aj hereko.... saugat malla ko acting ko kura xodam super..❤❤
कमल पोखरी नजिकै को हल मा पहिलो सो पहिलो दिन हेर्छु यो फिल्म म!!
शुभकामना सौगात मल्ल❤
दामी होलाजस्तो लागो टेलर हेरेर👍️👍️👍️👍️❤️❤️❤️
यो होनी त Proud too be नेपाली Cinema भन्ने खालको Movie, 💪 जय नेपाल 🙏
जे होस सोचेको भन्दा धेरै राम्रो लाग्यो अनि नेपालि फिल्म यति लामो चाहि थाहा थिएन पुरा ३ घन्टा मजा आयो 😊😊😊
Ladies and gentlemen, SAUGAT & NAJIR duo is here what else we need in Nepali industry 💯🔥
Herera aako , yesto flim nepal ma banekai thyena , babbal❤
ल म कहिलै नेपाली फ्लीम हलमा हेरेको थिइन तर यो चै पक्का हेर्ने भए!! सुपर हिट मुभी हुने छ। खायो अब पुरै नेपाल अगस्त्यले!😍
Body transformation of Saugat and Najir is Amazing. Trailer doesn't seems less then any south movies. Amazing, Loved It❤️
AUGUSTA Movie full vedio in HD❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
To the writer / director ,
Thank you so much for showing much more variation than the common nepali movie . Those extravagent acts that you made them to perform on screen is beyond the words . Hope this director be the busiest one on coming days . Talent should be given oppurtunities❤️
Best wishes to the entire crew of the movie 💐💐
Film ekdam ramro
Super duper movie huncha 🎉🎉🎉
Congratulations🎉🥳👏 hajur herlai ❤
कुनै हलिउड बलिउड साउथ इन्डियन भन्दा कम छैन यो। नेपाली फिल्म सबै नेपालीले साथ दिउँ सपोर्ट गरौं। नेपाली फिल्मलाई माया गरौ जय नेपाली। जय नेपाली movie industry
Ekdam hajur. Hamro movie support gare nai improve hudai jane ho.
ho tara Yo movie ma euta kura chai hawa laagyo. tyo DSP hero lai help garne tyo inspector nai nepali kt ko dalaal re6 toit yo kura kunai hisaab le pani mildaina. toit haawa lagyo yo part. yesma koi manxe ko dhyaan gayena. toit....
Saugat ko acting bbl i love saugat acting my fv hiro aajhai saugat ko khatra movie aaunu parxa
This is the movie which we reall y should show love and support. NAJIR HUSSAIN you surprised me once again.SAUGAT MALLA is in his original form.The whole movie is a package to blast the theatre!!
म चै सौगतमल्लको सडङ्ग मुभी बाट ठुलो फ्यान भएको थिए अब झन धेरै 👌👌🙏
I have watched this movie today , and i can gurantee you THIS IS THE BEST NEPALI MOVIE I'VE WATCHED TILL NOW. AND IS NO LESS THAN A BOLLYWWOD MOVIE.
K garnu flop hola jasto cha aaja hereko hall ma ta 20 % ko occupancy pani thiyena vedaharulai herna kabardi jari jasto nai chaido raicha
ट्रेलर हेर्दा त कुनै बलिउड भन्दा कम छैन यो फिल्म ले आफुनु लगानी भन्दा बडी पैसा उठेयन भने सोच्नुस नेपाली लाई नेपाली फिल्म मन पर्दैन ❤❤❤ मलाई त लास्टै मन पर्यो यो फिल्म लाई सबैले हेर्नु पर्छ दाजु भाई हरु❤❤❤❤
कुनै साउथ इन्डियन फिल्म भन्दा कम छैन नेपाल मा यो लेभल को फिल्म आज सम्म बनेको छैन यति को फिल्म लाई चै मजाले नै सपोट गर्नु पर्छ जय नेपाल all guys support this movie 🎥 🇳🇵🇳🇵🇳🇵
आज सम्म यस्तो चलचित्र देखें थिएन तर जे छ साउथ चलचित्रभन्दा कम छैन ❤
What a performance Saugat Malla❤
Such a well edited trailer..Goosebumps😍
AUGUSTA Movie full vedio in HD❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
AUGUSTA Movie full vedio in HD❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
सौगात मल्ल multitallen actor and always king❤❤❤
Balla balla bbl trailer aayexa aasha xa movie pani ramrai hune x❤❤❤❤
Najir + Saugat = whole nepali industry ❣️
first time best nepali move like southidian action😊😊😊❤❤❤
वाउ बल्ल नेपाली फिल्ममा पनि शरीर नै जिरिङ्ग बनाउने काँडा नै उमार्न सक्ने दम देखियो है 💪 सम्पुर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 👍️👌👌❤️❤️❤️
Amazing! must watch movie! outstanding performance by saugat, Nasir nd pramod!....
Wow....Saugat & Nazir...❤❤❤❤❤❤❤❤
Balla man le socheko jast movie banexa Nepal maa ❤❤
AUGUSTA Movie full vedio hd❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
AUGUSTA Movie full vedio in HD❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
I am so excited ❤️ wow what a trailer 🎉 congratulations all ❤️my favorite Najir Husen❤️
Aile samma comment gareko thina , Kunai trailer ma ..aaja 1st time world mai khane aafnai country koi film lai support gardai xu hats off guyz 💗
Totally goosebumbs🔥🔥🎥
Mata janxu hai indian ko movie 1 hapta vitra mobile ma herna milx Nepali mildaina so nepali vayara nepali filmharulai support ra maya garam kyaho best of luch agasthya
Saugat malla always favorite 🔥🔥🔥
Sayad nai pahilo patak hola maile nepali film ma cmnts gareko saugat malika and najir what look ❤❤❤❤❤ wish you all the best whole team
जे छ ट्रेलर मा मात्रै छ, तेसतो नेहोस, आशा छ फ़िलीम राम्रो बनेको छ। हामी सबैले हेरेर साथ दिनुपरच्छ।🎉🎉🎉❤❤❤
Dherailai hereu patak patak abo AGASTHYA lai herum yesh patak
Malai lagxa pahilo Nepali Cinema jasle south vibes dinexa ...Action nd drama varpur hola with strong grip of story. What an incredible acting by SAUGHAT MALLA nd perfectionist Mr. Najir Hussain.
saugat malla कोे फ्यान जति यता हाजिर हुम्त ❤
पहिलो पटक मैले सोचेको जस्तो चल्चित्र आउनेभो नेपालमा 😊❤❤
wow amazing Nepali film industry growing and being better ...........
Damn good yar ..... Movie sakkeko tha payena
18गते जाने म लगायत अरु कोको जाने हो ❤
Ekdumai babbal movie….
Hats off to all 👏🏼👏🏼👏🏼👏🏼
at this point i realize saugat malla acting skill are just mind blowing 🤯❤
Action, suspense, acting omg first time yati ramro movie naramro vanne tw kei thena 🥹 bhakar herrar aayeko comment xodna mon lagyo ❤
Wow What an act by saugat malla ❤❤ waiting march 1😍
सौगात मल्ल जस्तो act कसैले गर्न सक्दैन❤
Amazing collaboration Nepali and maithli language in move ❤❤ great good job ...hero sab love from saptri Dil se dhanybad xea aaha sab keep pura desh k Nepal k
aaja heriyo movie pani...awesome level up
सौगात मल्ल दाई भित्र भएको अभिनय प्रतीको छेमतालाई अगस्त्यले पर्दा मार्फत दर्शक माझ पुर्यौने कोशीस गरेको छ । धेरै राम्रो कुरा हो । सौगात दाईको अभिनयलाई अझै चिन्न आवस्यकता छ है । नेपाली फिल्म ईन्डसट्रीमा धेरै परिवर्तन आको महसुस गरे । हामी साथमा छौ है ।
Comment matra haina hai movie ramro baneko cha support garnu parcha
Dammiiii film second part chittai hernu pau hai
❤❤❤ super hitt film hunax yo very nice
Omg market khayo aabo babal ❤❤❤❤❤❤❤
jati choti heryo teti choti goosebumps aauncha yr yo trailer dekhera ekdamae babbal trailer❤❤❤
खत्रा छ जस्तो छनी फिल्म ❤❤🇳🇵🇳🇵
Wowowow ekdam dharai babaal xa I hope story pani tastai babaal xa ❤❤❤❤
Highly creative dialogue and unbelievable performance ❤👏🫰 I'm so excited for this movie 😊🫶👏
Yo movie dherai ramro hunexa.hami sathiharu sabai herna Jane🥰🥰🥰
Clz bunk garera herna gathey yo movie sathi haru sanga.Intermission samma lastai jheu lagyoo tespxi ta twist nai twist.Clz bunk gareko worthy vayoo
Movie damii xa sabaile heri dinu hola 👍👍👍
Film Kalai Herne baani chhaina hjr
एक टिकटको १००० तिर्दा पनि घाटा हुदैन है । निर्धक्क सिनेमाघर जानुहोला । अहिले सम्मको राम्रो चलचित्र ।
Wow! Amazing🤗👍️❤️🇳🇵 all the best team👍️🤗 #saurabholi
All I want is, from this movie onwards,
I expect the circle of influence to the Hollywood and Bollywood viewers and differences to Circle of Concern.
Always a big followers of Nepali movie.
AUGUSTA Movie full vedio in HD❤🎉
link : youtube.com/@2004Bishal?si=zVUV93EMupI7eMrB?sub_confirmation=1
अब चै मैलेनि पाइला टेकु जस्तो लाग्यो ❤❤❤❤
Gem of Nepali film industry saugat mala and najir husen 🙌
Kassam yo trailer ta aaja samma kai babal lagyo yar Nepali movie industry maa. Please support them guys.
Such a amazing and twisting story!!! just love it!!
यो लेभलको फिल्म आजका दिन सम्म आएको थिएन , सायद यो फिल्म ले कायापलट नै गर्छ होला। सबै अभिनेता अभिनेत्रीहरुको अभिनय हेर्दा कुनै साउथ ईन्डियन फिल्म भन्दा कम छैन 👏जय नेपाल❤🙏
😮😮 fantastic movie
9 / 10⭐
Must watch movie...will watch for sure...😮😮😮❤❤
The best nepali movie that I have ever seen ...it's so so so incredible..
Khatra lagyo . First time yati damdar trailer hereko
The action quality has been improved in Nepali movies. . it's good to see some real actions ❤