आहा देउले च्याउ म नि नेपाल मा हुदा कति लिनु जान्थिए जङ्गल मा मैले नि सारै पाउथ्यो याद आयो नेपाल को 😢😢😢
@@Djroj1234 हो नि सारै मीठो हुन्छ नि 😀😀😀
@@gauleraju3170 होनि तर अब त कहिले पो खानु पाउनु नेपाल नि कहिले जानु😭😭
@@Djroj1234 अस्ति नै भनेको भए कुरियर गरेर पठाइ दिन्थे नि अब त सिजन नै सकिहाल्यो हाम्रो तिर 😀😀😀
@@gauleraju3170 guff🙄🙄🙄
@@Djroj1234 गाउँलेहरु कहिले पनि झुठ बोल्दैन 😀😀😀
Cheu pakako ani khako pani video banaunua gaule raju dae
@@SanjitagurungGurung च्याउ खोजेर घर आइपुग्दा रातै परिगयो तेइ भएर पकाको खाको भिडिओ नै बनाउन सकिएन हजुर 😂😂😂
Mlaini lyaodinu paisa dinchuni❤❤❤
@@ritulama9464 अब त च्याउ नै पलाउन छोड्यो जङ्गलमा 😀😀😀
Ma ni gako thiye dharan ko jungle aushi ko 1 din agadi 2 jana maa 5kg paiyo. Sarai mitho hunxa yo chayu
एक दम सहि भन्नू भो