REACTING RAVI LAMICHANE THUG LIFE || EPIC ||
HTML-код
- Опубликовано: 17 апр 2023
- uptown link
bit.ly/42JUWDs
use promocode for discount
Sajan
Uptown Accessories Instagram : / uptown_accessor. .
Facebook : / uptown-acces. .
Internet Partner : Subisu Cablenet Limited.
Website: subisu.net.np/
Facebook: / subisu
Instagram: / subisu_nepal
SAJAN SHRESTHA
▶ INSTAGRAM : sajan.shrestha?...
▶ FACEBOOK : / sajanshresth. . - Приколы
रमाइलो पनि भयो र यथार्थ पनि छ यसमा.. म चाही रबि दाइको अहिले मात्र हैन पहिला देखि नै साथ समर्थन हो है.. Anyway साजन दाई को नी म धेरै भिडियो हेर्ने गर्छु कोहि छुट्यो होला तर यो पहिलो comment हो.. र comedy with champion मा रमाइलो लाग्छ सबै episode हेर्दै छु.. जय नेपाल🇳🇵🇳🇵 जय घन्टी 🔔🔔
हिरो हो हिरो हाम्रो रबि सर
जय घण्टी 🔔🇳🇵❤️🤘
Fun fact: Everyone skip an intro🤣
No
Yes 👀🔪
🤣🤣
Yeas
I don’t!
यस्तै यस्तै अरु भिदियो पनि बनाउनु पर्यो रबि दाइको प्रमोदको लागि।दामी छ जय घण्टी
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!
🇳🇵🙏जनताले बिकल्प खोजेको हो र चाहिएको पनि हो, तर रबिको धमिल्लिएको छबि, कानुन सत्ताधारीहरुकै हातमा भएको तथ्य, रविलाई भबिस्यमा लाग्ने र उम्किन नसक्ने कानुनी मुद्दाहरु, पार्टीमा MCC को मतियार स्वोर्निम वाग्ले भित्र्याएको तथ्य, पार्टी भित्र INGO हरु बाट पालित, पोषित तथा आश्रित संसदहरु भएको तथ्य, पुरानै पार्टीहरुबाट गएका र पुरानै इस्कुलिंग बाट आएका दुषित, भ्रस्ट कर्येकर्ताहरु घुसेको पार्टी, स्पस्ट राजनैतिक विचारधारा, एजेन्डा नभएको र सुसाशन र भ्रस्टाचार नियेंत्रणको सस्तो र अपुरो नारा उठाएकोले रास्वोपा एउटा अबसरबादी अपरिपक्व पोपुलिस्ट आधिनायक भएको पार्टी हो। र तथाकथित सुकिलामुकिला, आफुलाई elite ठान्ने, मौलिक मूल्य मन्येतालाइ लत्याउदै बिदेशीको सासन प्रणालीको नक्कल गर्नुपर्छ भन्ने धारणा भएको केहि अपरिपक्व संसदहरुको झुण्ड हो।
बिदेशी हस्तछेप, चुनाबमा हुने आर्थिक चलखेल, उत्पादनमुलक क्षेत्रमा लगानी नभएको, देशमै रोजगारी सिर्जनामा बेवास्ता गरेको, टाउके नेताहरुको सत्ता हात्याउन बाहेक अरु कुनै चिजमा ध्यान नगएको, राष्ट्रिय पहिचान धर्म संस्किती माथिको हमला, भ्रस्टचारी टाउके नेताहरुले उन्मुक्ति पाएको, द्वन्दकालका पिडितहरुले न्याय नपाएको, घाडो संघियेताको खारेजी, अस्थिर सरकार बनाउने यो संबिधान, येस्ता बिसयहरुमा रस्वोपा केहि बोल्दैन।मंग्शिर ४ अगाडिको रस्वापाको चर्को भासन सुन्दा त रस्वापाले टाउके नेताहरुलाई जेलमा नकोचे सम्म सदन र सडक दुइतै अबरुद्द गर्नु पर्ने हो, खोइ गर्या??
SPP, नागरिकता विधयेक, सरनार्थिहरुलाई नागरिकता, जस्तो अरु रास्त्रघती मुद्दाहरु आउलान संसदमा, रास्वोपा को धारणा के हो येस्ता मुद्दाहरुमा? स्पस्ट राजनीतिक विचारधारा र सिद्दान्त नभएको पार्टीका पोपुलिस्टहरुनै थाहा नै नापाइकन बिदेशी को दलाल बन्न पुग्छन अनि देशलाई विदेशीहरुको रणभूमि बनाउछन। स्वोर्निम जस्तो MCC को मतियार बिदेशी को दलाल भित्रायो पार्टीमा। अहिले होलसेलमा भोट लिने अनि पछि मतदाताको भोट बिरुद्द संसदमा रस्वापा नउभियौला भन्न सकिन्न| रस्वापाले ३ ठाउँमै जितेपनि बहुमत आउने होइन।रबि प्रधानमन्त्री बन्ने पक्कै पनि होइन। ५ वर्ष पछि बहुमत आउने भए पनि सिर्स पार्टीहरुले छलकपट गर्ने, चुनाब किन्ने, बाकस साट्ने, मतपत्र च्यात्ने, रास्वोपा फुटआइदिने अनेकौ हर्कत गर्छन। प्रतछ चुनाबमा उठेनन भने पनि समानुपातिक नामक चोर बाटोबाट यिनै देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु नै सत्ता र संसदमा आउने हो |
रबि लामीछानेले “नो नट अगेन” को नारा लगाउदै यो बेबस्थाको बिरुद्द आवाज उठाउचन, कडा प्रतिपकछको भूमिका निर्बाह गर्छन भनेर हामीले आत्यधिक मत दिएर जितायौं, तर रातारात हाम्रो मत को खिल्ली उडाउदै “ओली वान्स मोर”, “प्रचण्ड वान्स मोर” भन्दै येही बेबस्थाका हिमायेतीहरुलाई काध थापेर हामी माथि ठुलो बिस्वास्घात गरे | नीति फेल, पार्टी फेल, सरकार फेल, न्यायलय फेल, संसद फेल, बेवस्ता फेल, संबिधान फेल भएको आवस्थामा “बेबस्था ठिक छ, आवस्था बदल्छु” भने |प्रचंडेको सरकारलाई समर्थन गर्ने अनि उसैको चरणमा भोट चडाउन जनतासंग भोट माग्दै जनतालाई बेबकुफ बनाउने? हामी मुर्ख भेडा जनताहरु भने रबि र रस्वोपा को अन्दभक्त भएर “नया र बैकल्पिक” भएकाले मात्र यिनीहरुलाई नै काध थापिरा छौ। कंग्रेस, एमाले, माओबादि, मदेश्बादीहरु पनि कुनै बेला “नया र बैकल्पिक” नै थिए, आज हेर्नुस त हालत?
येसैले, यो बेबस्था रहुन्जेल भगवान राम र कृष्ण नै प्रधानमन्त्री र रास्ट्रपति भए पनि देशले निकाश र बिकाश पाउदैन। त्येसैले रविको पछाडी दौडिन भन्दा पनि बिबेक प्रयोग गरौ | यो बेवस्ता जरै बाट उखेलेर फाल्न सडक मा आउ। रास्त्रघाती, देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, अधर्मी, पापी, नरपिचास, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु र सबै निकाय र केहि मीडियामा रहेका तिनका संरकक्षकहरु सबैलाई पहिला अन्तरिम सरकारबाट जन्मकैद गरौँ। त्येस पछि मात्र २००७ साल देखि अहिले सम्म भएका गल्तिहरु दोहोरयायुन नदिने गरि बेबस्था परिबर्तन गरौ। रबिको पनि केहि धमिल्लिएको छबि र रापताप छदाछदै र सत्ताधारीहरु र बिदेशीहरुको सदयेन्त्रमा फसेर जेल जानु या कलंकित हुनु भन्दा पहिलेनै, यो बेबस्था परिबर्तनमा लाग्ने सदबुद्धि आओस। सबै रास्त्रप्रेमी शक्तिहरु एकजुट हुन अबेर नगरौं। जय नेपाल। 🇳🇵😡🤬🤬💯 🇳🇵🇳🇵🇳🇵
" म बदलिन्छु अनि मेरो देश बदलिन्छ" भन्ने संकल्प सहित हामी बिश्वमा रहनु भएको नेपाली मनहरुलाइ जोडने प्रयास गरेको छौं ।आउनुहोस् यो अभियानमा
सबैको साथ र सहयोग को अपेक्षा गर्दछौं जय घण्टी 🔔🔔🔔🔔!!!
Monkey and sajan laughing was epic 😂😂
😂😂😂😂
😂😂😂😂
😅😅
@@sigmaboy12x184:11 4:12 4:12
Rabi lamichhane is also the lyric writer of one of the Nabin K Bhattarai'ssong !!!🤣
I can't stop my laugh while watching this reaction video......Dami dami dami😂😂😂😂Lot's of love da lot's of love❤❤❤
Ravi lamichhane is a unstoppable man ❤ Vote for him..!!😊
Thank you sajan dai for making such a amazing video.I really enjoy it a lot
Rabi is real savage man.❤❤👏👏👏
Woww Rabi sir and Sajan Ji's reaction 🔔🔔🔔🔔👏👏👏👏
First of all..take care of yours..yo rxn video daami lagyo..lots of love from dang sajan dai and sajan shrestha family
Sajjan dai, thank you sooo much for making this Video😊💐❤️🙏
Daju ko haso le garda Mero 😂😂😂 haso nai rokna sakdina j vaye Pani video chai Dami xa hai I really love it ❤❤❤❤
Alik dhilo hasnu hou xito has da last ma k vanyo suniyana 😂
Badar sanagi hasda Sajan dai hasda matra haso layo 😂😂😂😂 Aru ma haso layan dai sanga badar hasda haso layoo😂😂😂
salute rabi sir....tapai yai dikka bhara rajniti ma aaunu vako ho ni❤❤
Good job sajan bro thanks 4 video. Rabi amerike vatuwa Nepal ko 1no. Ko lutera vrasta Ho.
सहि हो सहि हा हा हा हा रवि दाईले लास्टै हसाउछ..❤❤❤अब को चुनाब मा हजुर को जित 100%....
Aaj hasyo 😂😂😂😂😂 hait. Yastai yastai chaiyo ajhai bro dami
Good luck rabi g..dami sajan g..
Harek deshbhakta honest nepali ko maan mutu ma chan hamro real hero Rabi dai 🙏🏿 Rabi dai, Gyanendra Sahi, Balen,Dr Toshima,Sovita,kulman,CK Raut,Dr Sawrnim,Harka Sampang ra sampurna Rastriya swatantra party ko sabai sansad haru hira hun Hira ra nepal aamako saccha saput Hun 🙏🏿We public r with u all..🎉
Sajan daai.. lots of love from morang and that was epic thug life keep making videos..❤
Best reaction of all-time sajan daii😂😂😂😂
Your videos and laugh are really a medicine for many people.
Future PM Rabi dai
Getting heart from Sajan da ❤️
J Vane Pani...Vote For Rabi Lamichane Haii Guys❤
Lots of love from sindhuli ❤😊
Love his laugh😂
characteristic pronounciation was epic though.😂
Sajan dai is love ❤ your laughter is contagious 😂
what about my Lough🤣🤣🤣
Best of Luck Ravi Dai❣️
Sajan bro yastai thug life arko Pani hai lots of love from hetauda
dai ko dherai samaya pachi vdo hera paya time meleyera. ramro grow bhai raa raicha aajhai ramro hos subhkamana
Good luck rabi sir frm chitwan
Sajan Shrestha sir तपाईं बरु भविष्यवाणी गर्नुस् धेरै कमाउनु हुन्छ रबि ल जितिसको।।।😂😂😂।।।पत्रकार भन्दा बदि पर्सनल रिस देखाउने पत्रुकार अनि राजनितिमा गृहमन्त्री नभई नहुने रबि जि कति तिर्ण लागनु भयो अब फेरी?😓😓😓
Heartly big fan of your @sajan dai
Keep going dai❤ ani xito vedio lyaunu❤
Keep up with good work rabi kaka ❤❤
Rabi dai❣❣
Vote for change hope for future
#RabiLamichane👍
One more time for rabi lamichhane yooo ❤️ ghanti
dai tapaiko reaction paxi matra original video pani complete hunxa...big fan morang daju❤
दाई धमाका रमाइलो भयो😂
Bishal vandari ko comedy show vanda pni majale hasiyo yo thug life herer ma kasam 😂😂😂😂😂😂❤️❤️
Big fan sajan dada ❤
Nice video sanjan dada ❤
हेरेर मज्जा आयो
La dai aba majja aauxa 😂😂
Ma ta totally ready vayera aaxu hasna😂
Daju hasai chi...kada ho..❤❤❤❤😂😂
Your vedios never disappoints ❤
Ravi sir u r amazing multitalented ❤
Good luck Ravi sir🎉😂
Gham ra pani bata xata bata bachaunu jindagibhr tikx epic 😂😂👌
Great Mr Sajan bro❤🙏
Lots of love ❤️❤️
sad huna paudinw kmseykam dai ko video hererw huge fan dai more to go
सबै कर्मचारी देखी लिएर सबैकुरामा योग्येता, उमेर हद, अनि कुनै प्रकारको कानुनी कारबाईमा नपरेको हुनुपर्ने अनि लोकसेवा पास गर्नु पर्ने रे यो नेताको लागी चै केही छैन 😢😢 सबै बुडा भको, रोग भको हरु सत्ता मा पुगेर उपचार गर्नमात्र गको सबै 😢 ठुलो ठुलो अस्पतालमा उपचार मात्र गर्छन । हेर्नुना अहिलेनी तेही भै रहेको छ 😢😢 । अनी कसरी काम हुन्छ . आफै कमजोर छन 😢 हाम्रो देश को के हालत हुदै छ यस कारण अहीले आर्थिक मन्दी हुदैछ । हामीलाई उहा जस्तो चाहीयो
Lots of love Dai 😙💞
Kada aayo sir😂😅
रबि दाइको इन्सल्ट गर्या कि तारिफ, सज्जन भाइ??
Good luck Rabi Sir 🔔🙏❤️🎈
Happy birthday sajan dai❤
Good Luck Rabi Dai 🍀❤
Good luck sir❤
Good luck Rabi sir 🤞👍
Sajan dai ko sabai reaction video haru herchu tara daila sure weed khayera aakha ma aakhurest halera react garcha yr 💯😂😂
Literally Badar haseko rw Sajan dai haseko yautai dekheko ll 😂😂😂
8:14 tyo background ma Baadar ra agadi sajan dai hasda kassam esto haso lako thyo 😂
Good luck Rabi sir❤️
Thumbnail op🔥🔥❤️
Rabi sir Savage 🙏😅😅
Makassam yr bro kati hassnu ho his killer 😂😂
8:02 reaction is🔥
Hasda hasdaii rokiyeako😆
Good luck rabi sir❤
4:02 your dance was epic😂❤
rabi sir rock😄🤘
Love your videos bro ❤❤❤
Good luck rabi sirr.❤😂😂😂
Good luck Rabi dai 🤞🤞❤❤❤
I respect you sajan sir , But this time , That reaction was too much sensitive but we loved it. ❤
Good luck Rabi sir 🎉
Best wishes ravi dai ❤
herana ah haraa jhukara dui jana nai awasar badi😂
#Goodluck_Ravi_Dai
Big fan daju❤❤
बधाई छ रवि लामिछाने ❤
Agrim badai was the freaking epic man cheers
😂😂 ajhai hasau 😂😂
त्यसै रवी जनताको man मुटुमा बस्न सफल भाको
Maile pani bhanisakey... Sajan ko Meme ta sure bancha.....😂😂😂😂😂😂😂
Sajan dai ko mukh le characteristics boleko Maja aayo😂
good luck rabi dai❤️
Love it
मलेसिया बाट हेर्दै दाई 🙏🙏😁😁
good luck rabi dai ❤❤❤❤❤😊
Hope you make more videos of rabi di🤣